Manju Gurung
चलचित्र परदेशी किम्हेमा पनि प्रदशन गरिने
सोल-चलचित्र “परदेशी” सोल पछी किम्हेमा प्रदशन गरिने पनि प्रदशन गरिने भएको छ | “नेपाली कला, संस्कृतिको संरक्षण र सम्मान हाम्रो अभियान नाराको साथ नेपालको अनाथ असहाय वालवालिकाको सहयोगार्थ”गोर्खापल्टन को अपार सफलता पछी बरिष्ठ गायक/संगीतकार नारायण रायमाझी द्वारा निर्देशित नेपालमा भव्यताका साथ पर्दशन भैरहेको सुपरहिट नेपाली चलचित्र “परदेशी” नेपाल मगर संघ दक्षिण कोरिया को आयोजनामा कोरियाको सोलमा डिसेम्बर ६ मा प्रदर्शन लगतै, नेपालमगर संघ दक्षिण कोरियाको किम्हे शाखा, किम्हे (इन्जे युनिभर्सिटी)मा भव्यताको साथ पर्दशन हुनगैरहेको हुँदा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यक्रम सफल बनाई दिन संस्थाले आग्रह गरेको छ । साथैफुर्सदमा
एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |
एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङ (०१०५५६११३९९) को संयोजकत्वमा सहयोग संकलन गरिने जनाइएको छ | कोरियामा कार्यरत सम्पूर्ण संघ संस्था र महानुभावहरुलाई सक्दो सहयोग गरिदिनु हुनफुर्सदमा
आन्सान मिनी वल्ड कपमा नेपालको पनि सहभागिता
सौल – आन्सान चुमिन सेन्टरले गत आइतबार आन्सानमा आयोजना गरेको मिनी वल्ड कपमा नेपालले पनि सहभागिता जनाएको थियो |आन्सानमा भएको मिनी वल्डकपमा भएको खेलहरु मध्ये भलिबल र फुटबलमा नेपाल भाग लिएको थियो |नोभेम्बर २९ तारिख आन्सान स्थित साँङ्गरक्सु भलिबल खेल मैदानमा भएको खेलमा ईन्डोनेशिया संग फाईनलमा भलिबल तर्फ दोर्स्रो र फुटवल तर्फ चौथौ भएको थियो। कुल ६ देश चाईना ,फिल्लिपिन ,भियतनाम ,इन्डोनेसिया,नेपाल र थाईलेन्डका खेलाडीहरुले भाग लिएको प्रतियोगितामा नेपालको तर्फ बाट भलिबल तर्फ खेलाडीहरू शंङ्कर गुरूङ्ग,अनिल धमाल,बिजय कार्की,शुसिल आचार्य,कुमार सिरिष,शरण श्रेष्ठ,प्रेम अर्याल,लोकेन्द्र भट्टचन,गोपाल पुन र टिम कोच हिक्मत पुलामी मगरफुर्सदमा
चिनियाँ ब्राण्डको कारण कोरियन स्मार्टफोन सस्तो हुँदैं
सोल-दक्षिण कोरियाको स्मार्टफोन बजार सस्तो हुंदैं गएको छ ।चिनिँया स्मार्टफोनको कारण बजारमा कोरियन स्मार्टफोनलाई टिक्न गाह्रो भएको छ ।चिनिँया स्मार्टफोन चाँडो भन्दा चाँडो अरुको जस्तैं कपी गर्ने र बजारमा सस्तो उपलब्ध गराउने हुनाले कोरियन स्मार्टफोनलाई समेत असर पारेको छ ।जसको कारण कोरियन स्मार्टफोनहरु सस्तो बनाउन बाध्य भएको छ । हुवाई विश्वको तेस्रो स्मार्टफोन बिक्रेता कम्पनी हो, जसले गुगलसंग साझेदारी गरेर गत सेप्टेम्बरमा नेक्सस ६ पि स्मार्टफोन बजारमा ल्यायो ।जिओमी हंगमी नोट ३ गत महिना मात्र बजारमा आएको थियो ,जसको मुल्य अमेरिकी डलर १५० देखि २०० मा मेटालिक फे्रम,फिंगरप्रिन्ट चिन्न सक्नेफुर्सदमा
कोरियामा ईपिएस कामदार औद्यौगिक दुर्घटनाबाट बच्ने १० तरिकाहरु
ईपिएस कामदारको रुपमा सानुकाजी (नाम परिवर्तन) नेपालबाट आएको भर्खर चार महिना मात्र भएको थियो । कम्पनी राम्रै थियो । तलब भत्ता र ओभरटाईम पनि सन्तोषजनक नै थियो । साधारण परिवारबाट कोरिया आएका सानुकाजी आफनो कामकाजबाट प्रशन्न् नै थिए । तर दुर्भाग्य, एक दिन औद्यौगिक दुर्घटनामा परे । संधै आफैले संचालन गर्ने प्रेश आफनै दहिने हातमाथि बजारिन पुग्यो । अस्पतालको लामो बसाई पछि फर्कदा सानुकाजीले दाहिने हातको पञ्जा गुमाउनु पर्यो । चौबिस बर्षको उमेरमा दाहिने हातको पञ्जा गुमाई अंङ्ग भङ्ग हुनुको पिडा शायद सानुकाजीले मात्र व्यक्त गर्न सक्नेछन् । अस्पतालको लामोफुर्सदमा
