Manju Gurung

 

आदिवासी जनजाति महासंघ कोरियाको ख्याइसाइ० नाम्दो क्षेत्रिय समिति गठन

सौल, नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले ख्याङसाङनाम्दो क्षेत्रिय समिति गठन गरेको छ । तदर्थ समितिद्धारा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट तपन तामाइ०को नेतृत्वमा २९ सदस्यि समिती गठन गरेको हो । कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा मिलन सोझे राई , उपाध्यक्षमा मिलन लिम्बु र खगेन्द्र पालुङ्वा लिम्बु, महासचिवमा सुरेश सिं सम्बाहाङफे , सचिवमा राम काजी भडेल र दोस्तिहाङ राई तथा कोषाध्यक्षमा दावा शेर्पालाई चयन गरेका छन् । त्यसैगरी सदस्यहरुमा जिन्लाप तामाङ,टेम्बा लामा लगायत २९ सदस्यीय समिति चयन भएको छ। कोरियाको दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने शहरहरु बुसान ,किम्हें र गजेदे० क्षेत्रमा रोजगार गर्नफुर्सदमा


एफएनजे कोरियाले यही आइतबार सउलमा पत्रकारहरु भेटघाट गर्ने

सोल नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले वार्षिक समिक्षा गर्दै आगामी योजना तर्जुमा गर्नलाई यही आइतबार जुलाई ९ तारिख सोलमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । महासंघको कार्यसमिति गठनको एक वर्ष पुगेको अवसर पारी गर्न लागिएको कार्यक्रममा कोरियाका विभिन्न ठाउमा रहेका मिडियामा आवद्ध पत्रकाहरुसंग आपसी सम्बन्ध विस्तार गर्दै विद्यमान विभिन्न विषयमा छलफल गरिने उद्देश्य समेत लिएको छ । कार्यक्रममा एफएनजेले घोषणा गरेको परोपकारी कोषको लागि चलचित्र जात्रा प्रदर्शनको आर्थिक विवरण प्रतुत गर्ने भएका छन् । साथै सोही कोषलाई अघि बढाउन थप छलफल पनि गरिने भएका छन् । हालै नेपालफुर्सदमा


कोरियामा प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा

सोल दक्षिण कोरियामा दिनानुदिन नेपाली खेलाडीहरुको खेल प्रतियोगितामा बड्दो छ । यसै मेसोमा आगामी जुलाई १६ तारिख खेलिने प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा लागेका छन् । कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी सातौ महिनाको फूटबल प्रतियोगिता खप्तड कप सुदुर पश्चिम समाजले आयोजना गर्न लागेको हो ।आयोजक प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन विभिन्न उप समितीहरु गठन गरी तयारीमा जुटेका छन् । प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रमुख अथिति कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह हुनु हुने छन् । प्रतियोगिताकोफुर्सदमा


कोरियामा सम्पन्न एसियन पारा तोक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जनाले कास्य जितिन

सोल दक्षिण कोरियाको छुङछुङ शहरमा शनिबार सम्पन्न तेस्रो एसियन पारा तोक्वान्दो च्याम्पियनसिशमा नेपाली चेली रञ्जना धामीले काँस्य पदक जितेकी छन् । धामीले ४९ केजी तौल समूह अन्तरगत के ५५ विधामा काँस्य जितेको टोली व्यवास्थपक दिपक विष्टले जानकारी गराए । धामी सेमी फाइनलमा मंगोलियन खेलाडी खुरेलवटर इन्ख्तुयासंग १४ ६ अंकले पराजीत भएपछि कास्यमै चित्त बुझाउनु परेको थियो । सोही तौल समूहका गोल्ड मेडल विजेता उनै मंगोलियन खेलाडीले बेष्ट फाइटरको उमाधी समेत हात पारेका थिए । नेपालबाट सहभागी तीन खेलाडीमध्ये पुरुष तर्फ ७५ केही तौल अन्तरगत के ४२ विधामा रोहित ह्याइ० राईफुर्सदमा


ग्लोबल आइएमइ बैंकले आगामी शनिबार र आइतबार किम्हे र थेगुमा सेवा उपलब्ध गराउने

फोनिज कोरिया संवाददाता सोल ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार थेगु र किम्हेमा आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक थेगु क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १० बजेदेखि बेलुकी ६ बजेसम्म बालाजी रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । त्यसैगरी आइतबार  किम्हे स्थित दुर्गा रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहिफुर्सदमा


