Manju Gurung

 

थेगुमा ग्लोबल आई एम ई बैंकको सेवा प्रदान हुने

  सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) बीच रेमिटेन्स  कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् |ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर १७ र १८ तारिख देगुमा रहेको बालाजी रेस्टुरेन्टमा  सेवा दिने भएको छ |कोरियाको देगु क्षेत्र आसपासकामा रहेका  नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् | सेवाहरु ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने |फुर्सदमा


कोरियाको नेपाल हाउस किन पक्षपाती हँ…..?

कोरियामा रहेर कलम चलाउने नेपालीहरु औलामा गन्न सकिने छन । त्यस मध्य समसामयिक बिषय बस्तुमा कलम चलाउन माहिर मानिने डोलु आले मगरले आज बिहान नै ” कोरियाको नेपाल हाउसलाई तोकेरै “नेपाल हाउस किन पक्षपाती हँ ….? भनेर एउटा स्टाटस राखे । दुई बर्ष अगाडि निकै महत्वाकांक्षी योजनाका साथ नेपाल हाउस निर्माण गर्न प्रचार प्रसार गरिएको थियो । आकर्षक नाराका साथ गरिएको प्रचार प्रसार र प्रबासमा भोग्नु परेको आबासिय पीडा सम्झेर होला प्राय सबै नेपालीहरु नेपाल हाउस निर्माणका लागि सहयोग गर्न तत्पर भए र खुलेर सहयोग गरे । तर अहिले कोरियामाफुर्सदमा


कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली कामदारको मृत्यु

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियाको ख्यावांजुमा औधोगिक दुर्घटनामा परी नेपाली कामदार उत्तम पंगालीको मंगलबार निधन भएको छ । सुर्खेत साटाखानी चौरासे ४ निवासी २४ वर्षिय उत्तमको कम्पनीमा काम गर्नेक्रममा दुर्घनमा परेका थिए । साँझ ४ बजे तिर मेसिनको फितामा बेरिएका उत्तमको घटना स्थलमै निधन भएको नेपाल सम्पर्क समिती दक्षिण कोरियाका सदस्य किरण विसीले जनाएका छन् । मृतक उत्तम ६ महिना अघि इपिएस मार्फत कोरियामा काम गर्न आएका थिए । मृतकको शब हाल ह्वासुन खोरे अस्पतालमा राखिएको छ । ख्वांजु शहरबाट ३० मिनटको दुरीमा हवासुन स्थित एक कंक्रीट बनाउने कम्पनीमाफुर्सदमा


कोरियाको छन्लाबोक्दो छन्जु स्थित पोङदोङमा छन्जु नेपाली सेल्टरको स्थापना

फोनिज कोरिया संवाददाता सउल दाक्षिण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धी संगै अस्थाइ बसाई सेल्टरहरुको संख्या पनि बढ्दो छ । नेपाली कामदार बढी भएको एरियामा नेपालीद्धारा संचालित सेल्टरहरु स्थापना हुनेक्रममा कोरियाको दक्षिण् पश्चिमी भेगमा पर्ने छन्लाबोक्दोको छन्जु शहरमा पनि सेल्टर स्थापना गरिएको छ । राजु गोतामे र सन्जय थापाको पहलमा कोरिएन नागरिक Ahn Byeongheon को सहयोगमा नेपाली सेल्टर सन्चालानमा आएको हो। छन्लाबोक्दोमा नेपालीको संख्या बडदै गएको र नेपाली सेल्टरको आवस्यकता भएकोले सेल्टर स्थापना गरिएको सेल्टर सन्चालक समितिले जनाएको छ । साथै राजु गोतामेको अध्यक्षतामा सन्जय थापा उपाध्यक्ष तेज शाहाफुर्सदमा


कन्काई साँगितिक सौगातको आय ब्याय सार्बजनिक , करिब साढे तीन करोड वन वचत

सन्तोष श्रेष्ठ सउल झापा मिलन समाज दक्षिण कोरियाले गत कोरियालीहरुको महान चाड छुसक   (२०१६  सेक्टेम्बर १५) मा सम्पन्न गरेको सांगीतिक कार्यक्रमको आय – व्याय सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर साढे ३ करोड वन जती रकम बचत गर्न सफल भएको  जनाइएको छ । कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त  जम्मा रकम  ६ करोड ३० लाख ५६ हजार ८८८ वन आय रहेको छ भने विभिन्न शिर्षकमा जम्मा रकम २ कारोड ७८ लाख ४८ हजार ३९० वन खर्च भएको सार्वजनिक गरिएको छ । सम्पुर्ण आय रकमबाट खर्च कटाएरफुर्सदमा


