Manju Gurung

 

तामाङ संघ कोरियाले फेब्रुअरी ७ मा सोनाम ल्होछार मनाउने

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरूको महान पर्व २८५२औं (टे ल्हो) बाँदर वर्ष सोनाम ल्होछार २०१६ फेब्रुअरी  ७ तारिक अाईतवार मनाउने भएको छ ।  कोरियन महान चाड सलनालको पहिलो दिन नेपाल वाट कलाकारहरु ल्याई वृहत रूपमा मनाउने तामाङ संघ द. कोरियाले जनाएको छ ।   नेपालमा सोनाम ल्होछार फेब्रुअरी  ९ तारिक भएता पनि कोरियाको व्यस्त समयलाई मध्य नजर गर्दै सलनालको अवसर पारी मनाउन लागेको हो ।   यही  डिसेम्वर २० तारिख अाईतवार संघको बृहत बैठक बस्ने भएको छ । सो बैठकमा  ल्होछार मुल आयोजक समिति गठन गरी कलाकार छनोट गरिनेफुर्सदमा


जापानको यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा कोरियन नागरिक पक्राउ

सोल -जापानले एक कोरियन नागरिकलाई यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।जापानको राजधानी टोकियोस्थित यासुकुनीमा रहेको एक सार्वजनिक शौंचालयमा बम आक्रमण गरेको आरोपमा त्यहाँको प्रहरीले कोरियन नागरिकलाई पक्राउ गरेको हो । जापानको स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जनाए अनुसार २७ बर्षीय चोन थरका ती व्यक्तिलाई सुरक्षाकर्मीले सिसि टिभिबाट पहिचान गरेका हुन् ।प्रहरीको दाबी अनुसार चोनले नोभेम्बर २३मा सार्वजनिक शौंचालयमा बम राखेका थिए ।हालैं पुन जापान गएका चोनलाई सिसि टिभि को फुटेजको आधारमा पक्राउ गरिएको हो ।   जापानीज प्रहरीले बुधबार बिहान चोनलाई पक्राउ गरिएको जानकारी  कोरियन दुतावासलाई  गराएको थियो ।शौंचालयमा भेटिएकोफुर्सदमा


‎हिऊं झरेको रात‬ (कविता/हिऊं साहित्य)

चिसो सिरेटो थाम्न नसकी पतझड ती रूखका डाली डालीहरुमा आरुबखडाका रहरलाग्दा फुलहरु झै यसपाली एकाबिहानै आफ्नै खुशी फुलेझै लाग्यो ओ मेरी हिऊंगोरी मायालु हिऊं झरेको रात तिमी तेतिबेला आईसकिछौ जुन समय दिनभर आल्मुनियमको तातो भट्टिमा गल्दा गल्दै म त थाकेर ठोस बनिसकेको थिएं बाटैभरि सेताम्य ती हिमकणहरूमा तिम्रै मात्र प्रतिबिम्ब देखें प्रिय अनि मायालु स्पर्शले अन्जुली भर्दा मेरो सामिप्यतामा तिमी लजाए जस्तै केहि भन्न खोजे झै कान छेउ बाट सुईय्यsssगरि चिसो वतासको झोक्का गयो हातको अन्जुलिभरका हिमकणहरु नियाले शायद तिम्रै आभाष भ’एर होला मेरो स्पर्शमा लजाएर पानी बनिसकेछ


स्याङ्गजा परिवार दक्षिण कोरियाले हाम्रो स्याङ्गजा घर संचालनका लागि आर्थिक अभियान सुरु गर्ने

सोल –स्याङ्गजा परिवार दक्षिण कोरियाले दिर्घकालिन र ब्यवस्थित शेल्टर हाम्रो स्याङ्गजा घर संचालनका लागि आर्थिक अभियान सुरु गर्ने निर्णय गरेको छ । कार्यस्थल परिवर्तन र बिरामी रहि आवासको खोजिमा रहेकाहरुको लागि थप क्षमता सहितको दिर्घकालिन शेल्टर संचालन गरिने भएको छ ।        हाम्रो स्याङ्गजा घर संचालनका लागि हिमानी गुरुङ संयोजक र कुमार थापामगर उप संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । परिवारको गत आइतबार बसेको बैठकले कोरियामा रहेका सबै स्याङ्गजालीहरुलाई सदस्यता बाढ्ने लक्ष्य राखेको छ । हाल तोंग्देमुनमा संचालित शेल्टरमा करिब २० जना बस्नसक्ने क्षमता छ ।फुर्सदमा


कोरियामा ‘हिउँद कविता-२०१५’ हुने

थेगु-हिउँको चिसोले कठ्याङ्ग्रीएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो।   कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ। बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताको वर्तमान अवस्था, प्रवासको साहित्य र यसलाई हेरिने दृष्टिकोणका बारेमा अन्तर्क्रिया हुनेछ। अन्तर्क्रियामा कवि रमेश सायन र कवि प्रमोद सारङ्गलाई कविफुर्सदमा


कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाइने

सोल -प्रवासी मजदुर संघ एमटियु कोरियाले दक्षिण कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस यहि डिसेम्बर १३ तारिक आइतबारको दिन सोलको महानगरपालिकाको हलमा आयोजना गर्ने भएको छ ।   दक्षिण कोरियामा रहेका लाखौ प्रवासी मजदुरहरुको हकहित र मजदुरको पक्षमा लड्दै आएको एक मात्र प्रवासी मजदुर संघ एमटियु कोरियाले  मजदुरहरुको लागि नै उक्त अन्तराष्ट्रिय दिवस मनाउने तयारि गरेको हो दक्षिण कोरियामा कार्यरत लाखौ प्रवासी मजदुरहरुले कम्पनीको मालिक तथा काम सिकाउने म्यानेजरबाट प्रत्यक्ष दैनिक रुपमा विभिन्न तनाब तथा समस्याको सिकार हुनुपरिरहेको विभिन्न तथ्यांक , अनुगमन र मजदुरहरुले खुद बताउने गरेको पाइन्छ ।  फुर्सदमा


तुलसी बचाउ अभियानद्धारा रक्त कयान्सरपिडित तुलसीको सहयोगको लागि अपिल

सोल –तुलसी बचाउ अभियानले रक्त क्यान्सरको उपचाररत घ्याल्चोक -५ गोरखा निबासी तुलसी खनालको सहयोगका लागि कोरियाबासी नेपालीहरुमा अपिल गरेको छ । २४ बर्षिय खनालको हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचारका भैरहेको छ । उपचारको क्रममा गत महिना खनाललाइ रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।   परिवारको पहिलो सन्तान खनालको घर महाबिनासकारी भुकम्पले गर्दा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । हाल पालको आश्रय लिईरहेका उनको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको अभियानकर्ता प्रज्ञान कार्कीले जानकारी गराए । उपचाररत खनालका बाबुको उनि बाल्यकालको हुँदा रक्त क्यान्सरबाट मृत्यु भएको थियोफुर्सदमा


नेपाल हाउसलाई व्यवस्थित गर्न आगामी जनवरीमा बृहत भेलाको आयोजना गरीने

सोल –नेपाल हाउस व्यवस्थापन समितिको सचिवालय बैंठकले नेपाल हाउसलाई दीर्घकालीन तथा व्यवस्थित रुपमा संचालन गर्न आगामी जनवरीमा बृहत भेलाको आयोजना गर्ने भएको छ । अघिल्लो हप्ता बसेको सचिवालयले बैंठकले कोरियामा रहेका सम्पुर्ण संघसंस्थाका अध्यक्षहरु सहितको बृहत भेलाका आयोजना गर्ने निर्णय गरेको हो ।        राजधानी सउलको तोङदेमुनमा संचालनमा आई रहेको नयां नेपाल हाउस ब्यबस्थित रुप, संचालन गर्नको लागि हाल कृयाशील सचिवालयको बिशेष बैठकले नेपाल हाउस संचालन र त्यसको उपयोग सम्बन्धि केहि निर्णयहरु सार्वजनिक गरेको छ । नेपाल हाउस सचिवालयका संयोजक बिनोद कुंवरको सभापतित्वमा संचालन गरिएको बैठकमा उपस्थित सचिवालयका पदाधिकारीहरुकोफुर्सदमा


IOM ले कोरियाका नेपाली मजदुरहरुको अबस्था सर्बेक्षण गरी नेपाल सरकारलाई आवश्यक सुझावहरु पेश गर्ने ।

  (International Organization for Migrant) IOM ले कोरियामा कार्यरत नेपाली मजदुरहरुको अबस्था र भाबी कार्यक्रमको बारेमा सर्भेक्षण र सुझाब संकलन गरी नेपाल सरकारलाई भाबी नीति तथा कार्यक्रमको लागी आवश्यक सुझावहरु पेश गर्ने भएको छ ।   (Korea International Cooperation Agency) KOICA, Ewha Womans University र नेपाल सरकारको संयुक्त सहभागितामा IOM ले कोरियामा बिभिन्न भागमा सर्भेक्षण जारी राखेको छ । सौल,सुवोन,फेन्थेक, र आन्सन शहर गरी हाल सम्ममा करिब १८० जनाले उक्त मत सर्भेक्षणमा भाग लिएको सर्भेक्षक प्रभात पाठकले बताए । आगामी दिनमा छनान र बुसानमा पनि राय सुझाब संकलन र सर्भेक्षणफुर्सदमा


मजदुर संघको शान्तिपुर्ण आन्दोलन सम्पन्न

सोल-शनिबार दक्षिण कोरियाको राजधानी सोलमा मजदुर संघले सरकारको नीतिको विरोध गर्दैं आफनो मागहरु पुरा गर्न माग राख्दैं गरेको शाान्तिपुर्ण आन्दोलन सम्पन्न गरेको छ ।आन्दोलन शान्तिपुर्ण सम्पन्न भएपनि कोरियन मजदुर संघको प्रमुख हान सांग ग्यानलाई सरकारले सोल स्थित जोख्यो गुम्बा छोडन आग्रह गरेको थियो ।   गत हप्ता अध्यक्ष हानले शनिबारको शान्तिपुर्ण आन्दोलनलाई प्रहरीले नबिथोलेमा आफुले जोख्यो मन्दिर छोडने प्रतिज्ञा गरेका थिए । उनी गत नोभेम्बर १४ मा भएको सरकार विरोधी आन्दोलनमा उत्रिएका थिए सरकारले सो विरोध रयालीको दमन गरेको भन्दैं उनले सो मन्दिरमा धर्ना दिएर बसेका थिए।उक्त गुम्बाका बुद्धिस्टहरुले उनलाईफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...