Manju Gurung

 

माइग्रेन्ट नेपाली एकताको आवश्यक्ता किन ?

विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको बहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा  नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीको मृत शरीर, विश्वको कुना–कन्दरामा नेपालीले भोगेका दर्दनाक दुःख–पीडाको कथाहरु, विदेश जान लागेका नेपालीको लामो ताँतीहरुले यसको पुष्टि गरिरहेको छ ।फुर्सदमा


कोरियामा क्रिसमसको रमझम

दक्षिण कोरियामा पनि हाल डिसेम्बर २५ तारिख युरोपमा झै क्रिसमद दिवस धुमधाम साथ मनाउन थालेका छन् । विषेश गरी युवा पुस्ताले विषेश उत्सवको रुपमा मनाउने गर्छन । कोरियामा करिब ३० प्रतिशतले यो उत्सव मनाउने गरेको एजेन्सीले जनाएका छन् ।ठूल्ठूला व्यापारीक स्थन, होटल, सडक रंगी विरंगी प्रकाशले रंगाउने गरिन्छ ।


कोरियामा फैलिएको बर्ड फ्लूले हालम्म २२ लाख भन्दा बढी कुखुरा सखाप

फोनिज कोरिया संवाददाता सउल, दक्षिण कोरियामा हाल फैलिरहेको बर्ड फ्लूले (पंक्षीबाट फैलिने रोग) हालसम्म २२.५ लाख भन्दा बढी कुखुरा र हासहरु मारिसकेको बर्ड फ्लू नियन्त्रण अधिकारीहरुले बताएको छ । कोरियन संचारमाध्यमहरुले उल्लेख गरेअनुसार नोभेम्बर ६ तारिखदेखि फैलिएको यो रोगका कारण कुल संख्याको १५ प्रतिशत कुखुराहरु मारिएको अधिकारीहरुले शनिबार बताएका छन् । देशभर कुखुरा र हाँसका फर्महरु तहसनहस गर्नुका साथै भाइरस प्रतिरोधक औषधीको प्रयोग गर्दै बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । दैनिक २ लाख भन्दा बढी कुखुरा मार्ने योजना बनाएको कृषी मन्त्रालयका खाद्या तथा ग्रामिण मामिला हर्ने अधिकारीले बताएकाफुर्सदमा


बीर गोर्खाली भन्न पनि लाज लाग्छ

खोई किन हो ? पूर्खाले देखाएको बिरताको प्रतिक बहादुर अनि वीर गोर्खाली भनेर चिनिन पनि लाज लाग्न थालेको छ आजभोली मलाई । हामी सोच्छौ, हामी नेपाली स्वाभिमान छौ । बहादुर छौ । वीर छौ । हो, हाम्रा पुर्खाहरु स्वाभिमानी थिए, बहादुर थिए र वीर साहसी थिए । तर अहिले तिनै पुर्खाका सन्तान हामी ठिक उल्टो भएका छौं । किनकी हाम्रा पुर्खा अहिलेका हामी जस्ता फटाहा, देश बेचुवा, भष्टचारी थिएनन् । तिनीहरू त कर्मठ, निस्ठावान, देशप्रति मायाममता भएका निश्वार्थी थिए । र पो बिश्वलाई हल्लाए अनि वीर बने र विश्वमा वीरगोर्खालीकोफुर्सदमा


क्रिसमस इभ

रंगिन बति चम्कि रहेका क्रिसमस ट्रि साइज साइजका छन् । कतै साना छन् कतै अलि अग्लो । चर्को आवाजमा नाइट डान्स क्लव र पपहरुमा गीतसंगीत बजेका छन् । सबै तिर गीत बज्दा शब्द बुझिदैन । चर्को संगीतको धुन मात्र सुनिन्छ । रातको नौ बजेको हुँदो हो । जोडाजोडी चप्किएर हिडेका छन् मानौ ती दुई ज्यान हुदै होइनन् । एक दुई जना जोडी नभाका पनि नशामा छन् आफ्नै दुनियाँमा । मान्छे नै मान्छे छ तर तिनलाई दुनियाँको बाल छैन । सडकमा हिड्नेहरु शान्तक्लजका लुगामा हिडेका छन् । धेरैले टोपी चाहि लगाएकाफुर्सदमा


