Manju Gurung

 

कोरियामा सांगीतिक क्षेत्र मार्फत चम्किदै सुबास

दक्षिण कोरिया, बिगत केही बर्ष देखि कोरियालाइ आफ्नो कर्मभुमी बनाउदै आएका गायक सुबास पाराजुलीले कोरियाको अत्यधिक ब्यस्त समयका बाबजुत पनि प्रबाश बाटै “सुबास” नामक पहिलो गीति एल्बम बजारमा ल्याएका छ्न । सानै उमेरदेखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने सुवासले कोरियामा काम संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै “सुबास” लाई बजारमा ल्याएका हुन । “सुबास” भन्दा पहिल्यै उनले अन्य दर्जनौ गितहरुमा समेत आफ्नो स्वर दिसकेका छ्न । उदयपुर गाईघाटका स्थाइ बासिन्दा सुबास हाल कोरियामा कार्यरत रहेता पनी नेपाली रहनसहन, नेपाली मौलिक संस्कृति, अनि नेपाली गीत संगीत प्रतिको मोह झनैफुर्सदमा


धाविका मीरा राई ‘एड्भेन्चर अफ दि इयर अवार्ड’का लागि मनोनयनमा

फोनिज कोरिया सम्वाददाता नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि मनोनयनमा परेकी छिन् । १२ औं एड्भेन्चर्स अफ दि इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये रार्ईसहित १० जनाको नाम शुक्रबार सार्वजनिक गरेको छ । उक्त प्रतिष्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुको नाम छनोट गरिन्छ । छनौटमा परेकालाई नेसनल जियोग्राफीको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ । विश्वभरबाट आउने सर्वाधिक भोटको आधारमा विजेता घोषणा गरिने छ । भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म खुल्लाफुर्सदमा


“मुक्तक मञ्जरी”आउदै

सोल, नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तकहरुको संग्रह “मुक्तक मञ्जरी” पाठकहरु सामु ल्याउन लागेको छ । आगामी आइतबार एक कार्यक्रमका बीच पुस्तकको बिमोचन गरिने शाखाले जनाएको छ । पुस्तकको रुपमा बजार ल्याउन लागिएको मुक्तक संग्रहमा चार दर्जन मुक्तक अनुरागीहरुको रचना समाबेश गरिएको छ । कोरिया शाखाले आगामी आइतबार दुर्गा रेष्टुरेन्ट, थेगुमा (यङ्नाम युनिभर्सिटी नजिकै) बिमोचन कार्यक्रम राखेको छ एक सय पाँच पृष्ठको मुक्तक संग्रह कोरिया शाखा मार्फत बजारमा ल्याउन लागिएको पहिलो मुक्तक संग्रह हो । औपचारिक कार्यक्रमको समापनपछि रचना वाचनको कार्यक्रम पनि रहेको हुनाले आफ्ना सृजनाहरु लिएर उपस्थित हुनकाफुर्सदमा


ब्लड क्यान्सर रोगीको उपचारार्थ किम्हेमा छक्कापञ्जा प्रदर्शन गरिने

फोनिज कोरिया सम्वाददाता किम्हे, ब्लड क्यान्सरबाट पिडित बाजुराका १५ वर्षिय विनोद मल्लको उपाचारमा सहयोग पुर्याउन दक्षिण कोरियाको किम्हे शहरमा नेपाली चलचित्र ‘छक्का पञ्जा’ प्रदर्शन गरिने भएको छ । हाम्रो इभेन्ट्स गुपको प्रस्तुतिमा आगामि १३ तारिख आइतबार किम्हेको साँस्कृतिक केन्द्र(मुन्ह्वावन) मा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । बाजुरा जिल्लाको कोटिला गाविस २ बस्ने प्रेम बहादुर मल्लका छोरा बिनोद मल्ल रगत क्यान्सर (ब्लड क्यान्सर) बाट केही समय अघिदेखि पिडित छन् । अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपाचारार्थ मल्लको घरको आर्थिक अवस्था कमजोर भएको कारणले विभिन्न संघसंस्थालाई सहयोग गर्न आग्रह समेत गरिएको छफुर्सदमा


“राप्ती घर ” सञ्चालनको लागि ‘छक्का पन्जा ‘

सोल, रजतपटमा सर्वाधिक कमाइ गर्न सफल चलचित्र छक्का पन्जा सोलमा पनि प्रदर्शन गरिने भएको छ । प्रदर्शनको ५१ औ दिन मनाइसकेको छक्का पन्जालाई राप्ती समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो । राप्ती समाज दक्षिण कोरियाले “राप्ती घर ” को निरन्तर सञ्चालन र ब्यबस्थापन कार्यको  लागि नोभेम्बर 13 मा छक्का पन्जा प्रदर्शन गर्न लागिएको हो । कलिवुडको सफल नेपाली चलचित्र ” छक्का पन्जा” प्रदर्शनको तयारी पूरा भएको समाजले जनाएको छ । नेपालमा २४ मल्टीप्लेक्स हलहरुमा ५१ दिन पार गरेको चलचित्र “छक्का पन्जा” नोभेम्बर 13 आइतबर जोग्यसा गुम्बा हलमा प्रदर्शन गर्नफुर्सदमा


