Manju Gurung

 

झापा मिलन समाज कोरियाको सेल्टर पाथीभारा हाउस पुनह संचालनमा

फोनिज कोरिया संवाददाता सउल झापा मिलन समाज कोरियाले संचालन गर्दै आएको सेल्टर पाथीभरा हाउस थप व्यवस्थित गरी आइतबारदेखी पुनह संचालनमा ल्याएको छ । छन्से पद्दती (सहमतिपत्रमा निश्चित आवधिको लागि तोकिएको एक मुष्ट रकम एकैपटक जम्मा गर्ने र छाड्ने बेला फिर्ता पाइने , मासिक बुझाउनु नपर्ने ) अनुसार प्लाइट लिएर पुनह संचालन गरिएको हो । सुवन शहर स्थित सो सेल्टरलाई आइतबार रिबन काटी उद्घाटन गर्नुहुदै प्रमुख अतिथी दूतावासका दितिय सचिव उद्धब न्यौपानेले यस्ता कार्यले सरकारले गर्नुपर्ने कामलाई सघाएको धारणा राख्नुभयो । पूवाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष काजी नेपाल र एनसिसीका बरिष्ठफुर्सदमा


कोरियामा संचालित अभियानबाट सर्लाहि र सिन्धुलीका विपन्न वर्गलाई कम्मल वितरण

सउल केही हप्ता अघि कोरियामा रहेका नेपालीहरुमाझ संचालित न्यानो बाढ्ने अभियानबाट सर्लाहीका विपन्न वर्गलाई कम्बल वितरण गरिएको छ । आइतबार जनवरी एक तारिख विभिन्न क्षेत्रका स्थानिय प्रतिनिधीहरुको उपस्थीतीमा एक कार्यक्रम गरी २ सय २० वटा कम्बल वितरण गरिएको हो । कार्यक्रममा सर्लाही स्थीत मुसरी टोल १०० घर, डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला, मदेशी मुस्लीम, आदीवासी जनजाती ९० घरलाई कम्बल वितरण गरिएको थियो । विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेको संख्या अधिक रहेको ले यहाका अत्ति विपन्न यी समुदायहरुको जीवन निकै कष्टकर र दुखदायिफुर्सदमा


नयाँ साल आउने अरे

गजल , पुरानालाई छाडी नयाँ साल आउने अरे बूढो हुने खुशिमा मीठो गित गाउने अरे च्यातिने भो पुरानो नयाँ पात्रो चाहियो नयाँ पात्रो किन्नलाई बजारै पो धाउने अरे उमेर च्यातिदैछ पुरानो पत्रीका सरि तर नयाँ सालमा उमंग र उत्साह छाउने अरे भन्दै थियो साथीले नयाँ साल नयाँ सोच यै सालमा कसैसंग माया प्रीती लाउने अरे खशिहरु रितिए छन पुरानैले दुखाई दिदा दुखे पनि नयाँ सालमा नयाँ सोच पाउने अरे आहाले ३ हर्दिया हाल दक्षिण कोरिया


म.म कि समोसा

सिक्काको दुई पाटो जस्तै मनको पनि दुई धार हुन्छ । एउटा मनले भन्छ गर र अर्कोले नगर ।माछाले आकाशमा चरा देखने बितिकै सोच्छ सायद म पनि चरा भएको भए यो सन्सार डुल्थे र त्यही चराले सोच्छ म माछा भएको भए यो बाहिर सन्सार भन्दा भित्री संंसारमा रमाउथे। यसरी एउटा पशुपन्छीको त आफ्नो जीवन प्रती सन्तुष्टि हुन्छ, हामी त मानिस। मानवको मन आफुले प्राप्त गरेको प्रतिफलबाट कहिले खुसी हुदैन बरु, अरुको बिफललाई आफ्नो प्रतिफल संग दाजेर उ तनाब लिन्छ।आज दारी नकाटी डुल्न निस्किन्छु बाटोमा एउटा सेल्फी खिच्दा दारी नकाटेर फोटो बुडोफुर्सदमा


