Manju Gurung

 

आत्महत्याः किन मानिसहरुमा आत्महत्याको सोच आउने गर्दछ ?

कुनै दुर्घटना वा भवितव्यमा नपरी आफ्नो ज्यान आफै लिनुलाई हामी आत्महत्या भन्दछौं ।  आत्महत्या गरेका ब्यक्तिहरुको आफन्त वा परिवारजनले कस्तो प्रकारको क्षती र बरबादी अनुभव गर्दछन् भन्ने त भोग्नेहरुलाई मात्र थाहा हुन्छ । घरपरिवारलाई सुनौलो भविष्य दिनको लागी वैदेशिक रोजगारीमा रहेको मान्छेले आत्महत्या गर्दा वा दिनभर काम गरेर परिवार पाल्ने घरको मुली ब्यक्तिले आत्महत्या गर्दा के होला ? यस्ता परिवारका अन्य सदस्यहरुको अनुहारबाट अनिश्चित भविष्यको चिन्ता, दर्द र दुःख मिश्रित पीडा अस्ताउन महिना हैन बषौं पनि लाग्दछ । तपाइँ हाम्रो परिवार वा आफन्तमा आत्महत्याका घटनाहरु नघटेका भए पनि कतै चिनेजानेकाफुर्सदमा


एनसिसिको कार्यक्रम बाँडफाँडको मिति सर्यो

फोनिज कोरिया सम्वाददाता सउल, नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाले कार्यक्रम बाँडफाँडको कार्यक्रम एक हप्ता अघि सारेको छ । कोरियन नयाँ बर्ष सल्लारको अवसरमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमसहित भाग्यशाली चिठ्ठा उपहारको टुंगो लगाउन एनसिसिले डिसेम्बर ११ तारिख गर्ने भनिएको कार्यक्रम बाँडफाँड कार्यक्रम विविध कारणवश डिसेम्बर ४ तारिखका दिन आयोजना गर्ने भएको छ । एनसिसिले पूर्व सुचित समय तालिका तलमाथि पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दै यहि समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थित भइ दिनु हुन कोरियास्थित विभिन्न संघसंस्था, ब्यापार ब्यवसाय, समाजसेवी, पत्रकार विद्यार्थीलगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।फुर्सदमा


परोपकार लागि कोरियामा “जात्रा” लाग्ने

फोनिज कोरिया संवाददाता सउल , नेपालमा सफलता साथ प्रदर्शन भईरहको नेपाली कथानक चलचित्र “जात्रा” कोरियामा प्रदर्शन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले चलचित्र जात्रा लाई “कोरियामा परोपकारी कोष” स्थापनाको सहयोगार्थ प्रदर्शन गर्न लागेको जानकारी दिएको छ । चलचित्रको चुलोदो सफलता र फिल्मको अन्त्यमा सिक्वेलको झलक पाएको भन्दै दर्शकले सिक्वेल बनाउन प्रतिकृया दिएपछि सिक्वेल समेत बनाउने सोचमा पुगेको निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले बताएका छन । राजधानीमा राम्रो प्रदर्शन पछि मोफसलमा समेत जात्रा टोली दर्शक संग प्रचार प्रसार र प्रतिकृया लिन व्यस्त रहेका छन । नेपालको सफलताफुर्सदमा


कोरियाको थगुमा यही आइतबार माछापुच्छ्रे बैंकको खाता खोलिने

फोनिज कोरिया संवाददाता सउल, यही आइतबार नोभेम्ब २७ तारिख दक्षिण कोरियाको थेगु शहर स्थित बालाजी रेस्टुरेन्टमा नेपाल को प्रख्यात माछापुच्छ्रे बैंकको खाता खोल्ने भएको छ । सोही अवसरमा नेपाल जीवन बीमा कम्पनीको जीवन बीमा पनि भरिने छ । त्यसैले थेगु र यस छेत्रको आस पासमा रहनु हुने नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थितीको लागी आयोजकले अनुरोध गरेको छ । गत वर्षदेखि श्रममन्त्रालय र कोरियन दूतावाससंग सम्झौता गरी कोरिया आउनेले बुझाउने रकमको कारोबार गर्दै आएका माछापुच्छ्रे बैंकले २ महिना अघिदेखि कोरियामा पनि खाता खोल्ने सेवा उपलब्ध गराउदै आएको छ । हाल पाँचफुर्सदमा


पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन नोभेम्बर २७ तारिख हुने

राजु थापा सउल पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ। पुर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले सो निर्णय गरेको हो । पुर्वान्चल सरोकार समाजको सामुहिक लगानीको अभियान, आर्थिक विकास र समृद्ध नेपाल हाम्रो स्वाभिमानू भन्ने मुल नारा अधिवेशनको रहने छ । समाजका सल्लाहकारहरू, पुर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय र जतिय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उक्त बैठकमा उपस्थिति रहेको थियो । प्रवासमा रहेका नेपालीहरूको बिचमा सहयोग, सहकार्य र एकता गर्दैफुर्सदमा


