Manju Gurung

 

कान्तिपुरका अध्यक्ष सिरोहियाको जेठो छोराले हाँकेको कार गम्भीर दुर्घटनामा

घटना विवरण सार्वजनिक गर्न ट्राफिक प्रहरीले मानेन   सोल /कोरिया – शनिबार बिहान करिब पौने ५ बजे माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको छ । चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बिहान करिब पौने ४ बजे चार जना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पतालअगाडि केही बेर रोकिएको थियो । उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको थियो । त्यहाँबाट अगाडि बढ्नेफुर्सदमा


“थाहै नपाई” गीति एल्बमबाट संकलित ५ लाख वोन डोल्मा शेर्पालाई हस्तान्तरण |

बाग्लुंगका रचनाकार नगेन्द्र थापा मगर र पोखराका गायक तथा संगीतकार  बिकाश बिक द्वारा संयुक्त रुपमा  बजारमा लिईएको पप तथा आधुनिक गितको संगालो  ” थाहै नपाई ” एल्बमको यहि डिसेम्बर १३ तारिख आइतबारका दिन  एक कार्यक्रम बीच सौलमा बिमोचन गरिएको थियो | बिमोचनबाट संकलित रकम बोन म्यारो क्यान्सर पिडित बिरामी  दोलखा जिल्ला निबासी डोल्मा शेर्पालाई  सहयोग गर्ने निर्णय स्वरुप सोमबार सुवन स्थित हस्पिटलमा पुगी बिरामीको बैनी छेन्जम शेर्पालाई  भेटी हस्तान्तरण गरियो । डाक्टरको सल्लाह अनुसार बिरामीलाई भेट्न सकिएन नगेन्द्र थापा मगरले भने । त्यसैले बिरामीको सिघ्र स्वस्थ्य लाभको कामना गर्दै, हस्पिटलकोफुर्सदमा


विशाललाई कोरियाबाट दुई लाख सहयोग

सोल-बिगत ४ महिनादेखि बोनम्यारो अभावका कारण उपचार गराई रहेका नुवाकोट काहुले ८ का बिशाल तामाङलाई कोरियामा रहेका नेपालीहरुले २ लाख ६ हजार ६ सय रुपैयाँ सहयोग गरेका छन् |   सहयोग रकम आज नुवाकोट पन्चलिंगे माध्यमिक बिध्यलायामा  एक कार्यक्रम आयोजना गरि उनका अभिभावकलाई प्रदान गरिएको हो |   छोरालाई बोनम्यारो अभाव भएपछि विशालका बुबा रिकीस्वार तामाङले सहयोगका लागि अपिल गरेका थिए | आर्थिक अवस्था कम्जोर भएका १२ बर्षीय विशाललाई सहयोग गर्न कोरियामा  शिवप्रसाद  भट्टको संयोजकत्वमा सहयोग संकलन अभियान संचालन गरिएको थियो | यसैगरी विशाललाई केहिदिन अगाडि नुवाकोट समाज कोरियाले ८४फुर्सदमा


हिन्दू जागरण अभियान दक्षिण कोरीयाको प्रथम अधिबेशन भव्यताका साथ सम्पन्न|

सौल – फोनिज कोरिया सम्बाददाता २०७२ मंसिर २७ गते आइतवारको दिन अर्थात् २०१५ डिसेम्बर १३ तारिख  हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिबेशन कोरियाको राजधानी सउल स्थित  नेपाल हाउसमा भव्यताका साथ सम्पन्न भएको छ ।  अभियानका अध्यक्ष याम सापकोटाको  सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि  गैह्र आवासिय नेपाली संघ कोरियाका अध्यक्ष राजु क्षेत्रि त्यसै गरी बिशेष आमन्त्रित अतिथिहरुमा  गैह्र आवासिय नेपाली संघ कोरियाका  पुर्व अध्यक्ष विनोद कुवँर, नेपालि  सम्पर्क समितीका  अध्यक्ष प्रेम शाह, वोमन फोर वोमनकि अध्यक्ष  मल्लिका थकाली, श्रम सहचारी अनिल गुरुङ्ग, वौद्ध परिवार कोरियाका अध्यक्ष  इश्वरफुर्सदमा


इंग्ल्यान्ड र वेल्स एकै समूहमा

सौल – बलराम पाठक आगामी २०१६ जुन १० बाट फ्रान्स हुने युरोपियन फुटबलको समुह बिभाजन भएको छ | ग्रेट ब्रिटेनका दुई महारथी इंग्ल्यान्ड र वेल्स एकै समुहमा परेका छन् |जुन १६ मा फ्रान्सको लेन्स रंगशालामा यी महारथीहरु भिड्ने भएका छन् | समूह बी अन्तर्गत इंग्ल्यान्ड ,वेल्स ,स्लोभाकिया र रसिया छन् भने समुह ए मा आयोजक फ्रान्सका साथै स्विजरल्याण्ड ,अल्बानिया र रोमानिया रहेका छन् | तेसै गरि समूह सी मा २०१४ बिश्वकप बिजेता जर्मनी ,नेर्थन आयरल्याण्ड ,पोल्याण्ड र युक्रेन रहेका छन् | समूह डी मा क्रोएसिया ,साबिक बिजेता स्पेन,चेक रिपब्लिक रफुर्सदमा


