Manju Gurung
इपिएस कामदार नेपाल फर्किएनन्
सन्तोष पोखरेल पोखरा- रोजगार अनुमति प्रणाली (इपिएस) कोटामा दक्षिण कोरिया पुगेका नेपाली अवधि सकिँदा पनि लुकीछिपी त्यहीँ बसिरहेको पाइएको छ। गत जुलाईमै कार्यावधि पूरा भइसकेका कामदार अझै स्वदेश नफर्केका हुन्। वैशाख १२ को विनाशकारी भूकम्पपछि कोरियामा रहेका नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ। शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जुलाईयता फर्कनुपर्ने करिब १३ सय कामदार भूकम्पले घरबास क्षति भएको खबरपछि उतै रोकिएको जानकारी दिए। ‘हामीले बुभदा भूकम्पपछि नेपालमा काम पाउने अवस्था नदेखेरै उनीहरू गैरकानुनी रूपमा कोरियामा बसिरहेका हुन्,’ उनले भने। बाँस्तोलाका अनुसार सन्फुर्सदमा
पुर्वेली गाँउले ‘रहर ‘एल्बमको अर्का म्युजिक भिडियो सार्वजनिक
सोल -गीतकार पुर्वेली गाँउले भनेर चिनिने ईन्द्रजीत लावतीको चुसकको अवसर पारेर सार्वजनिक गरेको एल्बम ‘रहर’को ‘जब साँझ पर्दै गयो ‘बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरियामा छायांकन भएको यो गीतमा डि आर अटुले संगीत दिएका छन् भने सी डी विजय अधिकारीका आवाजमा यो गीत सुन्न सकिन्छ ।चण्डिराज खतिवडा,प्रविन चटौंत र सपना अधिकारीको अभिनय रहेको छ भने निर्देशन तथा सम्पादन रमेश संग्रौंलाले गरेका हुन् ।नरेन श्रेष्ठ र दिपक कुमार शर्माले खिचेको यो भिडियोका बजार प्रर्वद्धन नेपाली म्युजिक भिडियोले गरेको हो । गाँउले सोही एल्बमको २ वटा म्युजिक भिडियो यसअघि नैंफुर्सदमा
कोरियामा विवाह गर्नेहरुको संख्या घटदो,किन बढदैंछ डिभोर्स गर्ने जोडीहरुको संख्या ?
सोल -दक्षिण कोरियामा विहाहित जोडीहरुले व्यतीत गरेको समयलाई आधार मानेर गरेको एक सर्वेक्षणमा २० बर्ष भन्दा बढी समय संगैं बिताएका दम्पतीहरुले धेरैं जसो छोडपत्र गर्ने गरेको कोरिया अदालतले बताएको छ । कोरिया अदालतले बिहिबार जारी गरेको रिपोर्ट अनुसार विवाहित जोडीहरु जसले एक साथ २० बर्ष भन्दा बढी समय दाम्पत्य जीवन बिताएका छन्,२८.७ प्रतिशतले छोडपत्र गरेका थिए ।सन २०१४को रिपोर्टमा डिभोर्स गर्ने जोडीको संख्या १ लाख १५ हजार ५ सय १० मध्ये ३३ हजार १ सय ४० जना सो उमेर समुहमा पर्छन् अर्थात २० बर्ष बढीसंगैं जीवन बिताएर पनि छोडपत्रफुर्सदमा
ओएनएफ कोरियाको चियापान कार्यक्रम सम्पन्न , उपस्थित सबैमा धन्यबाद ज्ञापन
सोल – नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ONF ) कोरियाले नोभेम्बर १ तारिख आइतबार सौलमा एक चियापान कार्यक्रम सम्पन्न गरेको छ । उस्ले आफ्नो कार्यक्रममा उपस्थित प्रमुख अतिथी , अतिथीहरु र उपस्थित सबै नेपाली दाजु भाइ दिदि बहिनीमा धन्यबाद ज्ञापन समेत गरेको छ । कोरियाका लागी नेपाली राजदुत कमान सिङ लामा प्रमुख अतिथी रहेको उक्त चियापान कार्यक्रममा बिभिन्न बक्ताहरुले दशै-तिहार- नेपाल सम्बत र छठ जस्ता महत्वपुर्ण चाडहरुको बारेमा चर्चा गर्दै शुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथी कमान सिङ लामाले नेपालीहरुको एकताफुर्सदमा
दोस्रो किम्हे माईग्रेण्ट फुटबलको उपाधी एभरेष्ट क्लब बुसानको पोल्टामा
गतशालबाट शुरू भएको किम्हे माईग्रेण्ट हाउस एक दिवशीय फुटबल प्रतियोगीता यो बर्ष पनी सम्पन्न भएको छ। किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगीता, खिम्हे इमोहो खोदोङ हाक्यो र खाया देहाक्योको फुटबल मैदानमा भएको थियो। विहान ८:५० बाट शुरू भएको सो प्रतियोगीतामा याङसान एफ सी ,हालिम तथा जिल्ले एफ सी, मिर्याङ एफ सी, हिमालयन बोईज एफ सी,ईमानुयल एफ सी,किम्हे माईग्रेण्ट एफ सी, एभरेष्ट एफ सी बुसान,राइजिङ नेपाल एफ सी, ललितपुर एफ सी,डेउ एफ सी र हिमालयन एफ सी सहभागी रहेका थिए। उल्लेखनिय मात्रमा दर्शकहरू रहेको अनि नकआउट पद्दतिकोफुर्सदमा