कोरियामा जीवशास्त्रको अनुसन्धानमा व्यस्त डा. गुरुइ०

मञ्जु गुरुइ० प्रदेशमा फुलेका हजारौ तमु प्रतिभा मध्ये एक हुन रितेश गुरुइ० । हाल दक्षिण कोरियालाई कर्मक्षेत्र बनाएका रितेश नेपालको पूवी पहाडी क्षेत्र सिन्धुली जिल्लाका बासिन्दा हुन् । कोरियामै वाइयोकेमेस्ट्री (जीव रसायनशास्त्र) मा   विद्यवारीधी  प्राप्त गरेपछि यही एक कम्पनीमा अनुसन्धानकर्ताको रुपमा हाल कार्यरत छन् । सन २०१६ मा दक्षिण कोरियाको आसन शहर स्थित  सनमुन विश्वविद्यालयबाट उनले जीव रसायनशास्त्रमा विद्यावारीधी  गरेका हुन् । कमलामाई नगरपालिका ७ , बर्देउटार सिन्धुलीका बासिन्दा उनको वास्तविक नाम रीत बहादुर गुरुइ० भएता पनि बैकल्पीक नाम रितेशबाट परिचित छन् । ३७ वर्षिय रितेश आमा लक्ष्मी कुमार गुरुइ०फुर्सदमा


महासंघको नेतृत्वमा पवन चामलिङ राई आउने

सोल, कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशन यही आइतबार , नोभेम्बर २६ तारिख हुदै छ । अधिवेशन संगसंगै नयाँ नेतृत्वको चर्चा पनि संगै हुने गरेको छ । अब बन्ने छैठौ कार्यसमितीको लागि भने वर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईको नाम अगाडी आएका छन् । २०१३ मा कोरियामा कामको शिलशिलामा आएका राई आए देखि नै आफ्नो काम संगै नेपाली समुदाय र नेपाली संघ संस्थामा सकृय रहेका छन । राईले झापा मिलन समाजको उपाध्यक्ष, झापा एफसीको भरपर्दो खेलाडी ब्याबस्थापक हुदै फटबलमा कप्तानीफुर्सदमा


मनिप्लान्ट

भित्री गल्लिको छिडिमा छ कोठा जहाँ हाम्रो संसार भुन्टी र मेरो । एउटा पुरानो प्लास्टिकको बाटा जहाँ फोहोर पानी हालिन्छ एउटा पुरानो प्रेशरकुकर जहाँ दालभात गालिन्छ एउटा पुरानो स्टोभ मट्टितेल झन्डै सकिएर ट्याङ्की माथी उचाल्न टेको लगाएर राखिएको छ । अरु कुरा पनि छन् मेरो संसारमा एउटा पुरानो खाट जस्को खुटा हल्लिएकोले इटाको बन्दिलो खुटा बनाएकोे छु अनि केही थान कपडा छन हामी दुनियाँसँग भेट्दा लाउँछौ कतै केही परे पुरानाहरुको नयाँ लाउँछौ । केही नयाँ बोतलहरु छन् भरखरै कसैले नयाँ नयाँ पेय पदार्थ खाएर खाली गरेर गल्लिमा फालिएका केही बर्षफुर्सदमा


नुवाकोट समाज कोरियाको भेला जनवरी २८ मा

फोनिज कोरिया संवाददाता आउदो सलनालको अवसर पारेर नुवाकोट समाजले प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न स्थानमा रहेका सम्पूर्ण नुवाकोटवासी सँग साधारण परिचयात्मक तथा भेटघाट कार्यक्रम राख्ने भएको छ। रंजन राज कुँवरको अधक्ष्यतामा २०१४ सालमा आधिकारिकरूपमा गठन भएको यो संस्थाले छोटो अवधिमा निकै लोकप्रियता कमाएको छ । अन्य संघसंस्थासंग सहकार्य र समन्वय गरी सेवामूलक कार्य गर्दै आएको छ। छोटो अवधिमा समाजले नुवाकोट शेल्टर खोलेर बेरोजगार तथा असक्त व्यक्तिहरूकोलागी बसोबासको ब्यवस्था गरेको छ । स्मरण रहोस उक्त शेल्टर सोल स्थित दुगंदेमुन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि सीजांगमा रहेको छ। जनवरी २८ तारीखफुर्सदमा


राजा हिलिहाङको भग्नावशेषलाई संग्रहलाय स्थापना गर्न कोरियाबाट सहयोग अभियान शुरु

फोनिज कोरिया संवाददाता सउल पाँचथर जिल्ला स्थित भग्नावशेषको रुपमा भेटिएको ऐतिहासिक राजा हिलिहाङको अस्तीत्वलाई राष्ट्रिय संग्राहलयको रुपमा स्थापना गर्न कोरियाबाट पनि आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको छ । भग्नवाशेषको रुपमा रहेको दरवारलाई राष्ट्रिय संग्रहलायको रुपमा रुपान्तरण गर्न हिलिङ फाउण्डेशन स्थापना गरि प्रयासरत छन् । नेपाल सरकार पुरातत्व विगाभले सोही स्थानमा उत्खनन गरी विभिन्न महत्वपुर्ण पुरातत्वीक वस्तुहरु प्राप्त गरेको छ । सोही ऐतिहासिक कार्यलाई सघाउन कोरियामा रहेका नेपालीहरुलाई पनि सार्वजनिक आवहान गरी सहयोग अभियान संचालन गरिएको एक अभियन्ता नरेन्द्र योङहाङले जानकारी गराए । सहयोग संकलनका लागि निम्न खाता प्रयोग गरिएकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...