Manju Gurung

 

छोरीले सोध्छे, ‘कहाँ दुख्यो आमा ?’

कोरियामा विवाह गरेर आएका विदेशी महिलालाई सरकारी निकायद्धारा संचालित धामुन्ह्वा सेन्टर(बहुसाँस्कृतिक परिवार सहायता केन्द्र) बाट निशुल्क भाषा सिकाइन्छ । घरमै पनि छ महिनासम्म शिक्षिका आएर कोरियन भाषा सिकाउछन् । आफ्ना छोराछोरीको लागि भएपनि विदेशी आमाले चाँडै भाषा सिकोस् जानोस भनेर विभिन्न सेन्टरहरुमा भाषाका कक्षाहरु संचालन गरिएका छन् । कोरियन भाषाको साथै कम्प्युटर तालिमदेखि विभिन्न सिपमूलक तालिमहरुको समेत व्यवस्था गरिएको हुन्छ । त्यसैले बच्चा जन्मेपछि पनि बच्चालाई कसरी हुर्काउने, स्याहार सुसार कसरी गर्ने, शिक्षादिक्षा कसरी दिने जस्ता विषयमा घरमै शिक्षिका आएर पढाउने गर्छ । सोही अन्तर्गत हप्तामा दुई दिन घरमा मिससँगफुर्सदमा


चलचित्र पुरानो डुंगा सउलमा जनवरि ८ र बुसानमा जनवरि १५ मा प्रदर्शन गरिने

सज्जन कुमार सिंह सउल, बहुचर्चित नेपाली चलचित्र कबड्डि पछि रामबाबु गुरुङद्धारा निर्देशित चलचित्र पुरानो ढुंगा दक्षिण कोरियामा पनि हेर्न पाईने भएको छ । म्याग्दि घर निर्माण सहयोगार्थ म्याग्दि प्रवासि सघ (मोना) कोरियाले कोरियाका विभिन्न ठाउमा चलचित्र पुरानो ढुंगा प्रदर्शन गर्न लागेको  अध्यक्ष आलोक बानियाले जानकारि दिए । जनवरि ८ मा सउलको जोग्यसा गुम्बामा प्रदर्शन गरिने र जनवरि १५ मा बुसानमा प्रदर्शन गर्न लागिएको हो । फेवातालमा एउटा माझी र ढुंगाको कथा समेटेर बनाईएको चलचित्र धेरैको प्रतिक्षाको चलचित्र हो । चलचित्र कबड्ढिको सिक्वेन्सको रुपमा निमार्ण गरिएको चलचित्र ढुंगामा युनिटका मुख्य पात्रफुर्सदमा


कोरियामा ह्योल्मो सोनाम ल्होसारको भव्य तयारी

  ह्योल्मो सम्पर्क समिति-दक्षिण कोरिया द्वारा वार्षिक रूपमा आयोजना गरिने ह्योल्मो सोनाम ल्होसार कार्यक्रमको सम्पुर्ण तयारी भई सकेको  जानकारी यस संस्थाका अध्यक्ष श्री पेम्बा दोड०बा ह्योल्मोले गराउनु भयो । आफ्नो मौलिक परम्परा र  रितिरिवाज लाई निरन्तरता दिदै यस वर्षको २१४४औं (च्याह ल्हो) चरा वर्षको ह्योल्मो सोनाम ल्होसारको आगमन लाई भव्य रूपले स्वागत गर्ने र दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण ह्योल्मोवन्धुहरू एकजुट भई एक आपसमा मेलमिलाप र सोनाम ल्होसारको शुभ-कामना आदान प्रदान गरिने छ। यस वर्षको ह्योल्मो सोनाम ल्होसार सॉंझ 2017 कार्यक्रम विगत वर्षहरूमा आयोजना गरिएको कार्यक्रम हल  BEARSI BANQUET HALLफुर्सदमा


नेपाली सम्पर्क समिति कोरियाद्वारा सलनालको सांस्कृतिक बाँडफाँड कार्यक्रम सम्पन्न

फोनिज कोरिया संवाददाता सउल, कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक तथा विभिन्न संघ संस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिती दक्षिण कोरियाले कोरिएन नयाँ बर्ष (सलनाल)को लागि नेपाली संघ संस्थाहरुलार्इ कार्यक्रम बाँडफाँड गरिएकोछ। डिसेम्बर ४ गत आइतबार सउलको नेपाल हाउसमा सम्पन्न कार्यक्रममा यस पालीको कोरियनहरुको महान चाड सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम गर्ने र सुर्खेत कोरिया सम्पर्क समिति र संखुवासभा सम्पर्क परिवारले भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाढफाड गरिएको थियो । समितीद्धारा निर्मीत निर्णायक मण्डलले कार्यक्रम बाडफाडको निम्ति संस्थाको छनौट गर्दै कार्यक्रम समापन गरिएको थियो। कार्यक्रम बाँडफाँडको लागि विगतफुर्सदमा


