Manju Gurung

 

बगिराछ आँखाबाट, हुँदै पानी पानी

गजल बेच्न मिल्ने भए बेच्थेँ, मनको पिर कहानी। सधै रुन पाउने को छ, म झैँ भाग्यमानी? ईन्द्रेणी झैं झरीसङ्ग, सधै रुझ्नु पर्ने के ल्याएछु घामपानीको, मैले जिन्दगानी। गुलाफको तरेलीमा, थमाएथेँ जिबन टिपिन् गुलाफ सजाई राखिन्, सुकाई जानीजानी। माया भन्नु फूल रैछ, र त टिपि सुकाई फुलबिनाको के काम भो र, मनको फुलदानी। नयन भरी सजाएको, मेरो जिन्दगी त्यो बगिराछ आँखाबाट, हुँदै पानी पानी।


रेस्टुरेन्ट गफ

कथा/ सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ । यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भएपनि ल्याङ ल्याङ गर्ने बानी चाहिँ तिनीहरुको जीनमै भरिएर आउदोफुर्सदमा


दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै

प्रवासी मजदुर युनियन (एमटीयु)को नेतृत्वमा कोरियाको राजधानी सउलको ख्वाइ०ह्वामुनमा मृतकहरुको श्रद्धासभा र  मजदुर अधिकारको चर्चा गर्दै रयाली सहित दिवस सम्पन्न गरे ।


कोरियामा डब्लु.पि.एसको माग गर्दै अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

सउल , दक्षिण कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउलको ख्वाइ०ह्वामुन्नमा सम्पन्न भएको छ । श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको प्रवसी मजदुरहरुको बिभीन्न कारणले ज्यान गएको खबरले हामीलाई दुखि तुलाएको भन्दै साहनुभुती राख्नुभयो । दिवसको सभालार्इ सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राइले कोरियामा एमटियुले धेरै पहिले देखि प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित हुने वार्क परमीड सिस्टम (डब्लुपीएस) लागु गर्ने माग गरिरहेको भए पनि सरकारले बेवास्ता गरिरहेको छफुर्सदमा


विदेशी कामदारको क्षतिपुर्तीको निवदेन अब अनलाइन बाटै

काठमाडौ , अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नै अनलाइन प्रणालीमार्फत क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न लागिएको बताए । उनले मृतककाफुर्सदमा


यलम्बर साङ्गितिक सौगातलाई किम्हे माइग्रेन्ट हाउसको शुभकामना

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रमको लागि किम्हे माइग्रेन्ट हाउसले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले योयोख्खा बुसानले सलनालको पहिलो दिन जनवरी २७ तारिख बुसानमा गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग १ का लागि नेपालका ख्यातीप्राप्त कलाकारहरु राजेशपायल राई, कोमलफुर्सदमा


कोरियामा अनेसासले जनवरी ८ मा कविता वाचन कार्यक्रम गर्ने

फोनिज कोरिया संवाददाता सउल दाक्षिण कोरियामा नेपाली माझ साहित्यीक गतिविधी बढ्दो छ । यसैक्रममा आगामी नयाँ वर्ष (२०१७ जनवारी १ ) मा अन्तराष्र्टिय नेपाली साहित्य समाज (अनेसास) कोरियाले बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । “काव्य – सुधा ” नामकरण गरि गरिन लागेको सो कार्यक्रमा अनेससले कोरियामा रहेका उत्कृष्ट स्रष्टाहरुको रचना वाचन गर्ने कार्यक्रमको तयारी गरेको छ । कार्यक्रमको पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, जीवन खत्री, यल्जी विवश रफुर्सदमा


शेर्पा संघ दक्षिण कोरिया द्वारा सलनाल मा साँस्कृतिक कार्यक्रम गर्ने……

फोनिज कोरिया संवाददाता सउल शेर्पा संघ दक्षिण कोरिया द्वारा कोरियाको दोङदेमून स्थित बसेको बैठकले नजिकैदै गरेको कोरियन नयाँ वर्ष (सलनाल) मा नेपालीहरुको मौलिक चाड  “मे फो च्या लो ” २१४४ औ ग्याल्पो लोशारको अवशर पारेर शेर्पा संघ कोरिया द्वारा  ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले  बताउनु भयो। कार्यक्रमलाई भब्य सफल पार्न नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन्। कार्यक्रममा लोशारको  शुभकामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनीहरुको तनाब थकान कम गर्नफुर्सदमा


बुसानमा सायद -२ चलचित्र आउदै

फोनिजकोरिया सम्वाददाता बुसान, कोरियालि नया बर्स सलनालको अवसर पारेर जनवरी २९ सलनालको तेश्रो दिन सुदुरपश्चिम समाज बुसानले बुसानमा बहुप्रतिक्षित चलचित्र सायद 2 प्रदर्शन गर्ने भएको छ । गरीब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ प्रदर्शन हुने सायद 2 सउल लगायत कोरियाका अन्य शहरहरुमा पनि प्रदर्शन मिति छिटै तय गर्ने तयारी भइरहेको सहदेव भट्टले जानकारी गराउनु भएको छ । दुर्गिश ब्यानर निर्मित, पुश्पराज न्यौपाने निर्देशित सायद 2 मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की र सुनिल रावलको मुख्य भुमिका रहेको छ ! यो भन्दा पहिले सायद, हस्टेल, हस्टेल रिटन्स जस्ताफुर्सदमा


जीबनलाई फर्केर हेर्दा

“जिन्दगी जिउनुको मजा त यही छ” धेरै मान्छेको मुखबाट यो  बाक्यांस सुन्ने गर्थें ।  मलाई लाग्थ्यो आहा ! कति भाग्यमानि मानिसहरू । आफुलाई मात्र दुःखी लाग्थ्यो सायद आफै सोच्थे मेरोमात्र यति धेरै आबश्यकताहरू थिए दुनीयाँमा जुन पुरा गर्न मलाईमात्र गारो थियो । म बिबिएस पढ्दै गर्दा एकजना साथी संगीताले वाईएफसिको कार्यक्रममा निमन्त्रणा गरिन् । उक्त कार्यक्रममा एकजना दाइको मन्तब्य थियो जुन मेरो आफ्नै जीबनमा मेल खाए जस्तो लाग्यो । सानैदेखि घरबाट राम्रो पढ्नुपर्छ भन्ने मान्यता थियो । पत्र पत्रिका पढ्नुपर्छ साथीहरूसॅग संगत गर्नुपर्छ भन्ने मान्यताबाट अलि टाढै थिए । त्यसैले भन्नु पर्दा मफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...