Manju Gurung

 

छुसकमा शेर्पा संघ कोरियाले सौलमा साधारण सभा गर्ने

फोनिज कोरिया संवाददाता सोल शेर्पा संघ दक्षिण कोरियाले कोरियनहरुको महान चाड छुसकमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। राजधानी सौलस्थित बसेको बैठकमा अध्यक्ष सेर साङबो शेर्पाले सो कुराको जानकारी दिएका हुन्। वर्तमान कार्य समिति गठन भएको एक वर्षा पूरा भएको र संघ द्वारा गरिएको सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरि भावी योजना तय गर्ने बताए। त्यसै गरी समाजिक गतिविधीलाई थप चुस्त दुरुस्त प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न बिभागहरू गठन गरिने छ । जसमा संस्कृतिक, खेलकुद, संचार विभाग गरी तिनवटा छुट्टा छुट्टै गठन गरिने छ । साथै वर्तमान कार्यफुर्सदमा


फोनिज केन्द्रले एफएनजेका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएको जानकारी सहित संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाए

फोनिज कोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पात्रकार महासंघ (फोनिज) केन्द्रले नेपाल पत्रकार महासंघ (एफएनजे) का संस्थापक अध्यक्ष दिवंगत कृष्ण प्रशाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ भएको जानकारी गराउदै शुक्रबार संचारमन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठानमा दिवंगत कृष्णप्रसाद भट्टराईको नाम जोडेर राख्ने तयारी गरिरहकोले त्यसको विरोध गर्दै फोनिजले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।पत्रकारहरु संगठित हुुनेक्रममा पहिलो पटक २००८ सालमा पत्रकार संघ गठन भएको र त्यहि संघनै पछि महासंघका रुपमा स्थापित भएको फोनिजले बताए । महासंघको संस्थापक अध्यक्ष भट्टराई नभई श्रेष्ठ रहेको भन्दैफुर्सदमा


फोनिजका अध्यक्ष डण्ड गुरुइ० समावेशी पत्रकारिताबाट पुरस्कृत

फोनिजकोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दीय अध्यक्ष डण्ड गुरुइलाई प्रेस काउन्सील नेपालले काउन्सील समावेसी पत्रकारिता पुरस्कार २०७४ प्रदान गरेको छ । काउन्सीलको ४८ औ बार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट अध्यक्ष गुरुइ०ले पुरस्कार ग्रहण गरेका थिए । त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ मानसिंह विक , रविन थपलिया , अनिलकुमार कर्ण , मदन ठाकुर , सन्तोष रुचाल , महेशकुमार चौधरी र विजेता चौधरी ले पाए । सोही अवसरमा ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिताफुर्सदमा


कोरियन क्वीज प्रतियोगितामा प्रथम स्थान हासिल गरी १ करोड वन जितिन मृनाल राईले

फोनिज कोरिया सम्बाददाता सोल दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले आयाजना गरेको अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपाली चेली मृनाल राईले प्रथम स्थान हासिल गरी एक करोड वन (लगभग रु. १० लाख ) जितेका छन् । सेम्टेम्बर १५ तारिख कोरियाको राजधानी सउल स्थित कोरियन ब्रोडकाष्टिइ० सिस्टम (केवीएस) टेलिभिजनको कार्यलयमा आयोजित प्रतियोगितामा २३ देशका प्रतियोगिहरुलाई उछिनेर राई प्रथम भएका हुन् । कोरियन सरकारले आयोजना गरेको सो छैठौ अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपालले भने यसपाली तेस्रो पटक सहभागिता जनाएका थिए । नेपालमा आयोजना गरिएको दुई चरणको प्रतियोगितामा उत्कृष्ठ भएपछि उनी कोरिया आएका थिए । सो क्वीज प्रतियोगिताकोफुर्सदमा


सउल नेपाली दूताबासले पाँच तारे होटलमा राष्ट्रिया तथा संविधान दिवस मनाए

फोनिजकोरिया संवाददाता सोल संविधान दिवसको पूर्व सन्ध्यामा सोमबार दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले सउलको पाँच तारे होटल ग्रयान्ड हिल्टनमा एक कार्यक्रम गरी राष्ट्रिय तथा संविधान दिवस मनाएका छन् । दूताबास स्थापना भएदेखि पहिलो पटक यस्तो कार्यक्रम गरिएको उपनियोग प्रमुख किरण शाक्यले बताए । कुटनीतिक नियोगसंग घनिष्ठ सम्बन्ध राख्दै नेपालको छवी उच्च बनाउन अन्य दूताबासले जस्तै नेपालले पनि पहिलो पटक यस्तो कार्यक्रम गरेको शाक्यले थपे । परराष्ट्र मन्त्रालयका उप विदेश प्रमुखको प्रमुख आतिथ्य रहेकोे कार्यक्रममा विभिन्न कृटनीतिक नियोग, सरकारी प्रतिनिधी र विभिन्न दूतावासका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । रात्रिभोज सहित गरिएकोफुर्सदमा


