Manju Gurung
फूलहरु फुल्दैंनन् मेरो लागि
चारैंतीर फूलहरु फुलेको देख्दा कसलाई पो रमाईलो तिहारको याद नआउला र ।देउसी,भैंलो अनि रोटेपिंग र लिंगेपिंगमा झुमेका रातहरु हिजो जस्तो लाग्छ तर समयले कति टाढा पुराइसकेछ ती दिनहरुलाई । जब जुकरबर्गको पानाहरु पल्टाएर हेर्छु अनि आफनैं जीवनका ऐनाहरु नियाल्छु बितेका दिनहरुले पनि बर्तमानमा पोल्दोरहेछ ओल्टाईपल्टाई त्यही जुकरबर्गको भित्तामा पुराना फोटोहरु टांगेर हयापी तिहार भन्दैं रमाएको अनुभुति गर्न बाहेक कुनैं रमाईलो पल छैंन् । विलियम बुटलर यिट्सको लेमन्टेसन अभ वल्ड पेन्सनरको एउटा हरफमा भनिएको छ समयको थुतुनोमा मलाई थुकिदिन मन लाग्छ किनकी जसले मलाई परिवर्तित गरेर बुढो हुन कर लगायो ।फुर्सदमा
सावधान ! यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु
सोल -के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् | एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेकफुर्सदमा
विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीमा
गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् । कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँ । दुई महिना सम्म पठाउछु भनेर काठमाण्डौंमा राख्यो । तर पठाउछु पठाउछु भन्दा भन्दै दलाल उक्त रकम लिएर भाग्यो ।फुर्सदमा
अमेरिकामा नेपालीले दुई करोडको पसल जिते
वाशिंगटन डिसी—भर्जिनियामा बसोबास गर्दै आएका सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर ) धनराशि बराबरको सेभेन-इलेवेन पसल प्राप्त गरेका छन्। आफ्ना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसल उद्घाटन गरे। अब पसलको व्यवस्थापन पूर्व अमेरिका सैनिक गैतमको हातमा अएको छ। उनी पूर्व अमेरिकी सैनिक हुन्। उमुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क खानेकुरा बितरण गरिएको थियो। झन्डै १ दशकदेखि अमेरिका बस्दै आएका गौतम साढे चार बर्ष अमेरिकन सेनाको तर्फबाट ईराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए। नेपालमा उनकाे घरफुर्सदमा
कोरियामा परिक्षामा चीट चोर्नेको संख्या बढदो
सोल-अविकसित मुलुकमा परिक्षामा चीट चोर्ने घटनाहरु यदाकदा सुनिने गर्छ तर विकसितमुलुकमा पनि परिक्षामा चीट चोर्छन भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर दक्षिण कोरियाका कलेज अध्ययनरत विधार्थीहरुले चीट चोर्ने गरेको पाइएको छ ।चीट चोर्नेको संख्या चारबर्ष यता दोब्बर बढी भएको एक अध्ययनले देखाएको छ । कोरियन शिक्षा मन्त्रालयले मंगलबार जनाए अनुसार चीट चोर्दै गरेको अवस्थामा सन २०११ मा ९७ जना पक्राउ परेका थिए भने गत साल २०९ जना पक्राउ परेका थिए ।परिक्षाहलमा फोन लैंजान निषेध भएतापनि विधार्थीहरुले फोनको प्रयोग गरेर चीट चोर्ने गरेको पाइएको छ ।विभिन्न ईलेक्ट्रोनिक्स सामानको प्रयोगफुर्सदमा
एन आर एन ए कोरियाद्वारा सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान |
