Manju Gurung

 

तीन करोडको औषधि दिँदै एनआरएन

  दीपा दाहाल     काठमाडौं- भारतीय नाकाबन्दीका कारण नेपालमा औषधि र उपकरण अभाव हुँदा अस्पतालका अत्यावश्यक सेवा बन्द हुने अवस्था आएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाललाई तीन करोड रुपैयाँ बराबरका औषधि उपलब्ध गराउने भएको छ।   संघले बंगलादेशबाट जीवनरक्षक औषधि खरिद गरेर केही दिनमै नेपाल ल्याउन लागेको हो।’देशमा यति ठूलो मानवीय संकट परेको छ। यस्तो बेला हामी चुप लागेर बस्न सक्दैनौं,’ औषधिको व्यवस्था र हस्तान्तरणका लागि अस्ट्रेलियाबाट नेपाल आएका संघका अध्यक्ष शेष घलेले भने, ‘त्यसैले सबैभन्दा पहिले जीवन बचाउन औषधि खरिद गरी सरकारलाई दिँदैछौं। आवश्यक परेमा थप सहयोगफुर्सदमा


कोरियन राजदूतले भने, ‘ ठुला छिमेकिको बीचमा रहेर कोरियाले इतिहास जोगाएको छ, नेपालले पनि सक्छ

  काठमाडौं– नेपालका लागि कोरियाली राजदूत योङग जिनले नेपालजस्तै कोरियापनि ठुला दुई छिमेकिको विचमा रहेको भन्दै अहिलेको संकट समाधान गर्न नेपाल सक्षम हुने विश्वास व्यक्त गरेका छन् |     गृहमन्त्री शक्ति बस्नेतसँग आज भएको भेटमा उनले भने, ‘हामीपनि तपाईहरु जस्तै ठुला दुई छिमेकिको विचमा वसेर चार हजार वर्ष इतिहास जोगाउन सफल भएका छौ, तपाईहरुपनि लामो इतिहास भएको मुलुक हो, यस पटकको समस्यापनि छिटो समाधान होस् भन्ने कोरीयाली चाहना छ ।’     कोरियन राजदुतले कोरियामा शरिरलाई आनन्द दिनुछ भने थाइल्याण्ड जानु र मन र मष्तिकलाई आनन्द दिनुछ भने नेपालफुर्सदमा


मलेसियामा महिला हत्याको आरोपमा ६ नेपाली पक्राउ, दुताबास भने बेखबर

मलेसिया – वैदेशिक रोजगारीका लागी मलेसियाको मुहारमा रहेका ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाको स्थानिय एक महिला निर्बम रुपमा हत्याको आरोपमा पक्राउ परेका हुन् । मलेसियाको जोहर राज्यको मुहारबाट नेपालीलाई पक्राउ गरीएको जनाएको छ । जोरका जिल्ला प्रहरी प्रमुख अजमान आरुवलाई उद्धृत गर्दै मलेसियाका स्थानिय संञ्चार माध्यमले जनाएका छन् । मुहारमा बिद्यालयको पिउन काम गर्दै आएकी २९ वर्षिय महिला नुरुल सहिरालाई हत्या आरोपमा नेपाली युवालाई प्रहरीले कार्यरत स्थानबाट पक्राउ गरेको प्रकाशित खबरहरुमा जनाइएको छ । मृतक महिलाको घाटीमा टाइ बाँधिएको अवस्थामा महिलाकै घरवाट प्रहरीले शव भेटाएको थियो । ति महिलाकोफुर्सदमा


भोजपुर परिवारद्वारा दुःख व्यक्त

गणेश आले सोल-भोजपुर परिवार दक्षिण कोरियाले भीम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।   जिल्लाको  देउराली गा. वि.स. वडा नं 9 घर भई अढ़ाई वर्ष अगाडि ईपीएस प्रणाली मार्फ़त कोरिया प्रवेश गरेका कार्की गत हप्ता उनी कार्यरत कम्पनी भित्रै डोरीमा पासो लगाई झुन्डीएको अवस्थामा फेला परेका थिए । ऊनी छल्लाबुकदो स्थित छंग्गुपमा हाँसको मासु उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए।   अत्यन्त मिलनसार एबं अनुशासित व्यक्तित्वका धनि कार्की आफ्नो र परिवारको सुनौला सपनाहरु पूरा गर्ने उद्देश्य बोकी कोरियामा कार्यरत रहदा अन्ततः जीवनदेखि नै हार खाई मृत्युको वाटो रोज्नु अत्यन्त दुःखदायीफुर्सदमा