अनेसास कोरियाले देवकोटा जयन्ती मनाउदै

सौल, कोरिया, कार्तिक १६ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा आउँदो कार्तिक २१ गते (नोभेमबर ६ तारिख्) आईतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्म जयन्ती मनाइने भएको छ । नेपाली भाषासाहित्यमा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश गर्नु हुने देवकोटाको जीवनी ,कृतित्व , कवित्व लगायत सामाजिक बिषयमा दिनुभएको योगदानहरुका वारेमा साहित्यकार हरु सुर्य खत्री ‘घायल’,प्रमोद सारंग,क्रीस गुल्मेली बाबु र बलदेव भट्टराइ आदिले चर्चा गर्नु हुनेछ । ब्यापक र व्यबस्थित साहित्यिक भेला गर्ने हेतुले कार्यक्रममा कोरियाम छरिएर रहनु भएका साहित्यनुरागीहरुका रचनाहरुसमेत प्रस्तुति गरिने भएको छ । रचना वाचन कार्यक्रमपछि अर्को आकर्षण अनेसास कोरियाफुर्सदमा


नेपाली साहित्य मन्च गजेदोले मनायो १०७ औ लक्ष्मी जयन्ती

प्रबासमा रहेर ब्यस्त समयको बाबजुत पनि नेपाली साहित्यमा निरन्तर रुपमा कलम चलाइरहेको साहित्यिक श्रस्टाहरु द्रुरा स्थापना गरेको नेपाली साहित्य मन्च गजेदो दक्षिण कोरियाले। १०७ औ लक्ष्मी जयन्तीको पावन अवसरमा साहित्यिक भेट्घाट तथा सृजना बाचन कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरेको छ। उक्त कार्यक्रम कोरियाको गजेदो नामुन स्थित लुम्बिनी नेपाली रेस्टुरेन्टमा गत आइतबार लक्ष्मी पुजाको दिन सम्पन्न भएको हो। कार्यक्रममा श्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,प्रकाश रिजाल,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस सरगम ,सेसेहाङ सेर्मा ,सुदिप भट्ट, मधु सिन्जाली, पन्च राई,श्री कृष्ण दङ्गाल ,सुर्य कार्की,सेखर राई ,सालिक राम सुबेदिले कबिता, गित तथा गजल बाचनफुर्सदमा


कोरियामा नेपाल सम्बत तथा म्ह: पुजा

सौल-नेवा: पुच दक्षिण कोरियाद्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हुस्दया भिन्तुना) तथा सामुहिक म्हस् पुजा कार्यक्रम सम्पन्न भएको छ।आईतबार सौलस्थित नेपाल हाउसमा भएको नेपालको मौलिक सम्बत नेपाल सम्बत नयाँ बर्ष शुभकामना आदानप्रदान प्रदान कार्यक्रममा कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उल्लेखनिय उपस्थिती रहेको थियो । नेवारी संस्कृति,परम्परा, पहिरन, गितसंगीत, बाजागाजा, नृत्य र मिष्ठान्न भोजन सहित उल्लासमय रुपमा शुभकामना आदानप्रदान गरिएको थियो ।कोरियास्थित नेपाली दुताबासका कार्यबाहक राजदुत किरण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन आइ सि सि सदस्य द्वय बिनोद कुँवर, केपि सिटौंला , एनफुर्सदमा


भोली कोरियाको तापक्रम माईनसमा झर्ने

सोल -दक्षिण कोरियामा नोभेम्बरको सुरुवातमैं तापक्रम माईनसमा झर्नेछ ।कोरिया मौंसम विभागले जनाए अनुसार मंगलबार भोली बिहान तापक्रम माईनसमा पुग्ने बताएको छ । भोली बिहानको तापक्रम राजधानी सोलमा माईनस २ डिग्री सेल्यिस, दिउसो ८ डिग्री सेल्यिसको वरपर रहने विभागले जनाएको छ ।कोरियाको कतिपय क्षेत्रमा माईनस ५ डिग्री तलसम्म तापक्रम पुग्नेछ ।ख्यंगी प्रान्तको सुवनमा माईनस ३ डिग्री सेल्यिस र खांगवनको छुंनछनमा माईनस ५ डिग्रीसम्म तापक्रम पुग्नेछ । बुधबारसम्म तापक्रम माईनसमा रहनेछ भने बिहीबारबाट तापक्रम सामान्य हुनेछ ।


ललितकला मञ्चमा उमेश लिम्बू

ललितकला मञ्च दक्षिण कोरिया शाखाको पुर्नगठन भएको छ ।आईतबार भएको पुर्नगठनमा उमेश लिम्बू अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।त्यसैंगरी उपाध्यक्षमा अमन थिंग,महासचिव मनोज लामा,कोषाध्यक्ष नेत्र सोराली रहेका छन् । संस्थापक बाबु साईला र एल विक्रम राई रहेका छन् । ३ वर्ष अघि कलाकार बाबु साईलाको अग्रसरतामा स्थापना भएको मञ्चले कोरियामा रहेका कला,साहित्य र संगीतको माध्यमबाट प्रवासमा मनोरञ्जन दिलाउने उद्देश्यले स्थापना गरेको हो ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...