Manju Gurung

 

एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फोनिज कोरिया संवाददाता सुवन प्रवासी मजदुर संगठन (एमटियु)को नव सदस्यहरुलाई स्वागत गर्दै युनियनको गतिबिधीको मुल्याकन र भावी कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गत आइतबार (जनवरी १५तारिख )सम्पन्न भएको छ । केसीटियुको ख्यंगी क्षेत्रिय कार्यालय सुवनमा सो कार्यक्रम सम्पन्न भएको हो । कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा गत वर्षको गतिविधी बारे विश्लेषण र भावी योजना बारे छलफल गरिएको थियो । साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दै एक अर्कामा शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा मजदुर संगठनको गतिबिधि बारेमा जानकारी गराउदै अध्यक्ष उदय राईले इपिएस अन्तर्गत प्रवासीफुर्सदमा


कोरियामा नेपालीको आफ्नै गुम्बा

सोल, विश्वमा छरिएका नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ , त्यहा नेपाली कला संस्कृती र धर्मको जग पनि बस्दै गएका छन् । विदेशमै परिवार सहित बर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्यु जस्ता धार्मिक संस्कार अनुसरन गर्न असहज स्थिती उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौ पुग्छन त्यहा मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालै सउल नेपाली गुम्बाको स्थापना गरेको छ । डेढ दशक भन्दा बढी कोरियामा बस्दै आएका बौद्ध लामा गुरु कुन्साइ० दोर्जे लामाकोफुर्सदमा


वुमन फर वुमनको अधिवेशन फेब्रवरी २६ मा हुने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था वुमन फर वुमनको चौथो अधिवेशन आगामी फेब्रवरी २६ तारिखमा हुनेभएको छ । वुमन फर वुमनको गत आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । अधिवेशनमा संस्थाका प्रगति र आर्थिक प्रविबेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र विधानको बिवादित विषयबारे छलफल गरिने अध्यक्ष मल्लिका थकालीले बताइन् । साथै चौथो नयाँ कार्यसमितिको चयन पनि गरिने छ । अधिवेशन सउलको नेपाल हाउसमा गरिने निर्णय गरिएको छ । सो दिन कोरियामा अन्य संघ संस्थाले कार्यक्रम नजुधाई दिनहुन अध्यक्ष थकालिले आग्रह गरेकी छिन् । सनफुर्सदमा


कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night ( A tribute to YB ) कार्यक्रम हुने

सोल, कोरियन नयाँ वर्ष तथा महान चाड सलनालको दोस्रो दिन २८ तारिख नेपालका चर्चित र्यापर यम बुद्ध(अनिल अधिकारी) को सम्झनामा  नेपहोप नाइट पार्टीको आयोजना गरिने भएको छ । RAPPER यम बुद्दको नेपाली हिपअप – नेपहप इन्डस्ट्रीमा उनले पुर्याएको उच्च योगदानहरुको कदर गर्दै उहांप्रति समर्पित हार्दिक श्रद्दान्जली कार्यक्रम पनि गरिनेछ । साथै यो दुखद घढीमा सम्पुर्णमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि आयोजक Nepz Party Rockers In Korea – NPRIKले कामना गरेको छ । नेपाली HIPHOP(Nephop) क्षेत्रको लोक प्रिय RAPPERS – Manas Ghale – लुरे X Aasis Rana – लाउरे पहिलोफुर्सदमा


अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीयाक्षेत्र नं. १ को प्रथम अधिवेशनले मदन थापा मगरलाइ बनायो अध्यक्ष

बुसान, साँच्चै भन्ने हो भने नेपालको रीजनिती अबस्था धेरै नाजुक रहेको बेलामा पछिल्लो समयमा  उदाएको अनि सबैले आशा गरेको नेपालीहरुको आशाको केन्द्र विन्दु भनेर बुझीएको छ नयाँशक्ती पार्टी नेपाल । यही पार्टीको अन्तराष्ट्रीय एक भातृसंगठन हो अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरिया, जसका ६ वटा क्षेत्र र २ वटा उप-क्षेत्र रहेकाछन।जसअन्तर्गत पहिलो नं. मा रहेको पहिलो क्षेत्रले केन्द्रको प्रथम अधिवेशन आउनै लाग्दा, आफ्नो प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेकोछ। क्षेत्र नं. १ निवर्तमान संयोजक साथै अधिवेशन संयोजक वेलमान थापा  सभापति रहनुभएको यो अधिवेशन यही जनवरी १५ आइतबारको दिन किम्हे शहरको एकफुर्सदमा


