Manju Gurung

 

बाग्लुइ० समाज कोरियाले मानसिक समस्या र श्रम नियम बारे परामर्श कार्यक्रम गर्ने

बाग्लुइ० समाज दक्षिण कोरियाले आगामी छुसको विदामा कोरीयावासी नेपालीहरुलाई मानसिक समास्या निवारण र प्रवासी श्रम बारे जानकारी गराउने उद्येश्यले यही सेप्टेम्बर १८ तारिख अनलाईन जुम मार्फत जानकारी कार्यक्रम गर्ने भएका छन् । कोरियामा प्रवासी श्रमिकहरुमा विभिन्न समयमा देखिने मानसिक समस्याको समाधानको लागि परामर्शदाता आचार्य सुवास चन्द्र बडाल र प्रवासी श्रम सम्बन्धी नियम बारे प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको उपस्थितीमा कार्यक्रम गरिने समाजले जनाएको छ । कार्यक्रममा मानसिक समस्यालाई पहिचान कसरी गर्न सकिने र यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने बारे परामर्श दिनइने जनाइएको छ । साथै कोरियामा विद्यमानफुर्सदमा


कोरियमा तिजको सान्दर्भिकता

मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ रहेका छन् भने कतिजना दर्शक बनेर अप्रत्यक्ष सहभागि भइ नै रहेका छन् । यसपाली कोरोना महामारीका कारण विगतमा जस्तो सामूहिक जमघटको ठूलठूलो चहल पहल नभएपनि घर घरमा तीज सलबलाई रहेको छ । सामाजिक संजालमा महिलाहरु रातै पहिरण र गहनाले रंगीन थालेको छ । प्रदेशमा बस्ने नेपाली पनि के कम । जति नै व्यस्त भएपनि आफ्नो संस्कार र संस्कृतीबाट कहाँ टाढा हुन सकिन्छ र । विश्वभरी छरिएर रहेका नेपालीफुर्सदमा


कोभिडमा आदिवासीका असल अभ्यास

विश्वव्यापी कोरोना महामारीका कारण जनजीवन प्रभावित भईरहँदा नेपालका आदिवासी जनजातिहरुले भने यस्ता महामारी विरुद्ध आफनो आदिवासीय प्रथा, परम्परा र ज्ञानको प्रयोग गरेर महामारी बिरुद्ध जुध्ने अभ्यासलाई पुनस्थापना गरेका छन् । कोभिड १९ महामारी संक्रमणको उच्चविन्दूको ग्राफ उक्लिरहँदा आफनो थातथलोमा रहेका  नेपालका आदिवासीहरुले आफनै विधि र व्यवहारबाट कोरोनाबाट बच्ने विभिन्न प्रकारका जुक्तिहरु कार्यन्वयनमा ल्याएका थिए । जसका कारण आदिवासीको परम्परागत जीवनशैली अपनाउनेहरु तुलनात्मक रुपमा सुरक्षित रहेको दावी गरिएको छ । तर यस्को अनुसन्धानात्मक पुष्टि भने हुन सकेको छैन । भेजाको सक्रियता  नेपालमा पहिलो र दोस्रो लहरका रुपमा कोरोना महामारी फैलियो ।फुर्सदमा


ग्लोबल एनआरएन सिंगिइ० आइडल प्रतिस्पर्धी सुरेन उत्कृष्ठ पन्ध्रमा छनौट, भोट गरिदिन अपिल

एनआरएन ग्लोबाल आइडलको लागि कोरियाबाट प्रतिस्पर्धा गरिरहेका सुरेन घताइ० उत्कृष्ट १५ मा पुगेका छन् । ग्रयाण्ड फाइनलको लागि छनौट गरिने उत्कृष्ठ १० को लागि भोट गरिदिनुहुन उनले कोरीयाबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । प्रतिस्पर्धामा निर्णायकको ६० प्रतिशत र दर्शकको ४० प्रतिशत भोटको आधारमा छनौट गरिनेछ । एनआरएनले संचालन गर्दै आएको अन्तराष्ट्रिय गायन प्रतियोगिता अनलाईन जुम मार्फत गरिरहेका छन् । साथै एनटिभी प्लसबाट प्रसारण भइरहेका छन् । उत्कृष्ठ ज्ञण् जनाको छनौट भएपछि ग्रयान्ड फाइनलको लागि नेपालमा गरिने भएको छ। एनआरएनद्धारा आयोजित यस अन्तराष्ट्रिय गायन प्रतियोगितामा कोरियाबाट चार जनाको सहभागिता रहेकोफुर्सदमा


महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने

हामी नेपालीहरूको चाड तीज नजिकिँदै छ। तीज नजिकिँदै गर्दा महिला दिदीबहिनीहरुले दरखाने कार्यक्रमको लागि भनि सपिङ गर्ने चलन बढेको देख्न सुन्नमा आउँछ। मैले आजसम्म देखेको भोगेको अनुभव अनुसार तिजको गहना बारे मेरो केही बिचारहरु राखेको छु। मलाई हाम्रो समाजको धेरै कुराले असहज अनुभव गराउँछ। जुन म प्रत्येक व्यक्तिलाई समातेर मेरो विचार लाद्न अथवा भन्न सक्दिन। त्यही कुरालाई लेखेर प्रस्तुत गरेको छु। ए दिदीबहिनीहरु!! हामि कहिलेसम्म गहनाको दाम्लोले बाँधिएर सहनशीलताको प्रतिक बन्ने? हुन त मानीस सहनशील हुनैपर्छ, अनि ममतादायी पनि हुनपर्छ तर महिला भएकै कारण अरुमा भन्दा बढ्ता हुनैपर्छ र ?फुर्सदमा


