Manju Gurung

 

प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन सम्पन्न

फोनिज कोरिया सम्वाददाता प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन भब्य रुपमा अक्टोवर २३ तारिकका दिन सुङुरी मा सम्पन्न भएको छ । ओ एन एफ केन्द्रिय अध्यक्ष शालिक बसेल को प्रमुख आतिथ्य तथा क्षेत्रिय अध्यक्ष नेत्र चौधरी को अध्यक्षता रहेको थियो । बिशेष अतिथीको रुपमा केन्द्रिय उपाधक्ष्य मिना थापा र महासचिब शिवलाल पन्थी र अतिथि हरुमा केन्द्रिय सह कोसाध्यक्ष्य राजु तमाङ , केन्द्रिय सदस्य तथा ओएजम्भु इन्चार्ज डम्बर साउद , केन्द्रिय सदस्यहरु प्रेम प्रसाद पौडेल र हरी शंकर भण्डारी बुढीजिबी तथा समाज सेवी विज्ञान लामा तथा जनसम्पर्क समिती कोरियाका केन्द्रिय सदस्यफुर्सदमा


बुसानमा तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न

 बुसान, दक्षिण कोरीयाको दोस्रो ठुलो शहर बुसान वरपर रहेका नेपालीहरुले लक्ष्मी पुजाको दिन अर्थात कोरीयामा विदाको दिन पारेर गत आइतबार तिहार कार्यक्रम सम्पन्न गरेका छन् । बुसानमा प्रत्येक बर्ष मनाइने यो तिहार कार्यक्रमको प्रायोजन बुसान मुन्ह्वा झेदान, सह-प्रायोजन न्युलिटील ईन्डिया रेष्टुरेन्ट र बम्बइ बरु रेष्टुरेन्टले गरेका थिए भने आयोजक बुसान एन आर एन र एन सी सी रहेका थिए । प्रमुख अतिथी बुसान मुन्ह्वा झेदान टिम्जाङनिम रहेको उक्त तिहार कार्यक्रममा एन आर एन कोरीयाकी प्रबक्ता इन्दिरा तिवारी र एन सी सी कोरीयाका वर्तमान सल्लाहकार साथै बुसान एन सी सी काफुर्सदमा


प्रवासी नेपाली मञ्च कोरियाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

फोनिज कोरिया सम्वाददाता प्रवासी नेपाली मञ्च (ओएनएफ) ले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । आइतबार दक्षिण कोरियाको राजधानी सउलमा २०७३ सालको बडादशैं, तिहार, नेपाल सम्वत ११३७, छठ, ल्होसार तथा उधौलीलगायतका नेपाली चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । ओएनएफका कार्यबाहक अध्यक्ष मिना थापा मगरको अध्यक्षतामा बसेको कार्यक्रममा उपाध्यक्ष दुर्गा न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । महासचिव सिबलाल पन्थीले संचालन गरेको कार्यक्रममा एमआरएनए आइसिसि सदस्य बिनोद कुँवर, एनसिसिका पूर्व अध्यक्ष लोचन राई, नेपाली जनसम्पर्क समितिका संगठन प्रमुख प्रकाश वलि, एनआरएन अध्यक्षफुर्सदमा


दिन र रात शिफ्टमा काम गर्ने कामदारका लागि केही सुझाव

बर्षेनी नेपालबाट रोजगारीका लागि विदेशिने युवाहरुको संख्यामा वृद्धि भइरहेको छ । काम गर्न भनेर विदेशिएका कतिपय युवाहरुले आफुले रोजे जस्तो र खोजे जस्तो काम पाउदैनन् । घर छाडेर विदेशिए पछि जस्तो काम पनि गर्नुपर्ने हुन्छ । सामान्यतया हेर्ने हो भने बढी जसो कम्पनि हरुमा शिफ्टिंग अर्थात शिफ्टमा काम गर्नु पर्ने हुन्छ । एकै नासको समय नहुन सक्छ कहिल्यै दिनमा त कहिल्यै रातमा कम गर्नु पर्ने हुन्छ । अझ कुनै कुनैमा त २४ घण्टामा ३ वा ४ शिफ्टमा काम गर्नु पर्ने हुन्छ । तसर्थ यस्तो अवस्था मा विशेष आफ्नो दैनिकी रफुर्सदमा


क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभल सम्पन्न

फोनिज कोरिया सम्वाददाता छाङवन विश्वविद्यालयको परिसरमा रहेको खेलमैदान, शनिबार विभिन्न मुलुकबाट विवाह गरेर आएका दिदीबहिनीको परिवारसहित कोरियन नागरिकहरुको बाग्लो उपस्थितिले खेलमैदान झकिझकाउ देखिन्थ्यो । हरेक वर्ष घ्यङसाङनाम्दोले आयोजना गर्दै आएको क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभलमा घ्यङसाङनाम्दोमा रहेका दर्जन भन्दा बढी बहुसाँस्कृतिक सहायता केन्द्र (धामुन्ह्वा सेन्टर)को सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म भएको उक्त फेस्टिभलमा विभिन्न मुलुकको संस्कृति झल्कने भेषभूषा र झण्डासहित सहभागि विदेशी महिलाहरुले आआफ्नो प्रस्तुति पस्केका थिए । कार्यक्रममा धामुन्ह्वा बालबालिकाहरुसहित विभिन्न मुलुकका प्रतिभाशाली महिलाहरुको आकर्षक नृत्य सहित विभिन्न गीत तथा खेलहरु प्रस्तुत गरिएको थियो ।फुर्सदमा


