Manju Gurung

 

दक्षिण कोरियाले शरणार्थीलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

सोल-दक्षिण कोरिया सरकारले ३० लाख अमेरिकी डलर  विभिन्न देशका शरणार्थीहरुलाई सहयोग गर्ने भएको छ ।कोरिया सरकार विदेश मन्त्रालयले शुक्रबार जनाए अनुसार विश्वमा शरणार्थीहरुको संख्या दिनानुदिन बढदैं गएकोले ग्रीस,स्रबिया र क्रोएसियाका शरणार्थीहरुलाई सो सहयोग गर्ने भएको हो । पछिल्लो समय विश्वमा द्धन्द्ध बढदैं गएको हुनाले शरणार्थीको संख्या पनि बढदैं गएको छ । यो बर्ष मात्र सिरिया, ईराक द्धन्द्धमा ८ लाख ५० हजार शरणार्थी हुन बाध्य भएका छन् ।मन्त्रालयको अनुसार सन २०१२ मा सो संख्या ३ लाख ३० हजार मात्र थियो भने २०१३ मा ४ लाख ३० हजार रहेको थियो ।  फुर्सदमा


थेगुमा “वडा नम्बर ६” प्रदर्शन हुदै

गैर आवासीय नेपाली संघ द.कोरियाको थेगु स्थित क्षेत्रिय कार्यसमितिले आउँदो डिसेम्बर २७ तारीख आइतबारको दिन  थेगुमा नेपाली चलचित्र वडा न.६ प्रदर्शन गर्ने भएको छ । सेल्टर स्थापना गर्नको लागी प्रदर्शन गर्न लागिएको उक्त चलचित्र द. कोरियामा क्रियाशिल संघ सस्था हरु,अन्नपूर्ण सेवा समाज, EPS youth Nepal, जनसम्पर्कसमिती, ONF आदिको हातेमालोमा थेगु स्थित योङ्नाम स्टेशन नजिकै हलमा प्रदर्शन गर्ने तयारी गरेको छ।     विविध कारणले रोजगारी छोडेर आवास बिहिन नेपालिहरुलाइ सहजै आवशको ब्यवस्था गर्नको लागी  उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रबाट प्राप्त सबै मुनाफा सेल्टरमा लगानी गरिने सस्थाकाफुर्सदमा


किन भन्दैंछन् गायक साम लिम्बू ‘मलाई पनि’ (भिडियो सहित )

सोल -दक्षिण कोरियामा व्यस्तताको बाबजुद पनि आफनो सिर्जनाको लागि समय निकाल्ने युवा गायक तथा संगीतकार साम लिम्बू गीति एल्बम ‘तिमी मेरो ‘बजारमा छिट्टै ल्याउने तयारीमा रहेका छन् ।यो एल्बममा सात वटा गीत समावेश गरिएको छ जसमा शीर्ष गीत ‘मेरो जीवनमा’बोलको म्युजिक भिडियो यस अघि नैं सार्वजनिक भैंसकेको छ ।   त्यसैंगरी सोही एल्बममा समेटिएको अर्का गीत ‘मलाई पनि ‘बोलको म्युजिक भिडियो हालैं आफनैं युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।भर्सटाईल गायकको रुपमा चिनिएका साम लिम्बूले यो गीतमा शब्द लेखेका छन्,भने संगीत पनि गरेका छन् ।   सहास शाक्यले संगीत संयोजन गरेका छन्फुर्सदमा


कोरियामा नयाँ शक्ति निर्माण अभियानबारे भेटघाट र छलफल हुँदै

पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ  शक्ति निर्माण अभियानको बारेमा द. कोरियामा पनि भेटघाट तथा छलफल कार्यक्रम हुने भएको छ ।   यहि डिसेम्बर ६ तारिक आईतबारको दिन दोंगदेमुन ३ नम्बर गेट नजिकै रहको डीआर इन्टरनेशनलको हलमा उक्त भेटघाट तथा छलफल कार्यक्रम हुने लागेको हो ।   दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण  नयाँ शक्ति  निर्माण अभियानमा कटिबद्ध  भएर लागेका र लाग्न चाहनुहुने साथीहरुबीच आन्तरिक छलफल तथा  भेटघाट हुन लागेको हो ।  साथै सोहि दिन  क्षेत्र र केन्द्र को जिम्मेवारी पनि बाँडफाड हुने भएकोले आउँदो आइतबार सम्पूर्ण महानुभाबहरुफुर्सदमा


कोरियाबाट रुद्र कुलुङलाई सहयोग

सोल- विगत लामो समयदेखि बोनम्यारोका बिरामी रुद्र कुलुङलाई कोरियाबाट सहयोग सहयोग प्रदान गरिएको छ । सोलुखुम्बु जिल्ला छेस्काम ८ निवासी २३ वर्षिय कुलुङको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि ‘रुद्र बचाउ सहयोग अभियान’ को थालनी गरिएको थियो । यसै अन्तर्गत कोरियाबाट केदार कुलुङको संयोजकत्वमा कोरियामा कार्यरत नेपालीहरुद्धारा आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ । कोरियाबाट उठेको जम्मा रकम ४८ लाख ७० हजार ६ सय २० कोरियन वन काठमाडौंमा नेपाल इन्भेस्टमेन्ट बैंकमा रुद्र बचाउ अभियान समितिको खातामा जम्मा गरिएको छ । यस सहयोग संकलन अभियानमा कोरियाबाट विशेष सहयोगफुर्सदमा


