Manju Gurung

 

पत्रकारको योग्यताको सवाल

  केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभावबारे महाभारत नै उल्लेख थियो । त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको व्यापकता र औषधी व्यवसायिकता माथि मिडियाहरुले भूईपाताल पसेर केस्राकेस्रा केलाए । त्यसबेला पाइलट, इन्जिनियर, शिक्षक, लगायत थुप्रै पेसाहरुको व्यक्तित्व माथि योग्यताको बहस नेपाली मिडियाले खुलेरै चलाए । तरफुर्सदमा


नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?

गजल जान्छु भन्दा अङ्गालोमा, कसिरह्यौ किन यामु? धेरैबेर आँखाबाट, खसिरह्यौ किन यामु? दोबाटोमा भेट भयो, मनको बाटो हिड्दै गर्दा बटुवालाई पिरतिले, डसिरह्यौ किन यामु? न त मलाई रुपको वास्ता, न त थियो यौवनकै तर पनि ओठमा लाली, धसिरह्यौ किन यामु? हिंड्दा हिंड्दै यो बटुवा, कोसौ टाढा आइपुग्दानी मुटुभित्र याद बनी, पसिरह्यौ किन यामु? सम्झनाको असिनाले, तिम्रो याद पगाल्नेथें नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?


तमुधिँ कोरियाको साधारणसभा सम्पन्न

फोनिज कोरिया संवादाता सउल कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आइतबार सउलमा सम्पन्न भएको छ । नेपाल हासउसमा सम्पन्न कार्यक्रममा वर्ष दिनभित्र र तमुधिले हालसम्म गरेको गतिविधी र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा महासचिव श्रीराम तमुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तमु चलचित्र ‘फ्रीसी’ र नेपाली कथानक चलचित्र ‘झुम्की’ प्रदर्शनी , ल्होसार पर्व , तमु स्यो कै (बनभोज) , बृहत भेला र तमुधिँ कोरियाद्धारा काठमाण्डौमा निर्मित दाह संस्कार भवनको संचालन समिति गठन गरिएको जानकारी गराए । त्यस्तै कोरियामा सडक दुर्घटनामा निधन भएकाफुर्सदमा


The Maseok Guys ले न्यू इयर डान्स पार्टी आयोजना गर्ने

अाउंदो अंग्रेजी नयां बर्ष २०१७ को पावन अवसरमा डिसेम्बर महिनाको अन्तिम दिन ३१ को रात पहिलो पटक कोरियाको मासकमा बसोबास गर्नुहुने नेपालीहरुको समुह The Maseok Guys ले Dance Party अायोजना गर्ने भएको छ ।The Maseok Guys लाई Nepz Party Rockers In Korea – NPRIK र NEPKOR समुहले सहयोग गर्ने भएको छ । कोरियाको एक मात्र Proffesional Dj – DEEJAY CMAN ले   दर्शकलाई नचाउनेछन् । धेरै जसो चाड पर्व तथा अवसरहरु समय अनुकुल पार्टिहरु आयोजना कोरियामा गरि रमाइलो गर्ने गरिन्छ । तर यसपटकको नयां बर्ष सांझ ठिक शनिबार बेलुकी पर्ने भएकोफुर्सदमा


कोरिया कहर

  नयाँ कम्पनीमा आएको दुई हप्ता मात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर बेल्डमा गुडाउनु । बस त्यति हो मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले हेर्दा सजिलै देखेरै म आउँछु हुन्छ भनेको हुँ । पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडामा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो । बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो । त्यस्तै डिजाइनमा बन्थ्यो ।  काम त त्यो पनिफुर्सदमा


कोरियाको किम्फोमा छक्कापञ्जा आउदै

फोनिज कोरिया सम्वाददाता किम्फो, नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल, हाँस्यब्यंग्यत्मक चलचित्र छक्कापञ्जा यहि आइतबार २० तारिख किम्फोमा प्रदर्शन गरिने भएको छ । क्रियटिभ एम्विसन नेपाल(सिएएन)ले किम्फो एरियामा रहेका नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिने उदेश्यले चलचित्र प्रदर्शनको आयोजना गर्न लागेको हो । विगतमा पनि किम्पो क्षेत्रमा विभिन्न चलचित्र प्रदर्शन गरिसकेको यसCreative Ambiton Nepal ( CAN )  द्वारा यसपटक दर्शकहरुको सुबिधालाइ ध्यानमा राख्दै सुबिधासम्पन्न हलमा यो चलचित्र प्रदर्शन गर्न लागेकोमा सम्पुर्ण कोरिया बासी नेपाली महानुभाव हरुलाइ हार्दिक निमन्त्रणा  गरेको छ । Gimpo Independence Movement Memorial hall (김포시 독립운동기념관) याङ्गोक छन्छुख्यो बस स्टपफुर्सदमा