सोल -फो.को सम्बाददाता हिन्दुहरुको महान चाड दिपावली,छठ ,नेपाल सम्बत ११३६ ,उधौली लगाएत का बिशेष पर्बको अबसरमा स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा एन आर एन ए कोरियाले सुख ,शान्ति ,सम्वृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछ |प्रबासमा बस्ने तमाम नेपालीहरु प्रति सुभकामना प्रदान गर्दै आगामी दिनहरुमा एन आर एन ए कोरियाले नया र रचनात्मक कामहरु लिएर कोरियामा रहने नेपालीहरु माझ जाने तयारी गरिरहेको छ | यहाँ रहेका सम्पूर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै मजदुरहरु, ब्यापारी, बिधार्थी, लगाएतका सम्पूर्ण समस्याहरुलाई ध्यान दिदै सहकार्यमा जोड दिने छ| भन्ने कुरा महासचिब दिपक पुनफुर्सदमा
ईपिएस मजदुरलाई जलविद्युतमा लगानीको अवसर जुटाउने उदेश्यका साथ् बैदेशिक रोजगार बिभागले माग्यो सुझाव
सोल – रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत र कोरियाबाट फर्केका नेपालीहरुलाई जलविद्युत परियोजना निर्माणमा लगानीको अवसर जुट्ने भएको छ । इपीएस कोरिया शाखाको समन्वयमा उनीहरुको प्रत्यक्ष लगानीमा जलविद्युत परियोजना निर्माणको अवधारणा अघि बढाइए पछि लगानीको अवसर जुटने छ । पहिलो चरणअन्तर्गत कोरिया शाखाले कोरिया रिटर्नीको प्रत्यक्ष लगानीमा विद्युत उत्पादन परियाजनाको सम्भाव्यताका लागि सरोकारवालासँग सुझाव मागेको छ । जलविद्युत उत्पादनको सम्भावना हुँदाहुँदै मागनुसारको उत्पादन र आपूर्ति हुन नसक्दा मुलुकले गमभीर ऊर्जा अभाव झेल्नु परेको भन्दै कोरियामा कार्यरत र काम गरी फर्केकाहरुसँग रहेको पूँजी,फुर्सदमा
कोरिया सरकारले बाँध निर्माणमा २ खर्ब बढी लगानी गर्ने
सोल -दक्षिण कोरिया सरकारले बाँध निर्माण गर्नका लागि २ खर्ब वन बढी लगानी गर्ने भएको छ ।बुधबार कोरिया सरकार र रुलिंग सिनउरी पार्टीले आगामी बर्षको लागि २ खर्ब ३ अरब ७०करोड वन बराबरको बजेट बाँध निर्माणका लागि छुट्टयाउन सहमत भएका छन् । कोरियामा पानीको समस्या बढदैं गएको हुनाले सो बजेट कोरियाका ४ वटा मुख्य खोलाहरुबाट समस्याग्रस्त क्षेत्रमा पानी पुराउनको लागि बाँध निर्माणमा खर्च गरिने सिनउरी पार्टीले बताएको छ । ७० करोड भन्दा बढी १६ वटा नयाँ निर्माण हुने बाँधमा पानी संरक्षित गर्न सकिन्छ । कोरिया सरकारले हांगगांग,नाक्दोंगगांग,खिउमगांग र योंगसांगगांगमाफुर्सदमा
विभिन्न कार्यक्रमका विच सिन्धुलीगढीमा विजय उत्सव मनाइयो
बिबश थापा कात्तिक २५, सिन्धुलीगढी – ‘स्वाभिमान हाम्रो पहिचान, सिन्धुलीगढी नेपालको शान’ भन्ने मुल नाराको साथ कात्तिक २४ गते सिन्धुलीगढी विजय उत्सव विभिन्न कार्यक्रम गरी भब्यताकोसाथ मनाईएको छ । विश्वमा आफ्नो साम्राज्य कायम गदै हिडेको अँग्रेज सेनाहरुलाई विश्वमै पहिलोपटक १८२४ मा कर्तिक २४ गतेका दिन यसै स्थानमा हार चखाएको स्मरणमा गर्दै हरेक बर्ष कात्तिक २४ का दिन विजय उत्सव मनाउने गरिएको छ । वि.सं. २०७६ सालदेखि पत्रकार महासंघ सिन्धुली शाखाले मनाउन सुरु गरेको विजयफुर्सदमा
‘दु:ख’ कोरियाको अर्को नाम हो
राधुङ छा सायदै संसारमा नेपालीहरु नपुगेको देशहरु औंलामा गन्न सकिएला । बाँकी देशहरुमा नेपालीहरु कतै कामदारका रुपमा छन् त कतै उतै आवासिय भिजा अर्थात् ग्रीनकार्ड होल्डर छन् । व्यापार-व्यवसाय चलाएर बसेकाछन् । गरिब देशको बिडम्वना नै हो, आफ्नो देशका जनशक्तिलाई बैदेशिक रोजगारमा लखेटेर देश धान्न रेमिट्यान्स् भित्र्याउनु । यसको अन्त्य कहिले हुने हो कुन्नि ? हिजो कोरिया पनि बिकास हुनु अघि यहाँका जनताहरु साउदीको तातो हावा खान पुगेकाथिए । अहिले हामीलाई कथा सुनाउछन्, त्यो कथा एकादेशको झैं लाग्छ । तर यथार्थ् यही थियो । जहाँ कि आज हामी काम गर्नफुर्सदमा