बरफको सन्तान भएर

कविता जाडोको बाउ जाडोको माउ सबै कोरियामा थुप्रीन्छ मङ्सिर पुस माघ महिनाहरु बरफ भएर दिनरात गुजारिन्छ! युवाहरु  काममा जोशले खट्न बाध्य हुन्छ्न बरफको सन्तान भएर यै मौसममा कोरियन सोजु मेग्जु पिएर जाडो हटाउन खोजिन्छ! साथी पनि पिउने नै रोजिन्छ!! स्वस्थ्यको लागि खराव भए पनि दवाइको लागि चढाइन्छ मुख हुँदै पेटमा एक रति जाडो पक्कै हटाउछ ! एक रति गफ पक्कै बढाउछ !! कोरियाको सोजु मेग्जुको कमाल ले  कहिले कहिँ त बबालै पो हुन्छ सोजुको रातो बिर्को हरियो बिर्को मेग्जु क्यानको बिर्को जम्बोको बिर्को कम्पनिमा खेल्ने हातले खोली गिलासमा चढाए पछिफुर्सदमा


कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने

माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यवस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट अन्य देशमा व्यवसााय, रोजगारीका लागि गएका माइग्रेन्ट्सहरुले ठूलो योगदान दिएरमात्रै त्यो देश सम्पन्न भएको कुरा हामी सबैलाई अवगत छ । त्यसैले, हामी माइग्रेन्ट नेपाली सङ्गठित भएर छलफल र सहकार्यका लागि जुट्यौँभने पक्कै पनि समुन्नत नेपाल निर्माणमा योगदान पुग्ने छफुर्सदमा


सिविटी परिक्षा स्थगित हुनुको कारण

फोनिज कोरिया संवाददाता सउल कोरिया पुनह प्रवेश गर्न पाउने कम्पुटरमा आधारीत कोरियन भाषा परिक्षा (सिविटी) यो वर्ष स्थगित भएको छ । स्थगित गरिनुका कारण तोकिएको कोटा पुरा भइसकेको अनुमान गरिएकोले एचआरडी कार्यलयले यो वर्ष स्थगित गरिएको काउन्सीलर श्याम खडकाले जनाएका छन् । एचआरडी कोरिया कार्यलयका काउन्सीलर श्याम खडकाका अनुसार कोरियाले २०१७ को लागि १५ देशबाट   ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षा अन्तर्गत ४३ हजार र कोरियाको कार्यकाल पुरागरी पुन आउन पाउने सुबिधा ( सी बि टि र कमिटेड ओरकर ) अन्तर्गत १३ हजारफुर्सदमा


स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा

स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा


गायक कुमार पुन र गायिका गीता पाइजा माघे संक्रान्ती मनाउन कोरिया आइपुगे

फोनिज कोरिया संवाददाता सउल चर्चित लोकदोहोरी गायक कुमार पुन मगर र गायिका गीता पाइजा मगर शनिबार दक्षिण कोरिया आइपुगेका छन् । नेपाल मगर संघले यही आइतबार जनवरी १५ तारिख मगरहरुको महान पर्व माघेसंक्रान्ती मनाउन आयोजना गरिने विषेश सांगीतिक कार्यक्रको लागि उनीहरु कोरिया आएका छन् । गायक कुमार र गायिका गीतालाई शनिबार विहान इन्छन विमानस्थलमा पुगेर मगर संघ कोरियाका अध्यक्ष खड्ग लगायतको टोलीले स्वागत गरेको छ । आफ्नो महान पर्व माघ १ गते माघे संक्रान्तीमा मगरहरुले कोरियामा पनि धुमधामसाथ मनाउने गर्छन् । यसपाली पनि मगरहरुले विषेशरुमा माघे संक्रान्ती मनाउने तयारी गरेकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...