Manju Gurung

 

हिसाव र शैलुङे

  हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम । म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका । उनी आएको पहिलो दिन गोपाल गुरुले दुलही ल्याए रे भन्ने खुव चर्चा भयो । बिद्यालय भरी एक खालको हल्ला रफुर्सदमा


डिसेम्बर १८ मा जिन्जुमा “जात्रा” लाग्ने

कोरियाको जिुन्जुमा डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो । जिन्जुसंगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएकोफुर्सदमा


मोडल तथा निर्देशक नेम्बाङ्को म्युजिक भिडियो कोरियामा छायाकन सम्पन्न ।

फोनिज कोरिया संवादाता सउल नव उदयमान गायक नरेश लिङ्देन र चर्चित गायिका मेलिना राईको सुमधुर आवाज़मा गुञ्जीएको मैले पूज्ने ईश्वर ु बोलको गीतको छायांकन दक्षिण कोरियामा सम्पन्न भएको छ । नीलम आङ्बुहाङराई को शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको उक्त गीतलाई नरेन श्रेष्ठले क्यामरामा कैद गर्दै म्युजिक भिडियो निमार्ण गरिएको छ । म्युजिक भिडीयोलाई मोडेल घनेन्द्र नेम्बाङ्ले नै निर्देशन गरेको हुन् भने अनिता पून ले रोमान्श मोडेल अभिनय गरेकी छिन । नव उदयमान मोडेलकै निर्देसनमा निर्मित यो भिडीयोले नेपाली म्युजिक भिडीयोको क्षेत्रमा आइरहेको भिडीयोहरू भन्दा बेग्लै स्वाद दर्शकहरूले पाउनफुर्सदमा


कोरियामा भक्तपुर समाजद्धारा आयोजित पुल प्रतियोगितामा रेशम पहिलो बने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली सामाजिक संस्थाबाट भक्तपुर समाजले गत आइतबार पहिलो पटक आयोजना गरेको  पुल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रेशम शाहीले प्रथम स्थान हासिल गरेका छन् । उत्कृष्ट खेलाडीको उपाधी संगै ५ लाख वन राशीको पुरस्कार समेत हात पारेका छन् । त्यस्तै प्रतियोगितामा भिडेका ३४ जनामध्ये देव क.सीले द्वितीयत स्थान हासिल गरेका छन्। केसीले तीन लाख वनको पुरस्कार राशी पनि थापेका थिए । प्रतियोगितामा विशेष सहयोग गर्नुहुने सौल स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत किरण शाक्यज्यु,एनआरएनए आइसिसी प्रतिनिधि के पि सिटौलाज्यु, एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङ , नेपालीफुर्सदमा


मगर संघ कोरियाले महावीरपुनको अभियानलाई सहयोग गर्ने

सौल नेपाल मगर संघ, गणतन्त्र कोरियाले डा. महाबिर पुन द्वारा नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापानार्थ संचालन गरिएको महाअभियानमा साथ दिने भएको छ । राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अबशरको सृजनाको लागि डा. पुनले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आह्वान गर्नुभए अनुरुप उक्त राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनार्थ मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्ने भएको हो। हाल डा. महाबीर पुन यसै अभियानको विश्वब्यापी प्रचार प्रसारको लागी देश तथा बिदेशको विभिन्न क्षेत्रको भ्रमणमा रहेका छन् । थोप थोपा मिलेरफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावरले सुवनमा अन्तरक्रिया गर्ने

सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयर धनिहरुलाई सुवनमा आयोजनाबारे अन्तरक्रिया राखेको छ । लिमिटेडले आगामी आइतबार सुवन स्थित एभरेस्ट रेस्टुरेन्टमा (गेट नम्बर १२ नजिक ) आयोजना बारे जानकारी गराउने बताईएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागिफुर्सदमा


