Manju Gurung

 

देवकोटाको जन्मजयन्तीको अवसरमा र्सिजना वाचन गरिने

फोनिज कोरिया सम्वाददता सउल, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर यहि आइतबार ख्वङ्गीदोस्थित ख्वाङ्जु शहरको यकदोङ्मा रहेको माइग्रेन्ट सेन्टरमा सिर्जना वाचन तथा लोकगीत लोकार्पण कार्यक्रम हुने भएको छ । दिनको १२ बजे सुरु हुने उक्त कार्यक्रममा साहित्यिक स्रस्टाहरुको आफ्नो सिर्जना समेत वाचन गर्ने भएकोले  वाचन गर्न चाहनुहुनेहरुले अग्रिम सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ । हिमालय सेवा समाज ख्वाङ्जु कोब्रा इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थालगायत नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रम स्थलमा जानको लागि सउलदेखि इमेहुँदै येजुतर्फ जाने ट्रेनको ख्वङ्गीफुर्सदमा


दिदी र भाइको त्याग र माया छ डाईङ्ग क्यान्डलमा : निर्माता तथा सिनेमाटोग्राफर रविन आचार्य

दिदी र भाइको जीवन्त कथालाई नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले उजागार गरेको छ । जसमा चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको अनि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको कुरा सामान्यजस्तो लागेपनि फिल्ममा कुदिएको दिदीभाइको त्याग र माया देखेर दर्शकको आंखा रसाउन सक्छ ।दिदी सिर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ चलचित्र । रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति, पराम्परासँगै स्थानीय मानिसले भोग्नु परेको अप्ठ्यारालाई पनि देखाइएको छ । सौगात मल्ल,अर्पण थापा र सिर्जना सुब्बाको मुख्य भूमिका रहेको फिल्मलाईफुर्सदमा


प्रवासी भूमिबाट गीतकारको पहिचान बनाउदै मिलन किराती

फोनिज कोरिया सम्वाददाता, दक्षिण कोरियाः ‘निभि जाने आगो जस्तो चुडि जाने धागो जस्तो हैन मेरो माया मौसम जस्तो बदली जाने नौनी जस्तो पग्ली जाने हैन मेरो माया…’ मिलन किरातीको शब्द, राजकुमार बगरको संगीत र अहिलेकी अत्यन्त चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त गीतले हालै सम्पन्न कालिका म्युजिक अवार्ड २०७३ मा उत्कृष्ठ संगीत अवार्ड पाउन सफल भएको छ । ‘निभि जाने आगो’ जस्तो बोलको उक्त गीत शब्द र संगीत दुई विधामा नोमिनेसनमा परेको थियो । ‘मेरो गीत मोफसलको सबैभन्दा ठुलो र प्रतिष्ठित कालिका म्युजिक अवार्डमा नोमिनेसनमा पर्नु नै ठुलो कुराफुर्सदमा


सउलमा डाईङ्ग क्यान्डल

फोनिज कोरिया संवाददाता सउल गाउँमा तंपाईको बाल्यकाल बितेको हो भने नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले धेरै कुराको फेरी सम्झना गराउँछ । चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको सम्झना होस् कि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको होस । एउटै चुइगम धेरै दिन चपाउँदै कतै टास्दै फेरी चपाउँदै गरेको पनि सम्झना गराउँछ । आफ्नो बाल्यकालमा पुर्याउँछ । चलचित्र दिदी बनेकी सृर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ । दिदीभाइको त्याग र मायाले धेरै चोटी दर्शकको मन छुन्छ । सौगात मल्ल, अर्पण थापाफुर्सदमा


तिहारमा चेलीलाई सम्झदै परदेशी माइतीको पीडा गीतमा

फोनिज कोरिया संवाददाता सउल चेली माइतीको महत्वपूर्ण पर्व तिहारमा परदेशमा रहेका दाई भाई गाउँका दिदी बहिनी सम्झदै बस्नुपर्ने बाध्यता हाल नेपालीको नियती जस्तै बन्न पुगेको छ । कोरियामा पनि हरेक तिहारमा यस्तै व्याथामा तड्पिने माइतिहरु हजारौ छन् । यस्तैमा कोरियामा रहेका एक माइती हुन गीतकार नगेन्द्र थापा मगर । बहिनीलाई सम्झदै कोरेका उनै भावनाहरुलाई गीतमा उतारेका छन् थापाले । कोरियामा रोजगारी गरिरहेका दुई सर्जक पोखरेली गायक तथा संगीतकार बिकास बिक र बाग्लुड़्गे गीतकार नगेन्द्र थापा मगरले तिहार सम्बन्धि तयार पारेका छन् । “दैलामाथिको तस्वीर हेर्दै ” शिर्षकमा बनेका सो मार्मिक गीतको म्युजिकफुर्सदमा


राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा ‘माईला गाईज’ले कन्सर्ट गर्ने

सोल-राष्ट्रिय आविष्कार केन्द्र निर्माण सहयोगार्थ ‘ माईला गाईज’ले सोलमा कन्सर्ट गर्ने भएको छ । मनाउ यसपालीको दिपावली तपाईं अनि माइला गाइज मिली भन्ने नाराको साथ माईला गाईजले अक्टोबर २९ मा कन्सर्ट गर्न लागेको हो । शुभ दिपावलीको अवसर पारेर देउसी भैंलोको साथमा सांगीगिक खुराक पस्किने तयारी गरीरहेको माईला गाईजको गिटारिस्ट सुरज लामाले बताए ।लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा बेलुका आठ बजेदेखि कार्यक्रम शुरु हुनेछ । शुभ दिपावली को पावन अवसर देउसी भैलो तथा राष्ट्रीय आविस्कार केन्द्रको महादान अभियान कार्यक्रममा उपस्थित भइ मनोरञ्जनका साथै महादान गरि राष्ट्रनिर्माणमा साथ दिन माईला गाईजले आग्रहफुर्सदमा


मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङ

मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङ


कोरियाको छल्लानम्दो मिडियाहरुले चलचित्र प्रर्दन गरी दशै तिहारको शुभकामना बाडे

छल्लानाम्दो, कोरियाको दक्षिण पश्चिमी भेग छल्लानम्दो राज्यका अनलाइन मिडियाहरु नया सन्चार डट कम र अनलाइन रेडियो गोर्खालीको संयुक्त आयोजनामा शुभ बिजया दसमी तथा दिपावलीको शुभकामना साथै छक्का पन्जा फिल्म प्रदसन कार्यक्रम सम्पन्न गरेको छ । गत महिना मोटरसाइकल दुर्घटनामा पर्नु भयको सिन्धुलि १ दुधौलीका ओम बहादुर कार्कीको सहयोगार्थ गरिएको उक्त कार्यक्रममा मोक्पो चौतारी कोरिया र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डको सहकार्य पनि थियो । घाइते ओम बहादुर कार्किको सहयोगार्थ चलचित्र प्रदर्सन गरिएको उक्त कार्यक्रममा करिब ३ सय जानाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न ब्यक्ती तथा संघसंस्थालाई कदरपत्र समेत प्रदान गरिएकोफुर्सदमा


कोरियाको मेसिन जिन्दगी

जीवन चलेको छ या त अचल छ ? कैयौ पटक आफैले आफैसंग खन्याउने प्रश्न हो यो । रातमा निद्रा पर्दैन ,सुत्न मन लाग्दैन जब बिहान हुन्छ ,त्यतिबेला उठ्न मन लाग्दैन । यो सु्त्न मन नलाग्ने र उठ्न मन नलाग्ने बिचमा यस्तो प्रतिस्पर्धा चल्छ , मानौ यी दुई बिचमा बिश्वकप चल्दै छ । समय हुदा निद्रा आउनै मान्दैन तर काममा हुदा निद्रा जानै मान्दैन । कस्तो अचम्म को अपवाद छ समय काम र निद्रामा । निद्रा नपुगे शरीरको चालमा रोकावट हुन्छ । रात र निद्रा त दुइजना सौता २ जस्तो बनेका छन्फुर्सदमा


तेस्रो राजदूत कप धरान एफसीको पोल्टामा

कोरियाको सोयोसान स्थित फुटबल खेलकुद मैदानमा भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को पहिलो उपाधी धरान एफसीले आफनो पोल्टामा पार्न सफल भएको छ । फाईनलमा पुगेका मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल गर्न सफल भएको थियो। पछिल्ला ३ बर्ष अघि देखि कोरियाका लागी नेपाली राजदूतावसले एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टको आयोजना गर्दे आएको छ । आज भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ मा जम्मा २२ वटा टिमले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई विजय हासिल गर्दे धरान एफसी र मगर एफसीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...