Manju Gurung

 

समान पेन्सन र सुविधाको माग राखी बेलायतमा आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाहरुको १३ दिनपछि आमरण अन्सन तोडियो

व्रिटिस गोर्खाबाट अवकास प्राप्त भूपू गोर्खाहरुले संघर्ष समिती बनाएर बेलायत सरकारसंग समान सेवा सुविधाको माग राखी पटक पटक आन्दोलन गर्दै आएका छन् । आन्दोलन चर्कीदै गएपछि लिखित सम्झौता गर्ने र केही माग पुरा गरेजस्तो गरी बेलायत सरकारले अन्दोलन साम्य पार्दै आएका थिए । यसैक्रममा फेरी लिखित सम्झौतालाई कार्यनवन गर्न माग गर्दै बेलायती प्रधानमन्त्री कार्यलय अगाडी यही अगष्ठ ७ तारिखबाट आमरण अन्सनको थालनी गरेका थिए । अन्सनकारीहरुलाई हटाउन स्थानिय प्रहरीहरुको पनि प्रयोग गरिएको थियो । अनसन शुरुभएको १३ औ दिनमा विहीबार जुस पिलाएर अन्सन तोडिएको छ । भुपु गोर्खाहरुको माग बारेफुर्सदमा


कोरियामा अध्ययन गर्न आएका स्याइ०जाका एक विद्यार्थिलाई उपचारर्थ आर्थिक सहयोग अभियान संचालन

दक्षिण कोरियामा अध्ययन गरी भविष्य उज्जल पार्ने सपना बोकेर आएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका (०८ चिउरी निवासी गोविन्द अर्याल गम्भिर विरामी भई उपचार खर्च अभाव भएपछि स्याइ०जा परिवार दक्षिण कोरियाबाट आर्थिक सहयोग अभियान थालिएको छ । अर्याललाई लिभर, मुटु, र ब्रेनमा एकैचोटी समस्या देखिएपछि अस्पतालको आकस्मीक कक्षमा भर्ना गरिएको थियो । सउल स्थित सउल अस्पतालमा विगक एक महिनादेखि उपचारार्थ अर्यालको अवस्थामा केही सुधार आएको छ । उपचार खर्च करिब एक करोड वन लाग्ने अस्पतालले जनाएको छ । विमा पनि खास्सै नभएको र नेपालमा परिवारको पनि आर्थिक अवस्था कमजोर भएकाले अर्थिकफुर्सदमा


कोरियामा भएर पनि कोरोना खोपको बुकिइ० गर्न नसक्नु भएकाहरुलाई अवसर

हाल दक्षिण कोरियामा यही अगष्ठबाट १८ वर्ष भन्दा माथिका स्वादेशी तथा विदेशी सबैलाई कोरोना खोप ललाउन आवहान गरिएको छ । धेरै जनाले खोप लगाउन तोकिएको मितीमा अग्रिम बुकिइ० पनि गरिसक्नु भएको होला । तर कतिजना नेपालीहरु गैर कानुनीरुपमा रहेका र अन्य कारणले अझै खोप कहा कसरी गलाउने भन्ने बारे अलमलमा परेका छन् । यस्तै अलमलमा परेकाहरुको लागि खोप लगाउने अवसर प्राप्त भएको छ । कोरियाको ख्याइ०साइ० प्रान्तको छावान र मासान शहर वरीपरी रहेकाहरुको लागि खोप लगाउने आसर प्राप्त भएको छ । यही अगष्ठको २८ तारिख छावन सेन्टर र मासान भोगोनसोफुर्सदमा


कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन गरी कोरिया प्रवेश गराउन संम्बन्धीत ठाउँमा विभिन्न दवाब मुलक कार्यक्रम गर्दै आएका थिए । लामो समयदेखि संघर्षमा रहेका उनीहरुलाई हाल आएर आशावादी बनाउदै केही राहत मिलेको छ । पटक पटकको पहलपछि कोरियन सरकारले केही दिन अघि तीन सर्त राखी सो सर्त पुरा गर्न सके कोरिया ल्याउने जानकारीफुर्सदमा


कोरियाबाट डा. देवी बस्नेतले एनआरएन आइसीसीको सचिवमा उम्मेदारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबरमा नेपालमा हुन लागेको दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने निर्बाचनमा उम्मेदवारी दिनेहरूको संख्या बढदो छ । विभिन्न पदको लागि विभिन्न देशबाट उम्मेदारी घोषणा भइरहेको छ । यसैक्रममा दक्षिण कोरियाबाट पूर्व आइसीसी सदस्य डा.देवी बहादुर बस्नेतले पनि सचिवको लागि उम्मेदारी दिने तयारी गरिरहेका छन् । एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसीसी) मा सचिवको लागि उम्मेदारी घोषणा गर्ने तयारी गरिरहेको फोनिज कोरियालाई बस्नेतले जानकारी गराएका छन् । अध्ययनको शिलशिलामा कोरिया प्रवेश गरेका बस्नेत करिब डेड दशकदेखि विभिन्न सामाजिकार्यमा संलग्न भई एनआरएन अभियन्ता बस्नेत कोरियाका अग्रजफुर्सदमा


