Manju Gurung

 

राप्ती समाज दक्षिण कोरियाद्वारा धन्यवाद ज्ञापन

सौल, राप्ती समाज दक्षिण कोरियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ अत्यन्तै सभ्य र भब्य रुपमा प्रदर्शन गर्न सफल भएकोमा आयोजक परिवार, सम्पूर्ण शुभ चिन्तक शुभेक्षुक , दाजुभाइ, दिदीबहिनी, बिभिन्न संघसंस्था, बिभिन्न ब्यक्तित्वहरु, मिडिया कर्मीहरु , स्पोन्सर गरिदिनुहुने सम्पूर्ण ब्यबसायीहरु लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको हो । ‘राप्ती हाउस’ को नियमित सञ्चालन र ब्यबस्थापन कार्यको लागि आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थितिले गर्दा हल एकैछिनमा भरिभराउ भएपछि चलचित्र २ शोमा देखाउनु परेको  राप्ती समाजफुर्सदमा


युवा संगीतकार अटु बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित,भोट गर्न आव्हान

सोल-युवा संगीतकार डि आर अटु राष्ट्रको प्रतिष्ठित सातौ बिन्ध्यवासीनी म्युजिक अवार्ड – २०७३ अन्तर्गत बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित भएका छन् । प्रवासमा रहेर पनि नेपाली संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान दिईरहेका संगीतकार अटुको संगीत बिन्ध्यवासिनी अवार्डमा छनौंट भएको हो ।सबैं खालका गीतमा संगीत गरीरहेका संगीतकार अटु पछिल्लो समय आधुनिक गीत तथा गजलको संगीतमा परिचीत छन् । सातैं बिन्ध्यवासिनी म्युजिक अवार्डमा अटुद्धारा संगीतबद्ध आधुनिक गीत जब सांझ पर्दैं गयो छनौंटमा परेको हो । कोरियामा रहेका गीतकार पूर्वेली गांउलेको शब्दमा मेलिना राईले उक्त गीत गाएकी छिन् । अटुलाई भोट गर्न BMA (Space)फुर्सदमा


कोरियामा आज राती (सोमबार) सबैभन्दा ठूलो चन्द्रमा देखिने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा आज (नोभेम्बर १४ तारिख ) राती ठूलो आकार र थप ज्योति सहित चन्द्रमालाई हेर्न पाइने छ । कोरियामा ६८ वर्षपछि यस्तो ठूलो चन्द्रमा देखिन लागेको खगोल विज्ञान र अन्तरक्ष विज्ञान संस्थाले बताएको छ । चन्द्रमाको साविक साइजभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिने बैज्ञानिकहरुलो बताइएका छन् । वायुमण्डलमा जुन आफ्नै पथमा हिड्दै गर्दा पृथ्वीको नजिक आएकोले यसरी जुनलाई ठूलो आकारमा देख्न सकिने भएको हो । यसरी जुन पृथ्वीको नजिक आएको बेला घाम , जुन र पृथ्वी एउटै लाइनमा पर्ने भएकाले समुन्द्रकाफुर्सदमा


‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’

गजल / सक्छौ भने चितासँगै, आत्मा गलाई दिनु। मलाई मेरै रामेछापको, घाटमा जलाई दिनु। मरेँ भने केही गरी, तिम्रो शहरमा; खोजी खोजी आफन्तको, हातमा मलाई दिनु। रुन्छिन् होली मेरी आमा, म मरेको पल; आमाले नि नदेखुन् लास्, रातमा चलाई दिनु। भोलीका सन्ततीले, गर्व गर्न सकुन्। मेरो देश नरभक्षिको, साथमा नलाई दिनु। ‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’ ईतिहांसको हांगाहांगा, मन्त्र फलाई दिनु।।।


कोरियामा कार्यरत बोनाम प्रतापलाई साताको साहित्य पुरस्कार

सोल -केही महिना अघि मात्र ईपिएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया रोजगारका लागि कोरिया आएका कवि बोनम प्रतापलाई यो बर्षको साको साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उनले नगद रु २० हजार र ताम्रपत्र प्राप्त गर्नेछन् ।उनको कविता ‘ म नि सुन्दर थिएं नि ‘ लाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अष्ट्रलियाबाट प्रकाशित हुने साताको साहित्य डट कममा प्रकाशित भएका सन २०१५ अगष्टदेखि सन २०१६ जुलाईसम्म प्रकाशित भएका रचनाहरुमध्येमा बोनमको कविता उत्कृष्ट ठहर भएको हो ।पाठकको प्रतिक्रिया रफुर्सदमा


