Manju Gurung

 

वैदेशिक रोजगारीमा गएका नेपाली मृत्यु भए परिवारले अब २२ लाख रुपैयाँ पाउने

काठमाण्डौ विदेशमा काम गर्न गएका नेपालीहरुको उतै मृत्यु भए आर्थिक राहत स्वरुप उनका परिवारले अब २२ लाख रुपैयाँ पाउने भएका छन् । बैदेशिक रोजगार बोर्डबाट ७ लाख र जीवन विमा वापत १५ लाख गरी २२ लाख पाउने भएका हुन् । यस बाहेक तोकिएको रोगबाट मृत्यु भएमा थप ५ लाख पाउनेछन् । यसभन्दा पहिला बोर्डबाट मृतकका परिवालाई ३ लाख रुपैयाँ दिने व्यवस्था थियो । सरकारले बैदेशिक रोजगार नियमावली २०७४ को संशोधन गरेपछि बोर्डले दिने आर्थिक राहत रकम बृद्धी भएको हो । श्रम स्वीकृती लिएका कामदार साउन १६ देखि जुनसुकै कारणले मृत्युफुर्सदमा


कोरियामा लागु भयो इसेभेन फोर ( E7-4) भिषा , यो वर्ष ३ सयलाई दिने

सोल दक्षिण कोरियामा कार्यरत  विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन फोर (E7-4) भिषा यही अगष्ट महिनाबाट लागु गरिएको छ । यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2  भिषा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो वर्षको अन्तसम्ममा परिक्षणको रुपमा ३ सय जनाले यो भिषा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ । कोरियामा लगातार चार देखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिषा एप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योगफुर्सदमा


कोरियामा उपचार्थ एक नेपालीको निधन , किर्णाको टोकाईबाट निधन भएको आशंका

सोल कोरियाको बंगुर फार्ममा काम गर्ने एक युवाको अस्पतालमा उपचारक्रममा आइतबार निधन भएको छ । छनानको सुनछइ०हयाइ० अस्पतालमा उपचार्थ धादिइ० खानियाबस गाउँ पालिका ४ बिर्चेत  निवासी २५ वर्षिय माइ० तामाइ०को निधन भएको हो । उनी इपिएसबाट १५ महिना अघि कोरिया आएका थिए । छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाइ०लाई चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको साथी रमेश पुनले बताए । एक साताअघि ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाइ०लाई साहुले अस्पताल पुराएको थियो । तामाइ० कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछिफुर्सदमा


कोरियामा काम गर्दै संगीत सिर्जनामा तल्लिन युवाहरु

सोल प्रवासी भूमिमा सृजित गीत संगीतले नेपाली बजारमा लोकप्रियता कमाउदै छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका युवाहरु गीत संगीत क्षेत्रप्रति निकै आकर्षित हुन थालेका छन् । हालै कोरियामा रहेका युवाहरुका एक समूह आफ्नै गीत संगीतमा तयार पारिएको गीतलाई म्यूजिक भिडियोमा निमार्णमा व्यस्त छन् । सांगीतिक क्षेत्रमा पहिलो पाइला चाल्दै गरेको युवाहरु निकै उत्साहित हुदै व्यस्त कामका बाबजुद फुर्सद समयलाई सदुपयोग गर्दै छन् । रविन स्वरको शब्दलाई अविशेक तामाइ०को संगीत र स्वरमा गीत तयार पारेका छन् । सोही गीतलाई कोरियाको विभिन्न रमणिय स्थानमा दिपक थापाको निर्देशनमा म्यूजिक भिडियो निमार्ण क्रम चलिरहेकोफुर्सदमा


एनसीसी कोरिया १६ औ अधिवेशनको संघारमा , अध्यक्षमा दुई दावेदारको टक्कर

सोल दक्षिण कोरियाको सबैभन्दा पुरानो तथा विभिन्न संघ संस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति (एनसीसी) को १६ औ अधिवेशन संघारमा छ । यही जुलाई ३० मा अधिबेशनको मिती तोकिएको छ । अधिवेशन आउन पाँच दिन बाँकी हुदा सम्पूर्ण तयारी पुरा भएको कार्यसमितिले जनाएको छ । हालसम्म १ हजार ४ सय ७१ जनाले आवेदन बुझाएको महासचिव राजु तामाङले बताए । यही जुलाईको १६ तारिखसम्म आवेदन दिने अन्तिम मिति तोकिएको थियो । अधिवेशनको लागि केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। जसमा राजुफुर्सदमा


