Manju Gurung

 

कोरियामा नेपाल ब्याटमिन्टन संघ गठन, अध्यक्षमा विपिन गुरुइ०

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली समुदायको बृद्धीसंगै खेलकुदको गतिविधी पनि बढ्दो छ । कोरियामा खेलकुदका विभिन्न क्षेत्रका राष्ट्रिय खेलाडीको संख्या बढ्न थालेपछि गत आइतबार नेपाल ब्याटमिन्टन संघ दक्षिण कोरियाको गठन भएको छ । सउलका व्यवसायी विपिन गुरुइ०को अध्यक्षमा गठित नेपाल ब्याटमिन्ट संघ दक्षिण कोरियाले गत आइतबार नेपाल हाउसमा चियापान कार्यक्रम गरी संगठनको परिचय गराएका छन् । नव गठित १७ सदसिय कार्यसमितिमा पाँच जना व्यवासायीहरु सल्लाहकार रहेका छन् । सल्लाहकारहरुमा ध्यान राई , भिम गुरुइ०, गिरीराज कुंवर, दिनेश हिराचन र खगेन्द्र गुरुइ० रहेका छन् । संघका अध्यक्ष गुरुइ०फुर्सदमा


दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण चिन्ताग्रस्त थिए । जन्मेदेखिनै नशा सम्बन्धि रोगले ग्रस्त १२ वर्षीया छोरी बन्दना मुग्रातीलाई डाक्टरले उपचार सम्भव छैन भनेपछि आश मारेर बसेको थिए । छोरीको बढ्दो समस्यालाई टुलुटुलु हेर्नुको विकल्प थिएन उनीहरूसँग । बन्दना ६ वर्षकी हुँदा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि उनीहरूले लगे । तर चिकित्सकले उपचार सम्भव नहुने भनेपछि चिन्तित हुँदै घर फर्के । बन्दनाका बुवा छत्र मुग्रातीले भने– ‘मैले हिम्मत भने हारेको थिईनँ, त्यसैले चिकित्सकले उपचार सम्भव छैन भन्दा भन्दै पनि छोरीलाई ठिक हुन्छ भन्नेफुर्सदमा


संघीय फोरम कोरियाका जेजु क्षेत्रिय समिती गठन

फोनिज कोरिया संवाददाता जेजु संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन, नेपाली संघिय समाज दक्षिण कोरियाको जेजुदो क्षेत्रीय संगठन तर्दर्थ समिती गठन गरिएको छ । गत आइतबार ( नोभेम्बर ६ तारिक ) नवीन शेर्पाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको अध्यक्ष महेन्द्र राईले जानकारी गराउनुभयो । तदर्थ कमिटी पदाधिकारी तथा सदस्य नामावली निम्न अनुसार रहेको छ । १। नवीन शेर्पा  – अध्यक्ष २। थाम्पुहाङ्ग राई –  उपाध्यक्ष ३। अनु छन्त्याल –  सचीव ४। डिजुङ्ग शेर्पा (महिला) –  कोषाध्यक्ष ५। उमेश खडका –  सदस्य ६। हरि मरोहट –  सदस्य ७। नर्वुफुर्सदमा


परोपकारी कार्यमा सक्रिय चन्द्र लामा अनुराग

सउल रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले मिनी नोदंग्बू (जब सेन्टर) को परिचय बनाएका छन् । कम्पनी परिवर्तन गर्ने धेरै नेपालीहरुको लागि सहयोगी बनेर चन्द्र लामा अनुरागले सो परिचय बनाएका हुन् । परोपकारी कार्यमा सक्रिय लामाले कम्पनी परिवर्तन गर्ने ,कम्पनीमा पिडित भएका नेपालीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन् । इ ७ भिषामा कार्यरत लामाले धेरै नेपाली कामदारलाई उद्धार पनि गरेका छन् । हेटौंडा घर भएका लामाले कार्यरत कम्पनीमा माथिल्लो कामदारको हैसियत बनाएका छन् । निरन्तर सामाजिक कार्यमा सक्रिय लामाले भने ( धेरै कम्पनीका साहुहरुसंग सम्पर्क रहेको कारण कम्पनीफुर्सदमा


किम्हे माइग्रेन्ट फूटबल च्याम्पियनशिपको ट्रफी पाँचथर एफसीले चुमे

फोनिज कोरिया संवाददाता बुसान किम्हे माइग्रेन्ट स्पोर्ट क्लबद्धारा आयोजित तेस्रो किम्हे फुटबल च्याम्पियनशिपको यसपालीको ट्रफी पाँचथर एफसीले चुमे । फाइनलमा पुगेका एभरेष्ट एफसी बुसान उपविजेता बने । शुन्यको विरुद्ध दुई गोलगरी पाँचथर एफसी विजयी बनेको हो । पाँचथर एफसीका खेलाडी निसान श्रेष्ठ उत्कष्ठ खेलाडी घोषित भएका छन् । प्रतियोगितामा १६ टिम भिडेका थिए । कोरियामा नेपाली समुदया माझ खेलिने फूटबल प्रतियोगिताहरु सन २०१५को किम्हे फूटबल प्रतियोगिता भएको फूटबल महासंघका अध्यक्ष कृष्ण तमुले जानकारी गराए । विजेतालाई १५ लाख र उपविजेतालाई १० लान वन राशीको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममाफुर्सदमा