चलचित्र छक्कापञ्जा सउलमा भब्य प्रदर्शन

फोनिज कोरिया संवाददाता सउल नेपाली कथानक चलचित्र छक्कापञ्जा दक्षिण कोरियाको राजधानी सउलमा आइतबार भब्य प्रदर्शन गरिएको छ । राप्ती समाज दक्षिण कोरियाले सेल्टरको व्यवस्थापन गर्न आयोजना गरेको चलचित्र प्रर्दशनीमा दर्शकको उपस्थिती बाक्लो रहेको थियो । सउलको छोगेसा गुम्बामा प्रदर्शन गरिएको सो चलचि प्रर्दशनीमा हाउसफुल भएको थियो । सोही हलमा दुई शो प्रदर्शन गरिएको थियो र दुवै शोमा हाउसफुल रहेको आयोजकले जनाएको छ । कोरियामा एकै दिन एकै ठाउँमा दुई शो चलचित्र प्रदर्शन गरिएको सम्भवत पहिलो रहेको दर्शकहरुले अनुमान गरेका छन् । कोरियामा विभिन्न सामाजिक संस्थाहरुको नेतृत्वको आतिथ्यमा औपचारीक कार्यक्रम गरीफुर्सदमा


कहिलै नटिपेको फुल

कथा , प्राय फूलहरु चुड्न खोज्छ सानो भाइ । दिदि रोकिरहन्थिन । “फूल टिप्नु हुन्न बाबू , यो टिपेर तिहारमा माला बनाएर तिमिलाइ लगाउनु पर्छ “। भाइ चाहिँ प्राय फूलहरु टिपेर फ्याक्न मन पार्थ्यो । जति धेरै सम्झाउदा पनि भाइ फूलमा गइरहन्थ्यो अनि फूलका मुनाहरु टिपेर फ्याक्दै खेलिरहन्थ्यो । कहिले फूलका केस्राहरु लछारेर भूईभरि पार्थ्यो । यस्तो गर्न पाउँदा भाइ खुसि हुन्थ्यो दिदी दुखि , दिदी केही ठुलि , ज्ञानी पनि। भाइ चाहिँ अबोध थिए । उसले फूलहरु उखलेर चुडेर फालेपछि ,दिदिले भाइले नभेट्ने ठाउमा पनि केही फूलका बोटहरु रोपिनफुर्सदमा


कोरियाको आन्दोलनमा मैले जे देखे

सउल, दक्षिण कोरियामा अहिले राष्ट्रपति पार्क गुनहेको राजीनामा माग्दै जनप्रर्दशन बढ्दो छ । कोरियाको हरेक संचारमाध्यम अहिले राष्ट्रपति विरुद्धको हट समाचारले तातेको छ । राजधानी सउलको मुख्य भाग ख्वाग्ंहामुनमा मानिसहरु टेन्ट टाँगेर दिनरात प्रदर्शनमा छन् । गत हप्ताको शनिबार सउलमा अचानक स्वत उर्लेका जनमानसको भिडले थप उर्जा दियो । त्यपछि विभिन्न पेशा र समूहका हजार भन्दा बढी संगठनलाई समेटेर बनेका आयोजकले  शनिबार बृहत जनप्रर्दन गरिने सूचना जारी गरयो । राष्ट्रपतिको राजीनामा माग गर्दै नेभेम्बर १२ तारिख सउल जाऔ भन्ने पोष्टरदेखि संचारमाध्यमबाट मौखिक आवहान भएको थियो । गत शनिबार कोरियाको जनप्रदर्शनफुर्सदमा


नेपाली महिलाहरुले कोरियन र चिनिया नागरिकसंग विवाह गर्न नपाइने

काठमाण्डौ सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउनेफुर्सदमा


सहरको कथा

  जताको सहर भए पनि कथा उस्तै हो । र म पनि उस्तै छु । नारितामा ओर्लने बितिकै मान्छेका भिडमा म पनि छु । सानो ह्यान्डक्यारी तानेर हिड्ने मान्छे । म जस्तै लाखौ छन् । जसलाई अरुको बाल मतलब । यो सहर हुनुको विशेषता हो । ‘कहाँ जाने ?’ जापानीज जस्तै सुनिने अंग्रेजीमा उसले सोध्यो । ऊ अर्थात इमिग्रेसन अफिसर । साना साना सिसाका बाकस भित्र ऊ छ । बाकसको लामो लाइन छ । ‘टोकियो ।’ मैले अभिभादनको शैलीमा झुक्दै नरम भएर भने । झुक्नु मेरो बाध्यता भनि मान्नुस् ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...