Manju Gurung

 

फ़रवरी १६ मा हुने ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रमको तयारी पूरा‘

  शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्षा सलनालमा फेब्रवरी १६ तारिख मनाइन लागेको नेपालको राष्ट्रीय मौलिक पर्व स.फो.खिलो २१४५ औ ग्याल्बो ल्होसारको सांस्कृतीक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष सेर साङबो शेर्पाले जनाएको छ । यस पटकको सांस्कृतिक कार्यक्रम भब्य र सभ्यरुपमा सफल पार्न स्थानीय कलाकारहरुले राष्ट्रीय मौलिक पहिचान झल्किने बिभिन्न नित्यहरु र गित संगीतको तयारी गरीरहेको आयोजक कमिटिको सदस्य युगेल तेन्डूब शेर्पाले बताए । भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति, परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको संघले जनाएकोफुर्सदमा


कोरियामा म्युजिक भिडियो निमार्णमा चर्चा कमाउदै गरेका हाङ चेम्जोङ संग कुराकानी

कोरियामा बैदेशिक रोजगारीमा रहेर कार्यब्यास्ताको बाबजुद पनि दर्जन म्यूजिक भिडियो निमार्ण निर्देशन गर्नुका साथै कोरियोग्राफमा निकै चर्चा कमाइरहेका छन् हाङ चेम्जोङ । गायिका प्राश्ना शाक्यको विन्ती र मेलिना राइको सुन्य ति रात लगायत एक दर्जन म्यूजिक भिडियो निमार्ण तथा निर्देशन गरिसकेका चेम्जोङको अनुभव र अनुभुतीलाइ छोटो कुरा कानीमा प्रस्तुत गरेका छन् नोगेन नेम्बाइ०ले ।   १. आराम हुनुहुन्छ ? एकदमै ठिक छु हजुरर्लाइ पनि थाहा छ यहाँ चिसो छ । २.दिनहरु कसरी बितिरहेको छ ? ड्युटी गयो आयो त्यसपछि युट्युब मा भिडियो निर्देशनहरु सिक्यो स्टोरी निर्माण गर्यो यस्तै । ३.फुर्सदमा


ल्होसारलाई जातिय विभाजन गर्न गलत हो, यसकारण एउटै ल्होसार मनाउन आवश्यक छ

नेपालको राष्ट्रिय राजनैतिक परिवर्तन पश्चात् लोकतन्त्र, गणतन्त्रमा मुलुक प्रवेश गरे सँगै नेपालमा रहेका बहु जाती, भाषिक ,धार्मिक, संस्कृतिकरूपमा जो आफुलाई पिछडिएका महसुश गरे ती सबै जाति समुदायले आफ्नो बिगतमा खोसिएका हक अधिकार संबिधानमा सुनिश्चित गर्दै साँस्कृतिक रुपमा आ – आफ्नो मौलिक पहिचान र साँस्कृतिकलाई बिकाश गर्न हिमाल, पहाड, तराई, मधेशमा चौतर्फी खुलेर चाड पर्व मनाउन थालेको देखिन्छ जून सकारत्मक पक्ष हो । अझ रोजगारीको लागि विश्वको बिभिन्न मुलूकमा पुगेका नेपालीहरुले आ – आफ्नो भाषा, धर्म, साँस्कृतिकको संरक्षण र बिकास गर्न संघ संस्था स्थापना गरी नेपालको हरेक चाड़ पर्व समय अनुकूलफुर्सदमा


एनआरएन बुसानद्धारा इटहरीका विपन्न परिवारलाई ब्लाङ्केट वितरण

काठमाण्डौ गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको क्षेत्रीय कमिटी एनआरएन बुसानले नेपालका गरिब तथा विपन्न परिवारलाई राहत स्वरूप ब्लाङ्केट वितरण गरेको छ। एनआरएन बुसानले एक नाम एक मान नामाक अभियान संचालन गरी प्रति व्यक्ति दश हजार वन संकलन गर्दा उठेका नेपाली एक लाख रुपैयाँ बराबर को ब्लाङ्केट खरिद गरी वितरण गरेको थियो। शुक्रबार सुनसरी स्थित इटहरी उपमहानगरपालिका वडा न. ८ हरिजन वस्तिका गरिब तथा विपन्न ४८ घरपरिवारलाई ब्लाङ्केट वितरण गरिएको छ। स्थानीय जनप्रतिनिधिसंग समन्वय गरि विपन्न परिवारका पनि वृद्ध ,असहाय ,अशक्त तथा विरामीलाई प्राथमिकता दिएर वितरण गरिएको थियो ।फुर्सदमा


