Manju Gurung

 

सिंगापुरमा ट्रम्प र किम जंगउनवीच शिखर वार्ता जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जंग उनवीच आज जुन १२ तारिख मंगलबार सिंगापरमा ऐतिहासिक शिखर वार्ता जारी रहेको छ । सेन्टोसा टापु स्थित क्याफेला होटलमा स्थानिय समय अनुसार विहान ९ बजे दुई नेता भेटेका थिए । विश्व शान्तिको लागि महत्वपुर्ण रुपमा हेरिएको यो वार्ता ७० वर्षपछि पहिलो पटक भएको हो । विगत लामो समय कडा टकराववीच कटुतामा रहेका परमाणु शक्तिशाली दुवै देशवीचको यो पहिलो शिखर वार्ता हो । गम्भीर मुद्रामा दुई विपरीत दिशाबाट आएका ट्रम्प र किमजंगले पहिलो पटक १२.५ सेकेन्डसम्म हात मिलाएका थिए ।फुर्सदमा


कोरियाबासी नेपालीहरुलाई राजदूतको सुझाव

कोरियामा सिकेको शिप र ज्ञानलाई नेपाल विकासमा लगाउन राजदुत अर्जुनजंग बहादुर सिंहको सुझाव


कोरियामा मजदुरको मुख्य गुनासो पुरा गरेको राजदूतको भनाई

राजदूत अर्जुनजंग बहादुर सिंह कोरिया आएको एक वर्ष पुरा भएको अवसरमा लिएको अन्तरवार्ता


सिंगापुरमा नक्कली ट्रप र किम जइ० उन भेटिए

विश्वको ध्यान आकर्षण गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्बोच्च नेता किम जइ० उनवीच आगामी जुन १२ तारिख सिंगापुरमा गरिने शिखर वार्ताको तयारीकै बेला सिंगापुरमा नक्कली ट्रम्प र किमको जोडी देखा परेका छन् । अष्ट्रेलियन नागरीक डेनिस ऐलन अमेरीकी राष्ट्रपति ट्रम्प बनेका छन् भने हइ०कइ० नागरीक हार्वड एक्स उत्तर कोरियाली नेता किमको रुपमा देखा परेका छन् । यी दुई कलाकारहरुले दुई नेताका जस्तै पहिरण र हाउभाउ गर्दै बजारमा देखा परेका थिए । स्थानियहरुहरु पनि उनीहरुलाई हेर्न झुम्मिएका थिए । स्थानिय रेष्टुरेन्टहरुमा उनीहरुले वार्ताको नक्कल गर्दै हेम्वर्क वार्ता गरेरफुर्सदमा


नेपाल मगर संघ किम्हे बुसान शाखाको तेस्रो अधिवेशन सम्पन्न

नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाको गत आइतबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व सहितको ४० सदस्यीय कार्यसमिती चयन गरेको छ । युद्ध सलामी मगरको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितीमा क्रमशः धन सलामि मगर , अशिम आले मगर , माया पुर्जा मगर , दिल तारामि मगर र सन्त थापा मगरलाई उपाध्यक्षमा चयन गरिएको छ । त्यस्तै महासचिवमा प्रबिन थापा मगर सचिवमा दिपेन पुलामि मगर, कोषाध्यक्षमा तिलक राना मगर र सह कोषाध्यक्षमा बिकास राना मगरलाई चयन गरेको छ । बाँकी सदस्यहरुमा गोमा पुर्जा मगरलाई मगर घर संयोजक , सिता पुन मगरलाईफुर्सदमा


बुसान मेयर अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण जिते

सोल दक्षिण कोरियामा सम्पन्न ११ औ कोरिया खुल्ला तथा ३० औ बुसान मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेका छन् । राजकुमार रसाईली र निरञ्जन खड्काले स्वार्ण पदक जिल्न सफल भएका हुन् । पन्ध्र देशको सहभागिता रहेको सो प्रतियोगितामा ६० केजी तौल समूहमा रसाईलीले कोरियालाई हराएका थिए भने ७५ केजी तौल समूहमा खड्काले जापानलाई पराजित गर्दै नेपाललाई स्वार्ण पदक दिलाउन सफल भएका थिए । नेपालबाट आएका प्रशिक्षक द्धय अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कुमार ओझा र महेश महर्जनले पनि प्रतियोगिताा निर्णायक भूमिका निभाएका थिए । प्रतियोगिता कोरियाका्े दोस्रोफुर्सदमा


