Manju Gurung

 

कोरियामा २०१६ को सलनालका लागि साँस्कृतिक कार्यक्रम बाडफाड सम्पन्न |

सौल –   नेपाली  सम्पर्क समिती कोरियाले कोरियन चार्ड सलनाल (कोरियन  नया वर्ष ) को   अवसरमा  नेपाली संघ सस्थाले आयोजना गरिने कार्यक्रमकेा बाडफाड गरेको छ । आइतबार  सउल स्थीत नेपाल हाउसमा समितीले यहा रहेका नेपाली सघसस्थाहरूबीच छलफल र सहमती अनुसार सलनालकेा अवसरमा  कार्यक्रम गर्ने सस्थाहरू छनैाट गरेको  हेा । यस वर्षकेा सलनालमा सास्कृतिक कार्यक्रम गर्नको लागि ५ वटा संस्थाले निवेदन दिएका थिए |निबेदन  दिने संस्थाहरु मध्ये  प्राथमिकताका अाधारमा तनहु सम्पर्क समिती र डाइनामिक  मेारङ कमिटीले सास्कृतिक कार्यक्रम गर्न पाउने भएका छन । तनहु सम्पर्क समितीले २०१६  फेब्रअरी ८ रफुर्सदमा


कोरियाले २०१६ मा ५८ हजार प्रवासी कामदार भित्र्याउने

सोल-दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत अर्को बर्षका लागि ५८ हजार प्रवासी कामदार भित्रयाउने भएको छ । यहांको ज्याला निर्धारण समितिले गत शुक्रबार  सन् २०१६ का लागि बढिमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव  गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यलयले मंगलबार स्वीकृत गरेपछि सो प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बांकि ५६ हजार चौमासिक रुपमा वितरण गरिने छ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक हुने अदक्ष कामदारको आपूर्ति हरेक बर्ष नेपालसहित १५ मुलुकबाट गर्दै आएको छ । प्रस्ताव गरिएको कोटामध्येफुर्सदमा


‘हिडीजाने बटुवाको घर हुन्न’ (भिडियो सहित)

सोल- हिडीजाने बटुवाको घर हुन्न उडीजाने बतासको भर हुन्न एकपछि अर्का गर्दैं डि आर अटुको गीत संगीतहहरु बजारमा आईरहेका छन् ।दक्षिण कोरियामा कामसंगैं सबैं भन्दा व्यस्त हुनेहरुको लिस्टमा पर्ने एक कलाकार हुन् डि आर अटु ।कोरियामा पछिल्लो समय निक्कैं राम्रो माहोल बन्दैं गएको बेला संगीतकार अटु भने कोरियामा नाम र दाम दुवैं कमाउन सफल छन् ।   पछिल्लो समय बजारमा  अटुद्धारा संगीतबद्ध ‘हिडीजाने बटुवाको ‘बोल रहेको गीत सार्वजनिक भएको छ ।नेपाली सांगीतिक आकाशमा राई ईज किंग भनेर चिनिने स्टार गायक राजेशपायल राईको सुमुधुर आवाजमा रहेको पुर्वेली भाकाको यो गीत निक्कैंफुर्सदमा


एम डब्लु टि भिको ११ औं बार्षिकोत्सव सम्पन्न,माउल मिडिया रेडियो अवार्डद्धारा सञ्चारकर्मी डम्बर सुब्बा सम्मानित