ओखलढुंगा सेवा समाजको साधरणसभा फेब्रवरी १७ मा थेजनमा हुने

दक्षिण कोरियाका विभिन्न ठाउँमा रहेका ओखाजढुंगा बासीहरुको साझा संस्था ओखलढुंगा सेवा समाजको यही सलनालको तेस्रो दिन फेब्रवरी १७ तारिख कोरियाको केन्द्रविन्दुमा रहेको शहर थेजनमा तेस्रो साधरणसभा आयोजना गरिने भएको छ । थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिने सो भेलामा संस्थाको विगतका गतिविधीलाई समिक्षा गर्दै आगामी दिनको कार्ययोजना तर्जुमा गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले जनाएका छन् । साथै ओखलढुंगा जिल्लाका विभिन्न ठाउँबाट यस वर्ष कोरिया आएका नवआगन्तुकहरुलाई पनि स्वागत गरिने अध्यक्ष गुरुइ०ले थपे । विदेशमा रहेका जिल्लाबासी सम्पूर्ण गोलबद्ध भएर हातेमालो गर्दै भाइचरा र सदभाव बढाउने र दुख सुखमा साथ तथाफुर्सदमा


सिविटी परिक्षाको फर्म एप्रिल र अगष्ठमा खुल्ने

काठमाण्डौ पुन कोरिया आउन चाहने नेपाली कामदारको व्यग्र पर्खामा रहेको सिविटी परिक्षा यो वर्ष दुई पटक हुने भएको छ । सन २०१८ अप्रिलको पहिलो साता र अगष्ठको दोस्रो साता सिविटी परिक्षाको फर्म खुल्ने इपिएस सेन्टर नेपालले जनाएको छ । गत वर्ष सिविटी परिक्षा स्थगित भएपछि नेपाल फर्केका धेरै कामदार व्याग्र पर्खामा थिए । इपिएस मार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन काम गर्न आउने कम्पुटरमा आधारित परिक्षा सिविटी यो वर्ष खुल्ने भएको हो । गत वर्ष स्थगित गरिएको सिविटी (स्पेशियल इपिएस टपिक) परिक्षा यो वर्ष २फुर्सदमा


कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु

सोल, दक्षिण कोरियाको  ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए । अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजे नियन्त्रणमा आएका थिए । अझै पनि अस्पतालभित्र विरामी छन कि भनी खोजी भइरहेको छ । गृह मन्त्री किम फु ख्यमफुर्सदमा


कोरियाको थेगुमा नेपालबाट आएका चिकित्सकद्धारा स्वश्वथ्य जाँच गरिने

दक्षिण कोरियामा नेपाली कामदारप्रति बढ्दो स्वास्थ्य समस्या र मृत्युलाई न्युनिकरण गर्न सउल नेपाली राजदूताबासले नेपालबाट चिकित्सक बोलाएर स्वास्थ्य शिविर गर्ने भएका छन् । यही जनवारी २८ तारिख कोरियाको एक ठूलो शहर थेगुमा सो कार्यक्रम गर्न लागेको दूताबासले सूचना जारी गरेको छ । सोही कार्यक्रमको लागि नेपालबाट मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा.मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ड कार्डियोलोजिष्ट डा. राम किशोर शाह कोरिया आउने भएका छन् । २ जना चिकित्सक र श्रम कार्यलयका पदाधीकारी सहित चार जनाको टोली कोरिया आउने भएका छन् । कोरियामा नेपाली कामदारहरुमा देखिएको बढ्दो स्वास्थ्य समस्याकोफुर्सदमा


एनआरएन बुसानको अध्यक्षमा ‘चन्द्र कुबिर लिड़्देन’

एनआरएन बुसानको रिक्त रहेको अध्यक्ष‘ पदमा बरिष्ठ उपाध्यक्ष चन्द्र कुबिर लिड़्देन’ सर्बसहमतिबाट चयन भएका छन्। आईतबार बुसानमा सम्पन्न एक कार्यक्रमा उनि चयन भएका हुन्। गत अगस्ट ज्ञघ गते सम्पन्न एनआरएनए बुसानको दोस्रो अधिवेशनबाट उनले बरिष्ठ उपाध्यक्ष पदमा रही काम गर्दै आएका थिए भने अध्यक्षमा सुवास थापा निर्वाचित भएका थिए। उनि पाँच बर्षको कार्यकाल सकि नेपाल फर्किएकोले करिब दुई महिना देखी अध्यक्ष पद खाली रहेको थियो। त्यस्तै गरी उपाध्यक्ष पदमा रही काम गर्दै आएका ‘श्री उमेश मेबुहाङ राई’ वरिष्ठ उपाध्यक्ष पद मा सर्बसहमतिबाट चयन भएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष लिड़्देनले आगामीफुर्सदमा


चलचित्र ऐश्वर्य यही आइतबार कोरियाको थेजनमा पनि प्रर्दशन गरिने

सोल नेपाली कथानक चलचित्र ऐश्वर्य यही आइतबार जनवरी १४ तारिख कोरियाको थेजन शहरमा पनि प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रर्दशन गर्न लागेको हो । सोही दिन सउलमा पनि छन्त्याल परिवारले चलचित्र ऐश्वर्य प्रर्दशन गर्ने भएका छन्। “ तिमी रोएको पल तिमीलाई‘।” गीतका कारण साथै उच्च मेकिङका कारण पनि खुबै चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।अभिनेता रमेश उप्रेतीको अघिल्लो फिल्म ब्रासलेटले अपेक्षित सफलता नपाए पनि यो फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण फिल्म भनेका छन् भने नव नायिका दीपिका प्रसाइको करिअर, प्रशान्त ताम्राकारको भविष्यफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...