Manju Gurung

 

कोरियाको ह्वासइ०मा ग्लोबल आइएमइ बैंक र रेमिटेन्स सम्बन्धी खाता खोलिने

फोनिज कोरिया संवाददाता सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर २५ र जनवरी१ तारिख सुवनको नजिकै ह्वासइ० शहरको  फारान  स्थित नेवारी खाजा हाउसमा सेवा दिने भएको छ । कोरियाको ह्वासंइ० फारान   क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् । सेवाहरु ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंकफुर्सदमा


कोरियामा फेशबुकबाट ठगीदैछन नेपालीहरु

दक्षिण कोरिया फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।” कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार) यो खातामा डिपोजिट गर्नुहोस् र तपाईंको ठेगाना पठाइदिनुहोस् । हामी केही दिनमै तपाईंले डिमाण्ड गरेको सामान पठाइदिन्छौं ।’ उनले ‘हुन्छ’फुर्सदमा


कृषि तालीम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता लिइने, इच्छुक नेपालीहरुमा नाम टिपाउन आग्रह

किम्हे, किम्हे ग्लोबल सेन्टर र किम्हे माइग्रेन्ट हाउसको संयुक्त आयोजनामा आगामि मार्च महिनाबाट संचालित कृषि तालिम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता सम्वन्धि सूचना प्रकाशित भएको छ । भोलीको दिनमा नेपालमा सामूहिक कृषि प्रविधि भित्र्याउने उदेश्य सहित संचालन हुन लागेको कृषि तालिम केन्द्रमा कृषि सम्वन्धि तालिमहरुमा पहिलो चरणमा आधुनिक प्रविधिको तरकारी खेती, ग्रीन हाउस प्रविधि समवन्धि तालिम, कृषि औचार प्रयोग तथा मर्मत सम्वन्धि तालिम दिइने भएकोले इच्छुक नेपालीहरुमा उपस्थितिको लागि पनि हार्दिक अनुरोध गरेको छ । उक्त कृषि तालिमको लागि कोरिया प्रवेश गरेको कम्तिमा दुईवर्ष कटेको हुनेपर्ने तथा कोरियन भाषाको राम्रो ज्ञानफुर्सदमा


किरात राई यायोक्खाले आगामी आइतबार चियापान गर्ने

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा दाक्षिण कोरियाले गर्न लागेको “सुम्निमा सांगितीक सौगात भाग – ३ ” नामक कार्यक्रमबारे प्रचारप्रसार हेतु यही डिसेम्बर २५ तारिक आईतबार सउलमा चियापान कार्यक्रम गर्ने भएको छ । सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र बिभिन्न पेशामा आबद्द नेपालीहरु बीच आपसी समन्वयात्मक भूमिका कायम गर्न भेट घाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी जनवरी १ तारिक गर्ने भनी पत्राचार गरेता पनि उक्त दिन धेरै वटा कार्यक्रम जुधेकाले डिसेम्बर २५ तारिक गर्न लागेको हो । तुङ्गदेमुन स्थित लक्ष्मिफुर्सदमा


ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट

दक्षिण कोरिया, स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ । स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो लगाएका कलाकारहरुमा सागीतिक र हाँस्य क्षेत्रमा चर्चित अनुहारहरु छन । संग्बुक कुमिन यसंग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेकोफुर्सदमा


कोरियामा तमु ल्होसारको तयारी

सौल, कोरियामा तमु जातिको महान सांस्कृतिक पर्व तमु(लोला) ल्होसारको तयारी पूरा भएको छ । कोरियामा रहेर विभिन्न पेशाव्यवसायमा आवद्ध रहेका स्याङजाली तमुहरुको संस्था स्याङजा तमु समाजले यहि २४ तारिख शनिबार तमु ल्होसार मनाउन लागेको हो । बेलुकी ८ बजे दोङदेमुनस्थित लक्ष्मी रेष्टुरेन्टमा गर्ने हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी गराउदै समाजसेवी युवराज गुरुङले यसपाली बाँदर(प्रल्हो) वर्गको बिदाइ र चरा(च्यहल्हो) वर्गको स्वागत गरिने ल्होसार स्याङजाली तमुहरु एकठाउँ भेला भइ मनाउन लागिएको बताए । प्रवासमा ल्होसारको तिथिमिति नमिल्ने कारणले स्याङ्जा तमु समाजले डिसेम्बर २४ तारिख नेपालमा ल्होसारको तिथि अगावै मनाउन लागिएकोफुर्सदमा