एनआरएन ग्लोबल गायन प्रतियोगितामा कोरियाका २ जना सहित टप २० को छनौट

गैर आवससिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समुन्वय समितीले आयोजना गरीरहेको ग्लोबल एनआरएन सिंगिंइ० आइडल २०२१ नामक प्रतियोगिताका टप २० को छनौट भएको छ । छनौटमा परेका १० देशका गायन प्रतिभाहरु मध्ये दक्षिण कोरियाबाट सुरेन घताइ० शिव र राधिका कुमारी गोले रहेका छन् । उत्कृष्ठ २० मा पर्न सफल प्रतियोगीहरुमा कतारबाट नरेन्द्र मल्ल, गोविन्द गुरुइ०, किशोर लम्साल, रामचन्द्र राई र सतिश थापा गरी पाँच जना रहेका छन् । बहराइनबाट बामदेव भाट, प्रतिक सिडव्ल्युए परियार र रेशु स्याइ०दान गरी तीन जना रहेका छन् । युइएबाट कविता आरविएम, अमित विष्ट, कृष्ण खवास रहेकाफुर्सदमा


न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली आदिवासी पत्रकार मन्च गठन

अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरुले अन्तराष्टिय नेपाली आदिवासी पत्रकार मन्च फिनिज गठन गरेको छ । विश्व आदिवासी दिवशको अवसर पारेर सोमबार अमेरिकाको न्युयोर्कस्थित ज्याकसन हाइटमा भएको भेलाले सो संस्थाको घोषणा गरेको जनाएको छ । फोजिनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवद्र्धधन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरुको व्यवसायिक तथा पेशागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य समुदायको सूचनाको हकको प्रवद्र्धधन गर्ने, आदिवासीफुर्सदमा


एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी

एनआरएन दक्षिण कोरियाको आठौ कार्यसमितीको लागि अध्यक्षमा दिपक पुनको नेतृत्वमा २२ सदस्यीय पदाधिकारीहरुको नामवाली आइतबार घोषणा गरिएको छ । थेजन शहरमा आइतबार आयोजित कार्यक्रममा निर्वाचन समितीद्धारा कार्यसमितिको नामावली घोषणा गरिएको हो । सोही दिन एनआरएन कोरियाका छुइ०छइ० थेजन क्षेत्रिय समितीको अध्यक्ष मदन भुजेलको हृदयघातका कारण अचानक निधन भएपछि शोकमा परेकाले सपथ ग्रहन कार्यक्रम भने स्थगित गरिएको छ । निर्वाचन समितीले तोकिएको सयममा उम्मेद्धारी दिएकाहरुबाट अन्तिम पटक सार्वजनिक गरिएको नावलीमा केही मुख्य पदहरु नै खाली रहेको थियो । त्यसैले रिक्त रहेका पदहरुमा पुनह उम्मेद्धारी अवहान गरिएको थियो । जसमा सचिव पदमाफुर्सदमा


एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन

एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ । शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन  नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामा राखिएको मृतक भुजेलको अन्नत बेहोसीमै निधन भएको अस्पतालले जनाएको छ । भुजेल एक महिना अघि मात्र एनआरएन कोरियाको छुइ०छइ० थेजनफुर्सदमा


एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने

गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको आठौ अधिवेशनको निर्वाचन आगमी जुलाई २४ तारिख गरिने भएको छ । शनिबार विहान ९ बजेदेखि आइतबार विहान १० बजेसम्म मतदान खुला रहने छ । सचिव पदको लागि मात्रै अनलाइन निर्वाचन गरिन लागेको निर्वाचन समितीले जनाएको छ । निर्वाचन समितीले पुनह आवहान गरेको पछिल्लो सार्वजनिक नावलीमा सचिव पदमा परी गुरुइ०, राजु राई र हरि प्रसाद भट्टराईको उम्मेदारी परेको छ । एक जनाको अवश्यक्तामा तीन जनाको उम्मेद्धारी परेकाले निर्वाचन गर्नु परेको हो । निर्वाचन समितीले पहिला सार्वजनिक गरिएको नामावलीमा रिक्त रहेको उपाध्यक्ष २ जना, महासचिवफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...