 ओएनएफ कोरियाको आनसान क्षेत्रीय अधिवेशन भब्यरुपमा सम्पन्न

राजु थापा सउल प्रबाशी नेपाली मन्च (ओएनएफ) कोरिया को आन्सान क्षेत्रीय पाचौ अधिवेशन गत आइतबार आन्सान स्थित माइगेन्ट हलमा सम्पन्न भएको छ ।अधिवेशनले शिव बहादुर के. सि.को अध्यक्षता १३ सदस्य नया कार्यसमिति चयन गरेको छ । त्यस्तै गरेर कार्यसमितिको अन्य पदादिकारिमा उपाध्यक्ष ज्ञानेन्द्र राई, बिष्णु प्रसाद काफ्ले, महेश शापकोटा , सचिब तेज तिमिल्सिना सह सचिबमा खेम बहादुर अर्याल, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले सदस्यहरुमा अशोक न्यौपाने, चन्द्र बुडा, शन्तोस सिग्देल, सन्देश सुब्बा, बलाराम खत्री र करण बहादुर अर्याल चयन भएका छन् । प्रेम प्रसाद पौडेल ,राम कुमार भट्टराई ,सुरेन्द्र भण्डारीको तीन सदस्यफुर्सदमा


कि.या.चु. कोरियाले चासोक तङ्नाम डिसेम्बर ११ मा मनाउने…

फोनिज कोरिया संवाददाता सोल किरात याक्थुइ० चुम्लुइ० (कियाचु) कोरियाले किराँतीहरूको एक माहान चाँड चासोक तङनाम (उधौली) को आगामी डिसेम्बर ११ तरिख सउलमा गरिने भएको छ । सउलको म्यङदोङ स्थीत सउल ग्लोबल कल्चर सेन्टरमा आइतबार गरिन लागेको किरायुले जनाएको छ । यो बर्ष पनि सदाका बर्षहरू झै बिभिन्न मौलिक खानाका परिकारहरू, साँस्कृतिक र परम्परागत झाँकीहरू, परम्परागत जातीय भेषभुषा सहित किराँत याक्थुङ चुम्लुङूले चासोक तङनामलाई भब्य रूपमा मनाउँन तयारी गरिरहेको आयोजकले जनाएको छ। साथै नवप्रतिभा गायिका सुनिता थेगिम र गायक ब्रबिम सेर्माको बेजोड साङितिक् प्रस्तुती रहने छ । चुम्लुङ क्षेत्रिय कमिटीहरू, पुर्वफुर्सदमा


भिरकोट आर्थर तमु समाज कोरियाको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

धन गुरुङ, सोल। दक्षिण कोरियामा रहेका स्याङ्जा भिरकोट आर्थर बासी गुरुइ० हरुको साझा संस्था भिरकोट आर्थर तमु समाज कोरियाले आफ्ना सदस्याहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार नोभेम्बर १९ तारिखको दिन दोङ्देमुनमा गरिएको थियो । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत दक्षिण कोरिया आएर सकुशल ४ वर्ष १० महिनाको कार्यावधी सम्पन्न गरी स्वदेश फिर्ता हुन लागेका आफ्ना सदस्यहरुलाई समाजले सम्मान तथा विदाई गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कोरियाका सदस्य तथा समाजका सल्लाहकार भावना तमु र समाजका अध्यक्ष नर कुमार तमुले संयुक्तरुपमा दोसल्ला ओढाएरफुर्सदमा


कोरियामा इत्तर आवाज साहित्यिक समाजको गठन । । ।

फोनिज कोरिया संम्वाददाता, सोल द.कोरियामा कार्यरत नेपाली साहित्यकार लेखकहरुको लामो समयको बहस र विमर्श पछि सौर्न्दर्य चेत र पहिचान साहित्यिक संस्थाको आवश्यकता महसुस गरि गैर राजनीतिक एवं गैर सम्प्रदायिक “इत्तर आवाज साहित्यिक समाज”को स्थापना गरेको छ । पहिलो भेला यहि आइतबार द. कोरियाको,ख्यङिदो , सुवन स्थित एक नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ । कोरियामा रहेका पहिचान सम्बधी लेख्दै आएका कवि तथा लेखकहरु को उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त भेलामा पहिचानबादी लेखन सम्बन्धी अन्तर्कृयाका साथै उपस्थित कवि तथा लेखकहरुले आ-आफ्नो बिचार राखेका थिए । भेलामा विचार राख्ने क्रममा कवि पराजित पोमफुर्सदमा


तमु धिँ कोरियाले विभिन्न विभाग तथा ल्होछार मूल आयोजक समिति गठन गरयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाले संस्थालाई अझ व्यवस्थीत र सुसंगठीत बनाउन विभिन्न छ वटा विभागहरु गठन गरेको छ । गत आइतबार सउलमा सम्पन्न धिँका सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभाले सो विभागहरु गठन गरेको हो । जसमा संगठन विभाग प्रमुख भिम गुरुइ० , संचार विभाग प्रमुख धन गुरुइ० र आर्थिक विभाग प्रमुख एक गुरुइ० रहेका छन् । त्यस्तै खेलकुद विभाग प्रमुख इन्द्रराज गुरुइ० , सांस्कृतीक विभाग प्रमुख सतिश गुरुइ० , आर्थिक विभाग प्रमुख एक बहादुर गुरुइ० र अन्तराष्र्टिय सम्बन्ध विभाग प्रमुख श्रीराम गुरइ० रहेका छन्फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...