Manju Gurung
कोरियाली विकास मोडेल सिकेर फर्कियो पूर्वअर्थमन्त्रीको टोली
काठमाडौं-दक्षिण कोरियाको दुई साता लामो भ्रमणमा गएको पूर्व अर्थमन्त्री तथा सभासद् सुरेन्द्र पाण्डे नेतृत्वको टोलीले कोरियाली बिकास मोडल नेपालमा अबलम्बन गर्नेबारेमा ब्यापक अन्तक्र्रिया गरी नेपाल फर्किएको छ । आज भन्दा झण्डै ४२ बर्ष अघि कोरियाले अपनाएको ग्रामिण अर्थतन्त्रको आधुनिकीकरण गर्ने बिधि सेमाउल उन्दोड.का बारेमा विश्व नेताहरुको सहभागितामा आयोजित तालिम तथा सम्मेलनमा नेपाली टोलीलाई आमन्त्रित गरिएको थियो । कोरिया समोउल उन्दोड. सेन्टरको आब्हानमा भएको कार्यक्रममा ९ देशका अर्थमन्त्रीहरु, २८ देशका ९२ सहभागी र ६ हजार कोरियाली सेमाउल अभियानकर्ताहरु संलग्न थिए । कोरियाले आफ्नो देशको ग्रामिण अर्थतन्त्रलाई आधुनिकीकरण गर्न अबलम्बन गरेकोफुर्सदमा
नेपाली सम्पर्क समिती (एन.सि.सि ) कोरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने।
सौल- नेपाली सम्पर्क समिती ( एन. सि. सि) कोरियाले सदा झै यो बर्ष पनि आगामी सलनाल २०१६ को लागि नेपाली सघ सस्थाहरु बिच सांस्कृतिक कार्यक्रम यहि आउदो डिसेम्बर १३ तारिखमा सौल स्थित नेपाल हाउसमा बाडफाड गर्ने भएकोछ। आइतबार एन. सि. सि को आफ्नै कार्यालयमा नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा कार्यसमिति र सल्लाहकार सहितको बैठक पश्चात गरिएको निर्णयले उक्त मिति र स्थान तय गरेको हो।बैठकले एन सि.सि मा आबद्ध सबै सस्थालाई उक्त दिन हाल सम्म संस्थाले गरेको सामाजिक कामको विवरण सहित कार्यक्रम गर्नु इच्छुक सघ संस्थालाई निवेदनको लागि आव्हानफुर्सदमा
विदेशबाट फर्केपछि थालेको तरकारीखेती र बङ्गुरपालनबाट महिनाको ३ लाख आम्दानी
बाग्लुङ -बाग्लुङ हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक ३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पालेका छन्। आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उनको आम्दानीको स्रोत बनेको छ। “उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफैले पिकअपफुर्सदमा
जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने?
सोल – जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ। यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्म नियन्त्रण हुन्छ। सबैभन्दा पहिला आफू ठण्डा स्थानमा जानुअघि बजारमा उपलव्ध चिल्लो मोश्चराइजयुक्त क्रिमहरु अथवा घरेलु औषधीका रुपमा गाईको दूधबाटफुर्सदमा
कोरिया संघीय समाजबादीको कार्यबहाक अध्यक्षमा स्याङ्तान
सोल – संघीय समाजबादी फोरम नेपालको प्रवास भातृसंगठन नेपाली संघीय समाज दक्षिण कोरियाको अध्यक्ष दीपेन्द्र राईको कोरिया बसाई अवधी पूरा गरि नेपाल फर्किए पछि संगठनकै वरिष्ठ उपाध्यक्ष देब राज स्यांङ्तान नोभेम्बर १५ आईतबारको दिन एमटियु हल माबसेको बैठकले कार्यबाहक अध्यक्ष पदमा सर्वसम्मतिबाट चुनिएका छन् । संबिधान जारी हुनु अघि पहिचान सहितको संघीयता , संघीयता सहितको संबिधानको माग गर्दै आएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनाधिकार फोरम नेपालको पार्टी एकता भएपछी पनि आफ्ना मागहरुलाई सरकारले बेवास्ता गरेको भन्दै जायज माग पुराफुर्सदमा
उच्च शिक्षा हासिल गरेकाले भन्दा कम पढेकाले धेरैं कमाउँछन कोरियनहरु