कोरियाको याङसान नेपाली परिवारमा शालिकराम खत्रि

लिलु डुम्रे सउल, दक्षिण कोरियाको ख्यङसाङनाम्दो स्थित याङसान क्षेत्रमा छरियर रहेका नेपालीहरूको साझा संस्था याङसान नेपाली परिवारको आईतबार भएको भेला तथा अधिबेशनले शालिकराम खत्रिको नेत्रित्वमा पन्ध्र सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ। यस क्षेत्रमा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको भेलामा दुई चरणमा कार्यक्रम सम्पन्न भएको थियो। याङसान नेपाली परिवारका अध्यक्ष नबराज वाग्लेको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रमको सन्चालन याङसान नेपाली परिवारका सहसचिव अभिशेक सिटौलाले गर्नुभएको थियो भने कोषाध्यक्ष राजकुमार न्यौपाने संस्थाको गतिबिधी तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो। पहिलो चरणको कार्यक्रमको अन्तिममा निवर्तमान अध्यक्ष नबराज वाग्ले बोल्दै बिगत २००५देखि बिभिन्नफुर्सदमा


कोरियामा गुन्सान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न

फोनिज कोरिया संवाददाता गुनसान दाक्षिण कोरियामा गुनसान क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गुन्सान नेपाली समाजको चौथो अधिवेशन गत आइतबार सम्पन्न भएको छ । ओसिक्दो माईग्रेंन सेन्टरमा सम्पन्न अधिवेशनले नाम्गेल तामांइ०को नेतृत्वमा १७ सदस्यीय नव कार्यसमिती चयन गरेको छ । समाजको पूर्व अधक्ष्य असोक गुरुङको सभापतिमा सम्पन्न अधिवेशनमा कोषाध्यक्ष अमित लिम्बुबाट आर्थिक आय ब्याय बिबरण प्रस्थुत गर्नु भयको थियो । ओसिक्दो माईग्रेंन सेन्टरका नवनियुकत सयोजक तथा अध्यक्ष डा. किशोर कोइरालाले ओएफएमसी बारे जानकारी गराउदै नेपालीहरुमा हुने विभिन्न कठिनाईलार्इ कसरि समाधान गर्न सकिन्छ भन्ने बिषयमा मन्तब्य राख्नु भएको थियो । सचिबफुर्सदमा


कोरियामा ‘सउल नेपाल गुम्बा’ स्थापना

सउल, कोरियामा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्माबलम्बिहरुका साथै कोरियाली बौद्धमार्गीहरुका लागि समेत धर्म कर्म गर्न सुविधा होस् भन्ने उदेश्यले हालै सउलस्थित काङनाम इलवनदोङमा ‘सउल नेपाल गुम्बा’ (Seoul Nepal Monastery) को स्थापना गरिएको छ । गुम्बाका प्रमुख लामा तथा संस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वमा गत नोभेम्बर २७ तारिखबाट गुम्बाको स्थापना गरिएको हो । कोरियाकै पहिलो र एकमात्र नव स्थापित गुम्बाको औपचारिक रुपमा समुदघाटन कार्यक्रम भने जनवरी ८ तारिखका दिन भव्यताकासाथ हुने भएको छ । नवस्थापित गुम्बाले कोरियामा रहेका पुरानो बौद्ध धार्मिक संस्था नेपाल बौद्ध परिवारसँग हातेमालो गर्दै जाने प्रतिवद्धता जाहेर गरेकोफुर्सदमा


बुसानमा यलम्बर साङ्गितिक सौगात हुँदै

बुसान, कोरियाली नयाँ वर्ष सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रम गर्ने भएको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार ‘भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले यायोख्याले जनवरी २७ तारिखका दिन बुसानमा गर्न लागेको “यलम्बर साङ्गितिक सौगात भाग- 1” कार्यक्रमको बिसयमा बुसानका विभिन्न संघ संस्था, पत्रकार, बुद्दिजीवि लगायत अन्य व्यक्तिहरुलाई आमन्त्रण गरेर संयुक्त बैठक तथा पत्रकार सम्मेलन गत डिसेम्बर 4 तारिक आइतबार बुसान यक स्थित न्यु लिटिल इन्डिया रेस्टुरेन्टमा सम्पन्न गर्यो । उक्त कार्यक्रममाफुर्सदमा


सलनालमा स्याङ्जा परिवारले वृहत साँस्कृतिक कार्यक्रम गर्ने

सउल, कोरियाको नयाँ बर्ष सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । परिवारले २०१७ जनवरी २८ मा सास्कृतिक कार्यक्रम गर्न लागेको हो । नेपाली सम्पर्क समिति, (NCC) ले आइतबार गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडबाट स्याङ्जा परिवारको लागि जनवरी २८ को दिन निर्धारण गरिएको हो । कार्यक्रमको तयारी द्रुतगतिमा भईरहेको परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन स्याङ्गजा परिवारले अपील गरेको छ । सास्कृतिक कार्यक्रमका लागि कलाकारहरुको चयन प्रक्रिया सुरु गरिएकोफुर्सदमा


कोरियामा क. हतियार

कथा लगभग पाँच महिना पुगेछ। आमाको पाउमा निहुरेर आशिष माग्दा “सधैब हाँसिखुसी रहनु, सहरको रम्झम देखेर जन्मगाँउ र आमालाई नबिर्सनु” आशिष् लिएर बताससङगै उडेका जहाज सङ्गै नया ठाँउमा आईपुगेको। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश। जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ। त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना। भौतिक, आर्थिक र प्राबिधिक बिकासले धेरै अघि बढिसकेको ठाउँ। त्यै ठाँउको प्रबेशबाट नै बन्द कोठा भित्र भित्ता र हातेफोनमा चल्ने चित्रहरु हेरेरै पुर्याएछु पाँच महिना। हरेक सनिबार  पालोले बिदा बस्छौँ। यो पटकको सनिबार म बसेँ। यो बिदाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...