Manju Gurung

 

आईएसको उदय

तुलनात्मक रूपमा धेरै शान्त र सुरक्षित मानिएको फ्रान्स गत साता अचानक आतंककारी संगठन आईएसको सिकार भयो । यो घटनाले अहिले सारा विश्व नै तरंगित भएको छ । नाकाबन्दीको चपेटामा परेर आफ्नै बेहाल भैरहेको अवस्थामा समेत नेपालीहरूले पेरिसमा घटित पशुजन्य कार्यको विरोध गरे र आतंककारी गतिविधिलाई नेपालीहरू पनि रुचाउँदैनन् भन्ने सन्देश प्रवाह गरे । पेरिसमा भएको श्रृंखलाबद्ध आक्रमणमा करिब २ सयजनाले अनाहकमा ज्यान गुमाएका छन् । गम्भीर घाइते बन्न पुगेकाहरूको अवस्था उत्तिकै दर्दनाक छ । घटना अचानक भए पनि यो पूर्णत: योजनाबद्ध र सुनियोजित थियो । त्यही भएर आईएसले आफ्नो मिसनफुर्सदमा


दुई कोरियाका अधिकारीहरुबीच उच्चस्तरीय वार्ताका लागि छलफल

सोल- दक्षिण कोरिया र उत्तर कोरियाका अधिकारीहरुका बीच वार्ता भएको छ ।बिहिबार दुई देश बीचको तनावलाई उच्च तहमा वार्ताको लागि वातावरण निमार्णका लागि छलफल भएको कोरियाली सञ्चारमाध्यमले बताएको छ ।   दक्षिण कोरिया वार्ता टोलीका प्रमुख किम कि वोंगले भने ‘हामीले हाम्रो तर्फबाट राम्रो गर्ने प्रयास गरीरहेका छौं,दुई कोरियाको वार्तालाई अघि बढाउनका लागि ।’अन्तर कोरियन संबन्धलाई सुधार गर्न यो छलफलले भुमिका खेलेको विज्ञहरुको दाबी छ । एक अधिकारीको अनुसार दुई कोरियाका प्रतिनिधिहरुले वार्तामा उच्च तहको वार्ताको लागि समय तोक्ने,छलफलको एजेण्डा लगायतमा छलफल गरेका छन् ।   दक्षिण कोरियाले दुई कोरिया बीचफुर्सदमा


“कविताको हत्या “

बुद्धि मोक्तान -ताप्लेजुङ हाल अमेरिका “कविताको हत्या ” ————————- मनको मैदानबाट मुल फुटेको भए शायद, त्यो कविता हुन्थ्यो यहाँ त , मस्तिष्क खर्चेर ओठबाट जबर्जस्ती कविताको निर्माण गर्न खोजियो र त महासय ! कविताको हत्या यही भयो ।   उकाली उक्लेका र शीखर चढेका कबिता लेख्ने मसी बेहिसाब तप्प तप्प रगत भै सडकमा चुहिन्छ, रगतको लत्पत्याइ पछ्याऔ बाटो पैल्याऔ अलिपर सगरमाथाको आँगन भरी मेचीकालीको मान्द्रोमा पोखिएकाछन् समस्याको विस्कुन छरिएकाछन् इन्धनको गन्ध झरेकाछन् विधुतिय स्वीच अन्धाकार घर,गाउ बस्ती अध्यारो कोठा अभावै अभावमा बाँचेका छन करोडौ जीवन विगत देखी वर्तमान सम्म कसैकोफुर्सदमा


बुसानमा कबड्डी कबड्डी देखाइने

दक्षिण कोरिया ः रामबाबु गुरुङको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र  ‘कबड्डी कबड्डी’ मंसीर ११ गते शुक्रबारदेखि काठमाडौंलगायतका विभिन्न सहरहरुमा एकसाथ प्रदर्शन गरिने भएको छ । सोही चलचित्र दक्षिण कोरियामा समेत प्रदर्शनीमा आउने भएको छ । यहि नोभेम्बर २९ तारिख आइतबार एभरेष्ट एफसी बुसानको आयोजनामा प्रदर्शन हुन लागेको हो । गत वर्षको उत्कृष्ट चलचित्रको राष्टिय पुरस्कार पाउन सफल चलचित्र कबड्डीको दोस्रो भागको रुपमा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी’ मा पनि दयाहाङ राई, सौगात मल्ल र निस्मा गुरुङ मुख्य भूमिकामा देखिएका छन् । मनी एट्याक्स मनी भनेजस्तै लभ एट्याक लभ यही नाराका साथफुर्सदमा


डिप्रेशनबाट बच्न यी उपाय उपनाउनुहोस

सोल – व्यस्त दैनिकी जिउने मानिसका लागि तनाव सामान्य कुरा हो । जिन्दगीमा आउने उतार चढावका कारण पनि मानिस तनावमा रहन्छन् । तर, यदी तनाव लामो समय रह्यो भने मानिसलाई डिप्रेशन हुनसक्छ डिप्रेशनको यकिन कारण पत्ता नलागेपनि यसका सहायक कारण भने थुप्रै छन् । केही बानी सुर्धाने हो भने डिप्रेशन कम हुनसक्छ । भारतीय साइकोलोजिस्ट डाक्टर अनामिका पापडीवाल डिप्रेशनबाट बच्न यि ५ कारण पत्ता लगाएर यसको समाधान खोज्नुपर्ने बताउँछिन् ।     १ खानामा ज्यादा कार्बोहाइडेट लिनु डिप्रेशनको कारण   चिप्स कुकीज, सोडा जस्ता खानाले तपाईको स्वास्थ बिर्गानुका साथै डिप्रेशनफुर्सदमा


