Manju Gurung

 

एफएनजे कोरियाले बाढी पिडितलाइ रु. ५० हजार सहयोग गर्ने

सोल , नेपालमा भारी वर्षा संगै आएको बाढीपिडितको लागि नेपाल पत्रकार महासंघ दक्षिण (एफएनजे) केरियाले रु. ५०हजार सहयोग गर्ने भएको छ । संस्थाले आपतकालिन अवस्थालाई मध्यनजर गरी तत्काल नेपाल पठाउने गरी सो सहयोग गर्ने भएको छ । महासंघले कोरियामा रहेका पत्रकारहरुबाट रकम संकलन गरेको र ईच्छुक सहयोगीले समेत रकम सहयोग गर्न सक्ने जनाएको छ । घोषित रकम तत्काल नेपाल पठाउनको लागि प्रकृया शुरु भईसकेको पनि महासंघले जनाएको छ । घोषित रकम नपुगेमा महासंघले कोषबाट चलाउने र सो भन्दा बढि संंकलन भएमा दोश्रो चरणमा राहत पठाउने गरी तयारी गरेको छ ।फुर्सदमा


किराँत याक्थुङ चुम्लुङ केरियाको दशौ अधिवेशन सम्पन्न

सोल दक्षिण कोरियामा रहेका लिम्बु समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ दक्षिण केरियाले गत आइतबार सोलमा नयाँ कार्यसमिती चयन गर्दै दशौ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले सर्वसम्मतरुपमा सुन्दर दिप आङदम्बे को नेतृत्वमा 25 सदसीय नयाँ कार्यसमितिको चयन गरेको छ । निर्वतमान अध्यक्ष सन्तोश मादेनको सभापतित्वमा सम्पन्न अधिवेशनलाई नेपाल आदिबासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तानले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उपस्थित सम्पुर्न महानुभाबहरुलाई उपाध्यक्ष गणेश लिम्बुले स्वागत गरेका थिए । कोरिया रहेका जातीय संस्था, क्षेत्रीय संस्था, राजनितिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले अधिबेसन सफलताको शुभकामना ब्यक्त गरेका थिए।फुर्सदमा


कोरियाका नेपाली कामदारलाई बैंकिइ० कारोबार गर्न सरकारी सूचना जारी

काठमाण्डौ दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई बैंकबाट रकम पठाउन नेपाल सरकारले सूचना जारी गरेको छ । २०१८ सालको जनवारी १ तारिखबाट लागु हुने गरी सो सूचना जारी गरिएको इपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । इपिएस कोरिया शाखामा प्रकाशित सूचना अनुसार बैकबाट रकम पठाएको प्रमाण देखाएपछि मात्रै कोरिया पुन प्रवेश गर्ने श्रम स्वीकृती दिने छ । यदी बैकं कारोबारको प्रमाण पेश गर्न नसके श्रम स्विकृती नपाउने सूचनामा उल्लेख गरिएको छ । कोरियामा काम गरी कार्यअवधि सकेर नेपाल फर्केपछि पुन कोरिया आउन सोही कम्पनीमा प्रतिबद्ध कामदार , सिविटी र पिविटी परिक्षाफुर्सदमा


नेपाली जनप्रगतिशिल मञ्च कोरियाद्धारा बाढीपीडित सहयोग अभियान संचालन

सोल नेपालमा हालै भएको तराई डुवान र विभिन्न पहाडी क्षेत्रमा गएको बाडी पहिरोका कारण धनजनको क्षतिबाट भएका पीडितहरुलाई राहत प्रदान गर्न आर्थिक सहयोग अभियान संचालन गरेका छन् । नेपाल र नेपालीहरु शोकमा डुबेको बेला प्रदेशबाट केही सहयोग गरौ भन्ने उद्देश्यले यो अभियान संचालन गरिएकोले अध्यक्ष खगेन्द्र बुढाले बताए । उहाँले अभियानलाई सहयोग गरिदिन हुन कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गरेका छन् । अभियान दुई सातासम्म चल्ने जानकारी पनि गराएका छन् । नेपालमा दुई अघि आएको अविरल वर्षका कारण करिब ७० जनाको ज्यान गएको २८ जना घाइते ५० जनाफुर्सदमा


कोरियामा “नेपाल कप ” फुटबल टुर्नामेन्ट गरिने

सोल, नेपाल फुटबल महासँघ दक्षिण कोरियाले कोरियनहरुको महान पर्व छुसकको अवसरमा अक्टोबर ५ तारिक बृहत नेपाली फुटबल महामेला आयोजना गरी नेपाल कप फुटबल टुर्नामेन्ट २०१७ गर्ने भएकोछ। महासँघको अध्यक्ष श्री कृष्ण गुरुङ ९ ब्रो०० को अध्यक्षतामा सउलमा सम्पन्न बैठकले महासँघमा आबद्ध समस्त फुटबल क्लबहरुका प्रतिनिधिहरुको उपस्थितिमा उक्त निर्णय गरीएको हो । ‘प्रवासी भुमिमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवस्यकता‘ भन्ने मुल नाराका साथ फुटबल बिकास अक्षयकोष निर्माण सहयोगार्थ सो टुर्नामेन्ट गर्न लागेको महासंघले जनाएको छ । सो नेपाली फुटबल महामेलामा अन्तर्राष्ट्रिय नेपाली फुटबल खेलाडीहरुको पनि आतिथ्यता रहने महासँघले थपेकोफुर्सदमा


