Manju Gurung

 

हिउँ

  कोरियामा हिउँ नदेख्ने को छ र ? जाडो महिना सुरु भए पछि तुसारो पर्छ । झन जाडो भए पछि हिउँ पर्छ । फुस फुस परि रहन्छ । सुरुमा हिउँ झर्दा भुँईमा जम्दैन । बिलाउँछ पानी बन्छ । धेरै झरे पछि हिउँको चाला आफ्नै छ । अलि अलि जम्न खोज्छ । जम्छ । झन जम्छ । तह तह बन्छ । सबैले पढेकै हो पानी माइनस तापक्रम तिर झरे पछि जम्छ । हिउँ बन्छ । त्यसैले हिउँ परेको बेला तापक्रम चिसो हुन्छ । यता हिउँ फुस्फुसाएको पनि २४ घन्टा पुग्नै लाग्योफुर्सदमा


माघे सक्रान्ती

कविता थाहा छ  सक्रान्ती चाड र पर्व बुझ्दैन कसैले प्रदेशको मर्म कामैले पेल्छ  यो मेरो कर्म सोच्दछु काम यो मेरो धर्म पुसमा पाकेको त्यो मिठो तरुण सन्चै छ छोरा ,घरमा चिन्ता नगरुण त्यो कालो तिलको के गुलियो लड्डु जति चिन्ता होस खादिन  के खड्डु आगोमा पोलेको त्यो हिउदे आलु केही बर्ष पर्ख लिन आउछु कालू कुट्दै छौ होला सेल पकाउने पिठो दिदैन साहुले घर जान छिटो पाकयो होला आमा, हाडीमा  सुटुनि गन्दैछु दिनहरु कहिले होला  भेटहुनि कति कडा चाखु कति राम्रो सखर किन आतिन्छौ आमा आएकोछु भर्खर कति बाक्लो दूधकोफुर्सदमा


कोरियामा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म खुला गर्ने भएको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि प्रमुख शहरहरुमा आवेदन खुला गरेको हो | आयोजनाका अनुसार सुवन आसपासका क्षेत्रका लगानीकर्ताहरुले सुवनमा रहेको लिंक एसियाको कार्यालयबाट आवेदन दिन सक्नेछन | सलनालका हरेक दिन तोग्देमुनमा आवेदन संकलन गरिनेछ | थेगुको तारा रेस्टुरेन्टमा जनवरी २२ मा आवेदन संकलन गरिनेछ | त्यस्तै किमेमा किमे माइग्रेन्ट सेन्टरमा फेब्रुअरी ५ आइतबारका दिन आवेदन संकलन गरिने छ | बुसानमा आवेदन संकलन केन्द्र अर्कोफुर्सदमा


घुम्दै फिर्दै … कोरियामा छायाकंन

फोनिज कोरिया संवाददाता चर्चित गायक राजेश पायल राई र गायिका कला राईको आवाजमा रहेको युगल गीत घुम्दै फिर्दै तिम्रो घरमा….. बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कोरियाको रमणीय स्थलतिर छायांकन गरिएको उक्त भिडियो हाङ चेम्जोङले निर्देशन गरेका छन्। बजारमा आएको अरु भिडियो भन्दा फरक विषय वस्तु समेटिएकोले दर्शकको मन जित्ने कुरा निर्देशक चेम्जोङ बताउँछ्न्। आशुतोष राईको शब्दमा सजिएको उक्त गीत जनम जनम एल्बममा समावेश गरिएको छ जसमा पविधन खालिङको एरेन्ज रहेको छ भने संगीतकार सुवास सर्जनको संगीत सुन्न सकिन्छ। कोरियाको अत्यन्तै मनमोहक ठाउँहरुलाई अचम्मराज पाठकले क्यामेरामा कैद गरेका छन्फुर्सदमा


कोरियाको अस्पताल शैयामा एक्लै मृत्युसंग जुध्दै सुकमान

सउल, दक्षिण कोरियामा हाल एक नेपाली युवा एक महिनादेखि मृत्युसंग जुधिरहेका छन् । चितवन जगतपुर ७ निवासी सुकमान लुङबा अस्पतालको सघन कक्षाको शैयामा मृत्युको मुखबाट आफूलाई बचाउन अथक प्रयास गरिरहेका छन् । इन्छन शहर स्थित यन्से सेब्रान्स अस्पतालमा कृतीम स्वासप्रश्वासको सहरामा प्राण धानी रहेका छन् सुकमान । अस्पतालमा न त उनका कोही साथी छ न त आफन्त गुमनाम एक्लै प्रदेशी भूमिमा मृत्युसंग संघर्ष गरिरहेका छन् । करिब एक महिना अघि मुखबाट रगत बगिरहेको अवस्थामा बाटोमा लडिरहेको भेटिएपछि कोरियनहरुले नै अस्पताल पुराइ दिएका थिए । उनको साथमा भएको पासपोर्टको एक पानाफुर्सदमा


