Manju Gurung

 

कोरियामा राजदूत सिंहले मंगलबार ओहदा बुझाउदै इपिएस कोटा बढाउन अनुरोध गरे

सोल दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार कोरियाली राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएको दूताबासले जनाएको छ । दूताबासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरे अनुसार राजदूत सिंहले इपिएस कामदार बृद्धी गर्न राष्ट्रपति मुनलाई विषेश अनुरोध गरे । उहाँले कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यवाद सहित विषेश गरी उर्जा क्षेत्रमा कोरियन लगानी भित्राउन आग्रह गरे । राजदूत सिंहले आपसी सहयोगमा दुई देशको मैत्रिपुर्ण सम्बन्धलाई अझ बृद्धी गर्न उत्साहित रहेको भन्दै राष्ट्रपतिलाईफुर्सदमा


कोरियामा दूताबास आइतबार पनि खुल्ने भएपछि नेपालीहरु खुशी

सोल दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुको मागलाई पुरा गर्दै  सउल नेपाली राजदूताबास आइतबार साप्ताहिक विदाको दिन पनि खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नव नियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले सो घोषण गरे । कोरिया आउनसाथ नेपालीहरुबाट आइतबार दूतावास खोल्न आग्रह आएकाले कामदारकोे सुविधालाई ध्यानमा राखी सो दिन दूतावास खोल्ने निर्णय गरेको राजदुत सिंहले बताए । परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशनको आवश्यक्ता नपर्ने, दूताबासलाई कसरी चलाउने आप्mनै जिम्मामा भएकाले अन्य कर्मचारीसंग सल्लाह गरी सोे निर्णय गरिएको राजदूत सिंह थपे । आइतबारको साटो शुक्रबार विदा गरिने भएकाले अबफुर्सदमा


कोरियामा मजदुरको तलब बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुग्यो

सोल दक्षिण कोरियामा मजदुरको तलब बृद्धी भएको छ । केही दिन देखि लगातार बस्दै आएको न्युनतम  ज्याला निर्धारण समितीको शनिबार बसेको ११ औ बैठकले निर्धारण गरे अनुसार सन २०१८ को लागि मजदुरको पारिश्रमीक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धी भएको छ । अर्थात एक हजार ६० वन बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमीक ६ हजार ४ सय ७० वन रहेको थियो । ज्याला निर्धारण समितीमा रहेका जम्मा २७ सदस्यहरु मध्ये १५ जनाले पक्षमा र १२ जनाले विपक्षमा मत जाहेर गरेका थिएफुर्सदमा


हुन्डी रोक्न कामदारको खातामा सरकारले निश्चित बोनस थप्ने प्रस्ताव

नेपाल राष्ट्रबैंकले हुण्डी कारोबार रोक्न केही प्रस्ताव सुझाएको छ । व्यवस्थापिका संसद अन्तर्गत अर्थ समितिको विहिबार बसको बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिबाकोटीले हुण्डी कारोबार रोक्न पैसा पठाउने कामदारको खातामा सरकारले निश्चित बोनस थपिदिनुपर्ने प्रस्ताव राखेको कारोबार दैनिकीले लेखेको छ । उनले रेमिट्यान्स रकम बैंक खातामा जम्मा गरेको प्रमाणको आधारमा खातावालालाई सरकारबाट थप निश्चित रकम थपिदिने व्यवस्था गर्न प्रस्ताब गरेका थिए । साथै रेमिट्यान्स पठाउने इजाजत प्राप्त संस्थालाई रेमिट्यान्स भित्राए बापत नगद अनुदान दिने वा सो रकमान्तर गर्दा लागेको बैंक शुल्क सरकारले बेहोर्ने व्यवस्था समेत आवश्यक पर्ने प्रस्ताव अघिफुर्सदमा


झापा मिलन समाज कोरियाको ५ओ अधिबेशन अगष्ट ६ मा हुने

सुवन कोरियामा रहेका झापालीहरुको साझा सस्था झापा मिलन समाजको ५ ओ अधिबेशन यहि २०१७ अगस्ट ६ तारिक दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने निस्चित भएको छ । अधिबेशनलाई सब्य भब्य र ब्यबस्थित र प्रचार प्रसारको लागी समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाको सम्योजकत्बमा अधिबेशन ब्यबस्थापन समिति गठन गरिएको छ । जसमा सचिब सुशिल मैनाली , सुरज केशी , युबराज दाहाल , नरहरि फुँयाल, आनन्द अधिकारी , यूवराज चाँपागाँई, पुस्कर श्रेस्ठ , मंगल सुब्बा , सुरेन्द्र नाल्बो , अजय श्रेष्ठ , खेमराज लुईटेल , ओम प्रकास पाठक , लगाएत कार्यसमितिका सदस्यहरु रहेकाफुर्सदमा


एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित युरोपेली भलिबलको उपाधी फिनल्याण्डको पोल्टामा

एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित प्रथम अन्तर युरोपेली भलिबल प्रतियोगिता २०१७ को उपाधी फिनल्याण्डले आफ्नो पोल्टामा पार्न सफल भएको छ । युरोपमा रहेका नेपालीहरु माझ एकता, आपसी सद्भाव र भाईचारा बढाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको थियो । खेलको फाइनलमा फिन्ल्यान्ड नेपाली समाजले एकता समाज फ्रान्सलाई २ को विरुद्ध १ ले पराजित गर्दै उपाधी सहित १५०० युरोका साथै शिल्ड र प्रमाण पत्र हात पारेको हो । सेमीफाईनलमा बेल्जियमलाई लाई २(० को सोझो सेटमा पराजित गर्दै फिन्ल्यान्ड फाईनलमा प्रवेश गरेको थियो । उपविजेता एकता समाज फ्रान्सले १००० युरोसहित प्रमाण पत्र हात पार्नफुर्सदमा


कोरियामा रहेका नेपालीहरुले यस्तो संकल्प गरे कसो होला ?

हामी नेपालीहरु प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण, जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्ति भएको देशमा जन्मिएर पनि आफ्नो देश छोडेर आज प्रदेशमा छौँ। पक्कै पनि यो हाम्रो चाहाना होइन बाध्यता हो। आफ्नो घर परिवार छोडेर एउटा सुनौलो भबिस्यको कल्पना गर्दै बिदेशमा पैसासँग आफ्नो श्रम साटीरहेका छौँ।आफ्नो जवानी बिदेशको माटोमा बिताइरहेका छौँ । भर्खर बिबाह गरेका नबबिबाहित जोडीहरु छुट्टीएका छन् ,नाबालक छोराछोरीहरु आफ्नो आमा बाबुको काखबाट बिछोडिएका छन् केवल पैसाको लागी । यसरी बिदेशमा कमाएको पैसाले हामी हाम्रो सपनाहरू पूरा गर्छौं तर अरु गम्भीर प्रश्नहरु पनि साथसाथै खडा हुन्छ। हामिले आफ्नो सपनाफुर्सदमा


जेजुमा एक नेपालीको झुण्डिएर मृत्यु

सोल कोरियामा फेरी एक नेपाली युवाले झुण्डिएर ज्यान गुमाएका छन् । इपिएसबाट कोरिया आएको २ महिना पनि नपुगेका स्याङजा वालिङका रामचन्द्र  पंगेनी बुधबार विहान भुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी जेजु  टापुमा घोढा तबेलामा काम गर्दै आएका थिए । मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । जेजु नेपाली कमिटीका अध्यक्ष सुभद्रा लिम्बुका अनुसार पंगेनी करिब दुई हप्तादेखि नेपालमा रहेको प्रेमिकाले अर्कै संग विवाह गरेपछि तनाबमा रहेका थिए रे । संगै काम गर्ने साथीका अनुसार प्रेमिकाको विवाह हुने अघिल्लो रातभर उनी रोएका थिए । अन्दाजी २६ वार्षिय पंगेनीले कागजमा सायरीफुर्सदमा


एफएनजे कोरियाले परोपकारी कोषको शुरुवात गरे

सोल नेपाल पत्रकार महासंघ (एफएनजे) कोरियाल शाखाले कोरियामा रहेका नेपालीहरुलाई आपत विपत परेको बेला सहयोग गर्ने परोपकारी कोषको शुरुवात गरेको छ । नेपाली कथानक चलचित्र जात्रा प्रर्दशन गरी प्राप्त रकमबाट सो कोषको स्थापना गरिएको हो । तग आइतबार सोलमा सम्पन्न बैठकले सो निर्णय गरेको छ । बैठकमा गत जनवरी र फेब्रवरी महिनामा प्रर्दशन गरिएको चलचित्र जात्राको आर्थिक विवरण प्रस्तुत गर्दै बाँकी १ लाख ३४ हजार वन सो कोषमा राखी शुरुवात गरिएको छ । यस कोषलाई कोरियामा रहेको विभिन्न संघसंस्थासंग समुन्वय गरी अगाडी बढाउने अध्यक्ष खेम कार्कीले बताए । त्यसैगरी बैठकलेफुर्सदमा


खप्तड कपको टाइसिट सार्वजनिक

सोल सुदुर पश्चिम समाज कोरियाले आगामी जुलाई १६ तारिख आयोजना गर्न लागेको फुटबल प्रतियोगिताको खेलतालिका (टाईसीट ) आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम भिड्ने छन् । पहिलो खेल सुदुरपश्चिम एफ सी र थेगुवीच हुने छ । त्यसपछि मनाइ० र मासक एफसी भिड्ने छन् । एभरेष्ट र धरान एफसी, कास्की र झापा एफसी , सुवन र नेपाल युजाईटेड एफसी , मेची महाकाली युनाईटेड र लमजुइ० एफसी, मगर र नमुना पोटन एफसी र हिमालय ब्वाईज र किम्फु एफसी एक अर्कामा भिड्ने छन् । खेल विहान ७ बजे बाट शुरु हुनेछफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...