कोरियाको विभिन्न ठाउंमा ‘जात्रा’ प्रर्दशनको मिति तय

सोल-कोरियामा आपतकालिन परोपकार कोष स्थापनार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विभिन्न ठाउंमा नेपाली कथानक चलचित्र ‘जात्रा’ प्रर्दशन गर्ने भएको छ ।हालसम्म बुसान,थेगु र जिन्जुमा फिल्म प्रर्दशन हुने निश्चित भैंसकेको छ । बुसानमा जनवरी १,थेग जनवरी ८ र जिन्जुमा डिसेम्बर १८ मा फिल्म प्रर्दशन हुने मिति तय भएको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ । नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी रफुर्सदमा


स्वदेशमा लगानी गर्ने उदघोष गर्दै पुर्बान्चल समाजको प्रथम अधिबेशन सम्पन्न

फोनिज कोरिया सम्वाददाता कोरियामा रहेका पुर्बान्चल क्षेत्र सङ्ग सम्बन्धित १६ सस्थाहरुको छाता सस्था पुर्बान्चल सरोकार समाजको प्रथम अधिबेशन सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ” पुर्बान्चल सरोकार समाजको सामुहिक लगानिको अभियान , आर्थिक बिकास र समृद्द नेपाल हाम्रो स्वाभिमान ” भन्ने नाराका साथ सम्पन्न अधिबेसन बाट समाज सेवि एबम सरोकार समाजको तदर्थ समितिका सम्योजक काजी नेपालको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिती चयन गरिएको छ । अन्य पधाधिकारीहरुमा क्रमश : प्रकाश राई बरिष्ठ उपाध्यक्ष , अमृत राई उपाध्यक्ष , गणेश घिमिरे उपध्यक्ष ,राजु थापा महासचिब , नवीन गुरुङफुर्सदमा


‘सबिना सबिना’ भन्दै गीतकार अनुराग

फोनिज कोरिया सम्वाददाता ‘मत तिम्रो दिलको चन्द्र तिमी मेरी ढुकढुकी हौ सबिना आजकल टाढा हुँदैछौ माया, बाँच्न सक्छौ र ? म बिना’… बोलको फरक शैलीको गीत लिएर गीतकार तथा समाजसेवी चन्द्र लामा अनुराग नेपाली साँगीतिक आकाशमा छाएका छन् । चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीत विशेषत स्टेज कार्यक्रमहरुमा दर्शकलाई नचाउन लक्षित गरी बनाइएकोले अन्य समयमा पनि सुन्न उत्तिकै रमाइलो हुने गीतकार स्वयम बताउँछन् । मकवानपुर हेटौँडाका स्थायी बासिन्दा उनले “जब तिमीले साथ छोडेउ जुनेली रातमा”, त्यस्तै “पैसा भए सबथोक यहाँ किन्दो रहेछ” नामकफुर्सदमा


भोजपुर परिवारले अग्निपीड़ित राहत संकलन अभियान गर्ने

सउल, भोजपुर परिवार दक्षिण कोरियाले अग्नि पीड़ितको लागी राहत संकलन अभियान शुरू  गरेको छ। गत मंशीर ५ गते जिल्ला सदरमुकाम स्थित भोटेपसलमा आगलागी भएको थियो। गहना पसलमा ग्यासको सिलिन्डर पड्कीएर शुरू भएको आगलागी तीव्र गतिमा वजार तर्फ फैलिएको थियो।सदरमुकाम स्थित नेपाली सेना, शसस्त्र प्रहरी वल, नेपाल प्रहरी एबं स्थानीय वासीहरुको संयुक्त प्रयासमा दमकलको सहायताले निकैवेर पछि आगो नियन्त्रणमा गर्न सकिएको थियो । सो आगलागीबाट आठ ओटा घरहरु जलेर पूर्ण रुपमा ध्वस्त हुनुका साथै केहि घरहरुमा आंशिक रुपमा क्षती पुगेको थियो । आग्लागीबाट क्षतिपुर्ण घरहरुमा डेरा गरी वस्ने लगायत अन्य आठफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...