Manju Gurung
बेवारिसे देशको किर्ते मनुवा म (कविता)
सिमा स्तम्भहरु मेरै छात्तीमा ढाल्दा जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी म अञ्जुलीले उघाउन सक्तिन बेबारिसे देशको किर्ते मनुवा म अस्रुधारा आशु बगाउदै बेबारिसे सिमा स्तम्भ जस्तै गर्ल्याम्म ढल्छु सिमापारीको निलो आकाश हेर्छु घाम चर्को लाग्छ आफ्नो भुगोल हराए पछि वारि जुन फुल्दैन कोईलीको गीतमा पनि बर्दीधारी बुटको कर्कश सुनिन्छ टाउकोमा कुन्दा बजारिन्छ खिया लागेको वीर गोर्खालीको कथा सुन्दै बेबारिसे देशको किर्ते मनुवा म बेबारिसे सिमा स्तम्भ जस्तै गर्ल्याम्म ढल्छुफुर्सदमा
कोरियामा छायांकन गरिएको प्रमोद खरेलको नयाँ गीत सार्वजनिक ( भिडियो सहित)
सोल – ईपिएस मार्फत कोरिया आएर संगीत सृजना देखि लिएर म्युजिक भिडियो बनाउनेहरुको संख्या बढ्दो छ | भखरै मात्र कोरियाका बिभिन्न मनमोहक ठाउहरुमा छायांकन गरिएको म्युजिक भिडियो बजारमा आएको छ | प्रमोद खरेलको स्वरमा सजिएको ” कहिले तिमीलाई ” बोलको गीत पासाङ तामाङले शब्द लेखेका हुन भने मणिपाल राईले संगीत भरेका हुन् | त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा सुरेश कौशल , समिर सिंह ठकुरी र बबिना अधिकारीको अभिनय रहेको छ | भिडियोमा सोमन पुनले क्यामेरा चलाएका छन् भने म्युजिक भिडियोको सम्पादनकोफुर्सदमा
पेरिस आक्रमण पछि सोलमा पनि उच्च सुरक्षा सतर्कता
सोल – फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको ज्यान जाने गरि भएको आतंककारी हमला पछि दक्षिण कोरियाली सरकारले पनि देशमा हुन् सक्ने संभावित आतंककारी आक्रमण रोक्न सोलको सुरक्षा व्यवस्था कडा बनाईएको छ | महत्वपुर्ण सार्वजनिक स्थल , सिमानामा पनि सुरक्षा व्यवस्था कडा बनाईएको प्रधानमन्त्रि ह्वांग क्यो -अह्नले बताएका छन् | यसै गरि सम्भावित आतंककारी आक्रमण रोक्न बिद्यालय , सम्पूर्ण बिदेशी दुताबास लगायत फ्रेन्च दुताबासमा सुरक्षा गस्ती बढाईएको छ |दक्षिण कोरियाका सबै अन्तराष्ट्रिय बिमान स्थल देखि लिएर समुन्द्री नाकाहरुमा पनि सुरक्षा जाच कडा पारिएकोफुर्सदमा
तिहारपछि सुनचाँदीको भाउ घट्यो
काठमाडौं – तिहारपछि सुनचाँदीको भाउ घटेको छ । तिहारका बेला प्रति तोला ४९१०० रुपैयाँ रहेको सुनको भाउ तिहारपछि ४०० रुपैयाँ घटेर ४८७०० रुपैयाँ प्रति तोलामा आएको छ । चाँदीको भाउ पनि झरेको छ । धनतेरसको दिन ७०० रुपैयाँ तोला रहेको चाँदीको भाउ भोलीपल्ट ६९५ रुपैयाँ थियो । तिहारपछि खुलेको बजारमा चाँदीको भाउ अझ घटेर ६८० रुपैयाँ तोलामा आएको छ । नेपाल सुन चाँदी महासंघले प्रति १० ग्राम सुनको मूल्य ४१७५५ रुपैयाँ तोको छ । चाँदीको ५८३ रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा भने मूल्यमा त्यति उतारचढावफुर्सदमा
फ्रान्सलाई फेसबुकको साथ
सोल – सामाजिक सञ्जाल फेसबुकले पेरिसमा भएको आतंककारी आक्रमणबाट आहत भएको फ्रान्सलाई आफ्नो नयाँ सेवाबाट साथ दिएको छ । फेसबुकले शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा भएको आतंकाकारी आक्रमणपछि फोटो फिल्टर सेवा सुरु गरेको छ | यो सेवाबाट प्रयोगकर्ताले सजिलैसँग फ्रान्सका लागि आफ्नो साथ देखाउन सक्छन् । यो सेवाले प्रयोकर्ताको प्रोफाइल पिक्चरलाई फ्रान्सको झण्डासँग मिलाएर परिवर्तन गरिदिन्छ । प्रयोगकर्ताको प्रोफाइल पिक्चर सजिलैसँग फ्रान्सको झण्डाको रंगमा मिलेर परिवर्तन हुन्छ । यदी तपाईंले आफ्नो फेसबुक पेजमा फ्रेन्च फ्ल्याग फिल्टर टुल भेट्नु भएको छैन भने फेसबुकको पेजमा जानु पर्छ । फुर्सदमा
