Manju Gurung

 

सगुन डटकमको मिनी आइपिओमा कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने

दक्षिण कोरिया अमेरिकामा मुख्यालय रहेको सामाजिक संजाल सगुन डटकमको मिनी आइपिओमा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने भएका छन । कम्पनीले मिनी आइपिओको लागि आशय पत्र खुला गरेको छ भने केहि समय पश्चात शेयर बिक्रि खुला गरिने जनाईएको छ । लगानी कर्ताले न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ । अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा सुचिकृत सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता शेयर बिक्रि गर्न लागेको हो । प्रति शेयर २३ डलर पर्ने सगुनको मिनी आइपिओमा लगानीकर्ताले चाहे जति कित्ता खरिद गर्न सक्नेछन । न्युनतम १३ कित्ताफुर्सदमा


सोनसिकद्वारा ५ औ सैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा गरेको २ दिने सैक्षिक सेमिनार भव्यतापूर्वक  सम्पन्न भएको छ । जनवरी १४-१५ मा आयोजना भएको ५ औ सैक्षिक सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा केहि कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले सहजकर्ताको भूमिका निभाउनु भएको थियो । कार्यशालाले खोजपत्र लेख्ने उदेश्य राखेका बिद्यार्थी तथा अनुसन्धानकर्तालाई ठुलो सहयोग मिल्ने कुरा सोनसिकका उपसभापतिफुर्सदमा


उसैको याद दिलाउने यो जुन कहाँको ?

गजल मुटुभित्र मन रुवाउने धुन कहाँको ? उसैको याद दिलाउने यो जुन कहाँको ? आफ्नै आमा नङ्ग्याएर देश भोकै मार्ने नेतारुपी देश खोक्र्याउने घुन कहाँको ? गाइमुत गोरस ठान्ने झुठो समाजमा पानीलाई विष बनाउने खुन कहाँको ? बिधुवा र गरिब नारी बोक्सी बनाउने यो समाजको नियम र कानुन कहाँको ? तबमात्र यो समाजमा इज्जत रहने रे त्यो सम्पती हिरा मोति सुन कहाँको ?  


म्याग्दी घर बनाउन थेगु शहरमा ” पुरानो डुङ्गा” चल्दै

 दक्षिण कोरियामा रहेका म्याग्दीबासी नेपालीहरुको सामाजिक संस्था म्याग्दी प्रवाशी नेपाली संघ, मोना दक्षिण कोरियाले म्याग्दी घर बनाउनको लागी थेगु शहरमा नेपाली चलचित्र ” पुरानो डुङ्गा ” प्रदर्शन गर्ने भएकोछ । दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो चलचित्र , यही जनवरी २२ तारिक थेगु शहरको दोंगसंग आर्ट हलमा दिनको १ बजे प्रदर्शन गरिने वताइएको छ । चलचित्र प्रदर्शन गरिने हलसम्म जानको लागी बालाजु रेष्टुरेन्ट देखी ५० मिटर अगाडी अर्थात थेगु स्टेशन बाट मात्र ३ मिनेट हिंडेमा पुगीनेछ । चलचित्रको कुरा गर्नुपर्दा, पुर्खौली सम्पत्तिको रुपमा रहेको डुङ्गाको अंसबन्डाले परिवारमा ल्याएको फुटकोफुर्सदमा


सोनसिक सेमिनार डायरी

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले आयोजना गर्ने सबै जसो कार्यक्रमहरुमा कोरियामा रहेका विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुको ध्यान आकर्षण हुने गर्दछ । कोरियामा अध्ययनरत नेपाली बिधार्थीहरुलाई बिगत १३ वर्ष देखि एक ढिक्का बनाएर, नेपाल र कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका लागि यसले गर्दै आएका कामहरुको सफलताले गर्दा नै यो संस्था नेपालीहरु बीच लोकप्रिय रहेको छ। सोनसिकले गर्ने सबै कार्यक्रमहरुको जानकारी आफ्ना सम्पूर्ण कोरिया भरि छरिएर रहेका सदस्यहरुलाई सामाजिक सञ्जाल तथा ईमेल मार्फत दिने गर्दछ। बिगत २ वर्षदेखि मेरो ईमेलमा पनि यस्ता कार्यक्रमहरुको जानकारी आइरहन्छ। कतिफुर्सदमा


