Manju Gurung

 

हरे ! म कस्तो देशमा जन्मेछु

हुन त देशलाई नराम्रो देख्ने र नराम्रो  भन्ने अधिकार मलाई छैन । म आफ्नै मातृभुमि आमालाई नराम्रो कहिल्यै भन्दिनँ र भन्न सक्दिन पनि । बिश्वकै एक नमुना र सुन्दर देश नेपालमा जन्मन पाएकोमा म आफैंलाई गर्व लाग्छ । तर यो भनिरहदा, कताकता मन भक्कानिएर आउछ अनि मुटु छियाछिया हुन्छ । किनकि नेपाल आफैमा सुन्दर र प्रकृतिले सबै चिज दिदादिदै पनि आज हामी जस्ता लाखौं युवा प्रदेशमा कामको लागि आउनु परेको छ । २१औँ शताब्दीमा पनि दासको जस्तो जीवन बिताउनु पर्दा मन त रून्छ नै अझ त्यहि माथि बिश्वमा सबै देशलेफुर्सदमा


कोरियामा महाकवि जयन्तीमा अनेसासद्धारा दुई साहित्यकारलाई विशिष्ट सम्मान

सोल अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ । १०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले विशिष्ट सम्मान गरेको छ । २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । साथै उनका विभिन्नपत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी ३०० बढी फुटकर रचनाहरू प्रकाशित छन् । कार्यक्रममा नेपाली नाम सगरमाथा गुरुङबाट परिचित कोरियनफुर्सदमा


ईलाम सूर्योदय सेवा समाज कोरियाले चिट्ठा विजेतालाई उपहार प्रदान

ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाद्धारा आयोजित भाग्यशाली बम्पर उपहार २०१६ कार्यक्रमका विजेताहरुलाई आइतबार उपहार प्रदान गरिएको छ । प्रथम उपहार प्राप्त गर्ने पाल्पाका तुलसी बस्याललाई ५ तोन सुनको सिक्री र दितिय उपहार प्राप्त गर्ने इलामका कैलाश देवनलाई ३ तोनको सुनको औठी र तृतीय उपहार प्राप्त गर्ने उदयपुरका शेखर राईलाई सामसुइ०को ल्यापटप प्रदान गरिएको छ । संस्थाका अध्यक्ष हरि खनाल , उपाध्यक्ष कमल राई , सल्हाकार प्रतिक बोहोरा ,शान्तिप्रसाद गौतम सचिब रन राई सहकोषाध्यक्ष मन्जु लावती लगायतले संयुक्तरुपमा उपहार प्रदान गरिएको थियो । साथै सान्तवना उपहार दाबी गर्नपनि बिजेतालाई जानकारीफुर्सदमा


अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु

विजय थापा वाशिंगटन डीसी अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ l उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,वहाकि की पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ l पछाडी बस्ने चार जनाफुर्सदमा


कोरियामा मगर चेलीहरुको भाइटीका

नेपाल मगरसंग दक्षिण कोरिया चेली समूहले शनिबार सामूहिक कार्यक्रम आयोजना गरी प्रदेशमा आफ्ना चेलीदेखि टाडा रहेका माइतीहरुलाई भाइ टिक लगाइदिए ।


तरकारिवाली , र मेरो हुनेवाली

सज्जन कुमार सिंह मेरो एक जना भाइ सुरेश बराईलिले फेसबुक मेसेजमा कुनै एकजना केटिको फोटो पठाए । त्यो तिनै केटि थिईन जो फेसबुक र सामाजिक सञ्जालमा एकाएक हिट भएकि रहिछन । सामाजिक सञ्जालले मान्छेलाई छिन मै सेलिब्रेटि र छिन मै सेलरोटि पनि बनाइदिएको छ । अहिले सामाजिक सञ्जालमा छाएकि गोरखाकि एक जना युवती कुशुम श्रेस्ठ। उनले तरकारि बोकेर हिड्दै गरेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाईरल बन्यो । बलिउडकि कुनै चर्चित सेलिब्रेटि जस्तो देखिने स्लिम युवतिले नाम्लो लगाएर तरकारि बोकेको तस्बिर भाइरल बन्नु संयोग नै मान्नुपर्छ । नत उनले कहिल्यै यस्तोफुर्सदमा