सोल –दक्षिण कोरियास्थित आप्रावसीहरुको आवाजलाई सञ्चार माध्यमबाट बुलन्द गर्दैं आएको एम डब्लु टि भिले आफनो ११ बार्षिकोत्सव एक दिने रेष्ट्रोरेण्ट कार्यक्रम गरी सम्पन्न गरेको छ ।   शनिबार सोलको छोङ्गनोस्थित रहेको पोटला रेष्टुरेण्टमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेको प्रोफेसर,विधार्थी,सञ्चारकर्मी लगायत उल्लेख्य नेपालीहरुको समेत उपस्थिती रहेको थियो ।बेलुका छ बजेबाट शुरु सो एक दिने रेष्ट्रोरेण्ट कार्यक्रम ११ बजेसम्म सञ्चालन भएको थियो भने सो कार्यक्रममा विभिन्न परिकारहरु राखिएका थिए । त्यसैंगरी आप्रावासीहरुको आवाजलाई रेडियो कार्यक्रममार्फत बुलन्द गरेकोमा सञ्चारकर्मी डम्बर सुब्बा माउल मिडिया रेडियो अवार्डद्धारा सम्मानित भएका छन् ।सञ्चारकर्मी सुब्बाले कोरियन भाषामाफुर्सदमा


कोरियामा ‘हिमालय’ कथा

सोल-अम होङ गील प्रख्यात कोरियाली पर्वतारोही हुन् । उनी ८ हजार मिटरभन्दा अग्ला संसारका १६ शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति हुन् । अमको  जिबनी, सहास र सफलतालाई लिएर कोरियामा सयौं पुस्तक प्रकाशन र डकुमेन्ट्री बनेका छन् । यसै सिलसिलालाई पछिल्लो समय लेखक तथा निर्देशक ली सक हुन चलचित्र ‘हिमालय’ निर्माण गरेर जोडेका छन् ।   चलचित्र ‘हिमालय’ सत्य कथामा आधारित चलचित्र हो । सन् २००० मा आरोहणको क्रममा पर्वतारोही गीलले दुई जना सहयोगी गुमाएको बिषयलाई निर्देशक लीले मार्मिक रुपमा पर्दामा उतारेका हुन् । अमका ती दुई सहयोगी सगरमाथा आरोहरणकाफुर्सदमा


ट्रिनिटीले नयाँ बर्षमा लाईभ कन्सर्ट गर्ने

सोल -ट्रिनिटी ब्याण्डले नयाँ बर्षको उपलक्ष्यमा लाईभ कन्र्सट तथा डान्स पार्टी गर्ने भएको छ । आगामी सन २०१६को आगमनलाई स्वागत गर्न ट्रिनिटीले जनवरी २ तारिखका दिन तुगंदेमुन स्थित न्यु छंग्जी होटेल(हिस्टोरी एण्ड कल्चर पार्क) मा कार्यक्रम गर्न लागेको हो ।शनिबार बेलुका ८ बजेबाट शुरु हुने सो कन्सर्टमा कोरियाका विभिन्न ब्याण्ड साथैं डिजे सि म्यानले नचाउने भएका छन् । कोरियाका ट्रिनिटी ब्याण्ड,अस्तित्व,माईला गाईजले आफनो प्रस्तुती देखाउने भएका छन् ।साथैं सो कार्यक्रममा पेन्जी यांग,पदम तामांगले पनि आफनो प्रस्तुती देखाएर चिसो मौंसम तताउने छन् । मिति :२०१६,जनवरी २ तारिख शनिबार कार्यक्रम स्थल :तुंगदेमुन स्थितफुर्सदमा


कोरियामा तमु ल्होसार आयोजक समिति गठन

धन गुरुङ सोल, तमु समुदायको महान पर्व तमु ल्होसार/ ल्होछार भब्य रुपमा सम्पन्न पार्न तमु धीँका अध्यक्ष प्रदीप तमुको संयोजकत्वमा तमु ल्होसार मुल आयोजक समिति गठन गरिएको छ । गत आइतबार धीँका अध्यक्ष प्रदीप तमुको अध्यक्षतामा सम्पन्न नयाँ कार्यसमितिको दोस्रो बैठक साथै बृहत तमु भेलाले सदाको वर्षहरुमा झैँ यसवर्ष पनि ल्होसारलाई भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न मुल आयोजक कमिटीको साथै विभिन्न उप समितिहरु गठन गरेको हो ।     बिशेषगरी गुरुङ ( तमु) समुदायमा पौष १५को दिनमा ल्होसार मनाउँदै आए तापनि कोरियामा भने जनवरीको ३ तारिख पहिलो आइतबार मनाउनफुर्सदमा


