Manju Gurung

 

मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

जनसम्पर्क समिती दक्षिण कोरियाद्धारा आमन्त्रित नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको बारेमा कोरियामा रहने नेपालीहरु केहि हदसम्म जानकार रहेकै छन् तर पनि प्रायः नेपालीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको नेताको रुपमा मात्र जान्दछन् । उनको भिजन, सोच, मान्यता र सिद्धान्तको बारेमा धेरै नेपालीहरु जानकार नभएको कांरणले यो सानो लेखमा सो बारेमा प्रकाश पार्न खोजिएको छ । नेपालको नेताहरुको भिड भित्र रामचन्द्र पौडेल यस्ता अग्ला नेता हुन जसको आप्mनै आदर्श, नैतिकता, सोच, र भिजन छ । वि. पी. कोईराला पछिको नेताहरु सि. के. प्रसाई, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, आदि पछिको प्रजातान्त्रिकफुर्सदमा


‘पुस २० गते र मेरो दर्जिलीङ् भ्रमण’

नेपालमै रोजगार नमिलेपछि ‘बले’ रोजगार गर्न भन्दै मुग्लान (भारत) पसेको रहेछ । एकदिन बलेलाई बाटोमा हिँड्दा हिँड्दै दिसा लाग्यो । बले निकै आत्तियो । नयाँ ठाउँ र भाषाको समस्याले उसले शौचालय पत्त लगाउन सकेन । अनि एउटा कालो प्लाष्टिकमा दिसा गरेर हातमा झुण्ड्याएर बले हिँड्दै थियो । त्यत्तिकैमा एकजना आधाबैंसे आईमाईले चोर चोर भनेर बलेलाई खेद्यो । त्यसपछि अरु मानिसहरु पनि बलेको पछि लागे । धेरैजना भएपछि बले समातियो । बलेले भाषाको समस्या भएपछि बोलि र्फकाउन सकेनन् । उनीहरुले बलेको प्लाष्टिक खोसेर जोखे २ केजी पुगेन, नपुगेपछि बलेलाई सबैले अरुफुर्सदमा


कोरियाको किम्फोमा यो हप्ता ग्लोबल आइएमइ बैंकको सेवा उपलब्ध गराइने

फोनिज कोरिया संवाददाता सउल ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शुक्रबार, शनिबार र आइतबार किम्फो शहरलाई रोजेका छन् । किम्फोको देकोथ स्थित दर्शन नमस्ते रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने गराउने भएको हो । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि जनवरी ६,७ र ८ तारिख किम्फो क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् । ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागिफुर्सदमा


कोरियामा च्यह तमु ल्होछार धुमधामले मनाईयो

सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो । तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप गुरुङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तान विशेष अतिथि रहेको उक्त कार्यक्रममा अतिथिहरुमा याक्सा गुम्बाकाफुर्सदमा


रेष्ट समय

कथा   धेरै समय पछि, लगभग पाँच बर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ। सुन्दरताले चकमन्न मेरो गाउँ। जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ। तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरु रोपेको थिएँ। त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु। त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जिबिका चलाएका थिए मेरा पुर्खाहरुले। तिनै सुन्दर मेरा जन्मभुमिमा फर्कदै गर्दा मेरो मनमा छुटै उल्लासले भरिएको थियो। झन त्यो भन्दा बढी त आमाबा र आफ्ना प्राण प्रियालाई भेट्न पाउनेफुर्सदमा


छल्लानाम्दो ख्वाङ्जुमा न्यु इयर फ्री डान्स पार्टी हुने

फोनिज कोरिया सम्बाददाता कोरियाको चिसोमा शरीर तातो बनाउन नेपाली सामुदायिक समिति ख्वाङ्जुले फ्रि डान्स पार्टीको आयोजना गर्ने भएको छ । छल्लानाम्दोको ख्वाङ्जुमा यहि शनिबार जनवरी ७ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ । नेपाली सामुदायिक समिती ख्वाङ्जुले नयाँ वर्षको अवसर पारेर समितिद्वारा संचालित सेल्टर सहयोगार्थ उक्त डान्स पार्टी आयोजनामा गर्न लागेको हो । झन्डै २ हजार नेपालीहरुको घनत्व रहेको ख्वाङ्जुमा समिती ख्वाङ्जुले बिगत ५ बर्षदेखि आफ्नै सेल्टर सन्चालन गर्दै आइरहेको छ । सेल्टर सहयोगार्थ स्वरुप समितिले गर्न लागेको यो तेस्रो डान्सफुर्सदमा


कोरियामा लगनशिल कामदारको रुपमा एक नेपाली युवा पुरस्कृत

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा विगत ८ वर्ष देखि एक आल्मुनियम कम्पनीमा कार्यरत राम कुमार भट्टराईलाई परिश्रमी र लगनशिल कामदारको रुपमा पुरस्कृत गरिएको छ । सन २०१७ सालको पहिलो दिन विहान उनी कार्यरत कम्पनीले भट्टराईलाई पुरस्कार प्रदान गरेको हो । कम्पनीमा कार्यरत कोरियन र विदेशी नेपाली , चाईनिज र थाईलेन्ड० गरी करिब ३० जना कामदारहरुमध्ये उनलाई मात्रै पुरस्कृत गरिएको हो । सो कम्पनीमा कार्यरत १० जना नेपाली मध्ये उनी सबैभन्दा पुराना हुन । भोजपुर जिल्लाको हेलुन्छा ९ निवासी रामकुमार भट्टराई सो कम्पनीमा सन २००८ मा प्रवेश गरेका थिए ।फुर्सदमा


कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी

  केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भएको कुरा फेसबुक, टुइटर लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए । हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भएको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन्फुर्सदमा


कोरियामा जात्राको प्रसंसा

  सोल, नेपाली चलचित्र ‘जात्रा ‘ ले प्रदर्शनको ५१ दिन मनाएको छ । हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो । नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन । दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए । उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको तारिफ गरे । चलचित्रको कथाबस्तुले लोभ्याएको उनिहरुले प्रतिक्रिया दिए । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा प्रदर्शित जात्रा जनवरी ८ मा छिन्छ्न र थेगुमा लाग्दैछफुर्सदमा


युद्धको सपना

कथा रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो  भयो  । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामीनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...