Manju Gurung

 

कोरियामा लाख कमाइ हुने सपनामा त्यागिएको ज्यान

जन्म हुनु र मृत्यु हुनु चलि आएको सृस्टी को नियम हो । तर जानी जानी कालको मुखमा ज्यान दिनु  नामर्द पन हो भनेर भनिरहनु जरुरत नहोला । पिर व्यथा चिन्ता सबैलाई हुने गर्छ कसैले देखाउछ्न कसैले लुकाउछ्न । जब समस्या आउदा समस्याबाट टाढिन खोज्छ त्यो मान्छेले जिन्दगीको अर्थ नबुझेको हुन सक्छ । कतिपय मानिसहहरु ठुलो ठुलो सपना बुनेर बसेको हुन्छ । तर उपचार नै नहुने रोग लाग्छ । उपचार हुने भएतापनि धेरै आर्थिक जुटाउनु पर्ने हुन्छ र त्यसको लागि अशम्भव भएपछी एकदिन सपना अधुरै छोडेर सदाको लागि निदाउछ । त्योफुर्सदमा


कोरियामा नेपाल फर्कने टिकट लिएका युवा झुण्डिको अवस्थामा भेटिए

सोल कोरियाबाट जनवरी ९ तारिख नेपाल हिड्नु पर्ने एक  युवालाई १० तारिख झुण्डिएको अवस्थामा भेटियो । ख्यांगीदो पोछानमा एक प्लाष्टिक घर नजिकै रुखमा बुधबार झुण्डिएको अवस्थामा भेटिएका थिए बर्दिबासका प्रकाश थापा मगरलाई । मगर ८ तारिखदेखि नै साथीहरुसंग सम्पर्क विहिन भएपछि खोज्दै जादा त्यहाँ भेटिएको थियो । एक महिना अघिदेखि कपाल झर्ने समस्या देखिएपछि डक्टरलाई जचाउदा कुनै समस्या नभएको भनिएता पनि क्यानसरको आशंकामा मगर चिन्तित हुदै आएका थिए । त्यसैले नेपालमा गएर परिवारलाई पनि भेट्ने र उपचार पनि गर्ने भन्दै हवाई टिकट लिएका थिए । एक साता अघिदेखि भने मृतकफुर्सदमा


महासंघबाट तमु ल्होसार कार्यक्रम सफलताको शुभकामना

“शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जाति हराउँछ ”भन्ने नाराका साथ तमु धिं दक्षिण कोरियाले परदेशमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृतिलाई निरन्तरता दिन र बचाई राख्न भोलि आइतबार सउलमा आयोजना गरिन लागेको तमु ल्होसाररल्होछार कार्यक्रम भब्य सफलताको आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेको छ । नेपाल आफैमा बहुजातीय बहुसाँस्कृतिक विविधताले भरिपूर्ण देश भिन्न(भिन्न परम्परा रितिरिवा ले सु सज्जित छ। त्यही संस्कृतिहरु मध्यको एउटा पर्व तमु ल्होसार जुन गुरुङ समुदायमा नयाँ वर्षको रुपमा मनाईन्छ। पुष १५ को अवसर पारेर आउने यो नयाँ वर्षलेफुर्सदमा


ताप्लेजुङको घुन्सामा हाम्रो जमर्को नेपाल कोरियाको सहयोग

सोल जमर्को नेपाल दक्षिण कोरियाले घुन्सा स्वास्थ्य चौकी भवन निर्माण अभियानलाइै सोमबार नगद रू ५० हजार ५ सय ५५ रूपैया सहयोग रकम हस्तान्तरण गरेको छ। रकम सस्थाका अध्यक्ष राम चन्द्र राइै र सदस्य नेत्र माबोले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । यस अघि जमर्कोले राष्ट्रिय आविष्कार केन्द्रीलाई एक कार्यक्रम आयोजना गरि रु १ लाख ५१ हजार रुपियाँ सहयोग गरेको थियो । सोही गाउँकी सञ्चारकर्मी तथा स्टेज कार्यक्रम संचालिकाको रुपमा परिचित याङजोम शेर्पाको पहलामा केहि समय देखि घुन्सामा स्वास्थ्य चौकी भवन निर्माण अभियान संचालन गरिएको छ । दुई वर्षअघि गाउलेको सहयोगमाफुर्सदमा


कोरियामा एक नेपाली आगलागीमा परी गम्भीर घाइते

कोरियामा हाल आगलागीको घट्ना बढ्दो छ । यसैक्रममा चुङनाम आसानको दोङही नामक कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुदाँ एक नेपाली युवा गम्भीर घाइते भएका छन् । उनी हुन् इलामका ३० वर्षिय किशोर राई । तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका राइको हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडढुल गर्न नसक्ने अवस्थमा रहेको अस्पताल पुगेकी एनसीसी कोरियाका अध्यक्ष अन्जु केसीले जनाइन । उनका अनुसार राईको शनिबार ढाडको शल्यक्रिया गरिएको छ । दाहिने खुट्टाको घुडा मुनी र कुरकुचामा र देब्रेखुट्टाको गोलिगाठा निरफुर्सदमा