नेपकोरले मास्क डान्स पार्टीको आयोजना गर्ने

नेपकोरले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २८ तारिख मास्क डान्स पार्टीको आयोजना गर्ने भएको छ । नेपकोरले कोरियाको दोङ्देमूनमा आयोजना गरेको बृहत् मास्क पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे एल “L” आउने पक्का भएको छ । पार्टीसो पृथक र युरोपियन शैलीको मास्क डान्स पार्टीमा नेपालीलाई थप मनोरञ्जन र संगितमय बनाउन डिजे एललाई आयोजक नेपकोरले आमन्त्रण गरेको हो । सात वर्ष अष्ट्रेलियामा बसेर त्यहाँ रहेका नेपालीलाई सांगेतिक मनोरञ्जन दिएर चर्चित बनेका डिजे एल अहिले बेलायतमा पनि सांगेतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आएका छन् । उनले बेलायतमा पनि विभिन्न अवसरमाफुर्सदमा


हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो

  हङकङ , हङकङ प्रबासी नेपाली एकता समाज हङकङले जनवरी १५ तारिख आइतबार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डनमा मनाएको पृथ्वी जयन्ती एवं एकता दिवस कार्यक्रममा बोल्दै प्रमुख अथिती हङकङ स्थित नेपाली महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले भने, ‘हामीफुर्सदमा


गरिब विपन्न वर्गले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकियोस् – बोम्जन गुरुङ

दक्षिण कोरियामा क्रियाशिल पुराना नेपाली संघसंस्थामध्ये एक स्याङ्जा परिवार सन् १९९७ मा स्थापित विशुद्ध सामाजिक संस्था हो । विभिन्न आरोह अवरोहलाई मुकाबिला गर्दै सधैं अग्रस्थानमा राज गरिरहेको स्याङ्जा परिवारले सामाजिक कार्य, विभिन्न आपतविपतमा आर्थिक सहयोग, खेलकुद मार्फत कोरियामा बलियो उपस्थिती जनाईरहेको छ । परिवारले पछिल्लो समय नेपालीहरुले काम छोड्दा, दुखबिरामी पर्दा बस्न सजिलो होस् भन्ने हेतुले स्याङ्जा घर सेल्टर सञ्चालन गरिरहेको छ । कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरी २८ मा स्याङ्जा परिवारले आयोजना गर्न लागेको आँधीखोला सांगीतिक सौगात ५ को सेरोफेरोमा केन्द्रित रहेर परिवारको सचिव बोम्जन गुरुङसंग धनफुर्सदमा


एचआरडीद्वारा २०१७ को सीबिटी परिक्षा स्थगित भएको सूचना जारी

फोनिज कोरिया सम्वाददाता कम्प्युटरबाट लिइने कोरियन भाषा परिक्षा (सीबिटी) २०१७ को लागि स्थगित गरिएको सूचना मंगलबार ह्युमन रिसोर्स डेभलवमेन्ट सर्भिस अफ कोरिया(एचआरडी) कार्यालय कोरियाले जारी गरेको छ । बैदेशिक रोजगार प्रणाली(इपिएस)द्वारा दक्षिण कोरियामा रोजगारीका लागि आएर फर्केका युवाहरुलाई पुनः कोरिया प्रवेश गर्न पाउने परिक्षा सीबिटी यस वर्षको लागि स्थगित गरिएको हो । कोरियामा बाहिरबाट ल्याइने कामदारको संख्या कोटा पुरा भएकोले यसवर्षको सीबिटी परिक्षा स्थगित गरिएको एचआरडी कार्यलयले जनाएको छ । कोरियाले २०१७ को लागि १५ देशबाट   ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षाफुर्सदमा


आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी

 दक्षिण कोरिया स्याङ्गजा परिवारले आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी गरेको छ । सलनालको दोश्रो दिन अर्थात जनवरी २८ मा गरिने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिवारले जनाएको छ । मनोरञ्जनात्मक कार्यक्रम मार्फत संकलित बचत रकम स्याङ्गजा जिल्लामा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परिवारले स्पष्ट पारेको छ । आमन्त्रित कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने परिवारले बिश्वाश दिलाएको छ । नृत्यन्गना एलिसा राई ,गजल तथा आधुनिक गायक शिव परियार,पप गायिका आस्था राउतले आफ्ना प्रस्तुति पस्कनेछन । साथै लोक गायक र शिव हमाल र कृष्णा गुरुङले दोहोरि सबाल जवाफफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...