होशियार स्मार्टफोनले आँखाको ज्योति गुम्न सक्छ
सोल -दक्षिण कोरिया प्रविधिमा निक्कैं अघि छ यसको मतलव प्राय स्मार्ट नबोक्ने शायद कमैं होलान् ।असी प्रतिशत जनसंख्याले स्मार्ट फोन चलाउँछन् । यही हप्तामात्र कोरियाका एक आँखाविज्ञहरुको टोलीले गरेको अध्ययनले के देखाएको छ भने स्मार्टफोनमा धेरैं समय व्यतीत गर्नु आँखाको लागि धेरैं खतरनाक भएको दाबी छ । कोरियन ओपथालोमोलोजिकल समाजका अनुसार १० बर्ष यता कोरियामा आँखा सुख्खा हुने रोगबाट ग्रसितको संख्या दोब्बर भएको छ । १ लाख १० हजारबाट बढेर २ लाख १० हजार पुगेको छ ।जसमा युवाको संख्या १९५ प्रतिशतले वृद्धि भएको छ भने ३० बर्षदेखिफुर्सदमा
मोक्पो चौतारी नेपालको दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नोभेम्बर १ तारिकमा कोरियाको विकट मानिने छल्लानाम्दोको मोक्पो सहरमा सम्पन्न सुभ बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित सुभ बिजया दसमी तथा दिपाबलीको शुभकामना आदान प्रदान, सांस्कृतिक तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूताबास कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आथीत्य र आप्रवासी मजदुर संगठन कोरियाका अध्यक्ष उदय राईको विशेष आथीत्य तथा संस्थाका अध्यक्ष रोशन कुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव अरुण सेजवाल र संस्था खेलकुद सम्योजक बिक्रम गुरुङले सन्चालन गर्नुभयको थियो । साथै उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनिल गुरुङले मोक्पो चौतारी छल्लानाम्दो हुँदै कोरियादेखि नेपालसम्मफुर्सदमा
उत्तर कोरियाविरुद्ध अमेरिका र दक्षिण कोरिया लड्ने
सोल- दक्षिण कोरियाली र अमेरिकी रक्षामन्त्री उत्तर कोरियाका विरुद्धमा एक भएर अघि बढ्ने बताएका छन् । उनीहरुले यस विषयमा उत्तर कोरियाका बिरुद्ध संयुक्त कार्ययोजना ल्याउने पनि जनाएका छन् । सोमबार दक्षिण कोरियामा सम्पन्न दुई देशबीचको बैठकपछि उनिहरु सो कार्यका लागि तयार भएका हुन् । दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि अमेरिकी रक्षामन्त्री अस्तोन कार्टर आइतबार दक्षिण कोरिया पुगेका हुन् । दुई दिनको भ्रमणका लागि त्यहाँ आएका कार्टर र दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कुबीचमा सो बैठक भएको थियो । सो बैठकमा क्षेत्रीय शान्तिका साथै यी दुई देशबीचकोफुर्सदमा
लम्जुङ परिवारले बडा दशै तथा तिहारको उपलक्ष्यमा भेटघाट कार्यक्रम गर्ने
मेघप्रसाद वाईबा,सोल-लम्जुङ परिवार दक्षिण कोरियाद्वारा नोभेम्बर 7 तारिख शनिबार बेलुका ठिक 7:00 बजेदेखि दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा नेपालीहरुको महानपर्व “दशै तिहार भेटघाट कार्यक्रम2015” भव्य रूपमा मनाउने भएको छ। हरेक वर्ष परिवारको भवन वाईजम्भुस्थित सेम्नेमा मनाउदै आए पनि यो बर्ष भने कोरियामा कार्यरत टाढाका सम्पुर्ण साथीभाईको परिस्थितिलाई मद्यनजर राख्दै कार्यक्रमलाई दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा मनाउने भएको हो।रोजगारीको क्रममा दक्षिण कोरिया आएका समस्त लम्जुङ्वासी एवं लम्जुङ परिवारमा आवद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबीचमा सदभाव , भाईचारा र एकताको सन्देश दिने उदेश्यले कार्यक्रम गर्न लागेको कुरा लम्जुङ परिवारका अध्यक्ष धन गुरुङले बताए । कार्यक्रममा शुभविजयदशमीफुर्सदमा
कोरियामा कलाकार बाबु साईलाको ‘बग्ने आँशु’को विमोचन
सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जाले क्यानभासमा एकोहोरो हेरीरहेका थिए । केहीछिनपछि शुरु भयो बाबु साईलाको ‘बग्ने आंशु’को विमोचनको औंपचारिक कार्यक्रम ।मेघप्रसाद वाईबाले कार्यक्रमको सञ्चालनफुर्सदमा