कोरियाबाट मृगौलाका बिरामी लक्ष्मन् पुन लाई रु ३८७५०० सहयोग |

सौल – फोनिज कोरिया सम्बाददाता पर्वत जिल्ला,लेखफाँट, ८, डाँडाकटेरी बस्ने  शेर बहादुर पुनमगरको छोरा लक्ष्मण’ पुनमगरको दुबै मृगौलाले काम गर्न नसक्ने’ भई “सुमेरु अस्पताल” काठमाण्डाै, मा उपचार (डाइलासिस) गराई रहेकाे अवस्थामा अस्पतालमा medicine कमीका कारण डाक्टरकाे सल्लाह बमाेजिम हाल “चरक अस्पताल”‘पाेखरामा, उपचार(डाइलासिस) भैरहेकाे छ |डाक्टरको भनाई अनुसार समयमा नै मृगौला फेर्न सुझाव दिएका छन्। तर अार्थिक अबस्था अत्यन्त न्युन भएकाे कारण थप उपचार हुन सकिरहेकाे छैन्। तसर्थ मृगौला फेर्नको  लागि निजकाे आर्थिक’ अवस्था  अत्यन्त न्युन भएका कारण देश विदेशमा सहयोगको लागि याचना गरिएको थियो | दक्षिण काेरियाबाट पनि समाजसेबी अप्टफुर्सदमा


कोरियामा “परदेशी” ले ईतिहास रच्यो ।

सौल – शुब्बा राना मगर नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको मौलिक नेपाली कथानक चलचित्र परदेशी प्रदर्शनी कार्यक्रम दोङ्देमुन स्थित चुङ्गु खुमिन ह्वेग्वानमा गत आइतबार (२०१५ डिसेम्बर ६ तारिख ) भब्यताका साथ सम्पन्न भएको छ । बहुप्रतिभाशालि  कलाकार नारायण रायमाझी द्वारा निर्मित तथा निर्देशित चलचित्र  परदेशी चलचित्रको प्रिमियम शो का लागि रायमाझी पनि कोरिया आएका थिए | निर्माता/ निर्देशक नारायण रायमाझी संगै  बसेर करिब ८०० जनाले  चलचित्र हेरेका थिए | हलमा नरुने कोहि थिएनन् नरोएर पनि मन थाम्न सक्ने कोहि भएनन् परदेशी चलचित्र हेरेर सायद सबै प्रबासी परदेशीको कथाफुर्सदमा


कोरियामा नयाँ शक्ति गठन , संयोजकमा बलराम पुन ४९ जनाको लर्को

सोल/कोरिया  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ शक्ति अभियान यतिबेला द. कोरियामा पनि गठन भएको छ । गत ६ तारिक आईतबार डीआर इन्टरनेशनल हलमा, कोरियामा रहेका नयाँ शक्तिका अभियानकर्ता हरुको भेलाले बलराम पुनको संयोजकत्वमा ४९ सदस्यीय नयाँ शक्ति निर्माण अभियान समिति गठन गरेको छ ।   उक्त भेलाले कोरियाको बिभिन्न क्षेत्रको सम्पर्कको लागी बिभिन्न व्यक्ति हरुलाई तोकेको छ ,  जस अन्तरगत युनिभर्सिटीमा कमला खत्री, इन्छनमा विश्वास बिक्रम,फाजुमा जगदिस महर,सौलमा पुरन राना मगर, मोक्पोमा मिसन गुरुङ, क्षेजुदो हरि खनाल, किम्पोमा नुहांग राइ, किमेमा  रमेश उप्रेती, ख्वान्जुमा डोलुफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...