Manju Gurung

 

गुल्मी हर्मिचौर समाज कोरियाद्धारा शैशिक सामाग्री सहयोग

फोनिज कोरिया संवाददाता सउल रोजगारिको सिलसिलामा दक्षिण कोरिया रहेका गुल्मी हर्मिचौरका नेपालीहरुले आफ्नो जिल्लाका ५ वटा बिधालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । कोरियाबाट पठाएका शैक्षिक सामग्रीहरु विहीबार विद्यालयमा हस्तान्तरण गरिएको थियो । गुल्मीका हर्मिचौर उ.मा.बि. हर्मिचौर , देउराली मा.बि. हर्मिचौर ,गुल्मी ने. रा. देवलपुर नि .मा. वि गिदुवा ,गुल्मी सरस्वती प्रा.बि. दिहिङ , गुल्मी हर्मिचौर प्रा.बि. टापु भर्दालकोट , गुल्मीमा विद्यालयका प्रतिनिधीहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो । कोरिया बसाईमा आइपर्ने समस्या समाधान , विकल्पको खोजी, समन्वय र सकारात्मक कामको लागि एकजुट भई संगठित भएका छन् । स्थापनाकोफुर्सदमा


तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो

सोल , तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुको साथमा सुविधासम्पन्न हलमा आयोजना गर्न लागिएको जानकारी गराए । प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग)कोफुर्सदमा


कोरियामा छायाकंन गरिएको चर्चित गायक शिब परियारको गीत

चर्चित गायक शिब परियारको स्वरमा सजिउको चोट दिउ बोलको गीतलाई दक्षिण कोरियामा छायाकंन गरिएको छ । कमल परियारको शब्द रहेको सो म्युजिक भिडियोलाई राजकुश लिम्बुले संगीत भरेका छन् । जुनतारा प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको छायाकंन , निर्देशन र सम्पादन भिसन मगरले गरेका छन् ।


कोरियामा विदेशी कामदारले भोग्नु पर्ने पीडाका कारणहरु

कोरियामा रोजगारीका लागि आउने  प्रवासी मजदुरले आफुले रोजगारदाता  बाट भोगेका(पाएका) मानवअधिकार हनन, सोषण, गाली- गलौच ,अभद्र  बेवहार जस्ता घटनाको बारेमा कसलाई भन्ने त्यस्को बिस्वासिलो व्यक्ती  को हो भनेर भरौसा गर्न सकेका हुदैन।  औपचारिक रुपमा सम्बन्धित निकायमा रिपोर्ट दायर गर्ने साहस बोकेका न्युन प्रवासी मजदुरले पनि उचित न्याय न पाउँदा निरास हुने गर्दछ्न। कानुनले  सबै अधिकार रोजगार दातालाई मात्र प्रदान गरेको भएर न्याय पाउनु भनेको  आकासको तारा टीप्नु जस्तै गाह्रो छ।  प्रवासी मजदुरलाई धेरै जसो ३ बर्षमा थप्नु पर्ने सम्झौता पत्र नथपी दिने  डर देखाएर गाली गलौच , दुव्र्यवहार गरेर दवाब फुर्सदमा


यलम्बर साङ्गितिक सौगात प्राेमाे

नेपालबाट अहिलेका सर्बाधिक चर्चामा रहेका गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य, गायिका साथै बेलि डान्सरका रुपमा स्थापित पृती आले मगर, लोक गायिका कोमल वलि, गायिका कला राई, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल,


पुर्व मन्त्री लाल बाबू पण्डित कोरिया आउदै

फोनिज कोरिया सम्वाददाता सौल, प्रवासी नेपाली मन्च ( ONF ) दक्षिण कोरियाले सल्नालको अवसरमा यहि आउदो जनवरी 29 मा आयोजना गर्न लागेको ” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन। नेपालमा संविधान संसोधन कि कार्यान्वयन भन्नेमा बहस तीब्र भैरहेको बेला ONF ले यो कार्यक्रम आयोजना गर्नु र नेता पण्डित कोरिया आउनुलाई अर्थपूर्ण रुपमा यहाका नेपाली समुदायले लिएका छन । मन्त्री पदमा रहदा राष्ट्रियताकोफुर्सदमा


कोरियामा दोर्दी खोला जलविद्युतको शेयर खुला

दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर खुला गरेको छ । दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको हो । तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ । अग्राधिकार शेयर ४ बर्ष अर्थात २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार शेयरमा बार्षिक ७.५ प्रतिशत प्रतिफल दिनेफुर्सदमा


२५ डिसेम्बर

कबिता बुढि रुख, युगौँदेखी उभिएर त्यो आगानमा, आफ्नै अगाडिको बूढो भबनको, कुचिएको मुहार हेरेर, बसन्तहरु काटिरहि, काट्न त कटिन् कयौँ बसन्तहरु, कहिले सानी बच्ची भएर काटिन्, कहिले किशोरी भएर काटिन्, कहिले तरुनी भएर काटिन्, काटिन् कयौँ रुपहरु, कयौँ बसन्तहरुमा कयौँरुप, तर, हिजो मात्र, त्यो बजारको चर्च ढले पछि, बजारका मान्छेहरु, चढेर उकालाहरु, सजाईन् ती बुढी रुख र बूढो भबनलाई, बुढी रुखको, चाउरीएका ती बोक्राहरु फालिए, सुकेका कपालहरु काटिए, झिमिकझिमिक झिम्किने ती, रङ्गिन आँखे बतिहरु जोडिए, र सिङ्गारिए बेहुलिलाई जस्तै, बुढी रुख बुढेसकालको दुलहिमा सजिए, सजाए त्यो बूढो भबनलाई पनि, अनेकौँफुर्सदमा


ओएनएफ कोरियाको सउल क्षेत्रिय अधिबेशन सम्पन्न

फोनिज कोरिया संवाददाता सउल नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मन्च ( ओ.एन. एफ) दक्षिण कोरिया ले आइतबार सउलमा क्षेत्रीय अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनले टेकनाथ भन्डारी को अध्यक्षता १५ सदस्यीय नयाँ कर्यसमिती चएन गरेको छ। त्यस्तै उपाध्यक्षमा विशाल बस्याल र सुरज ठकुरी चयन भएका छन् भने सचिबमा उमेश मगर र सह सचिबमा सागर रेग्मि चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा टीका राम पन्थी रहेका छन् । सदस्यहरुमा राजेन्द्र सिग्देल, शिशिर पोखरेल , शिबराज पराजुली, अर्जुन बस्याल फडिन्द्र पोखरेल, उमेश रेग्मी, वसन्त शाही चयन गरिएको छ । २५ डिसेम्बर सउलफुर्सदमा


कोरियाको चिसोमा एउटा न्यानो साँझ

घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्‍याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ। दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यति धेरै नेपालीको जक्सन हुने थलो हो त्यो। ‘दोङ्देमुन मात्रै?’ कसैले सोधे भने! ‘आन्सान पनि हो।’ मैले यति नभनेर सुखै छैन।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...