कोरियाको गजेदोमा रमाइलो साझ

दिनेश पाठक, गजेदो डेउ नेपाली एकता समाज दक्षिण कोरियाले एक  “रमाईलो साँझ कार्यक्रम ” सम्पन्न गरेको छ। सनिबार साँझ लुम्बिनि रेष्टुरेन्ट नाड़मुनमा भएको कार्यक्रममा झण्डै सय जना दर्शक, स्रष्टाहरुको उपस्थिति रहेको थियो । त्यस्तै करिब दुई दर्जनभन्दा बढि स्रष्टा तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिनुभएको थियो। साहित्यतर्फ सुशील राज रेग्मी, सेसे लिम्बू , दिपेन पौडेल, दिनेश पाठक, मेरिड़ लिम्बू, टिकाराम उपाध्याय चन्द्रप्रकाश तिमिल्सिना लगायतले गजल, कविता, मुक्तक बाचन गर्नुभएको थियो । संगिततर्फ सुर्य कार्की, बिजय लिम्बू, अम्मर बिस्वकर्मा, सन्जिब बराल किरण सारु, सुबास गुरुड़, हेमन श्रेष्ठ, चन्द्र सम्बाहाङ्फे लगायतले जोडदार प्रश्तुतीफुर्सदमा


कोरियन च्यानलको गायन प्रतियोगितामा भिड्दै रेनुका राई

सोल दक्षिण कोरियाको थेगुबाट संचालित थेगु ब्रोडकास्टीइ०  च्यानल (टिबिसी)मा यही जुलाई २४ तारिख आइतबार प्रसारण गरिने बहु सांस्कृतीक कोरियन गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रेनुका राई भिडदै छन । विभिन्न देशका प्रतिनिधित्व गर्दै कोरियन गीत गाउने सो गायन प्रतियोगिताको केही दिन अघि सम्पन्न प्रथम अडिसनबाट अघि बढ्दै फाइन अडिसनमा पुगेकी हुन् । सोही च्यानलको भवनमा गरिने गायन प्रतियोगिता आइतबार दिनको १ बजे शुरु गरिने छ । यदी फाइन अडिसनबाट पास भएमा राईले सोही च्यानलबाट प्रत्यक्ष गायनको शो गर्न पाउने छन् । राईले सके सम्म देशलाई चिनाउन उतकृष्ट प्रस्तुती दिने बताएफुर्सदमा


कोरियाका गीतकार र संगीतकारको गीतले लोकप्रियाता बटुल्दै

दक्षिण कोरियामा रहेका उत्तम खजुमको रचना र डिआर अटुको संगीतमा सजिएको  “भुल्न खोजे गाडा भयौ  ” बोलको गीतले लोकप्रियताको सिडी उक्दै छ । चर्चित गायक प्रमोद खरेलको स्वरमा गुञ्जिएको सो गीत म्युजिक भिडियो सार्वजनिक भएपछि दर्शक र स्रोताले निकै मन पराउन थालेका छन् । मेरो अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोले दर्शक र श्रोताको साथ पाएको छ । गीतकार खजुम र गायक खरेलको यो पहिलो सांगीतिक सहकार्य हो । गीतकार खजुम भन्छन्, ‘प्रमोद दाइको स्वरको म फ्यान नै हुँ । उहाँसँग पहिलेदेखि नै काम गर्ने इच्छा थियो । अहिले पूराफुर्सदमा


एनसीसी कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालको उमेदवारी घोषणा

सोल आउदो जुलाई ३० तारिखमा हुन गईरहेको नेपाल सम्पर्क समिती (एन सी सी ) कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष , उपाध्यक्ष लागायत बिभिन्न पदहरुको उमेदवारीको घोषणा आए संगै बस्यालले शनिबार सचिवमा आफ्नो उमेदवारी घोषणा गरेका छन् । को हुन त कृष्ण प्रसाद बस्याल सन् २००८ देखि इपीएस भिसामा दक्षिण कोरिया आएका बस्याल बिगत डेढ बर्षदेखि कोरियाबाट सन्चालित हटपाटी डट कमका सम्बाददाता , नेपाल पत्रकार महासँघ कोरिया शाखाका केन्द्रिय सदस्य र हाल नयाँ दैनिकीका सम्बाददाता हुन् ।


नवगायिका गुरुंगको पहिलो सांगीतिक सन्तान ममताले चर्चा बटुल्दै

लण्डन लण्डनमा रहेका नव गायिका ममता गुरुइ०को पहिलो संगीतिक एल्बमले चर्चा बटुल्दै छन् । ममताको पहिलो सांगीतिक सन्तान उक्त गीती संग्रह गत अप्रिलमा नेपालमा विमोचन गरिएको थियो भने बेलायतमा समेत एक समारोहबीच लोकार्पण गरिएको छ। एल्बमसंगै सोही एल्बमका बाँधन बाँधनु बोलको गीतको म्युजिक भिडीयो पनि सार्वजनिक गरिएको छ। जुन गीतले दर्शक र स्रोतामाझ लोप्रियता कमाउदै गरेको गायिको दावी छ । एल्बममा ५ वटा गीतहरु समावेश छन्। गायिका स्वमय ममता गुरुंग सहित शशी थापा सुब्बा, काली प्रसाद बास्कोटा र केबी गुरुंगको रचनालाई तारा प्रकाश लिम्बु, काली प्रसाद बास्कोटा, सुरेश मानन्धर, ईन्द्रफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...