आतंकवादी समुहमा संलग्न रहेको आशंकामा कोरियन प्रहरीद्धारा ईण्डोनेशिन पक्राउ

सोल –दक्षिण कोरियाको प्रहरीले आतंकवादी समुहमा संलग्न रहेको आशंकामा एक ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको छ ।बुधबार प्रहरीले जनाए अनुसार अल कायदासंग संलग्न रहेको आशंकामा ३२ बर्षीय ती ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको हो।छुंगछंग प्रान्तमा बस्दैं आएका ती व्यक्तिलाई सिरियाका अल कायादा संबद्ध अल नुस्रा फ्रन्ट नामक संगठनमा केही महिनादेखि संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।     नक्कली पासपोर्ट लिएर ती व्यक्ति सन २००७ सालमा कोरिया आएको र उनको साथबाट प्रहरीले M 16 राइफल,चक्कु र केही ईस्लामिक पुस्तकहरु नीजको आवासबाट बरामद गरेको कोरियन प्रहरीले बताएको छ ।फुर्सदमा


जनसम्पर्क समितिको अधिवेशन तयारी पूरा

सोल-नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको अधिबेशन तयारी पुरा भएको जनाइएको छ |     आउदो २२ नोभेम्बरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं यूवा नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा हुन लागेको अधिबेशनका लागि  यस अघिनै क्षेत्रीय अधिबेशन सकिएको  जनसम्पर्क महामन्त्री प्रकाश वलीले बताए |     अधिबेशनलाई ब्यबस्थित गर्न सभापति नवराज शिवाकोटीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने   डा. अग्निराज कोईरालाको संयोजकत्वमा प्रकाश धमला र लक्ष्मण भन्ताना सदस्य रहको  विधान संशोधन  समितिले पनि विधान सम्बन्धि संशोधित कार्य सकेर केन्द्रीय समिति बैठकबाट पारित विधानलाई अनुमोदनका लागिफुर्सदमा


प्रकाश बमको बितेका पल

केही समय अघि  वैदेशिक रोजगारको क्रममा दक्षिण कोरिया आएका महेन्द्र नगरका प्रकाश बमले हालै आफ्नो एकल गीतिसंग्रह ‘बितेका पल’ बजारमा ल्याएका छन् । प्रमोद खरेलको स्वर र सुमन राईको संगीत रहेको उक्त गीति एल्वममा समेटिएका ‘छोडी जानु थियो भने नरोज्नु थ्यो मलाई’ भन्ने बोलको गीतको छायांकन पनि कोरियामा नै गरिने भएको छ । उक्त गीतमा चर्चित मोडेल आलिशा सिंह र एल्वमका गीतकार प्रकाश बम स्वयंले अभिनय गर्ने भएका छन् । गीतकार बम कुशल मोडेल पनि हुन् । उनले गायिका अन्जु पन्तको आधुनिक गीतबाट मोडलिङमा प्रवेश गरेका हुन् ।  


निष्ठाको राजनीति गर्ने आस्थाको चाहना

बाला राई सोल-अनकन्टार जंगल, एक्लो यात्रा, मनमा अलिकति पनि डर छैन । नयाँ खोज अनि अनुसन्धानमा हरपल लागि राख्ने नेपाली चेली आस्था बिन्दु मल्ल नयाँ जोस जाँगर र उत्साहका साथ दक्षिण कोरियाको राजधानी सोलबाट घण्टौंको यात्रापछि पुग्छिन् आफ्नो शोध गन्तव्यस्थल । जंगलको बिच भागमा आवश्यक उपकरणसहितको ५० मिटर अग्लो टावरमा पुगेपछि हप्ताभरको डाटा आफनो ल्यापटपमा डाउन लोड गर्दै उपकरणहरु जाँच गर्छिन् । रुखले कति कार्बन तानिरहेको छ र कस्तो कार्बन फ्याकिरहेको छ जसले मानवलाई कतिको असर वा प्रभाव पारेको छ जाँच गर्छिन् । फर्केपछि विभिन्न मुलुकका विद्यार्थीसँगै बसेर नयाँ नयाँफुर्सदमा


कोरियाबाट मृगौला पिडितलाई २ लाख २३ हजार सहयोग

श्रीराम गुरुङ सोल-वाक्सा-४ ओखलढुंगाका  दुवै मृगौलामा क्यान्सर भएका ७ वर्षीय बालक सुबधन राईलाई ओखलढुंगा सेवा समाज दक्षिण कोरियाद्वारा संकलित २ लाख २३ हजार रुपैया सहयोग प्रदान गरिएको छ |   मंगलबार कान्तिबाल अस्पतालमा पुगेर समाजका अध्यक्ष मानसिंह गुरुङ र इपिएस छिन्गु अरुण श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् |   लामो समय देखि क्यान्सरबाट ग्रसित बालक सुबधनको पारिवारिकस्थिति अत्यन्त दयनीय भएकोले ओखलढुंगा सेवा समाज कोरियाले एक महिना सुबधन उपचार सहयोग अभियान संचालन गरेको थियो |   प्रवासमा रहेर पनि आफ हरुको दुखमा सहयोग गर्नु हुने सबैलाई बालकको आमा यशोदा राइलेफुर्सदमा


नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |

सौल  –  नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन  सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपाली सम्पर्क समिति कोरियाकी  कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमा  एन आर एन ए का आई सी सी प्रतिनिधि के पी सिटौला,  एन आर एन ए कोरियाका अध्यक्ष राजु क्षेत्री,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...