Manju Gurung

 

जापानमा एक बेवारिसे नेपालीको उद्धार गरियो

जापान, जापानको कानगावा केनको चुरुमीबाट बेवारिसे अवस्थामा पुलिस चौकी पुराएका एक नेपालीलाई ओएनएफ जापानको टोलीद्वारा उद्धार गरिएको छ । चितवन पिप्ले घर भई ४ वर्षदेखी जापानमा रहेका ३९ वर्षीय रामचन्द्र सिल्वाललाई बुधवार उद्धार गरिएको छ । बस्ने ठाउँ नभएपछि हिउँद यामको चिसोमा कठन्ग्रीदै पार्कमा बेवारिसे अवस्था बसेका सिल्वाललाई पुलिसले हस्पिटल लगि स्लाइनपानी लगाएर चुरुमी प्रहरी चौकीमा राखिएको थियो । प्रवासी नेपाली मंच ओएनएफका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष बाबुराम भण्डारी, उप महासचिव राजेन्द्र श्रेष्ठ, योकहामा नेपाली ग्रूपका संयोजक हरि सापकोटा, फ़ोनिज जापानका अध्यक्ष तथा पत्रकार शान्त पहरी , पत्रकार रविन्द्र श्रेष्ठफुर्सदमा


नयाँ शक्ति पार्टीका नेता द्वय देबेन्द्र पौडेल र शंकर भण्डारी कोरिया आउने

सोल, नयाँ शक्ति पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल र प्रबाश प्रादेशिक समितिका सह-सम्योजक शंकर भन्डारी कोरिया आउने भएका छन् । नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कोरियाले आयोजना गर्न गैरहेको प्रथम अधिबेशनलाई सम्बोधन गर्न नेताद्वय कोरिया आउन लागेका हुन् । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले यहि जनवरी २९ तारिकका दिन भब्य रुपमा सौलमा आफ्नो प्रथम अधिबेशन गर्न गैरहेको छ । गत जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणा पश्चात् कोरियाले प्रथम अधिबेशन समेत गर्न लागेको हो । अधिबेशनलाई सफल पार्नको लागि सबै तयारी अन्तिम चरणमा पुगेको सम्योजक हेमन्तफुर्सदमा


बुसानमा यलम्बर, सोलमा सुम्निमा आउदै

फोनिज कोरिया सम्वाददाता रोजगारको राम्रो गन्तव्य मुलुक दक्षिण कोरिया । ३० हजार भन्दा बढी नेपालीहरुको संख्या । त्यसैले त सार्वजनिक बिदाका दिनदेखि कोरियाको महान चाडपर्वमा नेपाली संघसंस्थाहरुलाई भ्याइनभ्याइ हुन्छ विभिन्न सामाजिक क्रियाकलाप वा साँगीतिक कार्यक्रमहरु पस्कन । सोही अन्तर्गत कोरियन नयाँ बर्ष तथा महान चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा दक्षिण कोरिया सोलले सुम्निमा सांगीतिक सौगात भाग तीन र बुसानले यलम्बर सांगीतिक सौगात भाग एक कार्यक्रमको आयोजना गर्दै छ । “देश बिकासको मुख्य आधार, शैक्षिक क्षेत्रमा सुधार ” भन्ने नाराको साथ नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शैक्षिक बिकासमा सहयोगको निम्तिफुर्सदमा


ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतहरुको लागि दक्षिण कोरियामा राहत संकलन गर्ने

गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई संक्रान्ति बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो । तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो । मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन । पिडितलाई राहत प्रदान गर्नेफुर्सदमा


कोरिया पुनह प्रवेश गर्न पाउने सिविटी परिक्षा २०१७ को लागि स्थगित

सउल, सिबिटी पास गरि फर्कने युवाहरुको संख्या बढेपछि दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परिक्षा स्थगित गर्ने भएको छ । पुनः प्रवेशका लागि सिबिटी पास गरि प्रतिक्षा सुचीमा धेरै कामदारहरु रहेकोले यस बर्षका लागि सिबिटी रोक्ने निर्णय गरिएको हो । सिबिटी पास गरेर लामो समय रोस्टरमा रहेका युवाहरु कोरिया प्रवेश गर्न असमर्थ रहेकोले श्रम मन्त्रालयले इपिएस लागु गरिएका १६ देशमा सिबिटी परिक्षा रोक्ने निर्णय गरेको हो । सिबिटी पास गरेको दुइ बर्ष भित्रमा कम्पनीबाट माग नभएको अवस्थामा रोस्टरबाट स्वत नाम हटाउने गरिएको छ । दुइ पटक स्वास्थ्य परिक्षण गरि कामदारहरुफुर्सदमा


सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै मानिसहरु घर जाने टिकट बुकिइ० गर्न रातभर लाईनमा बसेका छन् । मंगबार जनवरी १० तारिख सउल स्टेशनको टिकट काउन्टर अघिल्तीर काउन्टर खुल्नुभन्दा अघिदेखि नै मानिसहरु रातभर लाईमा बसेका छन् । जाडो छल्न ब्लान्केट ओढेर मानिसहरु लाइनमा बसेका छन् । लुनार पात्रो अनुसार नयाँ वर्ष सलनालको विदामा कोरियामा यो वर्ष ४ दिन विदा परेको छ । कोरियानहरुको एक महान पर्व सलनालमा मानिसहरु परिवार तथा आफन्त भेटघाट गर्न गाउँ जाने गर्छनफुर्सदमा


कोरियामा नेपाली गुम्बा स्थापना

कोरियाको राजधानी सउलमा नेपालीहरुद्धारा गुम्बा स्थापना गरिएको छ । नोभेम्बर २७ तारिखबाट संचालनमा ल्याएको सो गुम्बा २०१७ जनवरी ८ तारिख सउल दूताबासका कार्यवाहक राजदुत (उपनियोग) किरण शाक्यद्धारा उद्घाटन गरिएको छ । नेपाली तामा नै प्रमुख लामा रहेको यो गुम्बा नेपाली समितीद्धारा संचालन गरिने छ ।


जापानमा एक नेपाली विद्यार्थिले आत्माहत्या गरे

जापान अध्ययनका लागि जापान आएका एक नेपाली युवाले सोमवार झुण्डिएर आत्महत्या गरेका छन् । काठमाण्डौ पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ जापान समय ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको झुण्डिएकै कारण मृत्यु भएको पुष्टि गरेको छ। दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।फुर्सदमा


हङकङमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ बर्षको शुभकामना आदानप्रदान

हङकङ, नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा हङकङ स्थित नेपाली महाबाणिज्यदूत श्री कमलप्रसाद भट्टराईज्यूको प्रमुख आथित्यमा राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न भएको छ । नेपाली काँग्रेसको बैदेशिक सम्पर्क संस्थाकोरुपमा हङकङमा स्थापना गरिएको नेजस हङकङले उक्त अवसरमा हङकङमा रहेका नेपालका राजनैतिक दलहरूका सम्पर्क संस्था नेकपा (माओवादी केन्द्र) हङकङ, प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा), समाबेसी नेपाली समाज हङकङ (संघीय समाजवादी फोरम), प्रवासी नेपाली मञ्च हङकङ (एमाले), नेपाल आदिवासी जनजाती महासंघ, एचकेएनएफ, हिन्स, नेपाल चेम्बर अफ कमर्शफुर्सदमा


कोरियामा कविता वाचन र काव्य पुरस्कार

सौल, हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए। अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरे। “जहिले देखि थाहा पाएँ, बक्रा र चिसाङ खोलाभन्दा क्षितिज टाढा छ जिन्दगी जटिल त्यँहीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...