आदिवासी जनजाती महासंघ द.कोरियाले चलचित्र “परदेशी ” हेरिदिन अनुरोध
आदिवासी जनजाती महासंघ द.कोरियाले मगर संघ द्वारा प्रदर्शन गर्न लागिएको नेपाली चलचित्र “परदेशी” हेरेर सहयोग गरिदिनु हुन द. कोरियामा रहेका बिभिन्न संघ संस्था तथा आदिवासी तथा गैर आदिवासी नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ । नेपालको अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र यहि आउँदो डिसेम्बर ६ तारिक आईतबार को दिन दोंगदेमुन स्थित दुसान टावरको पछाडी रहेको चुन्गु कुमिन हेग्वान हलमा (एनआरएन ले चुनाब गरेको हल ) दिउसो १२ बजे प्रदर्शन हुन् गइरहेको छ । नेपाल मगर संघ दक्षिण कोरियाले हाल नेपाल आदिबासी जनजाती महासंघ द.फुर्सदमा
कोरियामा ल्होछार (ल्होसार) भब्य रुपले मनाउने
सोल कोरिया सदाको वर्षहरुमा जस्तै यसवर्ष पनि कोरियामा ल्होछार (ल्होसार १५ पुस) भब्य रुपले मनाउने भएको छ । तमु धीँ दक्षिण कोरियाको ७औं अधिवेशन पश्चात आईतबार प्रदीप गुरुङ्को अध्यक्षतामा सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले यसवर्ष पनि भब्य रुपले ल्होछार मनाउने निर्णय गरेको हो । बिशेषगरी नेपाली गुरुङ् समुदायमा पुसे १५ को दिनमा ल्होछार मनाउँदै आएको भए पनि कोरियामा भने जनवरी पहिलो आईतबार मनाउँदै आईरहेको छ । यसवर्षको ल्होछारमा ‘ल्हु ल्हो’ (भेँडा वर्ग) लाई बिदाई र ‘प्र ल्हो’ (बाँदर वर्ग) लाई स्वागत गरी ल्होछार बिशेष कार्यक्रम गरी मनाईनेछ । ल्होछारलाई भब्यफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरियाले “परदेशी” चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने
सुब्बा राना मगर- सौल नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १० लाख वोन(करिब १ लाख रुपयाँ ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि १६ लाख वोन सहयोग गरेको थियो | पहिलो पटक नेपाल मगर सङ्घ कोरियाले आयोजना गर्न लागेको नेपालका असहाय तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली मौलिक चलचित्र परदेशी प्रदर्शन गरिने (२०१५ डिसेम्बर ६फुर्सदमा
उत्तर कोरियामा लामो केश पाल्न मनाही
सोल-मानिसका रुचि फरक फरक हुन्छ एउटालाई मन पर्ने कुरा अर्कालाई मन नपर्न सक्छ त्यसमा पनि अरुको ईच्छामा काम गर्नु परो भने त मानिसलाई झनैं गाह्रो हुन्छ । अब उत्तर कोरियाका लामो केश पाल्न चाहने युवाहरुले चाहना विपरित केश काटनु पर्ने भएको छ ।उत्तर कोरियाको अधिकारीहरुले युवाहरुलाई छोटो केश पार्न निर्देश गरेको छ । सो कुरा पालन नगरेमा कारवाही गर्ने चेतावनी पनि दिएको छ । गत हप्ता मात्र प्योंगयांगले उर्दी गर्दै २ सेन्टीमिटर भन्दा लामो केश नराख्न भनेको हो ।महिलाहरुलाई भने केश पाल्न छुट रहेका समेत अधिकारीहरुले बताएका छनफुर्सदमा
फोनिज जापानमा नयाँ कार्यसमिति चयन , अध्यक्षमा शान्त पहरी
फोनिज जापान सोल कोरिया / नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रबास साखा फोनिज जापानमा नयाँ कार्य समिती चयन गर्दै अधिबेशन सम्पन्न भएको छ | उक्त पहिलो अधिवेशन बाट शान्त पहरी अध्यक्षमा चुनिएका छन् । गत आइतबार जापानको राजधानी टोक्योको ओमोरी स्स्टेशन को सेइयु हलमा सम्पन्न अधिबेशनबाट शान्त पहरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्व सहमत चयन गरिएको छ | जसमा दुइ उपाध्यक्षमा निशान राणा मगर र चसिला लामा , महासचिबमा फुर्वा शेर्पा , सचिबमा अभिनाश तामाङ , कोषध्यक्ष सुनिता श्रीस , सदस्यहरुमा हरिलाल श्रेष्ठ , गनेशफुर्सदमा