एनआरएन कोरियाको कोषाध्यक्षमा उम्मेदारी दिएका गोपाल बोहराको परिचय र प्रतिबदद्धता

मिलनसार, स्पष्ट वक्ता, पारदर्शी, निडर र निर्भीक स्वभाबका गोपाल बोहरा खासै मिडियामा आउन नरुचाउने पात्र हुन् । त्यसैले उनी आफ्नो उम्मेदवारी धेरै बोल्ने र काम कम गर्ने संस्कारको अन्त्यका लागि हो भन्छन् । बोहराको विचारमा बिभिन्न संघ संस्थामा रहेर काम गर्दा धेरै उम्मेदवारहरुले धेरै प्रतिबदद्धताहरु गरेको र जितेपछि सबै भुलेको देखिन्छ , त्यसैले बोलेर मात्र हैन गरेर देखाउनु सक्नु पर्छ । कुनै पनि संगठन चुस्त दुरुस्त र क्रियाशिल हुन एउटा ब्यक्ति होइन टीम नै सक्षम हुनुपर्छ त्यसमा पनि नेतृत्व दृढ इच्छाशक्ति भएको र भिजन सहितको हुनुपर्छ, अनि युवाहरुले बोलिमा नभएरफुर्सदमा


छुसकमा कास्की परीवारले “नेपथ्य ब्याण्ड ” ल्याउदै

सोल कोरियान पर्व छुसकमा यसपाली कास्की परिवार दक्षिण कोरियाले चर्चित नेपाली संगीतिक समूह नेपथ्य व्यण्डलाई निमन्त्तण गरी संगीतिक कार्यक्रम गर्ने भएका छन् । गत अगस्त २७ तारिख सम्पन्न कार्यसमितिको बैठक र कास्केली भेलाले आगामी छुसकमा नेपालबाट नेपथ्य ब्याण्ड ल्याएर कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो । सोही दिन एनसीसीले गरेको सांस्कृतीक कार्यक्रम बाँडफाँड मा कास्की परिवार छनौट भएपछि सो कार्यक्रम गर्ने तय भएको हो । २०१० बाट यता लामो समय पश्चात २०१७ मा आयोजना गर्न लागिएको सो कार्यक्रम संचालनको लागि कोरिया स्थित नेपालीहरुको छाता सस्था एनसिसि कोरिया मार्फत आवश्यक प्रकृयाफुर्सदमा


अन्नपुर्ण दूधपोखरी समाज कोरियाले भलिबल प्रतियोगिता गर्ने

फोनिजकोरिया संवाददाता दक्षिण कोरियामा पछिल्लो समय खेलकुद प्रतियोगिता बढ्दो छ । खेलप्रमीहरुको जमात पनि बढ्दो छ । यसै मेसोमा अन्नपुर्ण दूधपोखरी समाज दक्षिण कोरियाले आगामी अक्टोबर ३ तारिख पहिलो पटक भलिबल प्रतियोगिता गर्ने भएका छन् । समाजले “ स्व. पोम बहादुर गुरुइ० स्मृती कप प्रथम भलिबल प्रतियोगिता २०१७ ” नामकरण गरी प्रतियोगिता गर्न लागेका हुन् । नेपाल कोरिया भलिबल संघको मातहतमा गरिने छैटौ प्रतियोगिता अन्तरगत सो खेल खेलिने छ । सो दिन कुनै पनि कार्यक्रम नजुधाईदिन हुन आयोजकले आग्रह गरेको छ । खेल विहान ८ बजे सउलको संगबुग खुमिन छेउकफुर्सदमा


कोरियामा संकलित बाढीपीडित राहत रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सउल दूतावासको सूचना

सोल नेपालमा हालै आएको अविरल वर्षाका कारण बाडी पीडितहरुलाई दक्षिण कोरियाका विभिन्न संघसंस्थाहरुले राहत स्वरुप संकलन गरिरहेको रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सोल स्थित नेपाल राजदूताबासले सूचना जारी गरी अनुरोध गरेको छ । राहत सहयोग वितरण एकद्धार प्रणाली मार्फत वितरण गर्ने नेपाल सरकारको निर्णय अनुसार कोरियामा सहयोग रकम संकलन गर्ने व्यक्ति, समूह तथा संघसंस्थाले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष नेपाल स्थित बैंकहरुमा जम्मा गरिदिन सूचित गरिएको छ । अथवा राहत रकम आधिकारीक तथा बैधानिक तरिकाबाट मात्रै नेपाल पठाई सोको जानकारी दूताबासलाई गाराउन सूचनामा उल्लेख गरिएको छ । सूचनामा नेपालकाफुर्सदमा


सगुन डटकमले बाढी पीडितलाई १० हजार डलर सहयोग गर्ने

सोल नेपालमा आएको भारी वर्षाका कारण डुबान र बाढीका कारण ठूलो धनजनको क्षतीबाट पीडितहरुलाई राहत स्वरुप सगुन डटकमले १० हजार डलर (रु. १० लाख भन्दा बढी) रकम सहयोग गर्ने घोषणा गरेको छ । नेपाललाइ सोसियल मिडिया मार्फत बिश्मा चिनाउने सपना बोकेर तपाइहामि सँग हातेमालो गर्दै गरेको सगुनले  मातृभूमीको पिडामा सानो मल्हम लगाउने जमर्को स्वरुप सो राहत रकम सहयोगको घोषणा गरेको कोरियामा रहेका एसिया संयोजक केपी सिटौलाले जनाए ।  


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...