कोरियामा गाडी दुर्घटनामा एक नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता सउल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका युवाहरुको पछिल्लो समय विभिन्न कारणले मृत्यु हुने क्रम बढ्दो अवस्थामा रहेको छ । आत्महत्या तथा सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या बढी रहेसँगै कहिलेकाँही कम्पनीको मेशिनमा बेरिएर ज्यान गुमाउनुको पिँडा त छँदै छ त्यहि माथि सडक दुर्घटनामा समेत नेपालीको मृत्यु हुनु अति नै दुखदपूर्ण भएको छ । यसैक्रममा इपिएसबाट आएका नविन राईको शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घटनामा परी निधन भएको छ । आफूले काम गर्ने कम्पनीको सामान (बोर्ड र पाइप) ट्रकमा लगेर सडकमा काम गर्नेक्रममा राईको दुर्घटनामा परी निधन भएकोफुर्सदमा


मिल्ती खोला हाइड्रोपावरका लागि शेयर आवेदन आइतबारसम्म

सौल, मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयरमा आवेदनका लागि आगामी आइतबार अन्तिम दिन रहेको जनाएको छ। लिमिटेडले आगामी २५ (कृशमस)का दिन सुवन (एभरेस्ट रेस्टुरेन्ट) र थेगु ( तारा रेस्टुरेन्ट) मा आवेदन भर्न सकिने जनाएको छ । हाइड्रोमा लगानी गर्न थप युवाहरु इच्छुक भएकोले एक दिनको लागि आवेदन समय थपिएको आयोजना सम्पर्क ब्यक्ति बालकृष्ण त्रिपाठीले जानकारी दिए। जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लगानीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेको छ ।फुर्सदमा


कोरियन एयरका पाइलटहरुले तलब बृद्धीको माग राख्दै हडताल शुरु गरे

फोनिज कोरिया संवाददाता सउल कोरियन एयरका पाइलटहरुले २९ प्रतिशत तलब बृद्धीको माग राखी विहीबारदेखि १० दिने हड्ताल शुरु गरेको कोरियन संचारमाध्यले जनाएको छ । शुक्रबार पनि हड्ताल जारी छ । इन्छन अन्तराष्ट्रिय विमान स्थलमा कोरियन एयर पार्कीइ० गरिएका छन भने उडान रद्धका सूचना जारी गरिएको छ । पाइलटहरुको हड्तालका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा प्रभाव परेको छ । विषेश गरी हइ०कइ०, दुवाई र टोकियोका रुटमा यात्रु र कारगो गरी १ सय ५० विमानहरु प्रभावित बनेको समाचारमा जनाइएको छ । १० दिन भित्र माग पुरा नभए हड्ताल पुनह १० दिन थप्नेफुर्सदमा


नयाँ शक्ति कोरियाले सल्नालमा महाधिबेशन गर्ने

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिकका दिन महाधिवेशन गर्ने भएको छ । कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा महाधिवेशन गर्न लागेको हो । पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति कोरियाले आफ्नो पहिलो महाधिवेशन भब्यताका साथ गर्ने जनाएको छ । महाधिवेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई मुल आयोजक कमिटी बनाएर विभिन्न बिभागहरु गठन गर्दै जिम्मेवारी  समेत बाडफाड गरेको छ । त्यसैगरी सल्नाल अबधीभर कोरियामा रहेका अन्य संघसस्था हरुको पनिफुर्सदमा


“यलम्बर साङ्गितिक सौगात भाग-१ लाई सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाको कार्यक्रम सफलताको शुभकामना”

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले जनवरी २७ तारिकका दिन आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग-१ कार्यक्रमको लागि सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले सलनालको पहिलो दिन बुसानमा आयोजित साङ्गितिक कार्यक्रममा भाग लिन नेपालका ख्यातीप्राप्त कलाकारहरु राजेशपायल राई, कोमल वली, मेलिना अमात्य, कलाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...