नेवास् पुच दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

फोनिज कोरिया संवाददाता काठमाण्डौ नेवास् पुच दक्षिण कोरियाले मृगौला पीडितलाई उपचार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्वस् निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचस्का सदस्यले रू। १ लाख ६० हजार रूपैयाँ शनिबार हस्तान्तरण गरेको हो । दुबै मृगोलामा समस्या देखिएपछि उपचार गराई रहेका वीरलक्ष्मी श्रेष्ठको उपचार सहयोगार्थ दक्षिण कोरिया नेवास् पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरिएको राम कृष्ण श्रेष्ठले बताउनु भयो । दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५र६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेति रफुर्सदमा


बस दुर्घटनामा चारको मृत्यु २२ जना गम्भीर घाइते

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियाको झल्लाबुक्दोमा रहेको देदुनसानका लागि आइतबार ४५ जना यात्रु लिएर हिडेको पर्यटकीय बस बिहान देजन सहरको देदकगु सिन्देदोङमा दुर्घटना भएको छ । बिहान ९ बजेर ३२ मिनेटमा दुर्घटना भएर चारजनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । क्यगीदोको सुवनबाट झल्लाबुक्दोको लागि छुटेको बस क्यङबुराजमार्गमा गुडिरहेको बेला सोही दिशातर्फ गुडिरहेको कारलाई जोगाएर अगाडि बढने क्रममा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीलाई उद्धत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएको छन् ।


काम

कोरियाको काम । बिहान आठ बजेदेखि रातको दस बजेसम्म । ‘खेसोक’ चौध घन्टा । नेपालकालाई के थाहा यसरी नै तीस दिनमा एकतीस दिन काम गरेर कमाइ हुने हो दुई लाख । नुहाइ धुवाइ गरेर ओछ्यानमा पल्टिएँ । किन किन पहिलेका कुराको याद आयो । नेपालमा हुँदा थोरै पैसाका लागि गरेका रमाइला कामको सम्झना भो । ००० आमाबा बिहानै उठे । सेतो टिका र खादा लगाइदिदै भने राम्रो राम्रो काम गर्नु, राम्रो कुरा सिक्नु, धेरै पढ्नु । एसएलसी पास भए पछि गाउँमा बसेर पढ्ने ठाउँ थिएन । ठूलो शहर काठमाडौ पुग्नुफुर्सदमा


तमु धीँको साधारणसभा हुँदै, जनवरी १ मा तमु ल्होसार मनाउने

फोनिज कोरिया संवाददाता सोल, तमु धीँ दक्षिण कोरियाको निर्वाचित सातौं कार्यसमितिको प्रथम साधारण सभा नोवेम्बर २० मा गर्ने निर्णय गरेको छ। गत आइतबार धीँको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष प्रदिप तमुले जानकारी दिए । साधारणसभालाई सफल पार्न संगठन सचिव सुनिल तमुको संयोजकत्वमा कोरियाको विभिन्न शहरमा रहेका तमुहरुलाई जिम्मेवारी तोक्दै संगठन बिस्तार गर्न जिम्मेवारी तोकिएको छ। जसानुसार बुसानमा रिता तमु, थेगुमा मानसिंह तमु, फेन्थेकमा रामकाजी तमु, सुवनमा अरुण तमु, सिओलमा हिमान्शु तमु, उइजम्बुमा विशाल तमु र राज कुमार तमुलाई जिम्मेवारी तोकिएको छ। साधारणसभा नोवेम्बर २० तारिख आइतबार दिनकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...