मेसिनमा बेरिएर एक नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा काम गर्ने क्रममा  मेशिनमा च्यापिएर शनिबार एक नेपालीको मृत्यु भएको छ ।  छुङछङबुक्दोको थेसोस्थित सङहोन प्राइट कम्पनीमा कार्यरत रुपन्देहीका ३९ वर्षिय नुभराज भूसालको बिहान साँढे दशबजेतिर मेशिन सफा गर्ने क्रममा चलिरहेको मेशिनको मोटरमा बेरिएर मृत्यु भएको हो । मृतक भूसाल चारवर्ष दश महिनापुरा गरी पुनः सिबिटि पास गरेर साँढे दुई वर्ष अघि कोरिया आएका थिए । मृतक भूसालको मेकानिकल डिपार्ट  अन्तर्गत मेशिन जाँच गर्ने काममा खटिएका थिए । सोही काम अन्तर्गत आज चलिरहेको मेशिन चेक गर्ने क्रममा चलिरहेको मेशिनको मोटरमा बेरिएर मृत्यु भएको उनीसँगै कार्यरतफुर्सदमा


तिहार

  सयपत्री फुल्थ्यो । गोदाबारी फुल्थ्यो । दिदीले सानो ड्याङमा रोपेको मखमली पनि फुल्थ्यो । सबै तिर सफा । बारी तिर भएका मकै काटे पछि कान्ला भरि सयपत्री फुलेको मात्र देखिन्थ्यो । कतै कतै बारीका पाटामा कोदो हुन्थ्यो । कोदोको बीच बीचमा पनि सयपत्री पहेलै फुलेको हुन्थ्यो । जता हेर्यो त्यतै फूलै फूल । रमाइलो नै रमाइलो । यसरी जता ततै फूल फुले पछि तिहार आएको थाहा हुन्थ्यो । तिहार आउनु भनेको दशै भन्दा पनि रमाइलो चाड आउनु थियो । देउसे आउँथे । भैले आउँथे । नाचगान हुन्थ्यो । सेलरोटीफुर्सदमा


कोरियाको जिन्जुमा माछपुच्छ्रे बैंकको खाता खोलिने

यही अक्टोबर ३०, आइतबार को दिन जिन्जु एरियामा रहने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको लागी नेपालको प्रख्यात माछपुच्छ्रे बैंक को खाता खोल्ने कार्यक्रम रहेकोछ | जिन्जु समाजको तिहार बिशेष कार्यक्रममा निम्न कागजात साथमा लिइ उपस्थित हुनको लागी माछपुच्छ्रे बैंकका कोरिया प्रतिनिधिले अनुरोध गरेकाछन् | कागजातहरु : पासपोर्ट कपी-फोटो पेज र ठेगाना पेज्, २ प्रती फोटोहरु र एलियन कार्ड् स्थान : चलचित्र कबड्डी कबड्डी र बिर बिक्रम प्रदशन भएको ठाउ । समय : दिनको ठिक १२ बजे, मिति : ३० अक्टुबर २०१६  साथै सोही दिन नेपालको सबै भन्दा ठुलो लाईफफुर्सदमा


अनेसास कोरिया च्याप्टरको पदमा कृसबाबु गुल्मेली

फोनिज कोरिया सम्वाददाता सउल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कोरिया च्याप्टरको अध्यक्ष पदमा कृसबाबु गुल्मेलीलाई चयन गरिएको छ । यसअघि अनेसासको अध्यक्ष पदमा कमलप्रसाद अर्याल र स्व. मनोजकुमार डाँगी रहेका थिए । तर अचानक मनोजकुमार डाँगीको असमायिक निधनपछि रिक्त रहेको अध्यक्ष पदमा अनेसास कार्यसमितिले कृषबाबु गुल्मेलीलाई चयन गरेको हो । खाली रहेको अध्यक्ष पदका लागि अनेसासले गत २७ तारिखसम्म खुला उमेदवारीको लागि आब्हान गरेको थियो । लामोसमयदेखि दक्षिण कोरियामा रहदै आएका गुल्मेली साहित्य लेखनमा सक्रिय रहदै आएका छन् । गीतकार, कवि तथा मोडेल गुल्मेली नेपाल कोरिया ट्राभल्स एण्ड टुरमा कार्यरत छन्फुर्सदमा


कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान

कोरियाको सोल महानगरपालिका गभर्मेन्टले  हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने  मानार्थ नागरिकताको सम्मान  विभिन्न देशका १८ नागरिकलाई प्रदान  गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको सम्मान प्राप्त गरे | बिसेष गरि सौल महानगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका क्षेत्रलाई बिशेष योगदान गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष मानार्थ नागरिकताको सम्मान प्रदान गरिन्छ| यस बर्ष विभिन्न १८ देशका १८ जना व्यक्तित्वहरुले उक्त  सम्मान प्राप्त गरे | नेपालको ताप्लेजुङ स्थायी घर भइ बिगत १६ बर्ष  देखि कोरियामा सफल ब्यवसाय गर्दै आएका भिम गुरुङले  सौल महानगरपालिका अन्तरगतफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...