कोरियामा तमू ल्होसार २०१७

तमू धिँ दक्षिण कोरियाद्धारा जनवरी १ तारिख सउलमा आयोजित तमू ल्होसार विषेश कार्यक्रम । सउलको छुइ०रो गु छाहामुनसो स्थित AW convention center मा भब्य रुपमा सम्पन्न गरिएको थियो । कार्यक्रममा तमु भाषी विषेश गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।


शेर्पा संघ दक्षिण कोरिया द्वारा साँस्कृतिक कार्यक्रम प्रचार प्रशार तिब्र

फोनिज कोरिया संवाददाता सउल शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ। शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गरिएको शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो। कार्यक्रमलाई भब्य बनाउनफुर्सदमा


सुदुर पश्चिम समाज कोरियाको एघारौं बार्सिक साधारण सभा जनवरी २८ मा

फोनिज कोरिया संवाददाता सउल, सुदुर पश्चिम समाज कोरियाले जनवरी २८ तारिकका दिन आफ्नो एघारौं बार्षिक साधारणसभा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियाको समाजिक इतिहासमा निकै जिम्मेवारी र उदाहरणीय बन्न सफल कोरियाको सुदुरपस्चिमेलिहरुको एक मात्र साझा सस्था सु. प. समाज कोरियाले कोरियनहरुको महान चाड सलनालमा प्रबासी मजदुरहरुको लामो बिदालार्इ मध्यनजर गरेर सो दिन साधारणसभा गर्न लागेको हो । सोही अवसरमा सु. प. बासिको कला, सस्कृती, रिति रिवाज तथा रहन सहन झल्काउने सु. प. को पहिचान बोकेको डेउडा प्रतियोगिता गरिने छ । त्यसैले सम्पुर्ण डेउडियाहरुलाई आफ्नो टिम समयमा नै दर्ता गराईफुर्सदमा


कोरियामा नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि तालिम दिइने

सोल, किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ । किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ । उत्प्रेरणा कक्षामा दक्षिण कोरियाको इतिहास र कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा शिक्षा प्रदान गरिने छ । दोश्रो चरणमाफुर्सदमा


नयाँ बर्ष

‘नयाँ बर्ष सुरु भो । अघिल्लो नयाँ बर्षमा खाएका कति कसम पुरा भएन । फेरी नयाँ बर्षमा केही नयाँ कसम तयार छन् । यसपालीको कसम पनि कति पुरा होला ? अहिले नै भन्न मुस्किल छ । खाएका कसम सबै कहाँ पुरा हुन्छन् र ? तैपनि नयाँ बर्षको पहिलो दिन नै के उदास हुनु ?’ ऊ अलि आशाबादी देखियो । हल्का टाउको दुखि रहेको झै लाग्यो । त्यति साह्रै त होइन । उसले उठेर हेर्यो । ऊ सधै सुत्ने ओछ्यानमा थिएन । बोतलहरु लडिरहेका थिए । चुरोटका ठुटाहरु छरिएका थिए ।फुर्सदमा


समुन्द्रपारिको उपचार

कोरियाको राजधानी सउल देखि करिव २७० किमिको दुरिमा  पर्ने आन्दोङको पुङ्छनम्यन भन्ने ठाउमा छ कम्पनि । कम्पनिमा दुई जना मात्र नेपाली छौं । हप्तामा ६ दिन विहानै देखि राति अवेरसम्म काम अनि एक दिन आईतवार आन्दोङ बजार घुम्नु, पिज्जा वर्गर खानु , विदेशी कम भएको ठाउँ भएर पनि होला कोहि नेपाली देखिन्छकि भन्दै आँखा डुलाउनु यसरी नै  वित्छन् दिनचर्याहरु । सदा झै एकदिन आईतबार साथीसँग आन्दोङ बजार जान बसमा चढें । बसभित्र एक्कासि पेट दुख्यो ।  सामान्य पेट दुखेको होला भनी वजारमा पुगेपछि पेट दुखेको औषधि किनेर खाए ।  कोरियामाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...