Manju Gurung

 

कोरियामा महिला दिवस

कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाउदै


कान्छी लिएर कोरिया आएका नायक दयाँहाइ०लाई रेडकार्पेटमा स्वागत

सोल लोकप्रिय नायक दयाँहाइ० राई दक्षिण कोरियामा इतिहास रच्दै आइतबार पहिलो पटक रेड कार्पेटमा हिडेका छन् ।  आफू अभिनित चलचित्र कान्छी लिएर कोरिया आएका नायक राईलाई किरात राई यायोक्खा दक्षिण कोरियाले रेड कार्पेटमा उतारेका हुन् । यसरी कोरियामा नायकलाई रेडकार्पेटमा उतारेर सम्मान गरिएको पहिलो हो । सउलको संबु महिला सेन्टरमा चलचित्र कान्छी प्रदर्शनको लागि  विषेश समारोह आयोजना गरिएको थियो ।  गेटदेखि हलप्रवेश द्धारसम्म रातो कारपेट विछाएको थियो । होटलदेखि आएका नायक राई भाडामा लिएका लिमुजिन कारबाट उत्रिएर रेड कार्पेटमा हिडेका थिए । कार्पेटको दुवै छेउमा रहेका उनका फ्यानहरुले हुटिइ० गर्दैफुर्सदमा


कोरियामा महिला कामदारको अवस्था

मञ्जु गुरुङ सोल, नेपालमा तालिम सहित व्युटी पार्लर चलाएर बसेका मासिक ३५ हजार कमाई गरिरहेका महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउदै छिन् । कैची र कपाल मुसार्ने सुकिला हातहरु अहिले सागको फेद नाप्न तल्लिन छन् । तर उनको अहिले मासिक कमाई भने रु. एक लाखभन्दा बढी हुन्छ । इपिएस मार्फत कोरिया आउने भिषा लागेपछि राम्रै चलेको पार्लर बेचेर कोरिया आए उनी । ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टीकको फिनेल हाउसभित्र पसिनाले आखा विजाउदा, टुक्रुक्क बसेर खुट्टा सार्दै, निहुरिएर कुप्री पर्दै साग टिप्दा , “किन आएछु नि कोरिया ”भन्ने भावना मनमा फुर्सदमा


महिला दिवसको अवसरमा कोरियामा “मि टु आन्दोलन” को सुनामी

मञ्जु गुरुइ० सोल हाल यौन हिंसाका शिकार बनेका महिलाहरु एक अर्कामा साथ दिन ” मि टु ” र  “विथ यु “अर्थात म पनि तिम्रो साथ … भन्ने नाराका साथ मिटुु आन्दोलनको रुपमा विश्वव्यापी बनिरहेको छ । अमेरिकाबाट शुरु भएको यो लहरले दक्षिण कोरियामा भने सुनामीको रुप लिइसकेको छ । भोली अर्थात मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस हो । साता व्यापी रुपमा मनाउने महिला दिवसको शुरुवातीमै कोरियामा मि टु आन्दोलनले धेरै बाढी ल्याइसकेको छ । सरकार र सत्ताधारी राजनीतिक दलमा पहिरो गइसकेको छ । कोरियाका कला साहित्यदेखि शिक्षा ,धर्म रफुर्सदमा


एसियाका महिला समस्याको पहिचान गरी समाधान गर्न प्रयासरत छु

जुनु गुरूङ मार्च आठलाई विश्वभरीका महिलाहरुले नारी दिबसका रुपमा मनाउँछन् । ब्यस्तताको बाबजुद पनि दक्षिण कोरियाका नेपाली महिला दिदीबहिनीहरुले पनि यो दिवस मनाउँदै आएका छन् । यो कार्य हामी महिलाहरुको साझा संस्था उमन फर उमनले आफ्नो स्थापना काल देखि सुरु गरेको हो । यो बर्ष आउने आईतबार मार्च ११ मा सबैको फुर्सतको समयलाई मिलाएर यो दिवस मनाउने तयारीमा छौ । यसरी हामीले महिला दिबस मनाउदै गर्दा नेपालको कर्णालीका गाउँमा बस्ने महिला देखि सहर बजार हुँदै इन्डिया र खाडी मुलुकमा बस्ने दिदीबहिनीका सुखदुख सम्झनु पर्छ । नेपालको कर्णालीका महिला एउटा सिटामोलफुर्सदमा


दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जगं उन एप्रिलमा भेट्ने

सोल दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जंग उनवीच आगामी महिना एप्रिलमा भेट वार्ता हुने भएका छन् । दुवै देशका सिमाना स्थित शान्ति घरमा आयोजना गरिने दक्षिण र उत्तर शिखर सम्मेलनमा उनीहरु भेटेर दुई देशका सम्बन्ध सुधार बारे थप छलफल गरिने भएका ह्नु । उत्तर कोरिया पुगेर वार्ता गरी आज फर्केका राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख चोंग वा डाइले एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन् । उत्तर कोरियामा किम जंगसंग भेटेर गरिएको सम्झौता बारे विस्तृत जानकारी दिदै चोंगले थपे उत्तरले परमाणु करणको समस्याबारे छलफलफुर्सदमा


कोरियामा कामदारको अतिरिक्त कार्य समय घटने

सोल दक्षिण कोरियामा स्वादेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य समय ओटी अवधि घट्ने भएको छ । नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् । नयाँ नियम अनुसार हप्तामा कामदारको बेसिक कार्यअवधि ४० घण्टा र अतिरिक्त कार्य अवधी १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । हाल कामदारको एक हप्ताको कार्य अवधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ । श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाटफुर्सदमा


कोरियामा बढ्दो संगीतिक मोह , कलाकारको लाखौ कमाई

सोल कोरियाको एक मुख्य चाड सनलान भरखरै सकिएको छ । यो राष्ट्रिय पर्वको फेब्रवरी १५ ,१६ र १७ तारिख तीन दिने सार्वजनिक विदामा हजारौ नेपालीहरु सांगीतिक रौनकमा झुमे । एकै दिन सम्पन्न दुई सांगीतिक कार्यक्रममा दर्शकको अपार भिडले यस्को पुष्टी गरयो । त्यसो त आधा दर्जन रात्री कालिन डान्स पार्टीले पनि युवा युवतीलाई त्यतिकै तानेको थियो । फेब्रवरी १६ तारिख सम्पन्न गुल्मी सम्पर्क समितिको “रेसुंगा सागीतिक सौगात ” र बुद्ध इन्टरनेन्डमेन्टको “राइज फर नेपाल” नामक दुइ वटै संगीतिक कार्यक्रम हाउस फुल रहयो । रेसुंगा संगीतिक कार्यक्रममा हाउस फुल भएपछि टिकटफुर्सदमा


नेपालको पहिलो आदिवासी द्यःला

को हुन् द्यःला ? नेपाल जातीय विविधता र उपजातिहरुको समिश्रण भएको देश हो । त्यसमाथि पनि नेवार समुदायभित्रको जातिगत संरचना र विविधता एकआपसमा जेलिएको छ । नेवारहरु नेपालका आदिवासी-जनजाति हुन् । यही नेवार समुदायकै एक उपजातिका रुपमा द्यःला समुदायको अस्तित्व रहेको छ । विगतमा यस समुदायलाई अछुत मानेता पनि त्यही समुदायलाई विभिन्न मन्दिरहरुमा पुजारी वा संरक्षक मानिएको पाइन्छ । विभिन्न मन्दिरमा विनारकम सुँगुर, हाँस, माछालगायत बुझाउनुपर्ने व्यवस्थासँगै जात्रामा लिंगो व्यवस्था गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी दिएको बाट यिनीहरुलाई अछुत वा दलित भन्न मिल्ने कुनै आधार देखिँदैन । नेवार समुदायमा जातीय विविधताफुर्सदमा


एनआरएन कोरियाले नेपाल हाउस सहयोगार्थ “च्यारीटी डिनर ” गर्ने

सोल एनआरएन कोरियाद्धारा सन्चालित नेपाल हाउसलाई थप व्यवस्थीत गर्न सहयोगर्थ यही मार्च ३ तारिख शनिबार बेलुका सउलमा च्यारिटी डिनर कार्यक्रम गर्ने भएका छन् । “हाम्रो गौरव हाम्रो शान, नेपाल हाउसको संरक्षण हाम्रो अभियान” भन्ने नाराकासाथ सउलको दोइ०देमुन शहर नजिकै न्यू छन्जी होटलमा “ च्यारिटी गाला डिनर “ कार्यक्रम गर्ने भएका हुन् । कार्यक्रममा नेपाली खानाका परिकारहरुका साथै विभिन्न मनोरंजनात्मक प्रस्तुतिहरु गरिने आयोजकले जनाएको छ । सन २००९ मा स्थापना भएको नेपाल हासउलाई नेपाली कला संस्कृती झल्कने कोरियामा एक मात्र साँझा घरको रुपमा स्थापना गरी थप व्यवस्था गर्न लागेकाले सबैले सहयोगफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...