सलनालमा आँधीखोला सांगीतिक धमाका हुने

सौल, कोरियाको नयाँ वर्ष अर्थात् महान चाड सलनालमा आँधीखोला सांगीतिक धमाका हुने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले अगामि जनवरी २८ तारिकका दिन कोरियाको राजधानी सौलमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । ‘हाम्रो स्याङ्जा, हाम्रो शान स्वास्थ्य क्षेत्रमा गरौं पुण्य काम’ भन्ने मूल नारासहित स्याङ्जा परिवारले आयोजना गर्न लागेको ‘आँधीखोला सांगीतिक सौगात – ५’ कार्यक्रममा नेपालबाट आधुनिक तथा पप गायिका आस्था राउत, लोकदोहोरी गायक शिव परिवार, कृष्ण गुरुङ्, शिव हमाल, आइटम डान्सर एलिसा राई र हाँस्य कलाकार निर आले मगर आउने भएका छन् । कोरियामा रहेका स्थानीय कलाकारहरुकोफुर्सदमा


कोरियामा ‘सुकमान लुङ्बा उपचारार्थ आर्थिक संकलन अभियान’ सुरु

फोनिज कोरिया सम्वाददाता सौल, नेपाल तामाङ संघ दक्षिण कोरियाले विगत तीन हप्तादेखि इन्छनस्थित यंसे सेब्रान्स अस्पतालमा कृतिम श्वासप्रश्वास दिएर आइसियु मा राखिएको एक नेपाली युवाको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरेको छ । चितवन जिल्ला जगतपुर ७ निवासी सुकमान लुङबाको अचेत अवस्थामा उपचार भइरहेको छ । अस्पतालबाट उनको उपचार खर्चको बिल पनि धेरै आइसकेको र अझै उपचार खर्च धेरै लाग्ने हुँदा बिरामी लुङबाको जीवन रक्षाको लागि ‘सुकमान लुङबा उपचारार्थ आर्थिक संकलन अभियान’ सुरु गरिएको नेपाल तामाङ संघ दक्षिण कोरियाले जनाएको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका बिरामी लुङबाको मुखबाटफुर्सदमा


सम्झना बन्छ

गजल यादहरु गरेर सम्झना बन्छ यहाँ कोइ मरेर सम्झना बन्छ फक्रीनु फुल्नु झर्नुमा दोष कस्को फुलहरु झरेर  सम्झना बन्छ भुली नसक्नु हुन्छ केही क्षण कठै खोलाहरु तरेर सम्झना बन्छ एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु ठाउँहरु सरेर सम्झना बन्छ दिन रहन्न त रात कसरी रहन्छ यहाँ रातहरु परेर सम्झना बन्छ फूल फूल्नुको त्यति याद नहोला कतै बास्नाहरु छरेर सम्झना बन्छ सुरमा गएर मिठास  गित अनि धुनको स्वरहरु खरेर सम्झना बन्छ आहाले ३हर्दिया धनकुटा हाल -दक्षिण कोरिया


जनताका बिजुली , जनार्दन र कुलमान

एउटा  अनौठा‌े  परिघटना  घटेको छ  काठमाण्डु खाल्टोमा ।    कालो राजधानि उजेलिएको  छ । सधै  अध्यारो  कालरात्री   आज  झिलिमिलि  छ ।  मान्छेहरु  भित्ताका अन  अफ  बटनलाई रमाइलो  मानेर  चेक  गरिरहेका  छन्  ।  अहो  यो  बटन  जतिबेला  फ्याट्ट  पार्दा  पनि  बिजुली  झिलिक्क  बलेको  छ । के  अचम्म  भयो , पत्यार  लागेकै  छैन। हैन  हामिलार्इ  बिजुलीले  कतै छक्काएको त हैन ? आज बिजुली आइराख्दा आम नागरिकलाई छक्काउने को रहेछन भन्ने मेसो सबैले पाएका छन। छक्काउने बिजुली नभै स्वार्थका पोका कर्मचारि र भ्रस्ट ब्यक्तिहरु रहेछन ।बिजुली आइराखे पनि मनको लोडसेडिङ गएकै छैनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...