नेपाली कामदारको विकल्प खोज्दै मलेसिया सरकार

क्वालालम्पुर–केही यस्ता कारण छन् जस्ले नेपालसँग मलेसिया रुष्ट बनेको पुष्टी गर्छ । भलै मलेसियाले मुख खोलेर भने यो कुरा प्रष्ट पारेको छैन् । गत असारबाट नेपाल सरकारले एकतर्फी रुपमा लागु गरेको फ्रि (भिषा, फ्रि (टिकट कार्यक्रमदेखि नै मलेसिया मौन बनेको हो । फ्रि (भिषा, फ्रि (टिकटको रटान लगाउँदै नेपाल सरकारले कामदार नदिने, मलेसिया सरकारले पनि फ्रि मा कामदार लेउ नभन्ने गर्दा नेपाली कामदार मलेसिया आउने क्रम अहिले न्युन बनेको छ । यसैबाट थाहा हुन्छ, कि नेपालको कदमप्रति मलेसिया असहमत छ भन्ने |     कामदार ल्याउने सन्र्दभमा नेपालसँगको सम्बन्ध चाहेजस्तोफुर्सदमा


ख्वांजुमा एसियाको सब भन्दा ठुलो सांस्कृतिक केन्द्र खुल्ला

सोल, दक्षिण कोरियाको शहर ख्वांजुमा एसियाको सब भन्दा ठुलो सांस्कृतिक केन्द्र खुलेको छ ।दक्षिण कोरियाका प्रधानमन्त्री हवांग क्यो अनले बुधबार एसिया सांकृतिक केन्द्रको उदघाटन गरेका हुन् ।     सो कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो ।एसिया सांस्कृतिक केन्दले अन्र्तराष्ट्रियस्तरमा विभिन्न देशको संस्कृतिको बारेमा जानकारी दिनेछ ।सो केन्द्रमा काजकस्तान,क्रिगिस्तान,तुर्कीमिनिस्तान,उज्वेकिस्तान लगायतका देशका प्रतिनिधिहरु ३ दिने सांस्कृतिक छलफल गरीरहेका छन् ।     संस्कृति,खेलकुद तथा पर्यटन सोलका मन्त्रीका अनुसार बुधबार भेला भएका विभिन्न देशका मन्त्रीहरु विभिन्न सांस्कृतिक प्रर्दशनका लागि सहमत भएका छन् ।त्यसैंगरी उनीहरु नियमितरुपमा संस्कृति,कलाको प्रदर्शन गर्न र संबन्धितफुर्सदमा


हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर (गजल)

हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर । बरु बाँचुन सन्तती इतिहासको कहानी बेचेर ।     मात्र आयु नाघ्न नसकेका वृद्धश्रमका बा-आमा । ब्यथै हुर्काएछौ लालाबाला ,जिन्दगानी बेचेर ।     अरबमा मरेकाहरुको रगत पसिनाको सिंहसनमा बसेर । अन्धो सरकार मुस्कुराउछ ,राहदानी बेचेर ।     जसले देशको निम्ति प्राणको बलिदान दिएर गए । ती सपुतहरुको सम्मान गरिन्छ ,खरानी बेचेर ।     चुहिने छानो चुहिनै रह्यो ,प्रवासमा श्रीमान । क्षणमै जोडिछे महल श्रीमतीले ,जवानी बेचेर ।     भरत थापा पु.झा -सिन्धुली हाल :दक्षिण कोरिया


सात उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउ, गुरुराज घिमीरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरेले अहिलेको सत्ता प्रमुखलाई सात जना उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउन आग्रह गरेका छन् । गत आइतबार सोलमा सम्पन्न नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समितिको चौथो महाधिबेसनको उद्घाटन कार्यक्रममा शुभकामान मन्तब्यको क्रममा घिमीरेले सो कुरा बताएका हुन् ।     साथै उनले सबैभन्दा बढी संघियताको घोर बिरोध गर्ने र राजा सहितको हिन्दु अधिराज्य कायम हुनु पर्छ भन्ने हरुपनि शासन सत्ता र कुर्ची लोभमा संघीय गणतन्त्र नेपालको सरकारमा सामेल भएकोले यो  अहिलेको सरकार खोक्रो राष्ट्रबादी सरकार भएको बताए ।     शुभकामान मन्तब्यको क्रममैफुर्सदमा


कोरियाका पुर्व राष्ट्रपति किमको ८७बर्षको उमेरमा निधन,मंगलबार अन्त्येष्टि

सोल-दक्षिण कोरियाका पुर्व राष्ट्रपति किम योंग सामको ८७ बर्षको उमेरमा निधन भएको छ ।प्रजातान्त्रिक नेता किमको आईतबार निधन भएको हो ।रगतमा ईन्फेक्सन र मुटको बिरामी रहेका किमको सोल नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएका अस्पताल स्रोतले जनाएको छ ।     दक्षिण कोरियामा किमलाई प्रजातान्त्रिक योद्धाको रुपमा लिईन्छ ।दशकौं देखिको कोरियामा लादिएका शैंनिक शासनलाई प्रजातान्त्रिक नेताको छवि बनाएका स्वर्गीय राष्ट्रपति किमले आफनो शासनकाल (१९९३ – १९९८)मा हटाएका थिए ।       कोरिया सरकारले ५ दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ ।मंगलबार गरिएको अन्त्येष्टिमा राष्ट्रपति पार्क गुन हे सामेल थिएफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...