कोरिया आउन अब शिप परिक्षण पनि अनिवार्य

सोल, इपिएस प्रणाली मार्फत दक्षिण कोरियामा काम गर्न आउनेहरुलाई अब कोरियन भाषा परिक्षा मात्र हैन शिप दक्षताको परिक्षण पनि अनिवार्य गरिने कोरियन सरकारले जनाएको छ । सन २०१९ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परिक्षाको छनौट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागु हुने योजना रहेको एचआडी कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परिक्षा लिइने छ । पहिलोचरणमा कोरियन भाषा परिक्षा, दोस्रोचरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मुल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिक्ताको आधारमा अन्तिम छनौटफुर्सदमा


कोरियामा ११ औ गणतन्त्र दिवस गोप्यरुपमा मनाएको भन्दै सामाजिक संजालमा आलोचना भएपछि राजदूताबासबाट विज्ञप्ती जारी

सोल दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै केही स्थायिन अनलाई मिडिया र सामाजिक संजालमा टिका टिप्पणी भएकोप्रति दूताबासको ध्यानकर्षण भएको जनाएको छ । मंगलबाार दूताबासले जिज्ञप्ती जारी गरी यस्ता कार्यले नराम्रो सन्देश जाने भन्दै सचेत रहन समेत अग्रह गरेको छ । विज्ञप्तीमा यस्ता कार्यप्रति दूताबासले दुःख व्यक्त गरेको उल्लेख छ । शुभकामना कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुलाई निमन्त्रणा नगरेको गुनासोप्रति दूतावासले कोरियामा सक्रिय विभिन्न राजनितिक दलका भातृसंगठन, संघ संस्था, विद्यार्थि, पत्रकार सबैको प्रतिनिधित्व गर्दै ५० भन्दा बढीलाई निमन्त्रणा पठाएको विज्ञप्तीमा उल्लेख गरेकोफुर्सदमा


अर्को वर्षको लागि इपिएस कोटा दश हजार दुई सय तोकियो

सोल दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली इपिएसको कोटा आगामी वर्ष सन २०१९ को लागि १० हजार २ सय तोकिएको राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिए । मंगलबार सउल स्थित दूताबासमा आयोजित ११ औ गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा सो जानकारी दिएका हुन् । राजदूत सिंहले कोरियन सरकारले अघिल्लो बर्ष भन्दा यसपाली नेपालको लागि इपिएस कोटा बढाएको बताए । यसै वर्ष नेपाल र कोरियावीच इपिएस प्रणालीको पुन सम्भौता गरिने पनि उनले थपे । २००७ बाट शुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन सम्झौता गरिदै आएका छ । इपिएसफुर्सदमा


कोरियामा “बिर्सिएको मृत्यु” को बिमर्श हुने

आगामी जुन ३ तारेख कोरियाको राजधानी सौलमा महिला अधिकारकर्मी एवं लेखिका प्रगति राईको पछिल्लो किर्ती “बिर्सिएको मृत्युु ” माथी विमर्श हुने भएको छ। सौलको तोङ्देमुनस्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  आयोजक  नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवशले जानकारी दिनुभएको छ। नेपाली साहित्य समाज (नेसास) तथा आप्रवासी मिडिया( MW TV)ले संयुक्त रुपमा आयोजना गर्न गैइरहेको यस कार्यक्रममा मुलतः बिर्सिएको मृत्यू माथी बहस हुनेछ भने कार्यक्रमको अर्को चरणमा स्थानीय कवि तथा साहित्यकारहरुको रचनावाचन समेत हुने  अर्को आयोजक संस्था MW TV का तर्फबाट डम्बर सुब्बाले जानकारीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...