परिश्रम र प्रतिभाका पर्यावाची क्रिश गुल्मेली बाबु

दक्षिण कोरिया, उनी गुल्मीमा जन्मे, हुर्के । आफु जन्मेको थातथलो माया नलाग्ने त कुरै भएन । त्यसैले आफ्नो गाउँको नामलाई चिनाउन उनले आफ्नो नाम नै परिवर्तन गरे, क्रिश गुल्मेली बाबु । उनको बास्तविक नाम केपी अर्याल हो तर क्रिश गुल्मेली बाबुको उपनामबाट चिनिन्छन् उनी । अरुको गीत, गजल र मुक्तकहरु पढ्ने क्रममा उनलाई पनि साहित्य सिर्जना गर्न रहर जाग्यो । गजल, मुक्तकसँगै गीत लेखनमा लागेका गुल्मेली बाबुको पहिलो गीत ‘ओखर काँचो छ’ ले नेपाली सांगीतिक आकाशमा क्रिश गुल्मेली बाबु भनेर चिनाएपछि उनले अरु थुप्रै गीतहरु लेख्दै गए । उनको ‘पैसा’,फुर्सदमा


के, मिरा राई नेपाली होइनन र ?

हिजो आज बिना कारण तरकारीवाली भनेर कुसुम श्रेष्ठको चर्चा शिखरमा छ । उनले तेस्तो के काम गरिन जसको लागी उनलाइ चर्चित बनाउन मीडिया उनिमाथी खनिए । न उनि वास्तबिक तरकारीवाली हुन न उनले ख्याति कमाउने कुनै तेस्तो नौलो काम गरेकी थिइन । कुनै ब्यक्ति(फोटो लिनेब्यक्ति) को गम्भीर गल्तीको कारण रातारात सेलिब्रेटी बन्नु कुसुमको लागी त नचिताएको चिट्ठा पर्नु सरह हो तर संगै यसले गम्भीर नकारात्मक पक्षहरूलाई हौसला दिएको छ । पहिलो गम्भीर त्रुटि फोटो लिने ब्यक्तिले गरेको छ । उसले ,जसको फोटो लिदैछ उसैको अनुमति लिएको छैन भलै फोटोको नेगेटिभफुर्सदमा


तमूधिँ कोरियाको यही आइतबार गरिने साधरणसभाको तयारी पुरा

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका तमू समुदायको साझा संगठन तमूधिँ कोरियाको सातौ  कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आगामी आइतबार गरिनेछ । सउल स्थित नेपाल हाउसमा गरिन लागेको साधरणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष प्रदिप गुरुइ०ले बताएका छन् । कोरियामा आफ्नो भाषा , कला र संस्कृतीको प्रचार प्रसार गर्दै तमु बन्धुवीच भाइचारा बढाउने र एक अर्कामा परेको शुख दुखमा साथ दिने उद्देश्यले तमुधिँ गठन भएको हो । साधरणसभामा बार्षिक प्रगति विवरण , आयव्याय प्रतिवेदन प्रस्तुत गरिनका साथै आगामी कार्ययोजना बारे छलफल गरिने छ । विभिन्न विभाग गठन गरी जिम्मेवारी बाडफाड पनिफुर्सदमा


असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ पुल प्रतियोगिता गरिने

फोनिज कोरिया सम्वाददाता सउल, असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ आइतबारका दिन सउलस्थित दोङदेमुनमा खुल्ला पुल प्रतियोगिता गर्ने भएको छ । उक्त पूल प्रतियोगितामा उत्साहपूर्वक सहभागिताको लागि आयोजकले सबैलाई आग्रह गरेको छ । खेलका माध्यमले आपसी मित्रताको अभिवृद्धिका साथै लक्षित वर्गका बिपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई सहायतार्थ छात्रवृत्ति कोषको प्रारम्भ गर्ने अभिप्रायले यस प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागिताको प्रतिबद्धता जनाउनु हुने सम्पूर्ण मित्रहरुमा आवश्यक दर्ता शुल्क एवं परिचय पत्र उपलव्ध गराई प्रतिस्पर्धामा आफ्नो सहभागिता सुनिश्चित गर्नुहुन समेत आयोजकले जनाएको छफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...