Manju Gurung

 

कोरियाको चिसोमा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको दमदार प्रस्तुती (भिडियोसहित )

सोल-शनिबार दक्षिण कोरियाको राजधानी शहर सोलको नजिक तुंगदेमुनस्थित लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा विस्तारैं जमघट बाक्लिदैं थियो । कोरियामा चिसो बढेसंगैं नेपालीहरुको चहलपहल कम थियो । त्यसमा पनि शनिबार प्राय कम्पनीमा काम हुने गर्दछ । एक दुई जना गदैं रात छिप्पिदैं जांदा भिड पनि निक्कैं बढीसकेको थियो । यो दृश्य ऐश्वर्य सांझको हो । कोरियामा रोजगारीसंगैं रेडियो टिभि र अनलाईन पत्रकारितामा जमेका सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ आफनो सांगीतिक प्रस्तुतीको साथमा साहित्यिक रचना लिएर हाजिर भएका थिए । नेपाल ललितकला मन्च दक्षिण कोरिया र छन्देरी ग्रुपले संयुत्तरुपमा आयोजना गरेको सो साँझमा कोरियामा बढेकोफुर्सदमा


डिएस. एम .इ .याक्थुङ सयङ गजेदोमा चासोक तङ्नाम मनाईयो

गजेदो-प्रकृति पुजक किरात लिम्बुहरुको मौलिक चाड चासोक तङ्नाम (उधौली) न्वागी पुजा गत सनिबार डि. एस. एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले कोरियाको गजेदो स्थित इन्डियन रेस्टुरेन्टमा भब्यताको साथ सु सम्पन्न गरेको छ। सयङको अध्यक्ष अंसुबर्मा लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अथिती कि. या. चु.क्षेत्रीय कमिटीका अध्यक्ष चित्र आङ्देङ्बे विशेष अथिती कि. रा. या. डि.एस. एम. इ का अध्यक्ष सेखर राई अथितिहरुमा मगर समाज डि.एस.एम.इ. का अध्यक्ष सरोज राना देउ नेपाली एकता समाज गजेदोको उपाध्यक्ष केसब खड्का तमु समाज डि. एस. एम. इ का गोपाल गुरुङ तामाङ समाज डि. एसफुर्सदमा


पुर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कोरिया आउने

फोनिज कोरिया संवाददाता सउल आउदो सलनाल अर्थात कोरियाली हरुको नयाँ बर्स जनवरी २८ मा पुर्ब सामान्य प्रशासन मन्त्री हाल रुपान्तृत ब्याबस्थपिका संसदको सदस्य लालबाबु पण्डित दक्षिण कोरिया आउने भएका छन् । जनवरी २९ , २०१७ मा प्रबाशी नेपाली मन्च ओएनएफ कोरियाले गर्न लागेको बृहत कार्यक्रममा भाग लिन आउनु हुने भएको हो। कोरिया स्थित नेपाली समुदायमा आपशी सद्भाव , बन्धुत्व , मेलमिलाप लगायत अभिबृद्वी गर्नु उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।पण्डित सामान्य प्रशासन मन्त्री हुदा उदाहरनिय काम गरेर लोकप्रिय बनेका छन् । कार्यक्रमको अघिल्लो दिन साझ अर्थात जनवरी २८ बेलुकाफुर्सदमा


कोरियामा लिम्बुसमुदायले चासोक ताइ०नाम मनाए

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेका लिम्बु समुदायले आफ्नो सांस्कृतीक  पर्व चासोक तइ०नाम गत आइतबार सउलमा भेला भएर भब्यरुपमा मनाएका छन् । किरात याक्थुम चुम्लुइ०  कोरियाको नेतृत्वमा आयोजना गरेको कार्यक्रमलाई औपचारिक र सांस्कृतीक दुई भागमा विभाजन गरी सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अतिथि सउल राजदूताबासका श्रमसहचारी देवराज ढकालले नेपालमा रहेका विभिन्न जातजातिहरुको मौलिक पर्व र चाडहरुलाई सबैले माया गर्नुपर्ने बताए । साथै विषेश अतिथि आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानले नेपालमा रहेको बिभिन्न जातजातिहरुको चाडपर्बलाइ राज्यले सम्मान नगरेर बेवास्था गरेको गुनाशो राख्दैफुर्सदमा


