Manju Gurung
कोरियामा रहेका नेपालीहरुले भारतीय दूताबासमा बिरोध जनाउने
सोल-अघिल्लो महिनादेखि भारतले नेपालमा अघोषित रुपमा लगाई रहेको नाकाबन्दीको बिरोध कोरियामा रहेका नेपालीहरुले पनि गर्ने भएका छन् | एनआरएन कोरिया लगायत २३ संस्थाको अगुवाईमा सोलस्थित भारतीय दूताबासमा छुट्टाछुट्टै बिरोध पत्र बुझाउन लागेका हुन् | एनआरएन कोरियाले आउदो शुक्रबार बिभिन्न बुदाहरु सहित बिरोध पत्र बुझाउन लागेको छ | सो बिरोध पत्र बुझाउने कार्यक्रममा सहभागी हुन् कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनले अनुरोध गरेको छ | सचिब सगेन्द्र घलेका अनुसार बिरोध बिरोध पत्र बुझाउने बारे भारतीय दूताबासलाई जानकारी गराई सकिएको छ | त्यसैगरि सपोर्ट नेपाल फाउन्डेशन सहित विभिन्न संघ संस्थाफुर्सदमा
एमटियु र केसिटियुले किम्हेमा शैक्षिक कार्यक्रम गर्ने
सोल-प्रवासी मजदुर सङ्घ (एमटियु ) कोरिया र कोरियन प्रजा तान्त्रीक मजदुर महासङ्घ (केसिटियु ) ले नोभेम्बर २२ तारिक आईतबार खिम्हेमा एक बिषेश सैक्षिक कार्यक्रम गर्ने भएको छ । सन्, २००५ मा स्थापित मजदुर हरुको एक मात्र संगठन प्रवासी मजदुर संगठन (एमटियु ) कोरियाले आफ्नो स्थापना काल देखिनै निरन्तर मजदुर हरुको पंक्षमा उभिएर आवाज उठाइरहेको छ । प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितताको निम्ति निरन्तर आवाज उठाउदै आइरहेको एमटियु कोरिया र केसिटियुले कोरियामा रहेको प्रवासी मजदुरहरुलाई मजदुर संगठन ,मजदुर ३ अधिकार ,रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम , मजदुरफुर्सदमा
जाडोमा रुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु
सोल – हरेक बर्ष जाडोयाममा प्राय हामी सबैलाई रुघाखोकी लागेकै हुन्छ । रुघाखोकी र भाइरल ज्वरो अथवा इन्फ्लुआन्जाले संसारमा बर्षनी ३० देखि ५० लाख व्यक्तिलाई एकदम ग्रस्त बनाउछ भने ३ देखि ५ लाखसम्मको त ज्यानै लिन्छ | सामान्यतया रुघाखोकी तथा फ्लूका किटाणुहरुले आक्रमण गरेपछि हाम्रो शरीरले तिनीहरुको बिरुद्धमा प्रतिरोधात्मक क्षमता बिकास गरी तिनीहरुको बिरुद्धमा लडेर जितेपछि १ हप्ता भित्रमा हामी निको बन्न सक्छौं । तर कतिपय अवस्थामा आक्रमणको तुलनामा प्रत्याक्रमण कमजोर हुन गई डाक्टर तथा औषधिको सहारा लिनै पर्ने हुन्छ । औषधि लिनै पर्ने अवस्थामा ३ दिनभित्रफुर्सदमा
लगानीको सुवर्ण अवसर , १ करोड बढीको साधारण सेयर आउदै
सोल – देशको राजनीतिक अवस्थाका कारण लगानीको वातावरण नहुँदा प्राथमिक सेयरमा सर्वसाधारणको आकर्षण बढिरहेको छ । प्राथमिक सेयरमा लगानी गर्ने विचारमा हुनुहन्छ भने रकम छुट्याइराख्नुहोस् । चालु आर्थिक वर्ष भित्रमै विभिन्न कम्पनीको एक दर्जन कम्पनीको १ करोड भन्दा बढीको सेयर बजारमा आउदैछ । त्यसमध्ये केहीले निष्कासन अनुमति पाइसकेका छन् भने अधिकांश अनुमतिको प्रक्रियामा रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार एक दर्जन कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता साधारण सेयरका निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । समृद्धिफुर्सदमा
तन बुढो भएपनि मन बुढो हुँदैन !
