Manju Gurung

 

एनआरएन कोरियाको अन्तराष्ट्रिय महाधिवेशको प्रतिनिधी चयनको फर्म भर्ने अन्तिम मिती जुलाई २०

गैर आवासीय नेपाली संघको आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना गरिने १० औ अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधी चयन गर्न एनआरएन दक्षिण कोरियाले फर्म खुला गरेको छ । फर्म भर्ने मिती जुलाई २० साँझ ५ बजेसम्म तोकिएको आठौं कार्यसमितिको लागि गठित निर्वाचन समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एनआरएन कोरियाका अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्ये बाट ६५ प्रतिशत चयन गरिने छ । साथै राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरु बाट २५ प्रतिशत प्रतिनिधि छनौट गरिनेफुर्सदमा


बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू

प्रविधिको बढ्दो बिकास संगै मानव जीवन सहज र सरल बन्दै गइरहेको छ, हिजोसम्म असम्भव मानीने कामहरू पनि आज प्रविधिकै सहायताले सजिलै सम्पन्न हुने गरेका छन्। तर यही प्रविधिको दुरुपयोग गर्दै पछिल्लो समय कमाउ धन्दा चलाउनेहरूको बिगबिगी बढिरहेको छ। बिशेष गरि फेसबुक म्यासेन्जरको सहायताले बिरामीलाई सहयोग माग्ने बाहानामा ठगि धन्दा चलाइरहेको धेरै उदाहरणहरू भेटिएको छ। केहि दिन अगाडि फेसबुकमा सुमिना नाम गरेको आइडि बाट फ्रेन्ड रिक्वेष्ट आयो, रिक्वेष्ट आएपछि उस्को प्रोफाइल चेक गर्दा आइडि फेक हो भन्ने आभाष हुने खालका कुनैपनि संकेट थिएन,(हुनत कस्तो आइडि लाई फेक र कस्तो लाई रियलफुर्सदमा


एनआरएन कोरियाको क्षेत्रिय समिती ग्याङगी ईन्छनको अध्यक्षमा गौतम

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया को क्षेत्रिय समिती ग्याङगी ईन्छनको नेतृत्वमा पुरुषोत्तम गौतम चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राज कुमार घिमिरे, रेबन्त बहादुर रावल, महिला उपाध्यक्षमा सरिता बस्नेत कार्की रहेका छन् भने सचिवमाअशोक कुमार शाह, सह सचिवमा नरेश रावल, कोषाध्यक्षमा सन्तोष चौलागाई र सदस्यमा भरत खड्का रहेका छन् । निर्वाचन समितीले आवहान गरेको उम्मेदारी दर्तामा परेका सम्पूर्ण पदाधिकारीहरु उपर कुनै दावी विरोध नपरेपछि आइतबार निर्वाचन समितीले निरविरोध सर्ब्वसम्मतिले निर्बाचित भएको घोषणा गरेका थिए । जुन २७ तारिख सम्पन्न दोस्रो अधिवेशन सम्पन्न गरी गठित निर्वाचन समितीलेफुर्सदमा


कोरियामा गैरकानुनी रुपमा रहेका विदेशीहरुले पनि कोरोना खोप लगाउन सकिने

दक्षिण कोरियामा हाल संचालन भइरहेको कोरोना विरुद्धको खोप कोरियामा गैरकानुनीरुपमा रहेका विदेशीहरुले पनि लगाउन पाउने भएका छन् । केही प्रमाणी करण गरेपछि तोकिएको उमेर समूहमा परेका विदेशीले खोप केन्द्रहरुमा अग्रिम दर्ता गर्नु पर्ने हुन्छ । नेपाली भाषा परामर्शदाता सुभद्रा पालुइ०वाका अनुसार कोरियामा गैरकानुनीरुपमा बस्दै आएका विदेशीहरुले आफु कोरिया प्रवेश गरेको ९० दिन पुगीसकेको प्रमाणित गर्नु पर्ने हुन्छ । कोरिया प्रवेश गरेको मिती सहितको राहदानी लिएर सार्वजनिक स्वास्थ्य केन्द्रको खोप कक्षमा गई व्यक्तिगत प्रमाणीकरण गरी अस्थाई नम्बर प्रप्त गरे खोप लगाउन सकिने छ । सरकारले यही जुलाई महिनाको शुरुवातबाट ५० वर्षफुर्सदमा


भक्तपुर समाज कोरियाले नेपालमा कोरोना नियान्त्रणको लागि आर्थिक सहयोग गरे

कोरोना माहामारी नियन्त्रणको लागि कोरियाबाट विभिन्न संघसंस्थाले नोपलको विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । यसैक्रममा भक्तपुर समाज दक्षिण कोरियाद्वारा संकलित रु. १ लाख ५० हजार रकम नेपालमा भक्तपुर समाजका संस्थापक तथा पुर्वअध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सामुहिक रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ । सो सहयोग रकम भक्तपुरको ख्वाप अस्पतालमा निमार्ण गरिएको अक्सीजन प्लान्टमा खर्च गरिने छ । ति अक्सीजनहरु कारोना विरामीहरुलाई निशुल्क वितरण गर्दै आएका छन् । यस अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दक्षिण कोरियामा रहेका सहयोगदाताहरुलाई समाजका अध्यक्ष रमेश गिरीले धन्यबाद दिएका छन् । सोफुर्सदमा


कोरियामा किन र कसरी हुन्छ त ठगि ?

