Manju Gurung

 

कोरियामा दुई वाम पार्टीबीच भएको एकिकरणलाई स्वागत गर्दै दिप प्रज्वलन गरिने

गत जेठ ३ गते नेपालमा नेकपा एमाले र माओवादी पार्टीवीच भएको एकिकरणलाई स्वागत गर्दै दक्षिण कोरियामा रहेका वाम संगठनहरुले दिप प्रज्वलन गरी स्वागत गर्ने भएका छन् । तत्कालिन नेकपा एमाले र मावोबादि पार्टीका कोरिया स्थित प्रबास सङ्गठनले कोरियामा एकिकरणको खुसियालिमा आगामी आइतबार सौलमा दिपावली कार्यक्रम गरिने बताइएको छ । ओएनएफ कोरिया र जनप्रगतिसिल मन्च सङ्ग सम्बद्ध सबैलाई सौलको दोङ्गदेमुनमा अपरान्ह ४ बजेपछि उपस्थितीका लागि दुबै सङ्गठनद्धारा अनुरोध गरिएको छ ।  


ओएनएफ कोरियाद्धारा मृगौला पिडित प्रेम बगालेलार्इ आर्थिक सहयोग

ओएनएफ दक्षिण कोरियाले मृगौला रोगबाट पीडित प्रेम बगालेलाई आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखी विर अस्पताल काठमाडौमा उपचार गराइ रहेका बगालेलाई थप उपचारका लागि सहयोग रकम १,६३,४१४ ।(एक लाख त्रिसठ्ठी हजार चार सय चौध रुपैया ) नगद हस्तान्तरण गरेको हो । कोरियामा ओएनएफबाट उठाईएको नगद रकमलाई नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य, प्रवासी नेपाली मञ्चका प्रतिनिधी इन्चार्ज तथा संघिय संसद विन्दा पाण्डेको उपस्थितिमा अनेरास्ववियु मार्फत नगद हस्तान्तरण गरेको जानकारी ओएनएफ कोरियाका अध्यक्ष पर्सुराम सापकोटाले दिएका छन । मृगौला रोगबाट पिडित बगाले अनेरास्ववियु पाल्पा जिल्ला कमिटिका अध्यक्ष हुन । उनलाईफुर्सदमा


सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयॊजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण कोरियाको सुवन सिटिमा आयॊजना गरिएको सरोकारवाला बिचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको रास्ट्रीय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्बाधार निर्माणको काम पनि तिब्र गतिमा भैरहेकोले लगानी कर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरनिय हुने दाबि गरे । रु. ५२ करोड कुल लागत रहेको आयोजनामा बैंकले ६० प्रतिसत व्यहोर्ने र ४० प्रतिसत शेयर होल्डरबाटफुर्सदमा


जनजाति महासंघ ख्वागंजुले यही मे २० मा सांस्कृतीक कार्यक्रम गर्ने

नेपाल आदिवासी जनजाति महासंघ कोरियाको क्षेत्रिय शाखा ख्वागंजुले आगामी मे २० तारिख दुई पर्वलाई समेटेर आयोजना गर्न लागिएको सांस्कृतीक कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । २५६२ औ बुद्ध जयन्ती र किराती समुदायको यलेदुइ० ५०७८ औ उभौली पर्वको साकेला नृत्य लगायत विभिन्न सांस्कृतीक कार्यक्रम गर्न लागेका हुन् । समान्ता, सहअस्तित्व र आपसी सद्भाव हाम्रो कल्पना , आप्mनो मौलिक संस्कार संस्कृतीको जर्गेना हाम्रो चाहना,, भन्ने नाराको साथ राज्यबाट ओझेलमा पारिएका आदिवासी जनजातिहरुको हक अधिकार, भेषभुषा, भाषा , कला संस्कृति लिपि र इतिहासहरुलाई संरक्षण र सम्वर्धन गर्नमा टेवा पुराउने साथै विश्वफुर्सदमा


ईलाम सुर्योदय सेवा समाज कोरियाद्धारा तीन रोगीलाई आर्थिक सहयोग प्रदान

ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले हालै एक कार्यक्रम गरी जिल्लवासी तीन जना विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा ईलाम जिल्ला सन्दकपुर निवासी मुटु रोगी निसानी साउदेनलाई रु.३०००० (तीस हजार ) ईलाम नगरपालिका वार्ड नस् ५ निवासी आगोले पोलि गम्भिर बिरामी भएका निरु राईलाई रु. ६२,००० (बैसठी हजार) हस्तान्तरण गरिएको थियो । त्यसैगरि ईलाम नगरपालिका वार्ड नस् ४ निवासी पुर्ण भरतपुर क्यान्सर हस्पिटलमा उपचारत व्लड क्यान्सर रोगी १४ बर्षिय रितिक घिमिरे लाई रु(३,१०००० (तीन लाख दश हजार) समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जिल्ला विकास समितीको हलमाफुर्सदमा