सलनालको पहिलो दिन किरात राई यायोक्खा बुसानले बृहत् सास्कृतिक कार्यक्रम गर्ने

बुसान, कोरियालि महान चाड सलनालको पहिलो दिन (27 जनवरी 2017) किरात राई यायोक्खा बुसान द कोरियाले कोरियाको दोस्रो ठूलो शहर बुसानमा बृहत् मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरियाको राजधानी सौलमा यस्ता ठुला सास्कृतिक कार्यक्रमहरु नियमित भैराखेता पनि बुसानमा भने कमै मात्रामा हुने गर्दछन । यसै बिचमा 2015 मा स्थापना भइ बिगतका केही ठुला कार्यक्रमहरु सम्पन्न गराउन सह आयोजक रुपमा आफुलाइ उभ्याइसकेको किरात राई यायोक्खा बुसानले यो पल्ट भने आफ्नै आयोजनामा यो बृहत् हार्यक्रम गर्न लागेको हो। यस कार्यक्रमका लागि सकेसम्म बुसानमा रहेका नेपाली दर्शक स्रोताहरुको रुचि र रोजाइलाईफुर्सदमा


जनजाति महासंघको महाधिवेशन मंसिरमा

  काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । महासंघ संघीय परिषदको बैठकले आउँदो मंसिर ११ देखि १३ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । महासंघको विधानअनुसार महाधिवेशन गत चैतमा सम्पन्न भइसक्नुपथ्र्यो । ‘आन्तरिक कारणले महाधिवेशन केही ढिलो भएको छ,’ महासंघका अध्यक्ष नगेन्द्र कुमालले  भने, ‘मिति तय भएको छ । केही दिनभित्र महाधिवेशनस्थल टुंगो लाग्छ । महासंघमा ५६ जातीय संस्था संलग्न छन् । हरेक तीन वर्षमा महाधिवेशनबाट जातीय संगठन प्रतिनिधिमध्येबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत कार्यसमिति चयन गर्ने गरिएको छ । यसअघि २०७०फुर्सदमा


जनजाति महासंघ कोरियाले सलनालमा छुट्टै कार्यक्रम बाडफाड गरयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा जातिय संघसंस्थाहरुको छाता संगठन आदिवासी जनजाति महासंघ कोरियाले आगामी कोरियन राष्ट्रियपर्व सलनालदेखि जातिय संस्थाहरुलाई छुट्टै कार्यक्रम बाडफाड गर्ने भएको छ । आइतबार सबै जातिय संस्थाका पदाधिकारी सहित दोइ०देमुनमा सम्पन्न महासंघको वैठकमा सो निर्णय गरेको हो । बैठकले आगामी सलनालको जनवरी 28 तारिख किरात राई यायोक्खालाई सांस्कृतीक कार्यक्रम गर्ने र थारु कल्याणकारी सभालाई भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाडफाड गरेको छ । महासंघ अन्तरगत रहेका ११ जातिय संघ संस्थाको भावना सहित ९ बुदे संस्थागत प्रतिबद्धता र कोरियामा रहेका सबै प्रकारका नेपाली तथा कोरियन संघफुर्सदमा


आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको क्षेत्रीय कमिटी गठन

फोनिज कोरिया सम्वाददाता ख्वाङ्जु, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले दक्षिण कोरियाको छल्लानाम्दो स्थित ख्वाङ्जुलाई केन्द्र बनाएर पहिलोपटक क्षेत्रीय कमिटी गठन गरेको छ। ख्वाङ्जु स्थित “विदेशी सहयोग सेन्टर” मा पत्रकार तथा समाजसेवी राजु श्रीको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा पर्वत राइलाई सर्वसम्मत रुपमा चयन गर्दै ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष प्रणाम राइ , उपाध्यक्ष द्वय पासाङ नोर्बु शेर्पा र कृष्ण गुरुङ, सचिवमा मार्सल फागो र सहसचिवमा प्रिया योन्जन, प्रवक्तामा जिमी लामा, कोषध्यक्षमा रिन्जी शेर्पा र सह-कोषाध्यक्षमा गोपाल सारु रहेका छन्। त्यस्तै सदस्यहरुमा दिपिका गुरुङ , हेम राइ,फुर्सदमा


नेपाल मुक्तक प्रतिष्ठानमा संतोष अम्गाई चयन

सोल ,कोरिया-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तक मञ्जरी विमोचन गरेको छ ।दक्षिण कोरियाको राजधानी सोलबाट करिब ३ घण्टाको दुरीमा पर्ने थेगुस्थित दुर्गा रेष्टुरेण्टमा आईतबार कवि रमेश शायन,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव ऐश्वर्य श्रेष्ठ,प्राध्यापक रोशनशर्मा पौंडेल,गंगा पौंडेल र चन्द्र लामा अनुरागले संयुक्तरुपमा विमोचन गरेका हुन् ।पुस्तकमा कोरियामा कार्यरत ४७ जना मुक्तककारको मुक्तक संग्रहित छन् । पुस्तकको विमोचनपछि कवि शायनले मुक्तक आफुलाई सबैं भन्दा बढी मन पर्ने विधा रहेपनि लेख्न भने नसकेको बताए ।उनले भने ‘मुक्तक चोटिलो हुनुपर्छ गोजीमा राखिएको हात स्वत निक्लिएर पररर ताली बज्नुपर्छ ।’ त्यसैंगरी पत्रकार ऐश्वर्यफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...