Manju Gurung

 

मार्च चारमा प्रदर्शन गरिने चलचित्र कान्छी एक साता पछि ११ मा सरयो

किरात राई यायोक्खा दक्षिण कोरियाले यही मार्च चार तारिख आइतबार सउलमा प्रर्दशन गरिने भनिएको नेपाली कथानक चलचित्र कान्छीको प्रर्दशन मिती सरेको छ । यायोक्खाले विज्ञप्ती जारी गर्दै मार्च ४ तारिख प्रर्दशन गरिने भनिएकोमा प्राविधिक कारण देखाउदै मार्च ११ तारिख प्रर्दशन गरिने भएको जनाएको छ । विज्ञप्तीमा सोही मिती समय र स्थानमै कार्यक्रम गरिने जनाएको छ । साथै सोही अवसरमा नायक दयाहाँइ० राईलाई रेड कारपेटमा स्वागत गरिने  कार्यक्रम पनि यथावत नै रहेको आयोजकले जनाएको छ ।


कोरियाको सडकमा पैसा माग्दै नेपाली

सोल एक हट्टा कट्ठा सक्षम जवान युवा विदेशको सडकमा हात फैलाउदै पैसा माग्दा राष्ट्रको छवि कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । यसरी नै आप्mनो देश नेपालको छविलाई लज्जाबोद्ध गराउदै दक्षिण कोरियाको व्यस्त सडकमा पैसा मागिरहेको अवस्थामा भेटिए तीन नेपाली युवाहरु । शुक्रबार कोरियाको राजधानी सउलको नाम्भु (उत्तर दक्षिण ) बस टर्मिनलमा नेपाली युवा हातमा केहीपत्र देखाउदै बाटुवा कोरियनहरुसंग पैस मागिरहेका एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुइ०ले भेटिन । नजिकै रहेको एक जनाले आपूm नेपालमा प्राध्यपक भएको र कोरिया पढन आउदा खर्च नभएकाले बाटोमा यसरी माग्नु परेको बताउदै तर्किदैफुर्सदमा


कोरियामा राजदूताबासले ६८ औ प्रजातन्त्र दिवस मनाए

सोल दक्षिण कोरियाको सउल स्थित नेपाली राजदूताबासले मंगलबार ६८ औ प्रजातन्त्र दिवस मनाएका छन् । फागुन ८ गते मंगलबार अपराहन्न शुभकामना कार्यक्रम र द्धिप प्रज्वलन गरी दिवस मनाएका छन् । शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अर्जुनजंग बहादुर सिंहले विदेशमा रहेर पनि प्रजातन्त्रको जर्गेनाको लागि र प्रजातान्त्रिक हक अधिकार संरक्षणको लागि एक जुट हुन आवश्यक रहेको धारणा राखे । सउल स्थित दूताबास कै हलमा आयोजित कार्यक्रममा राजदूत सिंहले कोरियामा पनि विभिन्न नेपाली संघ संस्थाहरुलाई दूताबाससंग सहकार्य गरी अघि बढ्न आवहान पनि गर्नुभयो । यो दिवस दूताबासको मात्र नभई , सम्पूर्ण नेपालीहरुकोफुर्सदमा


सलनालमा कास्की परिवार कोरियाद्वारा विशेष भेटघाट कार्यक्रम गरिने

संगठित समुह नै परदेशको सहारा हो भन्ने भावनाले कास्की परिवार दक्षिण कोरियाले यहि आउदो कोरियाको नंया बर्ष सलनालको बिदाको शुभ अवसर पारेर पहिलो दिन फेब्रुअरी १५ तारिख साझ ५ बजेदेखि भेटघाट अन्तर्क्रिया तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । साथै उक्त दिन विभिन्न प्रकृया अनुसार कोरिया प्रवेस गर्नु भएका कास्केली दाजु भाई तथा दिदीबहिनीहरुसंग एक परिचयात्मक तथा भेटघाट कार्यक्रम सहित विविध बिषयमा छलफल अन्तर्कृया रहेको हुदा कोरियामा विभिन्न संस्थामा आवद्ध हुनुभएका पदाधिकारीहरु, व्यावसायी, बुद्धीजिवी, पत्रकार, खेलाडी ,विद्यार्थी लगायत सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनुहुन कास्की परिवारले हार्दिक अनुरोधफुर्सदमा