कोरियामा अन्तराष्ट्रिय प्रवासी मजदूर दिवस मनाइदै

फोनिज कोरिया सम्वाददाता सउल, अन्तर्राष्ट्रिय प्रवासी मजदूर दिवसको अवसर पारेर कोरियामा रहेका प्रवासी मजदूरहरुले डिसेम्बर १८ तारिख आइतबार प्रवासी मजदूर दिवस मनाउने भएका छन् । प्रवासी मजदूर संगठन (एमटियू)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सबै प्रवासी मजदूरलाई सहभागी भइदिन पनि आग्रह गरेको छ । कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन  स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले “कोरियामा १० लाख प्रवासी मजदुर युगको शुरुवात सबैलाई समान मानब तथा मजदुर अधिकार” भन्ने नाराका साथ प्रवासी मजदूरहरुको हक अधिकारको बारेमाफुर्सदमा


कोरियको छिन्छनमा जनवरी ८ मा चलचित्र जात्रा प्रर्दशन गरिने

लिलु डुम्रे सउल यस बर्षको सफल चलचित्र जात्रा छिन्छनमा पनि प्रदर्शन गर्न लागिएको छ । २०१६ मा सर्वाधिक कमाउने चलचित्रहरुको श्रेणीमा पर्न सफल सिनेमा जात्रालाई छंग्जु क्षेत्रको छिन्छन शहरमा प्रदर्शन गर्न लागिएको हो । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चलचित्र जात्रालाई जनवरी आठमा छिन्छनमा प्रदर्शन गर्न लागेको हो । छंग्जु क्षेत्रमा नेपालीहरुको बढी घनत्व रहेको छिन्छन शहरमा उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । महासंघ शाखाले जात्रालाई सुबिधा सम्पन्न हलमा प्रदर्शनको प्रबन्ध गरेको छ । दर्शकहरुलाई सुबिधा सम्पन्न फिल्म हलको शो मार्फत थप मनोरञ्जन प्रदान गरिने महासंघ शाखाले जनाएकोफुर्सदमा


सोनसिकले बिज्ञान तथा प्रविधिको अनुसन्धानबारे सेमीनार गर्दै

फोनिज कोरिया सम्वाददाता  नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (SONSIK ) ले ग्वांगजू सहरमा रहेको चोसुन युनिभर्सिटीमा “सोनसिक ५ औ शैक्षिक सेमीनार” को आयोजना गर्न गई रहेको छ । जनवरी १४-१५ मा आयोजना हुने उक्त कार्यक्रममा कोरियामा अध्ययन, अध्यापन, तथा अनुसन्धान क्षेत्रमा कार्यरत नेपालीहरु तथा कोरियाका केहि अधिकारीहरु गरि करीब 100 जनाको उपस्थिति हुने जानकारी सोनसिकका सभापति आरजाना श्रेष्ठले दिनु भयो । सो सेमिनार अन्तर्गत पहिलो दिन अर्थात जनवरी १४ मा खोजपत्र लेखन सम्बन्धी बृहत् कार्यशाला, जनवरी १५ मा की नोट प्रेजेंटेशन (Key Note प्रेजेंटेशन) , ओरल प्रेजेंटेशन (Oral Presentation ),फुर्सदमा


कोरियामा एमएनयुको प्रथम भेला सम्पन्न, संयोजकमा किराती

‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’ मूलनाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलस्थित सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । भेला सम्पन्न पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो वैठकले विभिन्न विभागको कार्य विभाजनसमेत गरेको छ । अलिक फरक तरिका अपनाएर खादा र व्याच प्रयोग नगरिएको सो भेलाको सभापति माइग्रेन्ट नेपाली युनियनका केन्द्रीय संयोजक मिलनकान्छा किराती र सबैलाई अतिथिको रुपमा आमन्त्रण गरिएको हो । भेलामा एनसीसी पूर्व अध्यक्ष तथा एमएनयु सल्लाहकारफुर्सदमा


नाटक घर निर्माणको लागि कोरियामा आर्थिक संकलन सुरु

 सोल, निर्माणाधीन पोखरा नाटक घरको लागि दक्षिण कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । राजधानी बाहिरको पहिलो नाटक घर निर्माणका लागि दक्षिण कोरियामा रहेका केहि युवा आर्थिक संकलनका लागि सक्रिय भएर लागेका छन । युथ कृयसन थिएटर पोखराको अगुवाइमा निर्माण भइरहेको नाटक घरलाई आर्थिक अभावमा हुन नदिन आर्थिक संकलन सुरु गरिएको युवाहरुले जानकारी गराएका छन । गोरेटोका सहयात्री समुहमा आवद्ध युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन । दुइ बर्ष अघि देखि निर्माण सुरु गरिएको नाटक घर आर्थिक अभाव र नाकाबन्दीका कारण काम रोकिएर निर्माण कार्य ढिलो हुदै आएको थियोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...