Manju Gurung

 

काेरियामा छायाङ्कन र माेडलिङमा पाइला चाल्दै अनुराग

सज्जन कुमार सिंह     सोल – सानाे सानाे कदकाे निकै सुन्दर ठिटाे प्राय क्यामरा र रंगिन दुनिया मै ब्यस्त हुन्छ । काेरियाकाे कठिन काम पाच छ दिनकाे ब्यस्त समय कहिलेकाही शनिवार र अाइतबार सधै ब्यस्त हुन्छन उनी । कुरा अघि बढ्दै जादा उनकाे माेबाइलमा फाेन बज्याे । फाेन गर्ने मान्छे नेपाली थिए र उनले म्युजिक भिडियाे छायाङ्कनका लागि कुरा गरेका रहेछन ।   अनुराग सापकाेटा( २१) शनिबार अाइतबार प्राय ब्यस्त भईरहन्छन छायाङ्कन मै । सानाे उमेरमा उनी काेरिया अाए बिदेश भाेगे । उमेरले सानै भए पनि उनी काममा चाहिँफुर्सदमा


एमटियुको अन्तरकृया तथा चियापान कार्यक्रम सम्पन्

सोल – प्रवासी मजदुर संङ्घ ( एमटियु ) कोरिया र कोरियन प्रजातान्त्रीक मजदुर महासंङ्घ (केसिटियु) को संयुक्त आयोजनामा भएको अन्तरकृया तथा चियापान कार्यक्रम “प्रवासी मजदुरहरुको समस्या समाधानमा मजदुर स्वंयमको भूमिका ” बिषयक कार्यक्रम सोलको फुल्ग्वाङस्थित एमटियु हलमा आईतबार सम्पन्न भएको हो ।     बिभिन्न १५ मूलुका हरुबाट श्रम गर्न भित्रीएका लाखौं श्रमिक तथा मजदुर हरु दक्षिण कोरियामा कार्यरत रहेका छन ।यसरी ठूलो संख्यामा रहेका मजदुर हरु कुनै न कुनै प्रकारले श्रम -शोषण , यौन -शोषण ,साथै शारिरीक तथा मानसिक यातनाको शिकारमा पर्ने गरेको पाइन्छ । मजदुरहरुका यस्ता बिभिन्न समस्याहरुफुर्सदमा


भूकम्पपछिको नेपाल तस्वीरमा प्रर्दशन गरिने

सोल-बैशाख १२ गते गएको भूकम्पले विक्षिप्त बनेको नेपाल र नेपालीलाई सहयोग गर्न देशविदेशबाट राहतको ओइरो नै लाग्यो । जुन अझै कायमै रहेको छ । विगत ३ महिनादेखि यस्तै राहत वितरणमा सम्लग्न नेपाल कोरिया कला केन्द्रले सोहीक्रममा खिचेका तस्वीरहरुलाई कोरियामा प्रर्दशन गर्ने भएका छन् ।   नोभेम्बर २२ तारिख आइतबार सउलस्थित नेपाली राजदूतावासमा सो तस्वीरहरु प्रर्दशन गर्न लागिएको  हो ।   केन्द्रले आफै पाउरोटी बनाएर  काठमाण्डौ, काभ्रे, धादिइ० र नुवाकोट जिल्लाका विभिन्न स्थानमा पुगी भूकम्प प्रभावित विद्यालयमा निशुल्क ब्रेड, स्टेशनरी सामग्री र लत्ताकपडा वितरण गर्दै आएका छन् । साथै लाइटाइ०, सिन्धुपाल्चोकफुर्सदमा


दक्षिण र उत्तर कोरियाबीच अर्को साता वार्ता हुने

सोल -उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता द्विपक्षीय वार्ता हुने भएको छ। यी दुई देशबीचको वार्तालाई एक दुर्लभ राजनीतिक घटनाका रुपमा लिइन्छ।   सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीले आपसमा उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमत भएका छन् । सो समितिमार्फत आगामी हप्ता यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भएको हो।   यस वार्ताले हालैका दिनमा सीमा क्षेत्रमा नै असहज परिस्थितका बीच गुज्रिरहेको यी दुई देशबीचको सम्बन्धमा सुधार आउनसक्ने अनुमान गरिएको बताइएको छ।   सो वार्ता आगामी नेभेम्बर २६ मा दुवै देशबीचको एक सीमा क्षेत्रीय गाउ पानुम्जामा हुने पनि तयफुर्सदमा


कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो ? – गजल

सिजन लामा (सोइसाल)   गजल सोच्दै नसोचेको मेरो तक्दीर कस्ले बनायो । कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो ।     करेसाको फुलबारीमा पनी किन यति असमानता । मलाई गरिब उसलाई झन अमिर कस्ले बनायो ।     जता ततै भोक र प्यासको हडताल पो छ यहाँ । जिउनै नसकिने बन्दिको यो जंजिर कस्ले बनायो ।     मेरो पीडा मेरो बेथा तिमीलाई त के थाहा । जिन्दगी मेरो उतारिएको त्यो तस्बिर कस्ले बनायो ।     बाच्नु त छदै छैन मैले एकपल पनी तिमी सग । यो सृष्टीफुर्सदमा


५ करोड आपतकालीन राहतकोष स्थापनार्थ जापानमा महजात्रा

शान्त पहरी सोल-  जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एन.आर.एन.ए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ । यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ ।     जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो । आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ ।   आगामी डिसेम्बर २० तारिक टोकीयो, नाकानो स्थित नाकानो जिरो हलमा उक्त कार्यक्रमको आयोजना गरिने एन.आर.एन.ए जापानकाफुर्सदमा


नयाँ शक्तिको बहस र समिक्षा

बलराम पुन   सोल/कोरिया –  नयाँ शक्तिको बहस आलोचना र विरोध नेपाली राजनीतिको संस्कार  मौलाइरहेको बेला ‘नयाँ शक्ति’ को बहस र छलफल उठ्नु स्वभाविक र समय सापेक्ष् छ । आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न विविध साना-ठूला समुहहरू क्रियाशील रहेको भए पनि संभवतः व्यक्तित्व र राजनीतिक उचाइका कारण त्यस्तो शक्ति भनेकै ‘बाबुराम भट्टराईले निर्माण गर्न लागेको पार्टी’ भनेर छलफल गर्ने गरिएको छ ।     जे होस् यो छलफलबाट सम्भावित ‘नयाँ शक्ति’ हरूले मात्र नभई पुराना पार्टीहरूले पनि परिवर्तित माग अनुसार हुनेमा हामी बिस्वस्त छौ । नेपाली जनताको अपेक्षाफुर्सदमा


आत्मनिर्भर बन्न सिकौं

स्नेहा लामा अहिले देश संकटको घडीमा छ । भूकम्पले क्षतविक्षत भएर उठन नसकेको अवस्थामा छिमेकी मुलुकबाट गरिएको अघोषित नाकाबन्दीको मारमा पिल्सिन वाध्य छौं हामी नेपाली । प्राकृतिक स्रोत साधन र  भौगोलिक दृष्टिकोणले अति धनी हामी अरुकै भरमा परेको कारण विचल्लिमा परेका छौं । राज्य पुन संरचना आयोगले प्रस्ताव गरेको १४ प्रदेशलाई आधार मानेर समाधान खोज्ने हो भने तुरुन्त देशले निकास पाउने देखिन्छ। यो नै दीर्घकालीन समाधान हुन सक्छ। यसो गरे भैरहेको आन्दोलन र हुनसक्ने आन्दोलनका लगभग सबैको माग समेटिन जान्छ। बरु प्रदेशको नामांकन अहिले झैं प्रदेशलाई नि टुंगो लगाउने गरि ब्यबस्थापनफुर्सदमा


कपाल झर्ने कारण र रोकथामको उपाय

शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिको गडबढी, रक्तअल्पता आदिले कपाल फुल्दछ । कपाल झर्ने कारण १. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्यफुर्सदमा


कोरिया आउनेको स्वास्थ्य परीक्षण शुरु

सोल – कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको छ। स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया आउन पाइदैन । काम गर्न कोरिया आउने तयारी गरेकालाई स्वास्थ्य परीक्षण दोस्रो महत्वपूर्ण खुड्किलो हो। स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ। सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेका युवाको ईपीएस कोरिया शाखाले बुधबारदेखि एक सातासम्म स्वास्थ्य परीक्षण गर्ने कार्य तालिका बनाएको हो।   पाटन अस्पताल, टेकु, सिभिल र कोरियामैत्री अस्पतालबाट मात्र स्वास्थ्य परीक्षणफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...