Manju Gurung

 

कोरियामा दास्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

फोनिज कोरिया सम्बाददाता सउल, दक्षिण कोरिया स्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूको साझा संस्था नेपाल ब्याडमिन्टन संघ, दक्षिण कोरियाद्वारा यहि नोभेम्बर २७ का दिन आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ । राजधानी सउलको दोङदेमुन स्थित सङदोङ हाइ स्कुलको कभर्ड हल भित्र आयोजित उक्त प्रतियोगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएको थियो । सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएको उक्त प्रतियोगितामा ग्रेड ए को सिंगलमा अनील कुमार श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नरेन नेम्वाङले दा्ेस्रो स्थान हासिल गरे ।फुर्सदमा


ब्लड क्यान्सर पीडितलार्इ युथफर चेन्ज कोरियाको सहयोग

सउल युथ फर चेन्ज कोरियाले बागलुङ निवासी ब्लड क्यान्सर पिडित धनमाया बिकलाइ रु ९ हजार आर्थिक सहयोग गर्नेभएको छ । अनलाइन लोकदोहोरी प्रतियोगितामा प्राप्त पुरस्कारमा थपेर सो रकम विरामी विकलाई सहयोग गर्ने भएको अध्यक्ष सज्जन कुमार सिंहले बताए । प्राप्त रकम एकमुस्ठ रुपमा नेपाल पठाइने पनि सिंहले बताए । बागलुङ रोधि घरको बार्षिकोत्सबको अबसरमा आयोजित खुल्ला लोकदोहोरि प्रतियोगितामा युथफर चेन्जको तर्फबाट सहभागि भएका कोशिस कडेलले सान्त्वना पुरुस्कार बापत प्राप्त रु. ४ हजार प्राप्त गरेका छन् । सोही रकममा युथफर चेजन्जका सचिब दिपक स्टारले रु. ३ हजार तथा थुथ फरका सदस्यफुर्सदमा


एक रात

कथा:  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल….. बिस्तारै जहाजले चलमलाउन थाले। साँझको ७:३० बजिसकेको थियो। जहाजको चारैतिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानकारी दिदैथियो। नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ। आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो। आमाको आँखामा सधै खुसी बनेर बस्नु। निदाएका सपनाहरुलाई सधै सङ्गीतले बिउझाई रहनु। आमाको काखलाई कहिलै खाली हुन नदिनु……… मनका कुराहरु ओठले फोनकै माध्यामबाट ब्यक्त गर्दागर्दै जहाज जोड्ले चलमलायो। नेपालको छाती डगमगाएको झैँ डगमगायो। कहिल्यै जहाज नचढेको म। एक पटक त डराएँ, भुकम्पलेफुर्सदमा


मिलन किरातिको ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक

फोनिज कोरिया सम्वाददाता ‘निभिजाने आगो जस्तो… ‘ गितले छोटो समयमै अपार सफल्ता पाएपछी कोरियामा रहदै आएका गितकार मिलन किरातिले आफ्नो अर्को गित ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन । यस गितमा गायक सागर सन्सार राईको आवाज रहेको छ भने सङ्गीत कोरियामै रहेका सङ्गितकार डि.आर. अटु को रहेको छ । मिलन किरातीको अघिल्लो गित ‘निभिजाने आगो जस्तो… ‘ मा अहिलेकी अत्यन्त चर्चित गायिका मेलिना राईले स्वर भरेकी छिन । उक्त गीत हालै सम्पन्न मोफसलको सबै भन्दा ठूलो म्युजिक अवार्ड ” कालिका म्युजिक अवार्ड २०७३” मा उत्कृष्ठ शब्दफुर्सदमा


मानव बस्तीहरूमा

कविता : अचेल त मानव बस्तीहरूमा अचम्म अचम्म हुन थालेछन्। कलियुगको कमाल होला सायद यहाँ ठगहरु नै ठगिन थालेछन्। चोरहरूको नै चोरी हुन थालेछन्। लुटेराहरू नै लुटीने बस्तीहरू पो बन्न थालेछन् अचेल। त्यसैले होला, विभिन्न मिडियाको ढोल बजाउँदै,सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,ठगले नै अर्को ठग देखाउँदै, चोरले नै अर्को चोर बताउँदै,फलानोले मलाई ठग्यो भन्दैछन् ठूला ठगहरू। मेरो चोरी भयो भन्दैछन् चतुर चोरहरू। हो, जो चोर उसैले ठूलो स्वर गर्दैछन् बस्तीहरूमा अचेल। भ्रष्टहरू भ्रष्टाचारको आकार बढाउनलाई,भ्रष्टाचार शब्द नै मन्त्र जपी जपी आफ्नो भ्रष्टाचार लुकाउनलाई तल्लीन देखिन्छन् अचेल। हो, यी भ्रष्ट कुकुरहरूलाई आफ्नोफुर्सदमा