अण्डा खानुका फाइदाहरु
सोल – अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्नफुर्सदमा
यसपालीको मेरो तिहार
नेपालीहरुको एक मुख्य पर्व तिहारमा नरमाउने साउदै नेपाली होलान । हिन्दु धर्म अनुसार यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाउने यो पर्वको पछिल्लो तीन दिनलाई विषेशरुपमा मनाउने गर्छन् । अझ विषेश गरी तेस्रो दिन लक्ष्मीपूजा त झन देश विदेशमा रहेका नेपालीहरुले बडो हर्षो उल्लाष र रमाइलो गरी मनाउने गर्छन् । विदेशमा रहने नेपालीहरु पनि आ-आफ्नो समय र परिस्थीति अनुसार अनुकुलता मिलाएर यो पर्वलाई मनाउने गर्छन । यसपालीको तिहारमा दक्षिण कोरियामा रहेका नेपालीहरुले समय पाउनेले आफ्नो कोठामा राम्रैसंग लक्ष्मीपूजा गरे भने राती अवेरसम्म काम गरेर कोठा फर्कनेहरुले पनि एउटा मैनबत्ती बालेर मात्रै भएपनिफुर्सदमा
IBK बैंक आन्सानले I-VARO मार्फत नेपाल पैसा पठाउनेलाई उपहार दिने
सोल-कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक मार्फत कोरियामा कार्यरत नेपाली हरुलाई रेमिटेन्स पठाउने सुनौलो अवसर शुरु भैसकेको कुरा ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि बबिराज मुल्मीले जनाएका छन्| मुल्मिका अनुसार IBK बैंक आन्सानले यहि आउँदो नोभेम्बर २२ तारिख आइतबारका दिन I-VARO मार्फ़त नेपाल पैसा पठाउने संपूर्ण नेपालीहरुलाई ३०,००० वोन को उपहार (Gift) दिने भएकोछ| Smart Banking र Remittance दर्ता पनि त्यही दिन गर्न सकिन्छ र नेपालको ग्लोबल आइएमइ बैंक को ५ वोटा Account जोड़न सक्नु हुन्छ | मौकामा चौका हान्नुहोस, मुल्मीले भने|फुर्सदमा
नेपालीको एकता, अहिलेको आवश्यकता
साजन शर्मा मेरो प्यारो सुन्दर देश नेपाल बहुजाती, बहुभाषा बहुधर्म र बहु संस्कृतिले भरिएको देश हो | संसारको मान चित्रमा नेपाल शान्तिका प्रतीक गौतम बुद्धको जन्मभुमि भनेर अंकित रहेको छ | तर कहिले त्यहि बुद्धलाई हाम्रो भनेपछि बिगत केही बर्षदेखि यो भ्रम हटाउने अभियान चलाउनु परेको छ | यसै अन्तर्गत हामिले शान्तिका दुत भगवान बुद्ध नेपालमा जन्मेका हुन भनेर बिश्व लाई भ्रम मुक्त बानाउन अभियान चलायौं | अहिले संसारका धेरै मान्छेले शान्तिका दूत कहाँ जन्मिएको भनेर सोध्दा नेपाल भनेर भन्छ्न तर आज त्यहि शान्तीको प्रतीक भएको देशमा अशान्ती फुर्सदमा
जनसम्पर्क समिति कोरियाको सौल क्षेत्रको सभापतिमा इश्वर क्षेत्री
सौल -फोनिज कोरिया सम्बाददाता यति बेला कोरिया मा नेपाली कांग्रेस को प्रबासी भातृ संगठन जनसम्पर्क समिति आफ्नो केन्द्रीय अधिबेसन को तयारी लागि जुटिरहेको छ |यहि नोभेम्बर महिना को २२ तारिख केन्द्रीय महाधिबेसन हुन लागिरहेको अवस्थामा जनसम्पर्क समितिले कोरिया लाई ७ वटा क्षेत्र मा बिभाजन गरि क्षेत्रीय अधिबेसन पनि सम्पन्न गर्दै आएको छ | यसै क्रम मा नेपाली कांग्रेसको प्रबाशी भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सउल क्षेत्र नं १ को क्षेत्रीय अधिबेशन यही नोभेम्बर ८ मा सम्पन्न भएको छ | सउल क्षेत्रका निबर्तमान सभापति भजिन्द्र क्षेत्री को सभापतित्वमा सम्पन्न भएको अधिबेसनको प्रमुखफुर्सदमा