जादुको कुर्सी

कथा एका देशमा एउटा ठूलो गाउँ थियो। प्रकृतिको सुन्दरताले भरिपुर्ण त्यो गाउँ जहाँका हावाहरुमा सुगन्धित फूलका बास्नाहरुले भरिएका, पानीहरु पहराको यौबनले भरिएका, जहाँका फूलहरु अप्सराका मुहारको प्रतिबिम्बाहरुले भरिएका, जहाँका माटोहरु बुद्धका बानिहरुले भरिएका थिए। मान्छेहरु थिए, देउताका पुनर्जन्म लिएका जस्तै। सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरु धन्य महसुस गर्थे। सँसार भरी सबै देशहरुमा त्यस गाँउको नाम फैलिएको थियो। सबै देशका मान्छेहरु स्वर्ग भनेर त्यस गाँउमा घुम्न आँउथे। त्यहाँका मान्छेहरु पनि अत्यन्तै मिलानसार थिए। सवैको भलो चाहान्थे। एक अर्कामा मिलेरै बस्दथे। तर तिनिहरु ज्यादै गरिब थिए। खेतीपातिको भरमा जीवन गुजार्थे। तरफुर्सदमा


संचारकर्मी तथा गायक ऐश्वर्य श्रेष्ठ सम्मानित

फोनिज कोरिया सम्वाददाता सउल, संचारकर्मी ऐश्वर्य श्रेष्ठले शनिबार साँझ भेला भएका दर्शकलाई आफ्नो सांगीतिक तथा साहित्यिक रचनाद्वारा भरपुर मनोरञ्जन प्रदान गरे । नेपाल ललितकला मञ्च दक्षिण कोरिया र छन्देरी ग्रुपले सउलको लक्ष्मी रेष्टुरेन्टमा आयोजना गरेको ‘ऐश्वर्य साँझ’ कविता वाचन तथा सम्मान कार्यक्रममा उनले आफनो एल्वमको चर्चित गीतका साथै विभिन्न गीत तथा रचनाहरु वाचन गरेका थिए । संचारकर्मी तथा गायक श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि जिवन खत्रीले विभिन्न गजल तथा मुक्तक प्रस्तुत गरेर साथ दिएका थिए । त्यसैगरी कलाकार बाबु साइलाले पनि आफ्नो कविता, गजल र मुक्तक सुनाएका थिए । श्रेष्ठलाई कोरियामाफुर्सदमा


नबुझ्दै सकिएको कथा

लघुकथा सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै  थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ  दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्यो नारी को हुन किन यस्तो अवस्थामा उनी जीवन भोग गरिरहेछिन भनेर मेरो मानबिय सम्बेदनाले सधैं झस्काइरहन्थ्यो । सदा झैँ त्यैफुर्सदमा


आर्लराम जिन्दगी

ढकढक ढोका ढकढकियो । ‘ओइ सुति राको ?’ ‘अँ ।’ कोरियन ब्लाङकेट मुखबाट नहटाइ नै भने । ‘मुला अनि काममा आउनु पर्दैन ?’ ‘काममा ?’ ‘अँ, काममा । डाक्न पठाएर आको । छिटो आइज । कराउँदै छ फुजाङनीम ।’ साथी त्यति भन्यो । कोठामा नछिरि नै फर्कियो । उसको काम मलाई उठाउने थियो । ००० कोठा बाहिरको मौसम माइनस सात डिग्री छ । जता हेर्यो त्यतै हिउँ जतिकै देखिने तुसारो छ । झन् बेला बेलामा हावा पनि चल्छ । अनि जाडोको के कुरा गर्नु ? दिन त कम्पनीले सिरक झैफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडको शेयर आवेदन खुला

  सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी आइतबार तोंगदेमुन स्थित पूजा रेस्टुरेन्टमा ( हिस्ट्री एण्ड कल्चर पार्क स्टेसन , १३ नम्बर गेट नजिक ) आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरतफुर्सदमा


कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै

सउल दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ। महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारित हुने अपेक्षा गरेको विपक्षी गठबन्धनलाई बिहीबारका मतसर्वेक्षणले झस्काईदिएको छ। प्रष्ट दुई तिहाई पुग्ने आशामा देखिएको गठबन्धनको पक्षमा एक सय ९०फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...