बलात्कृत बहिनी

कथा , साझको आठ बजे तिर फ्रेन्ड रिक्वेस्ट चिन्हमा एउटा रातो मेसेज देखायो । रातो रंग त खतराको पो रङ हो । मलाइ रातो रंग संग डर लाग्छ । त्यसैले होला कसैसंग सम्बन्ध जोडिनु निकै खतरनाक र कठिन कुरा पनि हुन सक्छ । फेसबुकले संवेदनशिलताको बिचार गरेर होला फ्रेन्ड रिक्वेस्टमा पनि रातो अंक देखाइ दिने । चिन्ह ,रातो भए पनि रिक्वेस्ट पठाउनेहरु रंगले काला, सेता, खैरा गहुगोरा ,चामल गोरा र कोदो गोरा हुन्छन । 300 जति रिक्वेट एक्सेप्ट गरेको थिईन । तै पनि को रहेछ भन्ने जान्न त परिहाल्यौ ।फुर्सदमा


काठमाण्डु

  कविता/ हरेक दिन मुर्दा धानहरु रोपेर सर्बप्रथम म नक्कली टाईसुट लगाउँछु, र तयार हुन्छु- एउटा सदाबहार नाटकको अभिनयका निम्ति! म रोईरहेको हुन्छु- तिमी मुस्काईरहेको हुन्छौ, म टुक्रा-टुक्रामा च्यातिएको हुन्छु- तिमी झन् झन् मजबुत् हुन थाल्छौ, मेरो मुटुलाई म मायाले स्पर्श गर्छु, बिस्तारै लुगा फुकाल्छु, खुट्टाले थिचिएको खिया लागेको कत्ति निकाल्छु, अनि बेप्रवाह प्रहार गर्छु छातिमा; र कवाडीमुल्यमा बेचिदिन्छु-तात्तातो वाफिलो मुटु! मेरो छातिमा पुराना चप्पलहरु गाउँले मायाजस्तै धुन बोकेर पस्छन्, र कर्कश ध्वानीको पजेरे,प्राडे हर्नहरु झोलाभरी बोकेर फर्किन्छन्- जो मन्दीर पसिरहेका हुन्छन् ,तर पुन्य कमाईरहेका हुन्नन्! मेरै आङमा, मुर्दाघाटबाट उडेरफुर्सदमा


फुजाङनिम अर्थात बिरालो हाकिम

  नयाँ कम्पनीका नयाँ कुरा धेरै छन् । मान्छेहरु सबै नयाँ नयाँ छन् । गोरो अनुहार, चिम्सा आँखा, मध्यम हाइटका धेरै कोरियन छन् । ती एक छिनमा परिचित हुन्छन् । छिनमा ती परिचित झै अरु नै अपरिचित आइ पुग्छन् । अघि मान्छे नै भनेर बोल्यो अरु नै पो पर्ने । समस्या त्यतिमै सकिदैन । तिनका नाम पनि भुसुक्कै बिर्सन्छु । कति अप्ठ्यारा नामहरु छन् । छङसुयन, जोयोङमीन, जोख्यानमीन । यस्ता नाम उस्तै सुनिन्छन् । कुन मान्छे कुन नामको थाहै नपाउने । सजिलो उपायका लागि दाइ भनिदिन्छु । होइन मलाई मेरोफुर्सदमा


किराया बुसानले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्दै

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा महान चाड सललारको उपलक्ष्यमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले वृहद नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सललारको पहिलो दिन जनवरी २७ तारिखका दिन नेपालका ख्याती प्राप्त कलाकारहरुको साथमा गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रमको विषयमा आउदो डिसेम्बर ४ तारिख आइतबारका दिन बुसान आसपासमा रहेका विभिन्न सामाजिक संघसंस्था र सम्पूर्ण नेपालीहरुविच बैठक तथा पत्रकार सम्मेलन गर्ने भएको छ । 2015 मा स्थापना भएको यस सस्था स्थापना भएको छोटो समयमा नै थुप्रै कार्यक्रमहरु सम्पन्न गर्दै सामाजिक कार्यमा सकृय सस्थाको रुपमा कोरियाभर आफुलाइफुर्सदमा


जलबिद्युत आयोजनाको प्रगति र भावी योजनाबारे छलफल

फोनिज कोरिया सम्वाददाता सउल, सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माण कार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...