कोरियामा नगेन्द्र थापा मगर र बिकाश बि. के को “थाहै नपाई” गीति एल्बम बिमोचन हुदै

सौल – नेपाली युवाहरुको ड्रिम ल्याण्डको रुपमा परिचित देश कोरियामा नेपाली युवाहरुले मजदुरी मात्र गरेका छैनन् ,अति ब्यस्त समयको बाबजुत पनि विभिन्न सृजनशिल काममा पनि उत्तिकै लागेका छन् |कोहि समाज सेवामा, कोहि खेलकुदमा त कोहि गित संगीतमा भने कोहि मोडलिङमा त कोहि पत्रकारितामा कोहि छायाकारमा त कोहि राजनीतिमा | कतिपयले कोरियन  भाषा सिकेर आफूलाई भाषामा अब्बल बनाएका छन् त कसैले अन्य प्राबिधिक तालिम पनि लिएका छन्| मन जाँगर र लगनशील भए पछि  समयलाई मिलाउदै केहि न केहि गरेकै छन् |यस्तै सृजनशिल कार्यमा लाग्ने २ जना युवाहरुले भर्खरै गीति एल्बम “थाहैफुर्सदमा


साईको नयाँ म्युजिक भिडियो ‘डयाडी ‘र ‘नफाल बजी ‘बजारमा( भिडियो सहित )

सोल-ओप्पा खागंनाम स्टाईलबाट विश्व चर्चित बनेका कोरियन गायक साईको नयाँ म्युजिक भिडियो ‘डयाडी ‘र ‘नफाल बजी ‘सार्वजनिक भएको छ ।साईको सातौं एल्बम छिलछिब साईदामा समेटिएको ती दुई म्युजिक भिडियो गत सोमबार सार्वजनिक भएको हो ।   शिर्ष गीत ‘डयाडी’मा २नेल फ्रन्टगल सि एलले फिचरिंग गरेका छन् ।आजसम्म ‘डयाडी’को युटुबमा १ करोड १२ लाख ९६ हजार ४५ भ्युअर रहेको छ भने २ लाख ७३ हजार १सय ४४ लाईक र १६ हजार ७ सय १७ डिसलाईक रहेको छ । त्यसैंगरी अर्का गीत ‘नफाल बजी’ ३८ लाख ५५ हजार २ सय ७८ जनालेफुर्सदमा


कसरी आउँछ कालो बजारमा दैनिक २६ करोडको तेल?

सोल/कोरिया -भारतीय नाकाबन्दीपछि अधिकांश पेट्रोल पम्प बन्द छन्। निजी सवारी साधनले तेल पाउन छाडेको धेरै भइसक्यो। तर काठमाडौंका सडकमा ट्राफिक जाम हुनेगरी गाडी चलिरहेका छन्। कहाँबाट आइरहेछ कालोबजारमा तेल? मदन ठाकुरको अनुसन्धानमूलक रिपोर्ट:   पर्सा (ठोरी)– ‘तेल र ग्यास चाहिएको छ? यदि चाहिएको छ भने ढिलो नगरी ठोरी जानुस्’, तनहुँका दिलबहादुर गिरी यही सुनेर ग्यास र डिजेल लिन पर्साकाे ठोरी नाका पुगे।   मधेसी मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीले इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला गिरीलाई गाउँकै छिमेकी र सञ्चार माध्यमबाट ठोरी नाका बन्द नभएको सुने। चाहिनेफुर्सदमा


कसले चोर्छ मुर्ति ? डोल्पामा दुईवर्ष भित्र ३३ थान बहूमूल्य मुर्ति चोरिए

सागर न्यौपाने सोल/ कोरिया- डोल्पा– भौगोलिक रुपमा विकट भएपनि प्रचुर पर्यटकीय सम्भाबनका बोकेको डोल्पा ऐतिहासिक, साँस्कृतिक, धार्मिक हिसाबले सम्पन्न रहेको छ । नेपालकै प्रसिद्व से गुम्बा, बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी मन्दिरहरु यही डोल्पामा रहेको छ । तर, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको स्रोत बनिरहेको यस्ता मन्दिरहरुमा पछिल्लो समयमा ऐतिहासिक मूर्तिहरुको चोरी हुने क्रम तीब्र रुपमा भइरहेको छ ।   विगतमा यहाँ यार्सासिजनमा तीब्र रुपमा यार्सा लुटपाटका घटना हुने गरेकोमा अहिले भने लुटेराहरुको निसाना धार्मिक स्थलका मूतिहरु पर्न थालेका छन् ।   तर, वितेको २ वर्षयता ३३ ओटा बहूमूल्य मूर्तिफुर्सदमा


कोरिया चुम्लुङले चासोक तङनाम भब्य साथ मनाउने

सोल -किरांत याक्थुङ चुम्लुङ कोरियाले सदा झैँ यो बर्ष पनि बिभिन्न उत्सब गरेर चासोक तङनाम भब्य साथ मनाउने निर्णय गरेको छ | चुम्लुङको  गत आइतबार बसेको बैठकले आउदो डिसेम्बर २७ का दिन लिम्बु जातिहरुको प्रमुख चाड चासोक तङनाम मनाउने निर्णय गरेको हो |   कार्यक्रम प्रबासी मजदूर युनियन (एमटियु) को हलमा हुने जनाइएको छ |कार्यक्रमलाई रोचक र मनोरंजन पूर्ण बनाउन लिम्बु जातिहरुको कला सस्कृति प्रदर्शन गरिने भएको हो |   चुम्लुङका अध्यक्ष सन्तोष मादेनका अनुसार कार्यक्रमको तयारी व्यापक रुपमा भैरहेको छ | सो दिन लिम्बु जातीका परम्परागत खानाले अतिथिहरुलाई स्वागतफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...