तमुधिँ कोरियाको थेगु क्षेत्रिय शाखा गठन

लेसन गुरुइ० दक्षिण कोरियामा बसोबास गर्दै आएका गुरुइ० समुदायको साझा संस्था तमु धिँ दक्षिण कोरियाले क्षेत्रिय शाखा गठन गरेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको कोरियाको एक मुख्य शहर थेगुमा गत हप्ता पहिलो क्षेत्रिय शाखा गठन गरेको हो । थेगु वरीपरी विभिन्न पेशा र व्यवसाय गरी बसोबास गरेका तमु समुदायहरुलाई समेटी सम्पन्न अधिवेशनले हर्क गुरुइ०को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा विनोद गुरुइ० र राजु गुरुइ० , सचिवमा बिल गुरुइ०, सहसचिवमा दुर्गा गुरुइ०, कोषाध्यक्षमा मणि गुरुइ० , सह कोषाध्यक्षमा सञ्चिता गुरुइ० चयन भएका छन् । त्यसैगरीफुर्सदमा


नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ । को को छन प्रतिस्पर्धामा ? सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ । हालसम्म उपसभापतिमा वर्तमान महामन्त्री जीतेन्द्र महता, वर्तमान प्रवक्ता नवराज वाग्ले, केन्द्रीय सदस्य पूर्ण पौंडेल, क्षेत्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि लक्ष्मण दहाल ,फुर्सदमा


कोरियामा शत्रु गते हेर्न सिट पाएनन हलमा दर्शकहरुले

सौल नेपालमा समेत राम्रो व्यापार गर्न सफल नेपाली कथानक चलचित्र शत्रुगतेलाई दक्षिण कोरियामा पनि दर्शकका धेरै माया पाएका छन् । आइबार सउलमा दोलखाली समाज कोरियाले प्रदशन गरेका चलचित्र हेर्न दर्शकहरु सिट नपाए पछि भुइमै बसेर हेरेका आयोजकले जनाएको छ । दर्शकको अधिक चाप बढेपछि आयोजकले सिटको क्षमता भन्दा बढी टिकट विक्री गरेपछि दर्शकहरु भुइ मै बसेर हेर्न बाध्य भएका थिए । फिल्म हेर्न कोरियाको कार्य व्यस्तता बाबजुत पनि नेपालीहरु कामको तनाब र थकान मेटाउन यस्ता हास्यत्मक चलचित्र हेर्न हल सम्म आउने गरेका छन् । हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपालीफुर्सदमा


नेपाल फुटबल महासंघ कोरियाद्धारा यस वर्ष खेलिने खेल तालिका सार्वजनिक

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालमा आयोजना गरिने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजिनक गरेको छ । महासंघमा आवद्ध फुटबल क्लबहरुले दिएको निवेदनको आधारमा प्रतियोगिताका आयोजकको नामावली र मिती सार्वजनिक गरेको हो । महासंघले 8 वटा फुटबल प्रतियोगिताको नामावली सार्वजनिक गरेको छ । जसमा निम्न अनुसार रहेको छ । १)  २०१८/०४/ २२ प्रथम बुद्ध जयन्ती फुटसल कप आयोजक :-  नेपाल तामाङ समाज ,बुसान २)  २०१८/०५/ ०६ दोस्रो डेउ  कप आयोजक :-  डेउ एफ सी , गजेदो   3) २०१८/०६/१० छैटो तिलिचो कप आयोजक :- मनाङ एफ सी , सउल 4)फुर्सदमा


लुगा, पार्टी र भाषण

मिन्जाई राई कविता/ आखिर के दिन चाहन्छन् नेताहरु हामीलाई  ? – उपदेश – भाषण – सपना वा  भर्खरै वाक्य फुट्दै गरेको केटाकेटीहरुको आवाज, म निस्शब्द भए भगवान् ! पार लगाइदेऊ । “लाइफ इज नट अ ड्रेस रिहर्सल ” अर्थात्, “जीवन लुगा लगाउने पूर्वाभ्यास होइन ” ! वाह ! क्या बात छ त्यो महावाणी बोल्ने ओठ, लाग्छ ऊ – नेता होइन बुद्ध हो । लाग्छ ऊ – प्रचण्ड होइन मार्क्स हो । र त टासीदिन्छन् हाम्रो कान-कानमा केहि थान अमरवाणीहरु र त सुनाइ हिड्छन् हाम्रो आखा-आखामा केहि थान डाइलगहरु वैतरणी तरेरफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...