एजेन्सी –पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छ । तथापी यो सबै बृद्धबद्धामा लागू नहुन सक्छ । किनकी स्वास्थ्य अवस्था, हर्मन, जोडिको चाहना र प्राप्यतामा पनि भर पर्छफुर्सदमा
यसपाली नि यस्तै भो दिदी (कविता)
पोहर साल सम्म ऋण तिर्नै ठीक भो आउन मन त थियो तर तेस्तै भो दिदी यो साल त झन भूकम्पले घर नै चर्क्यो यसपाली नि यस्तै भो दिदी आउदो साल बरू मन नै चर्के चर्कोस् पारिको त्यो मनास्लु हिमालको बाचा नै भो मन्द बतासको बूई चढेर देउराली डांडाको त्यो ओरालो तिम्रो लागि कोसेली उपहार बोकेर म पक्कै आउनेछु दिदी बाटै भरि लालुपाते अनि आगनैभरि सयपत्री मखमली र गोदावरीका फूलहरु फूलाई राख्नु है…. बाबु साईला (भीम सुब्बा तामांग)
विश्व क्रिकेट लिग च्यापियनसिपमा नेपाल पपुवान्युगिनीसित पराजित
सोल – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।सोमबार युएईको आबुधाबीमा नेपालले दिएको २ सय ३३ रनको विजयी लक्ष्य पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ३ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्यो ।पपुवा न्युगिनीका लागि असद भालाले सर्वाधिक ८७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि पारस खड्का र मेहबुब आलमले समान २ तथा सोमपााल कामी, शक्ति गौचन र सागर पुनले समन १–१ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन । खेलमा यसअघिफुर्सदमा
कोरियाको बिकास मोडल सिक्न पूर्व अर्थमन्त्रीको टोली कोरियामा
सोल – दक्षिण कोरियाले ४० बर्षको अबधिमा कसरी बिकासको फड्को मार्यो भन्ने बारेमा सिक्ने मुख्य उद्धेश्यसहित पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा एक प्रतिनिधिमण्डल सोल आईपुगेको छ । कोरिया सेमाउल उन्दोड.को निमन्त्रणमा सोल गएको पाण्डे नेतृत्वको टोलीले बिकासबादी मोडल सेमाउल उन्दोड.को दश दिने बिश्व सम्मेलनमा सहभागिता जनाउनुका साथै कोरियाली प्रबिधि र सहयोग नेपाल भित्र्याउने बारेमा छलफल गर्नुहुने बताईएको छ । कोरिया ४० बर्ष पहिले नेपाल भन्दा गरीब र बिपन्न रहेकोमा सेमाउल उन्दोड. नामक ग्रामिण बिकास अभियान मार्फत कृषिमा आधुनिकीकरण गर्दै बिश्वको ११ धनीफुर्सदमा
कोरियाको कामसंगै नाम र दाम कमाउदै डीआर अटु
सोल – डिआर अटु कोरियामा नौलो नाम होईन | ४ बर्ष अघि ईपिएस प्रणालीवाट कोरिया आएका अटु अहिले कोरियाको दिन र रातको काम गरेर बचेको समयमा संगीत सृजना गर्नमा ब्यस्त छन् | उसो त उनि कोरिया आउनु भन्दा अघि नै नेपाली सांगेतिक क्षेत्रमै सक्रिय थिए | कोरियाको १२ / १४ घन्टे काम गरेर बचेको समयमा सृजनात्मक काम गर्नु पक्कै पनि कठिन छ तर जहाँ ईछ्या त्यहाँ उपया भने झैँ दैनिक ४ / ५ घण्टा मात्र सुतेर भए पनि महिना ५ / ७ वटा गीतमा संगीत भर्दैफुर्सदमा
चिसोबाट बच्न के गर्नुपर्छ ?
१.छालाको हेरचाह – चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ । २.खानपानमा ध्यान – जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमाफुर्सदमा