कोरियामा विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित बालकको आर्थिक सहयोग अभियान संचालन

  कोरियामा विभिन्न विषयमा आर्थि सहयोग अभियान विभिन्न समूहद्धारा पटक पटक संचालन गर्ने गर्छन् । तर यसपाली भने विश्वकै दुर्लभ रोग ूस्पाइनल मस्कुलर एट्रोफी ू रोगबाट ग्रसित ९ महिने बालक उस्मान अलीको लागि कोरियामा आर्थिक अभियान संचालन गरिएको छ ।   शुक्लागण्डकी (५ तनहूँ निवासी सपना मियाँ र मुबारक अली का पुत्र उस्मान अलीलागि आर्थिक सहयोग आवहान गरिएको हो । यस रोगको उपचार नेपालमा नभएकाले देश बाहिर लानुपर्ने डाक्टरको सल्लाह रहेको परिवारले जनाएको छ । यस रोगको उपचारका लागी जोल्जेन्समा ९श्यनिभलकmब ० नामक औषधी दिइनु पर्ने हुन्छ । यो औषधीफुर्सदमा


कोरियाबाट विनोद कुवरको एनआरएन एसिया प्यासीफिक क्षेत्रिय संयोजकमा उम्मेदारी घोषाण

दक्षिण कोरियामा रहेर एनआरएन कोरियाको स्थापना कालदेखि नै करिब १६ वर्षदेखि विभिन्न पदमा रही काम गर्दै आएका व्यवसायी विनोद कुवरले यसपालीको एनआरएन विश्व सम्मेलनमा एसिया प्यासीफीक क्षेत्रिय संयोजकको लागि उम्मेदारी दिने घोषणा गरेका छन् । कुवर एनआरएन कोरियाको २ पटक ९सन् २००९–२०११, २०१४–२०१५० अध्यक्ष भइसकेका छन् भने एनआरएन आइसीसीमा सदस्य ९२०१५–२०१७० हुदै एसिया प्यासिफिक क्षेत्रिय उपसंयोजकको ९२०१७–२०१९० पदमा बसी प्रसस्तै अनुभव बटुलिसकेका छन् । साथै मानर्थ परिषद सदस्य ९२०१९–२०२१० बनी विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् । कुँवरले लामो समयको एनआरएनए अभियानको अनुभवसहित नेपाल बाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थपफुर्सदमा


एनआरएन आइसीसी महिला संयोजकमा कोरियाबाट जुनु गुरुइ०ले उम्मेदारी दिने

एनआरएन अन्तराष्ट्रिय समुन्वय समितीको आगामी अक्टोबरमा नेपालमा हुन लागेको १० औ अन्तराष्टिैय सम्मेलनमा एनआरएन आइसीसीको नयाँ कार्यसमितीको लागि कोरियाबाट जुनु गुरुइ०ले महिला संयोजकमा उम्मेदारी दिने भएकी छिन् । उनी यसअघि पनि महिला संयोजक पदको दाबेदार रहेकी थिइन । सन् २०१७(१९ को कार्यकालमा एसिया प्यासिफिक महिला संयोजक रहेकी गुरुङले विश्वभरिका अग्रज एनआरएनए अभियन्ताको सल्लाह र सुझावअनुसार आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताइन । उनले विश्वभरी रहेका महिलाहरुलाई परेको समस्या समाधानमा पहल गर्दै महिला सञ्जाल विस्तार गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको बताईन । एसिया प्यासिफिक महिला संयोजकको कार्यकालमा ९फुर्सदमा


एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीका अध्यक्ष दिवंगत मदन भुजेलको श्रद्धाञ्जलीसभा सम्पन्न

एनआरएनए दक्षिण कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितिको अध्यक्ष दिवंगत मदन भुजेलको आइतबार जुम मार्फत श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ । एनआरएन क्षेत्रिय समिति र थेजन नेपाली समाजद्धारा संयुक्तरुपमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा एनआरएनका पदाधिकारी, थेजन नेपाली समाजका पदाधिकारीहरु, नेपाल तथा कोरियामै रहेका भुजेलका परिवार र थेजन वरीपरीका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट मदन भुजेलका आमा र पत्निले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा पत्नि सम्झना भुजेलले श्रीमानको सम्झनामा भक्कानिदै अधुरै रहेको पतिको सपनालाई पुरा गर्ने परिवारको प्रयत्न रहने वाचा गर्दै पतिको शबलाई नेपालसम्म पुराउन सहयोग गर्नुहुने कोरियाबासी सम्पुर्णलाई धन्यवाद ज्ञापनफुर्सदमा


सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी

नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ । नवनिर्वाचित कार्यसमितीका चार उपाध्यक्षहरुमा क्षेत्र नम्बर १ मा सुन्दर बरुवाल, क्षेत्र नम्बर २ मा विरेन्द्र नारायन शाह, क्षेत्र नम्बर ३ मा सौगात सिवाकोटीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...