राष्ट्रिय फुटबल टोलीमा अनिल गुरुङ नया कप्तान

सौल _ बलराम पाठक अनिल गुरुङ कप्तान रहने गरी साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । भारतको केरलामा पुस ८ देखि १९ सम्म हुने नवौं साफको लागि मुख्य प्रशिक्षक प्रशिक्षक  प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षक ओसेम्सले जानकारी दिए । कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि बाहिरिएका थिए ।फुर्सदमा


सरकारले बिश्वास दिलाए जलबिधुतमा अर्बौं लगानी जुट्छ

रमेश लम्साल नेपाल लामो समयदेखि ऊर्जाको चरम सङ्कटमा छ । भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समयमा जलविद्युतमा लगानी बढाउनुपर्ने आवाज पनि बढ्दै गएको छ । नेपालभित्र लगानीको स्रोत छैन, रकम जुटाउन सकिदैन भन्ने विषय पनि उत्तिकै उठेको छ । तर सरकारले विश्वासिलो वातावरण बनाउने हो भने कुल एक हजार मेगावाट जलविद्युत् उत्पादनका लागि तत्काल कहिँ कतै पनि लगानीको स्रोत खोज्न जान नपर्ने अवस्था मुलुकभित्रै रहेको छ ।   पछिल्लो पटक नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले रु दुई अर्बको साधारण सेयर जारी गर्दा रु ४० अर्ब बराबरकोफुर्सदमा


के भयो खै ? आज मलाई -Sriyash Thapa ( भिडीयो सहित)

Vocal=sriyash thapa Music=sunil thapa Lyrics=sushila parajuli arrange=manoj kc Camara edit.direction=penjee youg Actors-=roshan and jassu Recording studio= zen recording studio pokhara 


कोरियामा नतिजा चलचित्र प्रदर्शनीको तयारी तिब्र पारिदै |

सौल –  वुमन फर वुमन दक्षिण कोरिया द्वारा संचालित सेल्टरको व्यवस्थापनलाई सहयोग  गर्ने उद्देश्य राखेर २०१६ जनवरी १० तारिख सौल सिटि स्थित जोंगागमा रहेको जोग्यसा गुम्बामा आयोजना गर्न लागिएको  चलचित्र नतिजा प्रदर्शनीको तयारी तिब्र पारिएको कुरा संस्थाकी अध्यक्ष मल्लिका थकालीले बताएकी छिन् |   नयाँ बर्ष २०१६ को अवसरमा शुभकामना आदानप्रदान सहित प्रदर्शन गर्न लागिएको नतिजा चलचित्र प्रदर्शनी कार्यक्रमको प्रचारप्रसारका लागि सौल सिटि लगायतको क्षेत्रमा पोस्टर टास्ने काम गरिएको छ भने विभिन्न संघ संस्थाका पदाधिकारी,ब्यापारी,समाजसेबी लगायत बिशिस्ट व्यक्तित्वहरुलाई निमन्त्रना कार्ड चिट्ठी पत्र समेत वितरण गरि आमन्त्रण गरिएको कुरा सचिब ऋतुफुर्सदमा


कोरियामा “थाहै नपाई” गीति एल्बम को बिमोचन सम्पन्न

सौल _ बिरू कार्की रचनाकार नगेन्द्र थापा मगर र गायक तथा सँगितकार विकास विककेा पप तथा अाधुनिक गित एल्मब थाहै नपाइ  को  एक कार्यक्रमका बीच दक्षिण केारियाको राजधानी  सउलमा अाइतबार विमेाचन गरिएको  छ । रेाजगारीको  शिलशिलामा केारिया अाएर कठिन कामकेा बाबजुद पनि समय निकालेर सिर्जना गरिएको  एल्बमको प्रमुख अतिथि  एनअारएनए  कोरीयाका अध्यक्ष राजु क्षेत्रीले विमेाचन गरेका हुन । विमेाचन कार्यक्रममा बेाल्दै अध्यक्ष राजु क्षेत्रीले कठिन कामकेा बाबजुद यसरी अाफ्नेा सिर्जनालाइ अाम श्रेाता समक्ष ल्याउन सफल रचनाकार थापा र गायक सँगितकार विकलाइ बधाइ तथा शुभकामना व्यक्त गरे । एल्बममा अाठ अेाठाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...