कोरियामा विश्वकै ठूलो इन्धन जहाज निमार्ण

पानी जहाज निमार्णमा विश्वमै चर्चित मनिने देश दक्षिण कोरियामा हालै धेरै भार क्षमता भएको विश्वकै ठूलो इन्धन जाहाज निमार्ण गरिएको छ । जसको भार क्षमता ५० हजार टन रहेको छ । एलएनजी ग्यास इन्धन टंयकसंग सुसज्जित सो जाहाज निमार्णको लागि गत वर्षको जुनमा हुंडई मेपो डॉक्यार्ड कम्पनीले आदेश पाएको थियो । सउलबाट दक्षिण पूर्वमा ४ सय १४ किलोमिटर टाडाको शहर उल्सानमा यो जाहाज निमार्ण गरिएको कोरिया संचारमाध्यमले जनाएको छ । ग्रीन इरिस नामक सो जाहाजलाई कोरियाकै जाहाज मालिक एलसिनलो विषेश इन्जिन प्रयोग गरी बनाउन लगाएका हुन् । दक्षिण कोरियाको इस्पातफुर्सदमा


कोरियाको थेजनमा प्रवासी मजदुर अधिकार बारे जानकारी कार्यक्रम गरिने

सोल कोरियामा प्रवासी मजदुर संगठन (एमटीयु)ले आगामी आइतबार थेजन शहरमा प्रवासी मजदुर अधिकार बारे जानकारी मुलक कार्यक्रम गर्ने भएका छन् । एमटियुले विभिन्न समय र स्थानमा गर्दै आएका शैक्षिक कार्यक्रम आगामी आइतबार डिसेम्बर ३१ तारिख थेजन यक स्थित सरगमाथा रेष्टुरेन्टमा गर्न लागेका हुन् । कार्यक्रममा मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धी परिवर्तन हुन लागेको नियम, इपिएस कानुन, प्रवासी मजदुरले भोगिरहेको विभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटनाका क्षतिपुर्ती लिने प्रक्रिया, आवास आधार कानुन , न्यूनतम तलब जस्ता विषयमा जानकारी गराइने छ । साथै कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्नफुर्सदमा


कोरियामा एक स्पोर्ट सेन्टरमा आगलागी , २९ जनाको मृत्यु

दक्षिण कोरियाको छुइ०छइ० भुक्दो प्रान्तको छेझन शहर स्थित एक स्पोर्ट सेन्टरमा आगलागी हुदा २९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साउना भवनको आठौ तलामा रहेको २१ स्पोर्ट सेन्टरमा दिउसो ३ बजेर ५३ मिनेट तिर आगलागी शुरु भएको जनाइएको छ । २४ जना घाइते भएका छन् । १५ वटा दमकल र १ सय ७० जना कर्मचारी आगो नियन्त्रणमा ल्याउने अथक प्रसाउ बाट पनि यो समाचार तयार पर्दासम्म नियन्त्रणमा आउन सकेको छैन् । पछिल्लो समाचार अनुसार मृत्यु हुनेको संख्या   २९ पुगेको छ भने घाइतेको संख्या २९ पुगेको छ ।  


नयाँ वर्षको स्वागत गर्न नेपालबाट चार कलाकार कोरिया आउदै , यही आइतबार सउलमा गुञ्जिने

सोल आगामी नयाँ वर्ष २०१८ लाई स्वागत गर्न नेपालबाट चार कलाकार दक्षिण कोरिया आउने भएका छन् । लोकदोहोरी गायिका सृष्टी पुन मगर र गायक सुरेश अधिकारी, पप गायिका तारा श्रीस मगर र नायिका तथा डान्सर उपासना नेम्वाइ० कोरिया आउने भएका हुन् । उनीहरुले कोरियाको दुई मुख्य शहर सउल र बुसानमा संगीतिक प्रस्तुती दिनेछन् । उनीहरुले कोरियामा दुई अलग अगल सांस्कृतीक कार्यक्रममा सहभागिता जनाउने छन् । कोरियामा संचालित अनलाईन मिडिया नेपालीकोरिया डट कमले क्रिशमस तथा नयाँ वर्ष २०१८ को उपलक्ष्यमा यही आइतबार डिसेम्बर २४ तारिख सउलमा गर्न लागेको रमाइलो संगीतिक सौगातफुर्सदमा


कोरियामा मानार्थ नागरीकबाट सम्मानीत गम्भीर दुई देशको सम्बन्ध प्रगाढ बनाउन अवसर र जिम्मा थपेको ठान्छन्

मञ्जु गुरुइ० सोल दक्षिण कोरियाको राजधानी तथा विषेश शहरको रुपमा परिचित सउल महानगर पालिकाले हरेक वर्ष कोरियामा रहेर विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका विदेशी नागरिकलाई वर्षेनी मानार्थ नागरिक्ता प्रदान गर्दै आएका छन् । कोरिया स्थित नेपाली राजदूतावासको सिफारीसमा प्रदान गरिने यो सम्मान यस वर्ष सन २०१७ को लागि गम्भीर श्रेष्ठलाई प्रदान गरिएको छ । यसरी नेपालबाट सम्मानीत हुने श्रेष्ठ छैठौ नेपाली हुन । कोरियामा हप्तै पिच्छे सम्पन्न हुने विभिन्न नेपाली कार्यक्रममा खासै देखा नपर्ने तथा यहाँका ६० भन्दा बढी संघ संस्थाका पदाधिकारी समेत नरहेका श्रेष्ठ को हुन ? किनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...