कोरियामा पाएको पुरस्कारले जन्मथलोको बाटो बनाउदै रेनुका

सोल दक्षिण कोरियालाई कर्म थलो बनाएकी नेपाली चेली रेनुका राईले विभिन्न अवसरमा थापेका पुरस्कार राशीलाई जम्मा गरी नेपालमा जन्म थलोको बाटो बनाउने भएकी छिन् । आफ्नो पुर्खा गाउँ खोटाइ० जिल्ला दिक्तेल रतन्छा माबुको बाटो बनाउन उनी लागेका हुन् । केही दिन अघि सम्पन्न थेगु ब्रोडकास्टिइ० च्यानल (टिवीसी) को बहु साँस्कृतीक संगीतिक कार्यक्रममा उनले राई संस्कृतीको साकेला नृत्य सहितको प्रस्तुत दिएपछि तेस्रो स्थान हासिल गरेका थिए । उनले सो प्रतियोगिताबाट पाप्त ७ लाख वन सहित विभिन्न सामाजिक गतिविधिबाट पुरस्कृत रकम जम्मा गरेर आफ्नो जन्मभुमि रतन्छा माबु १ मा बाटो बनाउन लागेकाफुर्सदमा


 एनसीसी कोरियाले जनजाति महासंघलाई वार्ताको लागि आवहान गर्ने

सोल , नेपाली सम्पर्क समिती (एनसीसी) दक्षिण कोरियाले रिसाएका आदिवासी जनजाति महासंघ कोरियासंग वार्ता गरी समुन्वय गर्ने भन्दै चाडै वार्तामा बोलाउने भएका छन् । सोलमा आइतबार अध्यक्ष अञ्जु केसीको अध्यक्षतामा सम्पन्न १६ औ नव कार्यसमितीको पहिलो बैठकले सो निर्णय गरेको हो । कोरियामा एन सी सी र जनजाती बिच चिसिएको सम्बन्धलाई समधुर बनाउदै आपसि समन्वय र सदभावको लागि एन सी सिले बार्ताको आव्वान गरेको सचिव कृष्ण बस्यालले बताए । गत वर्ष छुसकको अवसरका कोरियामा रहेका संघ संस्थालाई सांस्कृतीक कार्यक्रम बाडफाडँ गर्नेक्रममा तामाइ० संघमाथि अन्य गरेको भन्दै जनजाति महासंघले एनसीसीलाई नमान्नेफुर्सदमा


मृतक नेपाली कामदारका परिवार न्याय माग्दै कोरियामा

सोल , दक्षिण कोरियाको ख्यंगपुक गुनउई स्थित  बंगुर फार्ममा  काम गर्नेक्रममा मृत्यु भएका स्याइ०जा जिल्लाका तेज बहादुर गुरुइ०को दाई बल बहादुर गुरुइ० न्याय माग्दै दुई महिनादेखि कोरियामा छन् ।  साहुका लापरवाहीका कारण भाईको मृत्यु भएको भन्दै उचित क्षतिपुर्तीको माग सहित मुद्या दर्ता गरी कानुनी लडाइ लडिरहेका छन् बलहादुर । गत मे १२ तारिख बंगुरको दिशाको ट्यांकी सफा गर्नेक्रममा हानिकारक ग्यासका कारण २५ वर्षिय तेज  र छविलाल चौधरीको निधन भएको थियो । न्याय पाएपछि भाईको शब लिएर नेपाल फर्कने इच्छा भने उनको अपुरै रहयो । मुद्याा धेरै लम्बिने भएकाले जुलाई १७फुर्सदमा


कोरियन च्यानलमा किराती संस्कृती सहित फाइनलमा भिड्दै रेनुका राई

सोल, दक्षिण कोरियाको थेगुबाट संचालित थेगु ब्रोडकाष्टिइ० च्यानल (टिवीसी) को अन्तराष्ट्रिय बहु संस्कृतीक गयन प्रतियोगिताको फाइनलमा किराती संस्कृतीको पहिचान सहित प्रस्तुत हुदैछिन रेनुका राई । आगमी शनिबार अगष्ट ५ तारिख सोही च्यानलको भवनमा दिनको १ बजे अन्तिम चरणको प्रतियोगिता गरिने छ । पहिलो र दोस्रो चरण पार गर्दै गायन प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल भएकी हुन् राई । यस अघिको प्रतिस्पर्धामा किराँती पहिरणमा प्रस्तुत भएकी राई निर्णायकको ध्यान केन्द्रित गर्दै लोकप्रिय प्रतियोगि बन्न सफल भएकी थिइन् । राईले फाइनमा आधुनिक र लोक गित गाउनुका साथै अन्तरवार्ता संगै साँस्कृतिक नृत्य साकेलाफुर्सदमा


  दोस्रो  “गुनसान नेपाल कप “को टिम दर्ता आवहान

सोल दक्षिण कोरियामा फुटबल टुर्नामेन्टमा सबैभन्दा बढी पुरस्कार राशीको नामबाट परिचित  ” गुनसान नेपाल कप ” को दोस्रो सेसन अक्टोबर ३ मा हुने भएको छ । गुनसान नेपाली समाजद्धारा आयोजना गरिने दोस्रो  ” गुनसान नेपाल कप “को लागि यही अगष्ट १६ बाट टिम दर्ता शुरु गरिने छ । सेम्टेम्बर १७ सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । यस टुर्नामेन्टका विजेतालाई ३० लाख वन र उपविजेतालाई १५ लाख वन पुरस्कार राखिएको छ । खेल झल्ला भुक्दो प्रान्त स्थित गुनसान शहरको ओसिक्दो दोइ० 508 सेइ०माल खोंगवन मा हुने छ । गत वर्ष यसफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...