सलनालमा भोजपुर परिवारको साधारण सभा हुने

, सौल। भोजपुर परिवार दक्षिण कोरियाले आगामी जनवरी २८का दिन सातौ साधारण सभा गर्ने भएको छ। विगत ११वर्ष देखि कोरियामा सक्रीय भई विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्नुका साथै गृह जिल्ला भोजपुर र देशका अन्य विभिन्न भागहरुमा सहयोग, आपत (विपत र दैवी प्रकोपहरुमा राहत एबं विकाशका कार्यहरुमा हातेमालो गर्दै आइरहेको यस संस्थाले आफ्नो छैटौ कार्यकाल पूरा गरी सातौ साधारण सभा गर्न लागेको हो। सवैलाई समय पायक पर्ने गरी कोरियाली नया वर्ष सलनाल (जनवरी २८)को दिन आयोजना गरिने उक्त साधारण सभामा सवै भोजपुरे वुद्धिजिवी, व्यवसायी,,विद्यार्थी ,पत्रकार एबं मजदुरहरुलाई गरिमामय उपस्थितिको लागीफुर्सदमा


बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने

फोनिज कोरिया संवाददाता सउल २००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ । समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्न लागेकाे समितिका अध्यक्ष याम श्रीसले बताए । स्थापना कालदेखि नै सक्रिय सस्थाले काेरिया स्थित बाग्लुंग जिल्लाबासिलाइ एकधिक्का बनाइ अापसि दुखसुखफुर्सदमा


संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया फर्केका छन् । कोरिया प्रवेश गरे लगतै इन्छन विमान स्थलमा पत्रकार सम्मेलन गरी दक्षिण कोरियाको राट्रपतिको महत्वक्षा दोहोराएका छन् । मुनले पत्रकार सम्मेलनमा देशले भोगिरहेको आर्थिक, सुरक्षा र राजनीतिक चुनौतिहरुलाई सामना गर्न राष्ट्रको नेतृत्व राष्ट्रपतिको लागि आफू तयार भएको स्पष्ट पारे । तर उनले राष्ट्रपतिय पद सरकार परिवर्तनको लागि हैन राजनीतिक परिवर्तनको लागि भएको पनि स्पष्ट पारे । विमान स्थलमा उपस्थित बाक्लो भिडलाई सम्बोधन गर्दै मुनले देशको लागि आफूले जे पनि गर्न सक्ने बताए ।फुर्सदमा


दोहोरी

कविता : देख्दैछु, नेताजीहरू सदनमा गोटीजीहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दैछन्। हेर्दै छु तमासा, कहिले सदन तातेको कहिले सडक बलेको। के हुँदै छ, अहँ, कसैलाई पनि थाहा छैन। तर पनि, के देखेर हो कुन्नि कुकुरहरू भुक्दैछन्। कहिले काँही त भुक्ने कुकुरहरूलाई प्वाक्क ढुङ्गाले हानेर जिस्काउन मन लाग्छ। तर सोच्छु, ढुङ्गाले हानेर बसियो भने त भुक्ने कुकुर र ढुङ्गाले हान्ने कुकुरमा के नै फरक हुने भयो र! अनि चुपचाप आफ्नो बाटो हिड्छु। सम्झदा पनि हाँसो लाग्छ, कुकुरहरूको झगडामा जित्ने पनि कुकुर नै त हो नि!….


सउलमा यही आइतबार जात्रा लाग्ने, बैंकको खाता पनि खोल्न पाइने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको राजधानी सउलमा आगामी आइतबार (जनवरी १५ तारिख ) नेपाली कथानक चलचित्र जात्रा प्रदर्शनी गरिने भएको छ । हाँख्य कलाकारलाई समेत हसाउन सफल नेपालमा सफल्तापूर्वक चलिरहेको चलचित्र जात्रा कोरियामा पनि हेर्न पाउने अवसर जुटाएको छ पत्रकार महासंघ दक्षिण कोरिया शाखाले । आपतकालिन राहत कोष स्थापनार्थ कल्याणकारी कार्यको लागि सो चलचित्र कोरियामा प्रदर्शन गर्न लागिएको शाखाले जनाएको छ । कोरियाको भुसान, थेगु छिन्जु लगायतका विभिन्न शहरमा प्रदर्शन भइसकेका चलचित्र जात्राका दर्शकले हप्ताभरीको थकान मेटाउदै पुर्ण मनोरञ्जन दिलाउन चलचित्र सफल भएको प्रतिक्रिया दिएका छन् । प्रदिप भट्टराईकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...