सोल-दक्षिण कोरिया विश्वमा सबैं भन्दा बढी उच्च शिक्षा हासिल गर्ने राष्ट्र मध्येमा एकमा पर्छ । उच्च शिक्षित भएको यस्तो राष्ट्रका ती नागरिकहरुले जसले उच्च शिक्षा हासिल नगरेका तुलनामा कम आम्दानी गर्छन् । विश्वमा हेर्ने हो भने युनिभर्सिटी ग्राजुयटहरुले अरुको तुलनामा धेरैं आर्थिक आम्दानी गर्नेहरुमा पर्दछन्।ओईसिडीको रिपोर्ट अनुसार कोरियन युनिभर्सिटी ग्राजुयट गर्नेहरुले औंसत १४ लाख ५० हजार वन कमाउँछन् हाईस्कुल पास गरेकाले १० लाख वन औंसतरुपमा कमाउँछन् ।तपाईलाई विश्वास नलाग्न सक्छ हामीले १५ /२० लाख कमाउछौं भन्ने लाग्ला तर वास्विकता यही होकी भोकसनल कलेज ग्राजुयटहरुले ११ लाख ५० हजार कमाउँछन्फुर्सदमा
आई बि के बैंक र ग्लोबल आई एम ई बैंक द्वारा आन्सानमा रेमिटान्स सम्बन्धि सेमिनार सम्पन्न |
सौल – गत आइतबार नोभेम्बर २२ तारिखका दिन कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक को सहकार्यमा कोरियामा कार्यरत नेपालीहरुका लागि रेमिटेन्स सम्बन्धि एक सेमिनार कार्यक्रम आन्सानमा रहेको आई बि के बैंकमा सम्पन्न भएको छ | सेमिनारमा रेमिटेन्स र यसको महत्व ,आई बि के बैंक र ग्लोबल आई एम ई बैंक मा खाता खोल्ने तरिका ,आई बि के बैंक मा रेमिटेन्स दर्ता र नेपाल मा रेमिट गर्ने तरिका साथै I –VARO सिस्टम को बारेमा समेत जानकारी गराइएको थियो |सेमिनारमा १५० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेकोफुर्सदमा
सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छोडेर भाग – उपेन्द्र यादब
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले सरकारलाई सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छोडेर भाग्न सल्लाह दिएका छन् । ब्यबस्थापिका संसद्को आजको बैठक अबरुद्ध भएपछी बाहिरिने क्रममा भारतको एक संसदले तराइको १५ जिल्ला भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएको, भन्ने समाचार बारे सोधिएको प्रश्नमा जबाफमा अहिलेका उपप्रधानमन्त्री हरु नै गैर जिम्मेवारी अभिव्यक्ति दिएको भन्दै की सीमामा गएर युद्ध गर होइन भने कुर्सी छोडेर भाग्न सल्लाह दिएका छन् । साथै उनले अहिले मधेसी, जनजाती,थारु र खस क्षेत्रीको समेत अधिकार माग गरिरहको तर सत्तारुढ दलहरुले नश्लबादी सोचको कारण अझै सम्मफुर्सदमा
बन्दना राईको अध्यक्षतामा “एकिकृत सिर्जनशील अनाथलय ” को कमिटी गठन
सोल – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ । उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगर सचिव रोशन राई , सह -सचिब राजु खड्का , कोषाध्यक्षमा योङ्सेन राई सह – कोषाध्यक्ष सुमन राना मगर साथै अन्यफुर्सदमा
(भुकम्प गजल) न राहात दियो सरकारले न घर बनायो ।
हेर्दा हेर्दै मेरो शहर खण्डहर बनायो । न राहात दियो सरकारले न घर बनायो । एउटा थियो धरोहरा त्यो पनी लडेपछि । बिपति ले यो काठमाण्डौ बर्बर बनायो । सिउँदो पुछियो कयौको कयौ टुहुरा भए । छिनमै हजारौ लाशको लश्कर बनायो । पाइला पाइलामा मृतुले खोजिरहदो रहेछ । कस्ले भुकम्प रच्यो कस्ले अजिंगर बनायो । सोचे जस्तो त कहा तकदिर हुदोरहेछ र । मलाई जीबन र मरणले धरमर बनायो । थाहा भयो प्रकृतिले पनी ईर्ष्या गर्दो रहेछ । कस्ले पो यो दुनिया लाई सुन्दर बनायोफुर्सदमा