आजभोलि कोरोनाले गर्दा मोबाइल हेरेर बस्ने समय बढेको छ। बाहिर जाने, अथवा शारीरिक रुपले केही गर्ने वातावरण नभएकोले पनि धेरैले मोबाइल र कम्प्युटर चलाएर फुर्सदको समय बिताइरहेको पाइन्छ। मोबाइल र कम्प्युटर धेरै चलाउँदा मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने त थाहा भएकै हो । त्योभन्दा खतरनाक अहिले आएर इन्टरनेटमार्फत ठगि गर्नेहरूको संख्या धेरै बढेको छ। इन्टरनेटमा जति लामो बस्यौ त्यति नै धेरै ठगी विज्ञापनहरु पनि देख्न सक्छौ । कसैले सस्तोमा मोबाइल लगाएत इलेक्ट्रोनिक सामानहरु बेच्नको लागि भनेर राखेको हुन्छ त कसैले नेटवर्ककिङ व्यावस हो भन्दै पैसा कमाउने प्रलोभन देखाइ रहेको हुन्छ।फुर्सदमा


एनआरएनए कोरियाको एकै दिन तीन क्षेत्रिय समितीले अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिती चयन गरे

गैरआवासीय नेपाली संघ समुन्वय समिती (एनआरएनए)  दक्षिण कोरियाको गत आइतबार जुन २७ तारिख एकैदिन ख्याइ०साइ०किम्हे, छुइ०छइ० थेजन र जेजुगरी तीन क्षेत्रिय समितीको अधिवेशन सम्पन्न भएको छ । छुइ०छइ० थेजनले प्रथम अधिवेशन गर्दै मदन भुजेलको नेतृत्वमा १० सदस्यीय पहिलो कार्यसमिती चयन गरेको छ । सर्वसहमतरुपमा चयन भएका पहिलो कार्यसमितीको उपाध्याक्षमा चित्रराज पाठक , जीवन पौडेल र महिला उपाध्यक्षमा सरिता सापकोटा चयन भएका छन् । सचिवमा दिनेश रोकाय र सहसचिव प्रकाश केसी रहेका छन् भने कोषाध्यक्ष वीरचन्द्र कुलुइ० र सदस्यहमा आशिस गुरुइ०, भरत कुवंर र गंगाराम पौडेल रहेका छन् । त्यसैगरी ख्याइ०साइ०फुर्सदमा


एनआरएन कोरियाको आगामी अधिवेशनको लागि निर्वाचन र विधान संशोधन समितीका सदस्य चयन

एनआरएनए दक्षिण कोरियाको आगामी जुलाई ४ तारिख गरिने आठौ अधिवेशनको लागि डा. ज्ञानेन्द्र प्रशाद जोशीको संयोजकत्वमा गठित निर्वाचन समितीमा चार सदस्य चयन भएका छन् । बुधबार सम्पन्न एनआरएनको कार्यसमिती बैठकले निर्णय गरे अनुसार निर्वाचन समितिमा एनआरएन पूर्व पदाधिकारी दिनेश हिराचन र अमुत राई, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगल तेण्डु शेर्पा र नेपाली समपर्क समिती कोरियाका अध्यक्ष श्री श्रेष्ठ सदस्यमा चयन भएका हुन् । त्यसैगरी ड. अग्निराज कोरियाको संयोजकत्वमा गठित विधान संशोधन समितीमा पत्रकार शिव भुषाल र आइविके बैंकका कर्मचारी दावा लामा चयन भएका छन् ।


सोनसिकद्धारा आयोजित गायन प्रतियोगितामा जगदीश भए प्रथम

नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगितामा जगदिश कुमार खत्रीले प्रथम स्थान हासिल गरी पाँच लाख वन पुरस्कार थापेका छन् । त्यसैगरी तृष्णा किसुजु दोस्रो र मुना पौडेल तृतीय भएका थिए । उनीहरले क्रमशः तीन र दुई लाख वोन पुरस्कार सँगै प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायक मण्डलमा गायक तथा संगितकार डिआर अटु , बालकृष्ण सेवाचार्य र मिलन थापाले रहेका थिए।करिब एक महिनासम्म चलेको प्रतियोगिता डिजिटल अडिसन, टप १५ र टप ५ को चरणबाट गत आइतबार विजेताहरुको घोषणा गरिएको थियो । नेपाली विद्यार्थीहरूकोफुर्सदमा


कोरियामा एनआरएनका पूर्व अध्यक्ष केपी सिटौलालाई परेको पत्नि शोकले नेपाली समाज दुखी

विश्वलाई कोरोनाले आक्रान्त बनाएको बेला दक्षिण कोरियामा रहेका नेपाली समुदायमा भने फाट्ट फुट्ट संक्रमित सुनिएपनि खासै शोकाकुलको अवस्था आएको थिएन । तर सोमबार अपराहन्नदेखि फेसबुकमा भुसको आगो झै फैलिएको एक श्रद्धाञ्जलीको सूचनाले कोरियासंग सम्बन्धीत नेपाली समुदायलाई दुखी बनायो । त्यो सूचना थियो कोरियाका नेपाली समुदायका अग्रज एनआरएन कोरियाका पूर्व अध्यक्ष, सफल व्यवसायी, समाजसेवी केपी सिटौलाको धर्मपत्नि रिता बस्नेतको कोरोनाका कारण निधन भएको खबरसंगै श्रद्धाञ्जली अर्पण । भारतको सिक्किममा आफ्नो विरामी बुबालाई भेट्न माइत पुगेका रिताको उतै निधन भएको थियो । कोरोना संक्रमीत विरामी बुबाको निधन भएको १४ दिनपछि स्वयम संक्रमितफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...