कोरियामा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन , फेब्रवरी १६ सम्म २० प्रतिशत छुट

दक्षिण कोरियामा हाल एक पछि अर्को गर्दै प्रतिस्पधात्मक रुपमा रेमिटेन्स कार्यलयहरु खुल्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सउलको दोगंदेमुनमा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कामु उप निर्देशक मिना अधिकारी, श्रम सहचारी डिल्लीराम बास्तोला, एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०,संसार रेमिटका निर्देशक केशर र देविलाल भण्डारीलगायत अतिथिहरुबाट रिबन काटी औपचारिक उद्घाटन गरिएको थियो। गत महिनादेखि कारोबार शुरु गरेका रुपिसेन्ट रेमिटको हालसम्म ३ हजार ग्राहकले खाता खोलीसकेको र २ हजार भन्दा बढीले कारोबार गरिरहेकोफुर्सदमा


कोरियामा फेरी एक नेपालीको क्रेनमा चेपिएर निधन


नेफेसो कोरियाको अन्तर्कृया कार्यक्रमको तयारी पुरा, केन्द्रिय सचिव कोरिया आउने

नेपाली संघीय समाज (नेफोसो) दक्षिण कोरियाले यही कोरियन पर्व सलनालमा फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । राई अघिल्लो दिन १५ तारिक कोरिया आइपुग्ने सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जनाएको छ । नेफेस कोरियाले स्थापनाकालदेखि नै बिभिन्न सम सामायीक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । नेपालमा हालैफुर्सदमा


गायक विपुल छेत्री व्याण्ड सहित पहिलो पटक कोरिया आउदै

सोल क्लासिक पप रक गीत संगीतमार्फत हाल देश विदेशमा चर्चा बटुल्दै गरेका गायक विपुल छेत्री यही फेब्रवरीमा पहिलो पटक दक्षिण कोरिया आउने भएका छन् । कोरियाको एक मुख्य पर्व सलनाल (नयाँवर्ष)को अवसरमा यहाँका नेपालीहरुलाई आफ्नो सांगीतिक स्वाद चखाउन गायक छेत्री उनका व्यण्ड ‘द ट्राभलिङ’ सहित आउन लागेका हुन् । बुद्ध इन्टरटेन्टमेन्टले फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको ‘राइज फर नेपाल’नामक संगीतिक कन्सर्टको लागि उनीहरु कोरिया आउने भएका हुन् । कार्यक्रम सउलको स्वागंनारु स्टेशन स्थित अन्तराष्ट्रिय स्तरको ‘यस टोएन्टी लाईभ’ हलमा गरिने भएको छ । तीनहजार दर्शक क्षमता भएको सो हलमाफुर्सदमा


उत्तर कोरियाको मुख्य नेता किम जंगका बहिनी पनि दक्षिण कोरिया आउदै

दक्षिण कोरियामा शुक्रबारदेखि शुरु हुन लागेको फगंछान हिउदे ओलम्पीक गेम हेर्न उत्तर कोरियाका सर्वश्रेष्ठ नेता किम जंग उनका दाहिने हात मानिने बहिनी किम य जंग पनि आउने भएका छन् । उत्तर कोरियाका नेता किम जंग परिवारका सदस्य पहिलो पटक दक्षिण कोरिया आउने भएको कोरियन संचारमाध्यमले जनाएका छन् । उनी हिँउदे ओलम्पीकको शुरुवात उत्सवमा सहभागि हुन आउने भएका हुन् । उनले दाई किम जंग उनका हरेक गविविधीमा संगै हिड्ने र साथ दिदै आएका छन् । दाईको काम काजमा दाहिने हात भएर सघाउदै आएकी बहिनी दक्षिण कोरिया आउदा यहका मुख्य नेता रफुर्सदमा


तमु धीँ कोरियाको आठौ कार्यसमिती चयन गर्न सलनालमा बृहत भेला गरिने

दक्षिण कोरिया सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ०) हरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१८ फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल सिन्सोलदोङ स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गर्ने भएको छ । सोही बृहत भेलाबाटै आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमिति गठन गरिने र संस्थाको विधान अनुरुप नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधिवत् रुपमा शपथ ग्रहण गराईने कार्यक्रम रहेको तदर्थ समितिका संयोजक भिम गुरुङ (पर्वत) ले जानकारी दिनुभएको छ । तत्कालीन अध्यक्ष प्रदिपफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...